श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे, News Personality, Dubai.

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 04/02/2024

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे स्याङ्जा द्वारा २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित U-20 पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० को आज पाचौँ दिन अर्थात समापन समारोहमा लिईएको केही तस्बिरहरू...

Photography By :- Prakash Photography
Contact No :- 9811991244

04/02/2024

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे स्याङ्जा द्वारा २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित U-20 पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० लाई उत्घाटन सत्र देखि समापन सम्म सम्पुर्ण कार्यक्रमहरुलाई सफलता पुर्वक शु-सम्पन्न गर्नको निम्ति स्वदेश तथा बिदेशमा रहेर पनि आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न हुने सम्पुर्ण सहयोगी व्यक्तित्वहरु, विभिन्न पदमा आउनु भएका अतिथि गणहरु, रेफ्री साथीहरू, सुरक्षा कर्मी साथीहरू, खेलाडी साथीहरू, अग्रज व्यक्तित्वहरु साथै अन्य उपस्थित हुनु हुने सम्पुर्णमा यस क्लबको तर्फबाट धेरै धेरै धन्यवाद ! प्रकट गर्न चाहान्छौ !

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 02/02/2024

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे स्याङ्जा द्वारा २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित U-20 पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० को आज चौँथो दिनमा लिईएको केही तस्बिरहरू...

Photography By :- Prakash Photography
Contact No :- 9811991244

Prakash Volleyball - YouTube 01/02/2024

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे स्याङ्जा द्वारा २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित U-20 पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० को सम्पुर्ण खेलहरु येसै ( Prakash Volleyball ) Youtube Channel बाट प्रत्येक्ष प्रशारण ( Live ) भैराखेको छ हेर्न नभुल्नु होला !

नोट :- साथै Subscribe पनि गर्दिनु होला धन्यवाद !

Prakash Volleyball - YouTube Hello Everyone🤚🏻Namaste Sabai Jana Lai🙏🏻Mero yo Youtube Channel ma Maile Volleyball Game ko Videos ani Live Videos Halni Garxu Yadi Tapai Haru Lai Volley...

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 01/02/2024

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे स्याङ्जा द्वारा २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित U-20 पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० को आज तेस्रो दिनमा लिईएको केही तस्बिरहरू...

Photography By :- Prakash Photography
Contact No :- 9811991244

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 01/02/2024

हार्दिक धन्यवाद !

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 31/01/2024

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे स्याङ्जा द्वारा २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित U-20 पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० को आज दोश्रो दिनमा लिईएको केही तस्बिरहरू...

Photography By :- Prakash Photography
Contact No :- 9811991244

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 31/01/2024

श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे स्याङ्जा द्वारा २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित U-20 पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० को आज दोश्रो दिनमा लिईएको केही तस्बिरहरू...

Photography By :- Prakash Photography
Contact No :- 9811991244

Prakash Volleyball - YouTube 31/01/2024

श्री चक्रदेवी युवा क्लबको आयोजनामा U-20 वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता - २०८० को सम्पूर्ण Live Video यसै Prakash Volleyball Youtube channel बाट हेर्न सक्नु हुनेछ !

साथै Subscribe पनि गरिदुनु होला !

Prakash Volleyball - YouTube Hello Everyone🤚🏻Namaste Sabai Jana Lai🙏🏻Mero yo Youtube Channel ma Maile Volleyball Game ko Videos ani Live Videos Halni Garxu Yadi Tapai Haru Lai Volley...

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 30/01/2024

२८ औँ वार्षिकोत्सव तथा U-20 वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता - २०८० को उत्घाटन सत्रको केही तस्बिरहरु...

Photography By :- Prakash Photography
Contact No :- 9811991244

Photos from श्री चक्रदेवी युवा क्लब चापाकोट नगरपालिका -३,कमिरे's post 30/01/2024

२८ औँ वार्षिकोत्सव तथा U-20 वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता - २०८० को उत्घाटन सत्रको केही तस्बिरहरु...

Photography By :- Prakash Photography
Contact No :- 9811991244

05/07/2022

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं.-३, कमिरे निवासी जनिता मल्ल खाँणको श्रीमान् स्व. नारायण खाँणको मिति :२०७९/०३/ १९ गते ४६ वर्षको उमेरमा स्वर्गीय भएको हुँदा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ! साथै शोकाकुल घरपरिवार प्रति भगवानले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं !

Want your public figure to be the top-listed Public Figure in Dubai?
Click here to claim your Sponsored Listing.

Website

Address

Dubai

Other News Personalities in Dubai (show all)
Al Hawa Al Hawa
Basirhat, Anantapur
Dubai, 743429

Alex Borg - virtual AI Alex Borg - virtual AI
Dubai

I am Alex Borg and I am a virtual youtube AI. my goal is to present information, tutorials on science and technology, especially in the field of computer science. I may comment on ...

Dubai Today - fresh news Dubai Today - fresh news
UAE
Dubai, BOX337-1500

Dubai fresh everyday news

BrightLive Media BrightLive Media
Dubai

BrightLive Media is all about entertainment, comedy, music, news, sales promotions

Haseena Haseena
Dubai

best entertained person

Mr Wally Mr Wally
Dubai

Wally page

Dance with Hirti Dance with Hirti
Dubai

Passionate for Dance � .

Na So We See Am Na So We See Am
Al Nakhel Road
Dubai

Wonders And Awesome Happenings

Niazi politics Niazi politics
Dubai
Dubai, 0000

https://youtube.com/channel/UC5rIZsfSK7prgy1WASc2C1w