Paul B.k

Welcome to Paul B.k page ❤️

08/04/2024

स्वामिकार्तिक खापर गा:पा काे सुन्दर दृश्य
Bajura District : हाम्रो प्यारो बाजुरा जिल्ला

10/03/2024

भाईरल आईजा शोभा को भ यो अन्त:त धुम धा मले पु न मि लन🫶😁😅

01/03/2024

एक लाईक गर्ने बित्तिकै तपाईंका मनाेकान्छ्या पुरा हुनेछन् 🔱👍

04/12/2023

टिकटक नचले सिंहदरबार जानु ! भन्दै भखर्रै ४५ मिनेट आगाडि Galaxy 4k ले दिएको याे live video एकचाेटि हेरम 🥴

24/08/2023

टुँडिखेलमा भीम रावलले खेलाए प्रधानमन्त्री प्रचण्डलाई देउडा.....🙏

22/08/2023

कालिकाेटकी इप्सल सन्ज्यालले एमाले सरकारमा नहुँदा विकास हुन गाह्रो भन्दै देउडा गाउँदा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीकाे मुस्कान

16/08/2023

सायद बाध्यता नै हाेला 😪 अरू कुनै सब्ध नै पाइन...🙏

12/08/2023

एउटा स्कुले विद्यार्थी लाई तपाइँ मेयर भए के गर्नुहुन्थ्यो भनेर सोधिएको प्रश्नमा जाजरकोटको छेडागाड नगरपालिकाका विद्यार्थी ले दिएको जवाफ ।

10/08/2023

कठिन संघर्षबाट सुन्दर जिबन बन्दछ । समाजमा एस्ता हजारौं मानिस हरू छन
जस्लाई एक सराे लाउन र खान समेत कठिनाई हुन्छ।
तेस्ता ठाउँहरूमा राज्यकाे प्रत्यक्ष ध्यान किन जादैन....!!

09/08/2023

याे भिडियो हेरेर के भन्न चाहानुहुन्छ मन परेमा (comment ) गर्नुहाेला

08/08/2023

ज्ञानुको पोईले हसाएर संसारै खाने भो 😝😁🤣🙏

08/08/2023

घरमा बसे धनकाे चाप
बिदेश गए श्रीमती टाप
सारै गारो छ नेपाली युवा लाई..😘

07/08/2023

हाम्रो बाजुरा एर्पाेट काेल्टी....❤️🇳🇵

04/08/2023

कार्यालय समयमा नगरपालिका छोडेर छोटे राजाहरु भट्टिमा जाँड खान जान्छन , स्थानीय युवाले पालिकाको भिडियो बनाउँदा ,दोस्रो दिन पालिकाका राजाहरुले युवालाई हातपात गर्नु निन्दनिय छ।

02/08/2023

माननीय सांसत रबि लामिछाने ले गफ मात्रै दिन्छ भन्नेलाई
आज देखाई दिए आफ्नो निर्वाचन क्षेत्रमा एउटा फिल्म काे ट्रेलर
रबि लामिछाने काे याे कामलाई कतिले मन पराउनुहुन्छ (comment please)

02/08/2023

रमाउन लाइ पैंसा होइन एउटा बुझ्ने मान्छे
र उस्को साथ भए पुग्छ जिन्दगी जिउन ♥️🦋

30/07/2023

बडिमालिका 🙏बाजुरा

28/07/2023

सुबाेध गौतम ले हसाउनु हसाए 😅

26/07/2023

पाैरखीकाे कथाः आरनमा काम गर्दै टिकटकमा मिठा सायरी सुनाउने अर्जुन: सुनाए मनै रु'वाउने कुरा

22/07/2023

मेयर हर्क साम्पाङले लिएका एक्सन, पुर्व वडाध्यक्ष ले हडपेको जमिन फिर्ता हुने......

22/07/2023

प्रकाश सपुतको भर्खरै रिलिज भएको गीत युट्युबमा ट्रेन्डिङ नम्बर १ मा छ र रिलिज भएको करिब १९ घण्टामा १ मिलियन भ्युज छ । ईश्वर हाम्रो हृदय र आत्मा भित्र छ भन्ने सन्देश दिने सामाजिक समस्यासँग सम्बन्धित उनको अर्को गीत हो
दमाई महा राजा !

21/07/2023

हाम्रो बाजुरा बडिमालिका ❤️🇳🇵
एक चाेटी पुगिहालम हौ त 🙏

21/07/2023

गाराे छ हजुर दुर्गम ठाउँकाे महिला आमा भाउजु दिदि बहिनि लाई बच्चा जन्माउन लाई अस्पताल जादा बाटोमा बेथा लागेर अस्पताल नपुगी बाटाेमा बच्चा जन्माउनु काे पिडा ! कति पिडा भाेक्नु पर्याे हाेला 😪 Get well soon 😪❤️

21/07/2023

सुन का*ण्डमा मेरो कुनै हात छैन भन्दै दीपक मल्होत्राले खाए पशुपतिको कसम

18/07/2023

Congratulations Team Nepal 🇳🇵❤️

17/07/2023

लाल बहादुर बि क काे न्याकाे लागि सयाैं युवा उत्रिय सडक मा Hem Raj Thapa
Biplab Khadka लगायत,युवा के साच्चै पाउलान् त अब लाल बहादुर बि क ले न्याय..!

17/07/2023

कोशी ब्यारेजमा आएर नेपालीलाई थर्काई रहेका भारतिय पत्रकारलाई जब एक स्वाभिमानि नेपाली पत्रकारले सातो लिएपछि ,
नेपाली युवा पत्रकारलाई धन्यवाद ।

Want your organization to be the top-listed Government Service in Rajshahi Division?
Click here to claim your Sponsored Listing.

Videos (show all)

हिक्मत से कभि नहीं हारेङ्गे नेपालका शेर हेै दुश्मन का सिधा फाडेङ्गे #T20WorldCup2024 #NepaliCricket
#viralvelu राम्रो नराम्रो जे जस्तो बाेलेता पनि सबैकाे मन मुटु मा बस्न सफल भएका भाइरल भेलु बाजे काे निधन काे खबरले निकै द...
#chitwan_ #muser #videoviralシ #flypシ
#follow #me #foryou #follow #for #followback #reelsvideoシ
स्वामिकार्तिक खापर गा:पा काे सुन्दर दृश्यBajura District : हाम्रो प्यारो बाजुरा जिल्ला
नेपाली हाे नि त 😅😅
😌🥺
अगर शिब जि के भक्त हाे ताे एक लाईक जरुर कर्ना🔱 #fypシ #foryoupage #shivaji
भाईरल आईजा शोभा को भ यो अन्त:त धुम धा मले पु न मि लन🫶😁😅#fypシ #foryoupage #viralreelsviralsobha
True 🩶😟 #fypシ #foryoupage #viralreelsfb
अनेकौं पिडाकाे भारी बाेकेर हिनेकाे भरिया हुँ म थाहाँछैन दु:ख बिसाउने चौतारी पहिला भेटिन्छ की जिवन बिसाउने 😔 #fypシ #foryo...
रंगिन लाइटले सुन्दर धनगढीको सडकGopal Hamal #fypシ #foryoupage #sudurpashchim #Dhangadhi

Category

Website

Address


Rajshahi Division

Other Public Services in Rajshahi Division (show all)
Dev Kumar Munda Dev Kumar Munda
Rajshahi Division, 835225

Surjo vai Surjo vai
Rajshahi Division

অসহয় মানুষের পাশে দারানোই আমাদের কাজ

Nico Nico
Rajshahi Division, 20226

Melayani Sewa Ambulance dan Mobil Pribadi

Tamang Ayuda Foundation Tamang Ayuda Foundation
Rajshahi Division

Tulong tulong upang humakbang

Mohammad Islam Mohammad Islam
Rajshahi Division

Our Natural Beauty Our Natural Beauty
Rajshahi Division

Village:Susunda,Upazila :Moradnagor,District :Comilla

Daco Team Daco Team
Rajshahi Division, 2320

Translator Romana-Olandeza/ Olandeza-Romana Tolk Nederlands-Roemeens /Roemeens-Nederlands

Md Shahalal Md Shahalal
Chapainagar
Rajshahi Division

insa Allah

Md.Mizan Akonn Md.Mizan Akonn
Rajshahi Division

Mow.salamat ullah Mozu salehi Mow.salamat ullah Mozu salehi
Rajshahi Division

ইমাম এবং ইসলামী আলোচক।

JABER AHMED JABER AHMED
Rajshahi Division

ГО " Незламності Сила " ГО " Незламності Сила "
Rajshahi Division

ГО" НЕЗЛАМНОСТІ СИЛА-об'єднання родин полеглих та безвісти зниклих Героїв Ясінянської ТГ у війні з рф