Sarbendra Adhikary-Artist
Lyricist, Singer and composer
Priya Timi - Mamta Gurung | Nishma Ban,Jhalak Tamang | New Nepali Song 2023 | 4K Pupran Production Uk Presents Ram Prasad Gurung’s “Priya Timi” Producer Aruna Gurung Direction/Choreography Prabhu Gurung ~ ~ ~ ~ ~ ~ Special thanks 🙏 Prama...
Well done guys ..
Priya Timi - Mamta Gurung | Nishma Ban,Jhalak Tamang | New Nepali Song 2023 | 4K Pupran Production Uk Presents Ram Prasad Gurung’s “Priya Timi” Producer Aruna Gurung Direction/Choreography Prabhu Gurung ~ ~ ~ ~ ~ ~ Special thanks 🙏 Prama...
An improvised version of “ Sannani ko gala ma …”
यो गीत रुन्चे भयो रे......
अब आज बाट रोमान्टिक मुड को गीत को तयारी सुरु गर्दै छु ...
तयार नभए सम्म को लागि ....
मन्थन ........
Manthan II मन्थन II A song by Sarbendra Adhikary II Ft. Rina Bhandari, Deepak M Magar II Lyrics/Music compose / Vocal: Sarbendra AdhikaryMusic arrange: Sunil Rai Mixing/ Mastering: Kishor Thapa (A one musician)Video edit / color: Bir B Tharu (Lik...
लण्डनमा सात दिने नेपाली फिल्म फेस्टिभल काठमाडौं– विश्व बजारमा नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यसहित बेलायतको राजधानी लण्डनमा नेपाली फिल्म फे.....
https://youtu.be/T0A3eI8mEYU
बधाई छ मनिष जी अनि टिम।।
Manthan …
MANTHAN II मन्थन II A song by Sarbendra Adhikary II Ft. Rina Bhandari, Deepak Maithane Magar II
Thanks Bhai ...
बेलायतबाट सर्जक सर्बेन्द्र अधिकारीले सार्वजनिक गरे ‘मन्थन’ को म्युजिक भिडियो लण्डन। बेलायतलाई कर्मथलो बनाएका सर्जक सर्बेन्द्र अधिकारीको “ मन्थन ” गीतको भिडिओ हालै बेलायतबाट सार्वजनिक भएको...
I've just reached 2.5K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉
मन्थन गरेउ प्रेमको ...
सिमित श्रोत साधन को बाबजुद संगीत विधामा केहि गर्ने आशा को साथ भर्खर सुरु गरेको मेरो सांगीतिक यात्रा को यो चौथो कोसेली हो। केहि सिक्दै छु धेरै अझै सिक्न बाकी छ। मेरो यो प्रयास लाइ ब्यबसायिक संगीत संग दाजेर मुल्यांकन नगरी दिनुहोला भन्ने आशा राख्दै यहाँहरु को सुझाब अनि सहयोग को अपेक्षा गर्दछु। कृपया सबै साथी / संगी/ आफन्तजन हरु ले आफ्नो आफ्नो facebook पेज मा शेयर गरेर सहयोग गरिदिनु होला , धन्यबाद III
गीत को तयारी मा सहयोग गर्नु हुने सबै लाई हार्दिक धन्यवाद दिन चाहन्छु।
MANTHAN II मन्थन II A song by Sarbendra Adhikary II Ft. Rina Bhandari, Deepak Maithane Magar II Lyrics/Music compose / Vocal: Sarbendra AdhikaryMusic arranges: Sunil Rai Mixing/ Mastering: Kishor Thapa (A one musician)Video edit / color: Bir B Tharu (Li...
This Thursday , 15 December
Coming soon ..
Thank you
https://youtu.be/4L3g60mm77c
Well done Manish ji ..
Best Wishes ...
समय सान्दर्भिक् छ । सबै परिवार ले एक पटक हेर्नै पर्ने खाल्को छ । मनिष जि अनी गोर्खा परिवार लाई यस् सन्देसमुलक प्रस्तुती को लागि बधाई छ ।
Relation A short informative film about how Modern technology should be used to unite families instead of dividing them.Cast & CrewWriter: Aryam NakarmiDirector: Dev ...
प्रबास बाट …
म संगीत को सिकारु हु कुनै ब्याबसहिक कलाकार होइन !
शब्द हरु मेरा आफ्नै भोगाइ हुन कुनै कबिको कल्पना होइन !!
भन्दिन म प्रबासी ले हक पाउनु नपाऊनु राजनीतिक प्रश्न होइन !
न्यायिक हक माग्नु प्रबासीको अधिकार हो भिख मागेको होइन !!
प्रबासी हुनु धेरैको त बाध्यता हो रहर मात्र पनि होइन !
चारा खोज्न निस्केको छ चरी गुड छोडेको पनि होइन !!
Kina Royeu Aamaa ( किन रोयेउ आमा) .....Sarbendra Adhikary ( सर्बेन्द्र अधिकारी) शब्द, संगीत, स्वर : सर्बेन्द्र अधिकारी संगीत संयोजन : सुनिल राईभिडिओ परिकल्पना / निर्देशन : कुशल श्रेष्ठ--------------------------------...
अब मेरो आफ्नो पुराना अनि अब आउने गीत हरु लाई आफ्नै युट्युब च्यानल मार्फत प्रकाशन प्रदर्शन गर्ने सोच अनुसार "सर्सान प्रोड्क्सन्" युट्युब च्यानल को सुरुवात गरेको छु । कृपया यस च्यानल लाई सब्स्क्राइब गरी सहयोग गरी दिनुहोला । धन्यबाद । ।
https://www.youtube.com/watch?v=2gIVd_T3KDg
Kina Hereu ..Tanka Budathoki /Sarbendra Adhikary/ Aastha Joshi / Bikesh Basnet Singer: Tanka Budathoki Lyrics: Sarbendra Adhikary
अब मेरो आफ्नो पुराना अनि अब आउने गीत हरु लाई आफ्नै युट्युब च्यानल मार्फत प्रकाशन प्रदर्शन गर्ने सोच अनुसार "सर्सान प्रोड्क्सन्" युट्युब च्यानल को सुरुवात गरेको छु । कृपया यस च्यानल लाई सब्स्क्राइब गरी सहयोग गरी दिनुहोला । धन्यबाद । ।
https://youtu.be/zgUvzMvlXwA
Najara ma lukau ki ... Sarbendra Adhikary Lyrics: Sarbendra Adhikary Vocal : Sarbendra Adhikary Music : Sunil Rai
Kina Hereu....with Tanka Budhathoki
https://youtu.be/Frj4EpXUAiw?t=5
किन हेरेउ Tanka Budathoki / Sentimental Song / KINA HEREU KINA HEREU VOCAL /MUSIC-TANKA BUDATHOKI LYRICS-SARBENDRA ADHIKARY ARTISTS-SARBENDRA ADHIKARY / ASTHA JOSHI / BIKESH BASNET MUA-DIPIKA SHRESTHA ASST DIR-BISHN...
नजरमा लुकाऊ कि
अधरमा सजाउ कि
हेर्दा हेर्दै लाली जोबन ढल्की जान्छ कि
एक चिम्टी सिन्दूर ले सजाउ कि, सजाउ कि, सजाउ कि
छाया सरि हुन्छेउ उजेली मा हिड्दा
अंगालो मै हुन्छेउ सपनी मा आउदा
हारमा पनि जित सरि छेउ
दीप बनेर मेरो रात भरि छेउ
हरपल साथ् छेउ त साइनो लगाऊ कि
एक चिम्टी सिन्दूर ले सजाउ कि, सजाउ कि, सजाउ कि
बाचई खोलिनौ मनका कुरा सोध्दा
खुलेनन् कहिलेइ ति परेलीका परदा
छोउं भने लाजबन्ति सरि छेउ
नयनी आँखामा कसको तस्वीर भरि छेउ
हठई गरेर अब सहनाई बजाउ कि
एक चिम्टी सिन्दूर ले सजाउ कि, सजाउ कि, सजाउ कि
Najarama Lukau Ki By Sarbendra Adhikary | Official Music Video | Ft. Sanjaya Kandel/Niru Koirala Najarama Lukau Ki By Sarbendra Adhikary | Official Music Video | Ft. Sanjaya Kandel/Niru Koirala *********************************** Special Thanks To Bhagaw...
मेरो सांगीतिक यात्रा को पहिलो प्रयास
किन हेरेउ .....
https://youtu.be/lHw4jj9c9CM
NEW SONG BY TANKA BUDATHOKI / 2018 / KINA HEREU KINA HEREU VOCAL /MUSIC-TANKA BUDATHOKI LYRICS-SARBENDRA ADHIKARY ARTISTS-SARBENDRA ADHIKARY / ASTHA JOSHI / BIKESH BASNET MUA-DIPIKA SHRESTHA ASST DIR-BISHN...
मेरो यो सौकिक प्रस्तुति हो तेसैले यो गीतको स्तर लाइ पेशागत रुप मा तयार गरिएका संगीत हरु संग दाजेर नहेरी दिनुहोला र सबै ले सके सम्म सेयर गरेर सहयोग गरिदिनु होला ।
गीत रेकोर्ड देखि भिडिओ तयार पर्दा अनि युट्युब मा राख्दा सम्म सहयॊग गर्नु हुने सबै प्रति आभार ब्यक्त गर्दछु ।।
https://youtu.be/85CTl1mswX8
Najarama Lukau Ki By Sarbendra Adhikary | Official Music Video | Ft. Sanjaya Kandel/Niru Koirala Najarama Lukau Ki By Sarbendra Adhikary | Official Music Video | Ft. Sanjaya Kandel/Niru Koirala *********************************** Special Thanks To Bhagaw...