You will be the happiest person 💗😊
प्रदेशमा सुख होईन दु:ख छ।
चरा आकाशमा उडयो भन्दैमा त्यो चरा सुखिछ भन मिल्दैन,...!😌💂♂️
अन्त्यमा बुझ्नु पर्ने आफैँले रैछ अनि बुझाउनु पर्ने पनि आफैँलाई रैछ।💗😌
दुनियाको चासो छैन तिमी भए पुग्छ ♡
Yesari nai timro hat magna aauni xu maya💗😌
Don't ever try to mess with Gurkhas⚔😏
Yespali lahure lagye paxi🤣
छुटिनु पर्दा सन्तानबाट बगाएको होला आसु बागैले पनि,🥺💞
अरुले होईन बस तिमिले मन पराई दिए पुग्छ किनकि जिवन अरु संग होइन तिमि संग जिउने हो माया 💚🌷🤝||