Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari

Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari

"Nichama" means the daughters of the Rai community.

This group is dedicated towards the development and betterment of society and the environment in its vicinity.

27/09/2022

सेवान्ने 🙏

18/08/2022

सेवान्ने 🙏🏹

04/08/2022

हामी सधैं निछामा स्वनिर्भर समूह🙏🤝🤝🤝
✍समूह सचिवा समीरा राई 🙏

23/07/2022

सेवान्ने सबैमा शुभ रात्री 🙏✍

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 18/07/2022

समझना

14/06/2022

हार्दिक श्रद्धान्जली अर्पण गर्दछु हजुरको आत्माले बैकुण्ठ बास गरोस सुम्निमा पारोहाङसदा हजुरको साथमा रहिरहोस् 🙏💐💐🏹😭

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 28/03/2022

सुभ बिहानी
समपूर्ण परिवार 🙏

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 02/03/2022

आज फेरी दिदि शबनम साथै वहाँको साथी द्वारा बिरामीलाई आर्थिक सहयोग लिएर भेट्नु आउनु भएको थियो 🙏 र वहाँलाई धेरै धेरै धन्यबाद दिन चाहन्छौं साथै वहाँ लगायत् वहाँको सम्पुर्न टोलिले यहाँ हामीलाई धेरै धेरै सहयोग पुर्याउनु हुँदैछ फेरी पनि वहाँ हरू सबैलाई आन्तरिक हिर्दयबाट धन्यबाद दिन चाहन्छु ✍🙏समूह सचिवा समीरा राई

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 24/02/2022

सेवान्ने,शुदा राईले यसरी आर्थिक सहयोग को निम्ती इजरायलबाट नगद राशी पठाउनु भएकोमा वहाँलाई धेरै धेरै धन्यबाद दिन चाहन्छौं। ✍🙏समूह सचिवा समीरा राई 🙏

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 11/02/2022

11/2/2022 आज सिलिगुडी लाँदै छौं नर्थ बेंगोलमा वहाँको खुट्टा को अपरेशन गर्न ( काट्न ) 🥺🙏

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 29/01/2022

अस्पतालमा उपचार चलिरहेको 🙏🌹🌹

24/01/2022

सेवान्ने सबैलाई बिशेष आज हामी निछामा स्वनिर्भर समूह पेजमा यो धेरै दुःखलाग्दो केही भिडियोहरू हजुरहरू समक्ष ल्याई रहेको छौ आशा छ हजूरहरूको बाट पनि केही सहयोग मिल्छ कि भन्ने र सबैले यो भिडियोलाई सक्दो शेयर गरि दिने ✍ 🙏

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 15/08/2021
Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 12/08/2021

जब कोरोनाले बिश्वलाई चपेटामा पार्यो पहिला त चाइना मा अरे भनेर सुन्यौ तर के थाहा थियो हामीहरूलाई कि समय यहाँ सम्म आइलाग्छ भनेर । यति चै गर्न सकिन्छ कि गाउँ समाजलाई सतर्क रहने सुझाव साथै समूहद्वारा मास्क बनाएर दिन सक्षम बन्यौ यसरीनै सर्ब प्रथम कोरोनाकालमा हाम्रो निछामा स्वनिर्भर समूहले मास्क आफ्नो हातले बनाएर गाउँमा बितरण गरयौ ।🙏समूह सचिवा समीरा राई ✍

29/06/2021

असार पन्ध्रको सबैलाई शूभ कामना निछामा परिवारबाट सुखी,शान्ति, स्वास्थ रहोस् हजुरहरुको परिवार 🙏 शुभ बिहानी 🙏

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 05/06/2021

बिश्व पर्यावरण दिवसको सबैलाई शुभकामना ब्यक्त गर्दछौ 🙏 हिन्दुडाड़ाँ निछामा स्वनिर्भर समूहद्वारा आज बिश्व पर्यावरण दिवसपालन गरियो। समूह सचिवा समीरा राई 🙏✍

23/03/2021

🙏🙏🙏🙏🌹

Profile pictures 11/03/2021

🙏 धेरै दिएको अन्तरालमा फेरि हजूरहरू समक्ष साथै मेरो निछामा परिवारलाई सेवान्ने भन्न आइपुगेको छु है साथै महा शिवरात्रि पूजाको सबैलाई हार्दिक शूभ कामना 🙏🙏🙏🌹🌹

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 14/01/2021

Happy makar sankrati🙏

Photos from Nichama Self Help Group, parmaguri hindu dara sukiya pokhari's post 04/12/2020

12/3/2020 दैलोमा सरकार शिबिरमा हाम्रो परमागुडी तामसाङ ग्राम पंचायत को माननीय सेक्रेटरी श्री शरद योन्जन को साथमा हामी निछामा स्वनिर्भर समूह को सदश्यहरू स्थान मेमा चियाबारी।समूह सचिवा समीरा राई ✍🙏

Want your organization to be the top-listed Non Profit Organization in Darjeeling?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Website

Address

Hindu Dara
Darjeeling