Skm khamdong singtam
SKM Khamdong Singtam
~ प्रेस विज्ञप्ति ~
( सत्ताको चौकीमा बस्ने विलयको कुण्डित एजेण्डा )
चुनाउको छेक पारेर एउटा राजनीतिक पार्टी र अर्को पार्टीमाझ विलय हुनु प्रजातन्त्रमा कुनै ठूलो वा नौलो कुरा होइन। राजनीतिमा यस्तो विषयमा जनताले त्यति चासो र ध्यान पनि दिँदैनन्। यो पुरानै फेशन हो, यस्तो फेशनले राजनीतिमा देशान वा अधोगति निम्त्याउन सक्छ। यस्तो फेशनले जनता जहिल्यै पनि भड्खालोमा पर्दै आएका छन्। नेताको निजी स्वार्थपूर्ति गर्नकै लागि यस्तो प्रपञ्च गर्ने गरिन्छ। तर राजनीतिको लक्ष्य भनेको समग्रताको हित हो, नेताको मात्र होइन।
सिक्किमको विपक्षी दलका केही अघोषित नेता भनौदाहरूको राजनीतिक चौला उठिसकेको एसकेएम पार्टी ठहर गर्दछ। फुटबल खेलमा झिँगेदाउमा बसेर गोल छिराउने कोशिश गरे जस्तो राजनीतिमा गलत धारणा वा लक्ष्य राखेर चौकीमा पुगिन्छ भन्नु महामूर्खता हो। जातको गोटी फ्याकेर एसडीएफ पार्टी तथा पवन चामलिङ बचाऔँ भन्ने अभियान वा नारा अब सिक्किमे जनताले स्वीकार गर्ने छैनन्। सिक्किमलाई जात-जातमा टुक्राटुक्रा पारेर साम्प्रदयिक हिंसा वा दङ्गा फैलाउने यी दुई पार्टीको हिडन एजेण्डा हो भन्ने एसकेएम पाटी ठहर गर्दछ। ‘विभाजन गर अनि राज गर’ भन्ने भित्री कुण्ठित एजेण्डा बोकेर सत्ता र चौकीको निमित्त राजनीति गर्न पल्केका चामलिङ र एसडीएफको एजेण्डालाई जनताले सोझै 2019 को चुनाउमै नकारिसकेका हुन्। 25 वर्षको कार्यकालसम्म जनताले सुनौलो मौका दिँदा पनि सिक्किम नबचाएर आफ्नै परिवार र सन्तान मात्र बचाउने चामलिङ र उनका पहरेदारहरूको अब सिक्किमको राजनीतिमा केही दाल गल्नेवाला छैन। मलिलो बारीमा पानी हाल्नुको सट्टा बालुवामा पानी हाल्ने काम अब सिक्किमे जनताले गर्ने छैनन्। कङ्गाल, ख्याउटे वा अविकसित बनाएर छोड़ेको सिक्किमलाई नयाँ तथा उज्यालो सिक्किम बनाउने महान् कार्यको नेतृत्व एसकेएम पार्टी र नेता पीएस गोलेलाई जनताले 2019 देखि नै सुम्पिसकेका छन्। एसडीएफ र चामलिङको युग 2019 मै समाप्त भइसकेको छ। देश र विश्व मैं उदाहरणीय राज्य बनाउने यो महाअभियानमा सबै सिक्किमे सोझा तथा इमानदार जनता जोड़िइसकेको एसकेएम पार्टी सबैलाई पुनः जानकारी गराउँदछ। यो युग र समय भनेको एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेको हो। अब 50 वर्षसम्म विपक्षी पार्टीहरू जति नै एकजुट भए पनि, जति नै तामझाम गरे पनि एसकेएम पार्टीको एकतालाई तोड्न त परै जाओस्, हल्लाउनु पनि सक्दैनन्। एचएसपी र एसडीएफ पार्टी विलयको जहाज बाटोमै ठोकिएर सहयात्रीहरू अलपत्र पर्ने समय आएको एसकेएम पार्टी किटान गर्दछ। जसरी टाइटेनिक जहाज ठोकिएर समुद्रमा डुबेको थियो, त्यसरी नै यी दुई पार्टी पनि एकार्कासँग ठोकिएर डुब्नेछन् र अरूलाई पनि सोझै डुबाउनेछन्। एसडीएफ र एचएसपीको राजनीतिक गठबन्धनले भयानक दुर्घटना निम्त्याउने कुरामा कुनै सन्देह छैन। त्यसका पात्र पवन चामलिङ र भाइचुङ भोटिया हुनेछन् र बिस्तारै उनीहरूको राजनीतिक चोला पनि यसरी नै समाप्त हुने सिक्किमे जनताले महसुस गरिसकेका छन्। भाइचुङ भोटिया जनताले त्यागिसकेका एकजना व्यक्ति हुन्। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल कङ्ग्रेसको टिकटमा लोकसभा चुनाउमा दार्जीलिङ लोकसभा समष्टि र विधानसभा चुनाउमा सिलगढ़ी विधानसभा समष्टिबाट चुनाउ लड़ेका भोटिया आफ्नो जमानत जोगाउन नसकेका तथाकथित नेता हुन्। सिक्किममा २०१९ को विधानसभा चुनाउमा पनि उनको जमानत जफत भएका कुरा कसैले भुलेका छैनन्। यस दृष्टिले हेर्दा सिक्किममा नयाँ पार्टी उदाउनु-अस्ताउनु, जोड़िनु-तोड़िनु कुनै ठूलो विषय होइन। फरक यति छ, पार्टी आउनु र जानुले जनतालाई कति फाइदा पुर्यायो। यी सबै एउटा पार्टी र अर्को पार्टीलाई विलय गराउने नेताको नियत र खोटमा निर्भर रहने कुरो हो। विपक्षी पार्टी मिलेर एसकेएम पार्टीलाई हराउन यी दुई पार्टी त के, सिक्किमका सबै विपक्षी दलहरू एकै मञ्चमा खड़ा हुँदा पनि 2024 मा पराजित गर्न सक्दैनन्। विगतका राजनीतिक परिदृश्यलाई हेर्दा यस्ता विलय वा गठबन्धनले धेरै अघोषित नेता भनौदाहरूको राजनीतिक करियर नै समाप्त भएको एसकेएम पार्टी जानकारी गराउँदछ। विपक्षी पार्टीहरूले व्यवस्था परिवर्तन र जनक्रान्तिका महानायक पीएस तामाङ (गोले)-लाई दखलअन्दाज गर्नु त्यो ठूलो भूल हुनेछ। किनभने, एसकेएम पार्टी सम्पूर्ण जीवन र जगतको हित तथा जीतमा मानवतावादी सिद्धान्तलाई अपनाएर काम गर्ने पार्टी हो। 2024 चुनाउलाई लिएर सिक्किमका विपक्षी पार्टीले जति नै ताण्डव मच्चाए तापनि बहुमतको सरकार बनाउन एसकेएम पार्टीलाई कुनै शक्तिले रोक्न सक्दैन। यो सिक्किमको वर्तमान अवस्थाले पनि पुष्टि गरिसकेको छ।
एसकेएम पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस तामाङ हाल सिक्किमका सबै तह तथा तप्काका जनताको सेवा, दुःख हरण गर्ने महाअभियानमा लागिपरेका छन्। राज्यका हरेक कुनाका गरीब रोगीहरूले सरकारबाट हरसम्भव सहयोग पाइरहेका छन्। गरीब परिवारका होनहार विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्ने अवसर पाइरहेका छन्। राज्यका बेरोजगार युवाहरूलाई आफ्नै खुट्टामा उभ्याउने काम पनि एसकेएम सरकारले गर्दै आइरहेको छ। आज हरेक दिन सिक्किम सरकारले सिक्किमका आवश्यकमन्द मानिसहरूलाई सहयोग वितरण गरिरहेको छ। पहिलाको सरकारकालमा यस्तो दृश्य सिक्किमे जनताले कहिल्यै देख्न पाएनन्। यी तमाम् कल्याणकारी कामहरू भइरहेको देखेर विपक्षी नेताहरूको हियो डढ़ेर आएको छ। तर एसकेएम सरकार निरन्तर रूपमा जनसेवामा समर्पित भएर लागिपर्नेछ। वास्तवमा एसकेएम पार्टीको राजनीति पनि यही नै हो।
कृष्ण लेप्चा
प्रचार सचिव
प्रचार/प्रसार मामिला
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी
On behalf of the people of Sikkim, I extend our gratitude to the Government Retired Employees Wing of the SKM party and Advisors, Chairpersons, and Additional Political Secretaries for generously contributing Rs.3,00,001/-(three lakh one rupee) and Rs.2,00,100/-(two lakh one hundred rupees) repectively to the Chief Minister's Relief Fund (CMRF).
This substantial donation will have a profound impact on the lives of individuals and families in need, playing a pivotal role in our mission to aid those enduring hardship and adversity.
The Honourable Minister of Ecclesiastical Affairs, Ven Sonam Lama, participated in a day-long Mahayagya held at Rangpo IBM ground.
Organized by the Akhil Sikkim Purohit Pandit Parishad, the Mahayagya aimed to offer prayers for the souls of those who lost their lives in the recent calamity. Purohits and pandits from across the State took part in this solemn event.
Kathmandu, Nepal updated !!!
First ever Bongthings Pilgrimage tour to holy places of Nepal sponsored by Honourable Chief Minister of Sikkim Shriman Prem Singh Tamang-Golay which includes 17 head Bongthings, four Bongthing assistant, two Bongthing incharge, 4 Bongthing guides and twelve students have reached the heart of Nepal, the capital of Himalayan nation Kathmandu.
After completing 3 days tour of Holy Halesi, the delegation have reached Kathmandu city where the the team will be staying 3 nights and two days visiting the holy places in and around Kathmandu.
It may be here noted that the tour team is being headed by Additional Political Secretary to Honourable Chief Minister Shriman Prem Singh Golay cm General Secretary of SKM Vidyatarthi Morcha Shri Tshering Wangchuk Lepcha.
The tour team also includes executives councillor of Namchi Smt. Nima Choden Lepcha, Tibet road councillor Smt. Diki Lhamu Lepcha & Chandmari councillor Smt. Chungkela Lepcha.
In the first day of Kathmandu, the group visited Pashupatinath mandir,Boudha shrine, Budhanilkantha Temple and Swayambhu nath temple.
The pilgrim received the blessings & offered prayers for the well being of all sentiments and also prayed departed soul and people affected by recently Glacial Lake Outbrust Flood in the Teesta basin.
The group was warmly received with khadas by Mr. Suresh Lama, Mr. Buddha lama, Mr. Subin Shakya and group upon arriving at Boudha Shrine.
Chief Minister Prem Singh Tamang participated in Chhath Puja at Rangpo and attended a Mahayagya to offer prayers for the departed souls who perished in the recent tragedy.
Pakyong, November 19 (IPR): Chief Minister Mr Prem Singh Tamang attended a day-long Mahayagya this morning at Rangpo IBM Ground.
The Mahayagya was organized by Akhil Sikkim Purohit Pandit Parishad to offer prayers for the departed souls who lost their lives in the recent calamity. The Mahayagya had the participation of purohits and pandits from across the State.
The Chief Minister praised the organisation and the pandits for their noble gestures during the puja. Additionally, he shared news about a recent decision to raise the salaries of Sanskrit teachers to match those of ad-hoc teachers in the State, expressing full government’s support.
The organisation felicitated Mr Krishna Bhakt Nepal (Headmaster of Aho Sanskrit Pathshala) and Pandit Keshav Sharan Khanal for their contributions towards society.
Thereafter, the Chief Minister also conveyed his greetings to the entire Bihari community while participating in the Chhath puja celebration at Shree Ram Ghat, Rangpo.
Sikkim Bihari Jagran Manch expressed their appreciation by presenting a statue of Lord Ganesh to the Chief Minister for joining in the auspicious occasion.
Report from
Social media Khamdong Singtam
On the auspicious occasion of Chhath Puja, I extend my heartfelt greetings to the people of Sikkim and all concerned.
Let us remember the power, dignity, and gravity of the Sun God and try to shine bright and prosper in all aspects along our journey of life.
May the Sun God's blessings bring joy, prosperity, and harmony to your lives. Let this celebration strengthen our bonds and illuminate our paths toward a brighter future.
Wishing everyone a blessed and joyous Chhath Puja.
I extend my best wishes to the press and media fraternity on the occasion of the National Press Day.
The press serves as the watchdog of democracy, tirelessly working to uphold the principles of transparency, accountability, and the right to information. It is through the diligent efforts of journalists that we are kept informed about the events shaping our world.
As we celebrate National Press Day, let us also reflect on the evolving nature of journalism in the digital age. The rise of online platforms has transformed the way information is disseminated, presenting both opportunities and challenges. Journalists are adapting to new mediums, striving to maintain the highest standards of journalism in an ever-changing landscape.
Let us stand together in support of a free and responsible press, recognizing its vital role in shaping a just and informed society.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Namchi
737134
South
Namchi, 737126
Politican for the people by the people to the people.
Namchi
*Vice President /Incharge ,South District, SKM Party. *Advisor, Skill Development Deptt. G
Chemchey
Namchi, 737126
contesting candidate of 25-Damthang Tringrithang Zilla territory constituency candidate
Namchi
Namchi
True Politician will carry out their responsibility for the betterment of the different societies, states and nations rather then personal interest... Moses Rai.