Rajkot Vidyalaya, Rajkot Videos

Videos by Rajkot Vidyalaya in Rajkot. �यातायात,होस्टेल,शैक्षिक क्रियाकलापहरु तथा खेलकुद,कम्प्युटर ल्यावको ,गायन र डान्स क्लास

के तपाईं गुजरात को राजकोट मा बस्नुहुन्छ ?
के तपाईं आफ्ना नानीहरू लाई कुन स्कुल मा हाल्ने भनेर अल मल मा हुनुहुन्छ ?
यदि अल मल मा हुनुहुन्छ भने हामीले तपाईं हरुको बालबालिकाको गुणस्तरीय शिक्षा को लागि गुजरातको राजकोटमा नेपाली इंग्लिश मिडियम स्कुल सञ्चालनमा ल्याएका छौं ।

हाम्रो स्कुल मा हाल्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला।

हाम्रो स्कुल मा हाल्नुको फाइदाहरु
अरु स्कुलको तुलनामा कम शुल्क ।
✅नेपाली भाषाको पनि पठनपाठन गराइन्छ ।
✅स्कुलमा नेपाली भाषाको प्रयोग हुन्छ।
✅शिक्षणमा मण्टेसोरि विधीको प्रयोग
✅नेपालका दक्ष एवम अनुभवी तालिम प्राप्त शिक्षक ,शिक्षिकाबाट पठनपाठन गराइन्छ।
✅केवल नेपाली विद्यार्थीहरूको लागि मात्र भर्ना लिइन्छ।
✅टाढाको विद्यार्थीहरुलाई होस्टेल सुविधा
✅यात्राको लागि स्कूल गाडीको सुबिधा ।
✅कम्प्युटर शिक्षाको पठनपाठन

Click to enable sound Next

Other Rajkot Vidyalaya videos

के तपाईं गुजरात को राजकोट मा बस्नुहुन्छ ? के तपाईं आफ्ना नानीहरू लाई कुन स्कुल मा हाल्ने भनेर अल मल मा हुनुहुन्छ ? यदि अल मल मा हुनुहुन्छ भने हामीले तपाईं हरुको बालबालिकाको गुणस्तरीय शिक्षा को लागि गुजरातको राजकोटमा नेपाली इंग्लिश मिडियम स्कुल सञ्चालनमा ल्याएका छौं । हाम्रो स्कुल मा हाल्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला। हाम्रो स्कुल मा हाल्नुको फाइदाहरु अरु स्कुलको तुलनामा कम शुल्क । ✅नेपाली भाषाको पनि पठनपाठन गराइन्छ । ✅स्कुलमा नेपाली भाषाको प्रयोग हुन्छ। ✅शिक्षणमा मण्टेसोरि विधीको प्रयोग ✅नेपालका दक्ष एवम अनुभवी तालिम प्राप्त शिक्षक ,शिक्षिकाबाट पठनपाठन गराइन्छ। ✅केवल नेपाली विद्यार्थीहरूको लागि मात्र भर्ना लिइन्छ। ✅टाढाको विद्यार्थीहरुलाई होस्टेल सुविधा ✅यात्राको लागि स्कूल गाडीको सुबिधा । ✅कम्प्युटर शिक्षाको पठनपाठन

#9125110316