F l a m e o f t h o u g h t s

Social worker

21/07/2023

45 नम्बर समष्टिबाट 'धर्मतला चलो' कार्यक्रममा भाग लिन कलकत्ता प्रस्थान।

कालेबुङ जिल्ला अन्तर्गत 45 नम्बर समष्टिबाट 21 जुलाईको दिन कलकत्तामा तृणमूल काँग्रेस पार्टी द्वारा मनाईने शहिद दिवस तथा 'धर्मतला चलो' पार्टीको कार्यक्रममा आफूहरूको बहुमूल्य सहभागिता दिनलाई कलकत्ता प्रस्थान भएको जानकारी तृणमूल काँग्रेसका गोरूबथान खण्ड सोसियल मिडिया अध्यक्ष श्रि बिजय गुरुङले दिएका छन्।

आफू संगै एक टोलीलाई लिएर आज कलकत्ता प्रस्थान भइरहेको र पार्टीले प्रत्येक 21 जुलाई राज्यको 23 वटै जिल्लावाट बृहत रुपमा तृणमूल काँग्रेस पार्टीको कार्यकर्ता र नेतृत्वहरूलाई लिएर शहिद प्रति श्रध्दाञ्जली अर्पण गरिने बिराट 'धर्मतला चलो' कार्यक्रममा आफूहरू पनि 45 नम्बर समष्टि मार्फत सहभागीता जनाउन गइरहेको उनले थप बताए।

20/07/2023

कताई भराई 5 बजि सम्म पो आउछ की लेटर!
नआए बिष्टको घोर बिरोध हुनेछ।

14/07/2023

राजु बिष्टले BJP ले जितेको जग्गामा मात्र 5 देखि 10 लाख सम्म पैसा दिने रे।

उनले आफ्नो गोजीबाट दिने या त MPLADs बाट?

यदि आफ्नो गोजीको हो भने हामीलाई भन्नु केहि छैन तर MPLADs बाट हो भने यो बयान अति नै स्वार्थपूर्ण, निन्दनीय र पक्षपाती बयान हुन जसको हामीले घोर बिरोध गर्न आवश्यक छ।

किनकी आज आफ्नो कार्यकालको साढे चार बर्ष पछि MPLADs बाट आफ्नो क्षेत्रमा केहि बिकास गर्छु भन्दैछ तर पञ्चायतमा बिजेपीले जितेको ठाउँमा मात्र हरे।

उनलाई जनताले हरेक बुथबाट भोट दिएर MP बनाएका हुन, उनि हरेक बुथका मतदाताहरुको MP हुन र हरेक बुथले Mplad मार्फत सहुलियत पाएको हुनुपर्छ।

यदि त्यसो नगरेर पञ्चायतमा बिजेपीले जितेको ठाउँमा मात्र दिने प्रयास गरे जिल्लापाल साथै जिल्ला प्लानिङ अधिकारीले तुरन्त ति प्रपोजलहरु रद्द गरेको हुनुपर्छ।

नत्र त्यस प्रकारको भड्काउ, पक्षपाती र एक पक्षीय बयान र कार्यले क्षेत्रमा कुनै अप्रिय घटना घटे त्यसको पूर्ण जिम्मेवार राजु बिष्टले लिनु पर्नेछ।

22/06/2023

Ind 4-0 Pak
Highlights India vs Pakistan football Match
SAAF Championship 2023.

16/06/2023

सिक्किम घुम्नु आएको नेपालको एक युटुबरले सिक्किम पुलिसलाई नेपाली बुझ्छ हरे।
🤣🤣

Photos from Bijay Gurung's post 13/05/2023

Official Shots with Official of Paten Godak GP after Successfully, Peacefully and Diplomatically Bidding the Parking Tender between close collaboration with TMC+BGPM Party.

A huge thanks to EA/Secretary of Paten godak GP, Gorubathan Block and a very Special thanks to our Hon'ble Executive Sabhasad of 45th No constituency Sri Lakpa Namgay Bhutia and the OC of Jaldhaka thana, for every your kind cooperation and support.

✊️

04/04/2023

SIKKIM AVALANCHE TERRIBLE INCIDENT
Rescue mission by Indian army , state disaster departments and Sikkim police are underway

Photos from Bijay Gurung's post 01/03/2023

गाउँको विकास तीव्र गतिमा।
Hats off Guys for your all time Cooperation, Support and Unification.

25/02/2023

आज एस.एस.बी मालबजार (जिल्ला जलपाईगुडी)-मा 2023-24 को B.A.D.P प्रकल्प बिषयमा भएको वैठक फलदायक भएको छन्।

भारत-भुटान सिमा क्षेत्रलाई प्रतिनीधित्व गर्दै हाम्रो एक टोलिले वैठकमा भाग लिएका थिए भने वैठकको क्रममा सिमा क्षेत्रमा जोडिएको बिभिन्न परियोजनाहरु बिषयमा ज्ञापन पत्र पनि बुझाएको छन्।

बिजय गुरुङ
अध्यक्ष (सोसियल मिडिया)
गोरुबथान ब्लक
आखिल भारतीय तृणमूल कांग्रेस

23/02/2023

🙏🙏🙏🙏✍️

23/02/2023

PHE विभागका अधिकारीहरुसँग तृकं र बिजिपिएमका युवाहरुको आधिकारिक भ्रमण।

Want your business to be the top-listed Media Company in Siliguri?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Siliguri

Other Digital creator in Siliguri (show all)
acchi zindagi acchi zindagi
Chakulia District Uttar Dinajpur
Siliguri, 733233

Nandlal Nandlal
Siliguri
Siliguri, 734006

About the:-, nora fatehi official page get follow and like the page get more videos daily

Xstylish Rik Xstylish Rik
Siliguri

Don't copy my style � Believe in yourself �

badboy_vansh16 badboy_vansh16
Siliguri, CITY

like me follow me

Twinkle kedia Twinkle kedia
Siliguri, 734215

Never ever betray who loves uh unconditionally💕💕💕

Khusuu Khusuu
Kalchini
Siliguri

Memer�

Krishna  das Krishna das
Purvomajhabare
Siliguri, 734006

◢▇▇▇▇▇▇⚀▇▇▇▇▇▇◣ ★ ★★ ★★★ ●═⚀●☆●☆●⚀═● ⚀❍❍❖❍❍⚀ ●Devil● ⚀❍❍❖❍❍⚀ ●═⚀●☆●☆●⚀═● ★★★ ★★ ★ ◢▇▇▇▇▇▇⚀▇▇▇▇▇▇◣

Gen Z trend Gen Z trend
Siliguri

Welcome to Drama Movie Scenes and Clips! ��

Roay Boys Roay Boys
North Ektiasal , Siliguri
Siliguri, 734001

Hi friends�! Welcome to my page�� ROAY BOYS�.. Please keep support my page I need all your support

Priyanka & Gungun Priyanka & Gungun
Siliguri

Entertainment, this is my Youtube channel https://www.youtube.com/@apgdreams

Bishal soren Bishal soren
Siliguri

#GUYS...🫵🏻 #JOHAR...🙏 #TARGET🎯1K...😁 #LOVE_FOOTBALL...⚽

UMeHum UMeHum
Siliguri, 734001

YouTube Vlogger