EaZy Solutions

All Services in one Place.
080-4165-4795
https://eazysolution.jp

28/08/2024

के तपाईँ गुन्माकेनमा बस्दै हुनुहुन्छ ? अनि तपाईँको पासपोर्ट रिन्यु गर्ने बेला भएको छ ? पासपोर्ट रिन्यू र बच्चाको नया पासपोर्टका लागि टोकियो आउन असहज महशुस भईरहेको छ भने, गुन्माकेन मै यहि सेप्टेम्बर १४ र १५ तारिखमा घुम्ती सेवा सञ्चालन हुँदैछ । समयमै आफ्नो फारम भर्नुहोस् । यदि फारम भर्न असहज लाग्छ र सेवा लिन चाहनुहुन्छ भने हामी तपाईको सेवामा हाजिर छौँ ।
मोवाईल/हटलाईन नम्बर 080-4165-4795

13/08/2024

सूचना !

What do we need to know about a possible mega-quake? | NHK WORLD-JAPAN News 09/08/2024

जापानका अधिकारीहरूले देशका विभिन्न क्षेत्रका मानिसहरूलाई सम्भावित ठूलो भूकम्पबाट सावधानी अपनाउन आग्रह गरिरहेका छन्।
क्युसुमा गएको ७.१ म्याग्निच्युडको भूकम्पपछि बिहीबार पहिलो पटक महाभूकम्पको विशेष सूचना जारी गरेको थियो ।
यो सल्लाह प्रशान्त महासागरको तटमा पर्ने नानकाई ट्रफ वरपर हुन सक्ने सम्भावित मेगा भूकम्पबाट बच्ने सावधानीका उपायको एक हिस्सा भएकाे बताइन्छ। विपद्को सम्भावना तुलनात्मक रूपमा उच्च रहेको एजेन्सीले जनाएको छ ।

सरकारले टोकियो सहित जापानका ४७ प्रिफेक्चरमध्ये २९ मा ७०७ नगरपालिकालाई ६ वा सोभन्दा कम तीव्रताको शक्तिशाली भूकम्प र ३ मिटरभन्दा बढी उचाइ भएको सुनामीको जोखिम हुने क्षेत्रका रूपमा तोकेको छ।

मौसम विभागले ती नगरपालिकाहरूलाई भूकम्पको पूर्वतयारी जाँच्न आग्रह गरेको छ ।

एजेन्सीले जाेखिमयुक्त क्षेत्रका मानिसहरूलाई सम्भावित मेगा भूकम्प पछि हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि सतर्क रहन आग्रह गरिरहेको छ।

भुकम्पकाे सम्भावना अब सामान्य भन्दा बढी भएकाे समाचारमा जनाइएकाे छ ।

अधिकारीहरूले मानिसहरूलाई आफ्नो वरपरका फर्निचर र खस्न सक्ने सामानहरूकाे पहिचान गर्न सल्लाह दिइरहेका छन् । यदि विपद भइहालेमा निकासी हुने बाटाेहरू र परिवारका सदस्यहरू सुरक्षित छन् भनी पुष्टि गर्ने तरिकाहरू ख्याल गर्न उनीहरूले सल्लाह दिएका छन् ।

विज्ञहरूले भनेका छन, कि शिशुहरू, ज्येष्ठ वा अपाङ्गता भएका सदस्यहरू भएका परिवारहरूले स्वैच्छिक रूपमा खाली गर्ने विचार गर्नुपर्छ।

नानकाई ट्रफ भूकम्पमा के हुन सक्छ?
नानकाई ट्रफ भूकम्प भनेको शिजुओका प्रिफेक्चरको सुरुगा खाडी र क्युशुको ह्युगानाडा सागर बीचको प्लेट सीमामा प्रत्येक 100 देखि 200 वर्षमा हुने ठूलो 8-रिक्टर स्केलकाे भूकम्प हो।

सरकारले आगामी ३० वर्षभित्र नानकाई नदीमा ८ देखि ९ म्याग्निच्युडको भूकम्प जाने सम्भावना ७० देखि ८० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ ।

हालैको सरकारी अनुमान अनुसार, यसले 230,000 भन्दा बढीको ज्यान लिन सक्छ र सबैभन्दा खराब अवस्थामा 2 मिलियन भवनहरू नष्ट गर्न सक्छ।
श्राेत ः जापानकाे एन एच के न्यूजमा प्रकाशित समाचारबाट अनुबाद गरिएकाे

What do we need to know about a possible mega-quake? | NHK WORLD-JAPAN News Japanese authorities are urging people in a wide area of the country to take precautions against a possible mega-earthquake.

01/08/2024

जापानमा विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने कुनैपनि भाषाका डकुमेन्टहरु ट्रान्सलेसन गराउनुपर्ने छ ? हामी २४ घण्टाभित्रै तपाईँका डकुमेन्टहरु ट्रान्सलेसन गरिदिन्छौँ ।

01/06/2024

Restaurent Menu Design

24/05/2024

Transform Your Restaurant’s Branding with Eazy Design & Print! 🌟

Looking to elevate your restaurant’s visual appeal? Look no further! At Eazy Design & Print, we specialize in designing and printing everything you need to make a lasting impression.

🎨 Our Services Include:

Custom Logos
Menus
Flyers
Point Cards
Khanban
Business Cards..and more!
Our fast and quality service ensures that your designs stand out and attract more customers.

📞 Contact Us Today!
For inquiries and orders, call us at 080-4865-8558.

Visit our website for more details: www.eazysolution.jp

📍 Serving Restaurants with top-notch design and print services. Let’s create something amazing together!

21/05/2024

अब जापानबाटै जन्म दर्ता गर्न सक्नुहुनेछ । सपोर्टका लागि सम्झनुहोस् ।
080-4165-4795

16/05/2024

जापानबाट UNITED KINGDOM ५ वर्षको मल्टिपल भिसा प्राप्त गर्नुभएकी आदरणीय दिदीलाई बधाई ! युके भिसाका लागि हामीलाई विश्वास गरेर डकुमेन्टेशनको जिम्मा दिनुभयो, त्यसका लागि आभारी छौँ । हजुरको UK यात्रा सफल भएकोमा हामी खुसी छौँ । जापानबाट अन्य कुनैपनि देशको भिजिट भिसा सम्बन्धि सेवा आवश्यक परेमा हजुरहरु पनि हामीलाई सम्झन सक्नुहुन्छ ।
080-4165-4795 !

14/05/2024

उच्च गतिको अनलिमिटेड ईन्टरनेट सेवा सस्तोमा । आवश्यक परेमा म्यासेज वा फोन गर्नुहोस् ।

12/04/2024

हाम्रा सम्पूर्ण ग्राहक, शुभेच्छुक एवं जापान तथा जापान बाहिर रहनुभएका तपाईँ सबैलाई वर्षप्रारम्भ २०८१ को मनग्य शुभकामना !

10/04/2024

भिजिट भिसामा जापानबाट जुनसुकै देश जानुपरेमा

20/03/2024

सम्पूर्ण ग्राहक महानुभावहरुमा सादर अनुरोध ! जापानको जुनसुकै ठाउँमा होम वाईफाई चाहिएमा आकर्षक अफर सहित हामी आएका छौँ । 2024 मार्च महिनाभर जडान गर्नुभएमा निकै आकर्षक अफर रहेको हुँदा तुरुन्त सम्पर्क गर्नुहोला ।

16/03/2024

Call or Message>>>

24/02/2024

उम्केको मौका फिर्ता आउँदैन है ! सदुपयोग गरिहाल्नु पर्छ । मा जापानबाट अन्य कुनैपनि देश घुम्न जाने योजनामा हुनुहुन्छ भने भिजिट भिसा सम्बन्धि सम्पूर्ण डकुमेन्टेशन सेवामा १० प्रतिशत छुटको व्यवस्था गरेका छौँ । यो अवसर सिमित अवधिको लागि मात्र । CALL 080-4165-4795

21/02/2024

सहज बन्दैछ यूराेप ! जापानबाट यूरोपका कुनैपनि देश जानुपरेमा सहज डकुमेन्टेशनका लागि सम्झनुहोस् । UP to 95% VISA SUCCESS RATE !!

EPassport || ई-पासपोर्ट || NEPALI COMEDY | Dhurmussuntali | Subodh Gautam | Prabhat Lama | Sandesh 19/02/2024

ई -पासपोर्टबारे थाहा पाउन सहयोग गर्ने जानकारीमूलक भिडियो सामाग्री । एकपटक अवश्य हेर्नुहोला ।

EPassport || ई-पासपोर्ट || NEPALI COMEDY | Dhurmussuntali | Subodh Gautam | Prabhat Lama | Sandesh Subihaani Films Present's-E-Passport | ई-पासपोर्ट | NEPALI COMEDY | Dhurmus | Suntali | Subodh Gautam | Prabhat Lama | Sandesh lamichhane | Srijan Adhikariक...

Acros Fukuoka · 1 Chome-1-1 Tenjin, Chuo Ward, Fukuoka, 810-0001, Japan 23/01/2024

सूचना !! सूचना !! सूचना !!

२०२४ , जनवरी २७ , २८ र २९ तारिक फुकुओकामा हुने घुम्ती सेवामा विधुतीय राहदानी (e-passport) का लागि

नोट: जनवरी २७ र २८ तारिकको लागी
स्थान : 山王パークビル (〒812-0015 福岡県福岡市博多区山王1丁目14−13)
गुगल म्याप : https://maps.app.goo.gl/QXPntjiNVqN2Sb4q7

जनवरी २९ तारिकको लागी :

स्थान : Acros Fukuoka (福岡県福岡市中央区天神1丁目1−1) तेस्रो तल्ला
गुगल म्याप : https://maps.app.goo.gl/YNvCGGGoAFU4hT6P7

सो दिन तोकिएको समयमा वारकोड सहितको फाराम ,
आवश्यक कागजात र राजस्व दस्तुर नगद (cash),
Letter Pack (रातो कलरको ) १ थान लिएर आउनु हुन अनुरोध छ ।

तोकिएको समयमा आउने सेवाग्राहीलाई First come first serve का आधारमा सेवा उपलब्ध हुने छ ।

थप जनाकारीको लागि :
इमेल : [email protected], [email protected]

धन्यवाद

Acros Fukuoka · 1 Chome-1-1 Tenjin, Chuo Ward, Fukuoka, 810-0001, Japan ★★★★☆ · Concert hall

21/01/2024

जनहितमा जारी सूचना
घुम्ती सेवा फुकुओकाको लागि Pre-enrollment फारम भरेको PDF फाइल पठाउने आज अन्तिम दिन
[email protected] मा पठाउनु होला l

[email protected]

20/01/2024

HOTLINE
080-4165-4795

14/01/2024
31/12/2023

Happy New year 2024 !

passport-main - 23/12/2023

नयाँ तथा नवीकरण गर्नु परेमा Click गरी डकुमेन्ट पठाउनु होला ।

passport-main - /*! elementor - v3.18.0 - 20-12-2023 */ .elementor-widget-image{text-align:center}.elementor-widget-image a{display:inline-block}.elementor-widget-image a

passport-main - 23/12/2023

पासपोर्ट फारम भर्नु परेमा लिङ्कमा CLICK गर्नुहोस् l र, सम्पूर्ण विवरण पठाउनु होस् l

passport-main - /*! elementor - v3.18.0 - 20-12-2023 */ .elementor-widget-image{text-align:center}.elementor-widget-image a{display:inline-block}.elementor-widget-image a

passport-main 09/12/2023

पासपोर्ट फारम भर्नको लागि लिंक

passport-main

08/12/2023

ए आई लाई कमान्ड दिएर सोचे अनुसारको डिजिटल संरचना तयार गर्न सकिएजस्तै कल्पना र कमान्डको भरमा भौतिक संरचना तयार गर्न सक्नुहुन्थ्यो भने तपाईँ के रचना गर्नुहुन्थ्यो ?

05/12/2023

Congratulations
🎉

EaZy Solutions 080-4165-4795 on TikTok 05/12/2023

www.tiktok.com/

EaZy Solutions 080-4165-4795 on TikTok 16.7k Followers, 0 Following, 321.7k Likes - Watch awesome short videos created by EaZy Solutions 080-4165-4795

あなたの事業をコンピュータ&電子サービスのトップリストShinjuku-kuにしたいですか?
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

ビデオ (すべて表示)

Doxument Translate Services
तनाव कम गर्न सुझावहरू
जानिराख्नुपर्ने कुराहरु
जापानी येन यति धेरै कमजोर किन?सुधार होला त ?
VISIT VISA FOR USA, UK, CANADA, AUSTRALIA, AND MANY MORE
खुसीकाे खबर

ウェブサイト

住所

東京都新宿区百人町1ー7ー3 (2F)
Shinjuku-ku, Tokyo
169-0073

その他 Shinjuku-ku コンピュータ&電子サービス (すべて表示)
ジュニパーネットワークス/ Juniper Networks Japan ジュニパーネットワークス/ Juniper Networks Japan
西新宿3-20-2 東京オペラシティタワー 45階
Shinjuku-ku, 163-1445

ようこそ!ジュニパーネットワークスは、ネットワークイノベーション企業です。

Wifi - Sim data JAPAN 247 Wifi - Sim data JAPAN 247
東京都新宿区百人町1-10/7
Shinjuku-ku, 〒169-0073

Chuyên cung cấp tư vấn lắp đặt wifi cố định, wifi cầm tay chất lượng tốt nhất, giá thành hợp lý cùng nhiều ưu đãi. Đáp ứng nhu cầu của Quý khách hàng

SofBank WIFI Japan SofBank WIFI Japan
東京都新宿区百人町1ー10ー 7
Shinjuku-ku, 1690073

Graebert Japan - ARES CAD ソフトウェア Graebert Japan - ARES CAD ソフトウェア
東京都新宿区西新宿 1-20-3 西新宿高木ビル 8F
Shinjuku-ku, 160-0023

Graebert Japan 合同会社 公式 Facebook ページ

Wifi Air 5G Wifi Air 5G
東京都新宿区百人町1/10
Shinjuku-ku, 〒169-0073

home wifi softbank air pocket sim

ICyan Corporation ICyan Corporation
東京都新宿区新宿二丁目13番10号 武蔵野ビル5階 43号
Shinjuku-ku, 160-0022

当社は、最新のテクノロジーを駆使し、ビジネスに必要な最新のツールやアプリケーションを提供することで、お客様のビジネスの成功に貢献しています。

RayAegis RayAegis
西新宿7-22-33, Polar西新宿 4階
Shinjuku-ku, 163-0023

RayAegis Japanは、脆弱性診断、プラットフォーム診断、ペネトレーションテ?

Kho Sim Data-Wifi Giá Rẻ Nhật Bản Kho Sim Data-Wifi Giá Rẻ Nhật Bản
Shinjuku Sanchoku Yokocho (新宿産直横丁) Shinjuku, Tokyo, Nhật Bản 〒169-0074
Shinjuku-ku, 1000000

Dịch vụ internet tại nhật bản

Pocket Softbank Japan Pocket Softbank Japan
東京都新宿区百人町1/10
Shinjuku-ku, 160-0023

-Pocket Wifi -Home Wifi -Sim data

Disneyland mobile Disneyland mobile
Shinjuku-ku

We provide Recondition Phones/Few days used phone with Warranty Services. Apple,Docomo,Samsung,Redmi

Dịch Vụ Điện Thoại Hỗ Trợ Người Việt tại Nhật Dịch Vụ Điện Thoại Hỗ Trợ Người Việt tại Nhật
Shinjuku-ku, 1690072

Chuyên hỗ trợ người Việt +Đăng ký mới +Nâng cấp máy +Nâng cấp phụ kiện ( đồng hồ + tai nghe ) +Tư vấn báo máy bị mất

TurnKey Business Process Outsourcing TurnKey Business Process Outsourcing
〒162-0041 Wasedatsurumakicho 112/203
Shinjuku-ku, 162-0041

Our team is a leader in providing top notch quality services and products with a focus on our customer’s needs. We are happy to discuss your computer issues and provide a free valu...