Tarkeshwor word no:- 4 Youth.

नेपालदुत मिडिया प्रालि UNITY KtmNepal सञ्चालि?

12/12/2022

✍सरकारको अध्यादेश ल्याउने निर्णय!
🇳🇵

09/12/2022

नेपालको बिकाश गर्न यसो गरौँ.....
कुनै पनि कम्पनि खोल्न चाहनेले बिना रोक-तोक मोवाइल फोनबाट नै कम्पनिको नाम, ठेगाना र संस्थापकको बxिबरण दिएर एकै दिनमा कम्पनि खोल्न सकोस्। कम्पनि खोल्न लाग्ने शुल्क बढिमा रु १०० होस्।

#एक करोड भन्दा कम कुल आम्दानी (revenue) हुनेले पहिलो तिन बर्ष कर अफिसमा कुनै बिबरण बुझाउन नपरोस् र कर पनि तिर्न नपरोस्। अनेक सरकारी अफिसको झन्झटबाट नव उद्यमीहरुलाई जोगाऔं। यस्ता झन्झटले गर्दा मान्छे उद्योग व्यापार गर्न डराउंछन्। सरकार अभिभावक बनोस्।
सरकारले चलाएका आयल निगम, नेपाल ऐरलाइन्स, साल्ट ट्रेडिंग जस्ता कम्पनिहरु प्रतिस्पर्धात्मक रुपमा निजीकरण गरोस्। सरकारको काम कम्पनि चलाउनु होइन, बरु जनतालाई कम्पनि चलाउन मद्दत गर्नु हो।

राजनैतिक पार्टीहरुलाई जनमुखी र प्रजातान्त्रिक बनाऔं।
#

03/12/2022

पार्टिहरुले उद्योगि व्यापारीहरुवाट चन्दा असुल्छन,
त्यो पैसाको केही हिस्सा टोलेनेता, सुकुमबासि नेता र गुण्डानाईकेलाई दिएर आन्दोलन र निर्वाचनको नाममा मान्छे परिचालन गर्छन। चन्दा दिएको पैसा असुल्न उद्योगि व्यापारी लाई पार्टिहरुले नै छुट दिएका छन, जसले गर्दा दिन दिनै महंगि वढछ अनि त्यसको मार र भार दुवै जनताले बेहोर्नु पर्छ, परि रहेको छ। तर पनि हामी जनता सधै मौन, सधै चुपचाप.......नेपालमा नेताहरु धनी छन, व्यापारिहरु धनी छन, गुण्डारु धनी छन, सुकुम्वासिहरु प्राडो चढछन, टोलका ठुटे नेता हरुको छुट्टै रवाफ छ, कर्मचारिहरु मालामाल छन तर आम नागरिकलाई विहान बेलुका चुल्हो बाल्न धौ धौ छ ,किन ......?चेतना होस!

28/11/2022

वास्तविक सुकुम्बासी पहीचान गरी जुन जिल्लाबाट अाएका हुन त्यहि जिल्लामा व्यवस्थापन गरौं, हुकुम्बासीलाई लखेटौं।

Photos from Tarkeshwor word no:- 4 Youth.'s post 29/07/2022

Creation by: binsim.... ोजकर्ता

Photos from Tarkeshwor word no:- 4 Youth.'s post 27/07/2022

Antice coins of Nepal.
If you want contact to me 9818531700
Very cheap price....

27/07/2022

My hobby...... ोजकर्ता ादेव

27/07/2022

Theory of bimsim.
ोजकर्ता ादेव

26/07/2022
24/07/2022

बिश्वमा सबै भन्दा नालायक हाम्रो नेपाली सेना ,
Theory of bim sim
किन चाहियो सेना हामिलाइ जब ठाडो विदेशी हस्तक्षेप रोक्न सक्दैन भने ?
खाली घोडेजात्रामा घोडा चढेर दलालहरुको मनोरञ्जन गराउन लाइ हो ?
कि
ठेक्का पट्टा गरेर भुडी भर्न लाइ हो ?
यदि नेपाली सेना अझै पनि बोल्न सक्दैन भने यो हिजडाको फौज नेपालिलाइ काम छैन यसलाइ खारेज गरिदिए हुन्छ।
ादेव ोजकर्ता

राजा मार्ने सेना पनि गतिलाे हुन्छ ?

बिश्वमा सबै भन्दा नालायक हाम्रो नेपाली सेना ,
Theory of binsim.
१.सेना परमाधिपति राजाको हत्त्या हुदा पनि चुप।
२.नेपालमा जङ्गलीहरुको राज्य चल्दा पनि चुप।
३.विदेशीले बारम्बार सिमा मिच्दा पनि चुप।
४.EU ले खुला रुपमा नेपालमा धार्मिक युद्ध निम्त्याउन खोज्दा पनि चुप।
५. धर्म बेचिदा पनि चुप।
६.संघीयता का नाममा देश टुक्रीदा पनि चुप।
७.नेता ले देशलाइ विदेशीको हातमा बेच्दा पनि चुप ।
८. राष्ट्रघाती सम्झौता गराउन नेताहरु मरिहत्ते गर्न खोज्दा पनि चुप ।भने
किन चाहियो सेना हामिलाइ जब
सिमाना मा शत्रुसङ्ग लड्न जान्दैन र सक्दैन भने?
किन चाहियो सेना हामिलाइ जब आफ्नै राजाको ज्यानको सुरक्षा गर्न सक्दैन भने ?
किन लाउनु सेना ले जय भद्रकालीको नारा जब धर्म बेचिदा केहि गर्न सक्दैन भने ?
किन चाहियो सेना हामिलाइ जब ठाडो विदेशी हस्तक्षेप रोक्न सक्दैन भने ?
खाली घोडेजात्रामा घोडा चढेर दलालहरुको मनोरञ्जन गराउन लाइ हो ?
कि
ठेक्का पट्टा गरेर भुडी भर्न लाइ हो ?
यदि नेपाली सेना अझै पनि बोल्न सक्दैन भने यो हिजडाको फौज नेपालिलाइ काम छैन यसलाइ खारेज गरिदिए हुन्छ।
ादेव ोजकर्ता

22/07/2022

मौनता कुनै पनि प्रश्नको सटिक जवाफ हुन सक्छ त्यस्तै स्माईल कुनै पनि हालतको सबैभन्दा राम्रो प्रतिक्रिया हो …!🙏 ादेव

20/07/2022

Possible as soon as 3rd world war
Nuclear weapons
Mordrn Warfare

20/07/2022

👉चीनमा : - भ्रष्टाचार गर्ने फाँसिमा झुन्डिन्छ !!
👉नेपालमा : - भ्रष्टाचार गर्ने सत्तामा झुन्डिन्छ !
👉भारतमा : - हरिण मार्ने जेलमा छिर्छन !!
👉नेपालमा : - मान्छे मार्ने सिंहदरबार छिर्छन !
👉जापानमा : कानुन संग नेता डराउँछ !!
👉नेपालमा : नेता सँग कानुन डराउँछ !
👉मलेशियामा : - भ्रष्टाचार हुँदा छानबिन आयोग गठन हुन्छ !!
👉नेपालमा : - भ्रष्टाचार हुँदा ढाकछोप आयोग गठन हुन्छ !
👉कोरियामा : - राजनिती सबैभन्दा ठूलो सेवा हो !!
👉नेपालमा : - राजनिती सबैभन्दा ठूलो व्यापार हो !
👉संयुक्त राष्ट्र संघ : - गाँजालाई लागू औषध सुचीबाट हटाउछ!!
👉 नेपालमा : - गाँजालाई लागू औषध भनेर जेल हाल्छन् ।
👉स्विजरल्यान्डमा : - बच्चा पेटमै हुँदा भत्ता प्राप्त गर्छ !!
👉नेपालमा : - बच्चा पेटमै हुँदा ऋणको भारी बोक्छ !
👉विश्वमा : - विदेशी राजदूत प्रधानमन्त्री कहाँ धाउँछन !!
👉नेपालमा : - प्रधानमन्त्री विदेशी राजदूत कहाँ धाउँछन !
ोजकर्ता ादेव
We are here.
Tarkeswor 4.kathmandu

Photos from Tarkeshwor word no:- 4 Youth.'s post 18/06/2022

बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवा कर्मचारी तथा नेताको सम्पत्ति छानविन गर्न आवश्यक छ !
Are you agree?👍
ोजकर्ता ादेव

17/06/2022

गगन जी तयार हुनुहोस यो त ट्रेलर मात्र हो!
ोजकर्ता ादेव

एसपीपीलाई तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा पत्र लेखिएको हो : प्रधान सेनाप 17/06/2022

एसपीपीलाई तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा पत्र लेखिएको हो : प्रधान सेनापति
ोजकर्ता ादेव

एसपीपीलाई तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा पत्र लेखिएको हो : प्रधान सेनाप काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतामा .....

17/06/2022

एउटा निर्दोष शिक्षक मुक्तिनाथ अधिकारि लाई गरिब विद्यार्थी लाई पढाउदै गर्दा कक्षाकोठा बाट घिसारेर रुख मा बाधेर गोलि ठोक्नु लालसलाम हो ? उहाँ लाई न्याय खोइ ?

16/06/2022

यो पाण्डुलाई पनि दशा लागेछ,टेलिभिजन कर्ममा आवाज बिहिनहरुको आवज बन्न छोडेर राजनीतिमा लागेछन्।।
ोजकर्ता ादेव

Photos from Tarkeshwor word no:- 4 Youth.'s post 13/06/2022

हरेक नेपालीको भागमा अब मात्र 63 हजार 310 रुपैयाँ ऋण!
ोजकर्ता

12/06/2022

We all human beings are souls. Soul is also called a third eye, "Aaatma",
Our soul Father's name is Supreme soul 'SHIVA' Shiva is just a light, he has no body.
Jay shambo! ,, #, ktmnepal I

Photos from Tarkeshwor word no:- 4 Youth.'s post 11/06/2022

अन्धो छ मिडिया यहाँ, डोनरलाइ मात्र देख्छ!!
पैसाको अगाडि यहाँ, मिडियाले घुडा टेक्छ। Reality in Nepal! "so sad '
ोजकर्ता Binsim

11/06/2022

श्री३ जङ्गबहादुर राणाले अमेरिकालाइ चामल मरिच र दालचिनी बेच्थे
श्री ५ महाराजधिराज बिरेन्द्रले अमेरिकालाइ चिया र गोरखकाली टायर र जापानलाइ याक चुरोट बेच्थे
एसरी बाहिरी मुलुकलाइ सामान निर्यातगरी राज्यकोष बलियो बनेको थियो र अर्थतन्त्र पनि मज्बुत थियो
तर जब बहुदल गणतन्त्रहुँदै लोकतान्त्रीक गणतन्त्रमा मुलुक रुपानतरण हुँदै गयो उतिनै कल कार्खाना, आयश्रोतका बाटाहरु बन्द हुँदै गए कथित परिबर्तनको नाममा राजनितिक दलालहरुले सब बेचेर खाए आज नेपालमा कुनै एउटा ठूलो कल कार्खानाको नाम लिने ठाउँ छैन।
त्यसैले बिदेशिले लादेको यो लुटतन्त्र. ोजकर्ता
ादेव

Photos from Tarkeshwor word no:- 4 Youth.'s post 10/06/2022

बन्चरे डाडा अधिकरण गरि दीर्घकालीन रुपमा काठमाडौंको फोहोर ब्यबस्थापन हुनुपर्छ !
ोजकर्ता
ादेव
Unity ktmnepal

09/06/2022

Hello mr. Mukunda Rijal ji , it's not joke serasuly,
माछापोखरी देखि बाइपास सम्म, बिहान र बेलुका सबारी साधन निषेध गर्न मिल्दैन? तरकारी बजारले गर्दा पैदल हिड्न पनि नमिल्ने भयो।
ोजकर्ता ादेव 🙏👍

09/06/2022

आगामी चुनावमा पार्टीका उम्मेदवार पत्तासाफ हुने पक्का।।
witer ; Binsim! ोजकर्ता ादेव

Embossed Number Plate को नाममा नेपाल सरकारको ब्रम्हलुट करोडौंको भ्रस्टाचार/corruption by government 09/06/2022

स्रोत : binsim unity KTM Nepal.
इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारको ब्रम्हलुट

Embossed Number Plate को नाममा नेपाल सरकारको ब्रम्हलुट करोडौंको भ्रस्टाचार/corruption by government Embossed Number Plate को नाममा नेपाल सरकारको ब्रम्हलुट करोडौंको भ्रस्टाचार/corruption by government

08/06/2022

नेपाल प्रहरीको (AIGP) मा बढुवा भइ नयाँ जिम्मेवारी प्राप्त गर्नुभएकोमा सबैमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
१. उत्तमराज सुवेदी -केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)
२. अरुण कुमार वि.सी. -प्रशासन विभाग,
३. दिवेश लोहनी -अपराध अनुसन्धान विभाग
४. मुकुन्द आचार्य -प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान,
५. पूजा सिंह -मानव स्रोत विकास विभाग
ोजकर्ता

Want your organization to be the top-listed Government Service in Balaju?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00