GRS Company-जि आर एस कम्पनी

GRS Trading Company is a professional company that deals with a wide variety of products.

Photos from GRS Company-जि आर एस कम्पनी's post 26/12/2021

GRS Company-जि आर एस कम्पनी को दोस्रो पुर्ण Board बैठक GRS Company को कार्यकक्षमा आज सम्पन्न भएको छ ।

08/12/2021

Coming Soon....

06/08/2021

GRS कम्पनीले संचालनमा ल्याउन लागेकाे वैदिक अस्पताल तथा खाद्य उद्याेगमा लगानीकाे अवसर ।

06/08/2021

GRS कम्पनि नेपालमा कसैले हात नहालेकाे ३ वटा नयाँ ब्यबसायमा हातहाल्ने बिषयमा छलफल गर्दै ।

06/08/2021

पुतलि सडक, बबरमहल, शान्ति नगर काेटेश्वर ईलाकामा काम गर्ने बजार प्रतिनिधि आबश्यक ।लाईसेन्स सहित मोटर साईकल भएकोलाई पहिलो प्राथमिकता ।

06/08/2021

Dettol साबुनकाे ब्यबसायीलाई मुनाफा नदिने माेनाेपाेली प्रथालाई चिर्न GRS Company लिएर अाउँदै छ । Medi Twist साबुन । कर्तव्य निभाउँछ नाफा ख्वाउँछ ।

23/07/2021

Going on market soon...

23/07/2021

भिजन सहकार्य- नेपाल को यस सहकार्य अभियानमा ७ वटै प्रदेश मार्फत जोडिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक बधाई तथा आभार व्यक्त गर्दछौं ।
#भिजन #सहकार्य #भिजन_सहकार्य #ईमानदारीता #लगनशीलता #पार्दर्शिता #सदाचारिता #निडरता #आफै_उत्पादक #आफै_बितरक #आफै_ब्यबसायी #आफै_उपभोक्ता #नेपाल #आत्मनिर्भरता #स्वरोजगार #सहकारी #जिआरएस

11/02/2021

जि.अार.एस.कम्पनी पहिचानकाे हिसावले बजारमा अत्यन्तै नयाँ कम्पनी हाे । यसकाे अबधारणा र याेजना पनि नयाँ नै छ । बदलिंदाे परिस्थितिमा हामी उपभोक्ता मुखि अबधारणाका साथ नेपाली बजारमा छाउने प्रयत्न गर्दै छाैं ।हामीले संस्था स्थापनाकाे केही दिनमात्र पूरा गर्दैगरेका अबस्थामा संगालिएका अनुभवहरूले हाम्राे अबधारणा सफल अबधारणा साबित हुने कुरामा बिश्वास अार्जन गर्न सफल भैसकेका छाैं ।
सानाे सानाे पुँजीलाई संग्रह गरेर उद्योगी बन्ने र बनाउने हाम्राे साेचलाई नेपाली बजारले सहजै स्वीकार गरेकाे देखेर हामी ज्यादैने उत्साहित भएका छाैं ।

अब कम्पनी तथा उद्योगहरुले परमुखि हुनैपर्ने र साना ब्यापारीहरुले टिक्नैका लागी पनि ईमान्दारिता बहनमा जिम्मेवार, ब्यबस्थित र सुरक्षित बन्नै पर्ने अबस्था अाईसकेकाे कुरालाई मध्यनजर गर्दै हामी तपाईंको ढाेका, ढाेकामा अाउँदै छाैं भन्न पाउँदा खुसि लागेकाे छ ।
तपाईं संग सपना, ईमान्दारिता, लगनसिलता छ भने तपाईंको सपना साकार पार्न हामी सहयाेगी बन्न सक्छाैं । तसर्थ तपाईंले हामीलाई भेट्न जुरुरी छ । (अध्यक्ष)

30/01/2021

यस्ता ब्यक्तिहरु कहिल्यै धनी बन्न सक्दैनन

(१) उद्योगधन्दामा लगानि गर्न हिचकिचाउने ब्यक्ति
(२) लगानि गर्ने कुरामा समयमा निर्णय लिन नसक्ने ब्यक्ति
(३) धनी बन्ने सपना नभएका ब्यक्ति
(४) सामुहिकतामा र सहकार्यमा बिश्वास नगर्ने ब्यक्ति
(५) समयकाे महत्व नबुझ्ने ब्यक्ति
(६)कमाई अनुसारकै बचत नगर्ने ब्यक्ति
(७) समाजमा केही गराैं भन्ने चाहना नभएकाे ब्यक्ति ।
(८) संकृण र शंकालु साेच भएकाे ब्यक्ति
(९) भाग्यकै मात्र भराेशा गर्ने ब्यक्ति ।
(१०) कसरी तिर्ने भन्ने याेजना बिना ऋणलिने ब्यक्ति
(११) अस्वस्थ्य ब्यक्ति
(१२) रिस्क लिन डराउने ब्यक्ति
(१३) मनाेवल कमजाेर भएका ब्यक्ति
(१५) अरुकाे अपमान र अारिस गर्ने ब्यक्ति
(१६) स्त्रिवर्गकाे अपमान गर्ने ब्यक्ति
(१७) लगनसिल र ब्यबस्थित ढंगले कर्म नगर्ने ब्यक्ति
(१८) कुलतमा फसेका ब्यक्ति
(१९) गरिबी हटाउन सकिने कुराहाे भनेर नबुझ्ने ब्यक्ति
(२०) लगानि गर्ने हिम्मत र क्याल्कुलेसन नबुझ्ने ब्यक्ति अादि ।

25/01/2021

यहाँहरु सबैको को लागि यो पोस्ट गरिएको छ, अब हामिमाझ जोकोही नेपाली नागरिक स्वदेश तथा विदेशको कुनै पनि ठाउँवाट जोडिएर सहकार्य गर्न सक्नुहुनेछ ।स्वदेश मै आत्मनिर्भर र युवा-स्वरोजगारको लागि व्यावसायिक सहकार्य मार्फत आर्थिक समृद्धि हाम्रो पहिलो प्राथमिकता रहनेछ।

26/12/2020

भिजन सहकार्य नेपाल-Vision Cooperation Nepal को सहकार्य अभियान #यथार्थ_साकोस को बित्तीय सहयोग र GRS Company (जि आर एस कम्पनी) संगको व्यावसायिक सहकार्य रहने यस कार्यमा, सहभागी भै बुझ्न र बुझाउने उदेश्य बमोजिम हिजो बसेको चौथो चरणको अनलाईन बैठकमा #नेपाल , #मलेसिया , #कतार, #युएई, #साउदी, #बहराइन लगायत देशहरुवाट जोडिनु भएका नेपाली दाजुभाईहरु संग छलफल गर्न पाउँदा निकै खुशी लाग्यो।
हामिले
(१) आफै लगानी कर्ता/मालिक
(२) आफै उत्पादक
(३) आफै बितरक
(४) आफै ब्यबसायी
(५)आफै उपभोक्ता ,को कार्यदिशालाई आत्मसात गर्ने गरि ७ प्रदेश ७७ वटै जिल्लामा यो अभियानलाई स्थापित गर्ने उदेश्यका साथ गुगल मिट प्लेटफर्म मार्फत यहाँहरुको अनलाइन reg. form को आधारमा select गरि यस पहिलो ,दोस्रो ,तेस्रो र हिजोको चौथो चरण को virtual meeting पनि सफल भएको छ। उक्त मिटिङमा सहभागी भै आफ्नो कुरा राख्नु भएकोमा आभारी छौ।

आफ्नै देशमा मिलेर केही गर्दै आत्मनिर्भर, स्वरोजगार बन्दै-बनाउदै देश को आर्थिक समृद्धिमा सकेको योगदान दिन सकौं भन्ने उदेश्य र सोच भएका ब्याक्तित्वहरुसंग हाम्रा र उहाँहरुको कुरा सुन्न र राख्न पाउदा हामीले पनि निकै खुशि महसुस गरेका छौ। यो क्षणको स्मरण अबको ५ बर्ष पछि पनि यस्तै एउटै ठाउँमा रहेर फर्केर हेर्न सकियोस भन्ने अपेक्षा पनि लिएका छौं ।

अहिले सम्म जति जनाले अन्लाईन form भर्नु भएको छ सबैजनालाई सम्पर्क गर्दै जानेछौ र गरिरहेका पनि छौ। from भरी सहकार्यमा काम गर्ने चाहाने राख्ने जोकोहि नेपाली नागरिकले यो link ओपन गरि form भर्न सक्नुहुनेछ।

अन्लाईन form को लागि:-
https://forms.gle/qWSMyzaWWgub8Ex69

हाम्रो बारेमा:
https://sites.google.com/view/grstrade/home

धन्यवाद ।।
भिजन सहकार्य- नेपाल

11/12/2020

हाम्रो कम्पनी मा हजुर हरु लाई स्वागत छ ।

Want your business to be the top-listed Shop in Balaju?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu-16
Balaju

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Other Shopping & Retail in Balaju (show all)
Khopi Online Shopping Khopi Online Shopping
Nagarjun Municipality 1
Balaju

Online Shopping electronics Fashions

Sauna steam bath Sauna steam bath
Balaju 16
Balaju

we were selling national and international product

Lassie Vogue Mania - LvM Lassie Vogue Mania - LvM
Ranibari
Balaju

Upgrade your personality with good bags 💼. Delivery all over nepal🚛. High quality bags/wallet ✨

Maitreya pasal Maitreya pasal
Balaju
Balaju

Peaople likes Peaople likes
Balaju

This is my online and ofline shop Naya Bazar Ktm. Our services. Good quality product and we have services ..our product are shoes,dresses,mobile fone,mobile cover, earfone,beautic...

Top Nepal.Com Top Nepal.Com
Balaju

shrika_luxo shrika_luxo
Balaju

Shopping ghar Shopping ghar
Balaju
Balaju, 44600

High-quality 3 Fold Leather Wallet (ALL NEPAL FREE DELIVERY)

Onile  shop.com Onile shop.com
Balaju

kathamandhu nepal

Earphone headphone superstore Nepal Earphone headphone superstore Nepal
Balaju Kathmandu
Balaju, 44600