Alfa Multipurpose Pvt.Ltd

Agriculture,Livestock,Fishies, Accessories (Alfa)

03/01/2023

अल्फा मल्टीपर्पोज प्रा.ली. ले आफ्नै जग्गामा निर्माण गर्न लागेको साइलेज फ्याक्ट्रीको कार्य प्रगति । प्रा.ली ले निर्माणको जिम्मा रिमाल कन्स्ट्रक्सन Rimal construction लाई दिएको छ।अल्फा मल्टीपर्पोज प्रा.ली ले फ्याक्ट्री निर्माण सम्पन्न पुष मसान्त भित्र सक्ने लक्ष्य राखेको र माघ महिना भित्र नै प्रा. ली. ले आफ्नो उत्पादन सुरू गर्नेगरी काम भइरहेको यस प्रा.ली. का निर्देशक श्री संजय नेपाल Sanjaya Nepal ले जानकारी गराउनु भएको छ ।

22/03/2022

तल उल्लेखित कार्य गर्न गराउन हामीलाई सम्झनु होला !!
१ कृषि, पशु, वन तथा वातावरण संबन्धी काम वा व्यवसाय गर्ने कृषक, व्यवसायी, उद्यमी, संस्था, समुह वा सहकारीहरुलाई सो संबन्धी आवश्यक पर्ने कुनैपनि प्रकारको सेवा, परामर्श, अध्ययन, अनुसंधान, वित्तीय साक्षरता, तालीम कार्यक्रम आदि प्रदान÷संचालन गर्ने तथा त्यस्ता व्यवसाय संचालनका लागि आवश्यक पर्ने वित्तिय श्रोत जुटाईदिन बैंक तथा वित्तीय संस्थाहरुमा आवश्यक समन्वय र सहकार्य गर्ने गराउने ।
२ गुणस्तरीय कृषि फर्म सन्चालन गरी विभिन्न जाति प्रजातीका पशुपंछी जस्तै खसी, बोका, सुँगुर, बँगुर खरायो, माछा पालन गरी ग्राहकहरुले इच्छाए बमोजिम स्थानिय बजारमा थोक तथा खुद्रा मुल्यमा बिक्री वितरण गर्ने, एवंम मौरीपालन, च्याउखेती, किवी, डागन फ्रुट, स्याउ, सुन्तला, ओखर, मोरिङ्गगा, वेरि कफी, चिया, अलैची, गोलभेडा, कुरिलो लगायतको व्यवसाय, टनेल खेती, हाईडोपोनिक्स, थोपा सिंचाई, अर्गानिक खेती र विभिन्न जातका फूलहरु, फलफूलहरुको व्यवसायीक खेती गर्ने, नर्सरी संचालन, बोटविरुवा उत्पादन गरी थोक तथा खुद्रा मुल्यमा बिक्रि वितरण, भण्डारण, प्रशोधन गर्ने वा त्यस्ता सेवा उपलब्ध गराउन सहजीकरण गर्ने ।
३ आधुनिक प्रविधिबाट पशुपंक्षीको स्वच्छ दाना, आहार उत्पादन गरी स्वदेशी तथा विदेशी बजारमा थोक तथा खुद्रा मुल्यमा बिक्रि वितरण गर्ने साथै स्वीकृति लिनुपर्नेमा स्वीकृति लिई विदेशी बजारमा समेत बिक्रि वितरण गर्ने । साथै उन्नत जातका गाई, भैँसीको लागि उच्च गुणस्तरीय दाना तथा आहाराको उत्पादन गर्ने तथा विक्रि वितरण गर्ने ।
४ बिभिन्न नश्लका गाई, भैंसी, बाख्रा, सुँगुर, लौकाट, कुखुरा, हाँस, माछा, खरायो, मौरी, रेशम किरा लगाएत पशुपंक्षी पालन का साथै नश्ल सुधार गर्ने, आयत गर्ने तथा बेचबिखन गर्ने वा गराउने ।
५ कृषि सेवा, पशु हेरचाह, नष्ल सुधार एवं प्रजनन् लगाएत किटनाशक औषधी छर्ने सेवा सम्बन्धी कार्यहरु गर्ने वा गराउने ।
६ पशुपालन तथा पशुपोषण कार्यका साथ साथै दूध लगाएत पशुबाट उत्पादन हुने विभिन्न पदार्थहरुको प्रशोधन, सञ्चय, तथा बिक्री वितरण गर्ने वा गराउने
७ पशुपंक्षी तथा मत्स्यपालनका निमित्त चाहिने विभिन्न किसिमका दाना लगाएत खाद्य पदार्थका उत्पादन, खरिद, सञ्चय, खपत तथा बिक्री वितरण गर्ने वा गराउने ।

Want your business to be the top-listed Pet Store/pet Service in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

अल्फा मल्टीपर्पोज प्रा.ली. ले आफ्नै जग्गामा निर्माण गर्न लागेको साइलेज फ्याक्ट्रीको कार्य प्रगति । प्रा.ली ले निर्माणको ...

Telephone

Website

Address

Bhaktapur

Other Bhaktapur pet stores & pet services (show all)
buddh_kennel_club buddh_kennel_club
Balkot
Bhaktapur

puppy buying and selling, treatment, mating, hostel. etc

Manju Veterinary Clinic Manju Veterinary Clinic
Chardobato, Thimi
Bhaktapur, 44800

A veterinary clinic that provides gentle, dedicated, and progressive care for your pet. Our knowledgeable and experienced team will provide the highest quality of care.

Hamro Dog Farm Hamro Dog Farm
Lokanthali
Bhaktapur, 01

We provide best quality pets in reasonable price .. We have all Nepal delivery service

Bhaktapur Aquarium tanks Bhaktapur Aquarium tanks
Kamalbinayek
Bhaktapur

Contacts 9808220353/9865111335

Microgreens in Nepal Microgreens in Nepal
Lokanthali
Bhaktapur

Brothers microgreen produce organic microgreen for high end dining restaurant and cafes

Siddhakali Agro & Veterinary Siddhakali Agro & Veterinary
Bhaktapur

We supply pets related product and service at your door, Please do like and follow us.

Budda kennel club Budda kennel club
Balkot
Bhaktapur

puppy buying and selling, treatment mating vaccination,dog hostel..etec

Buddha Pet Stor & Vet Clinic Buddha Pet Stor & Vet Clinic
Lokanthali
Bhaktapur, 44800

Dip_pets Dip_pets
Naya Thimi
Bhaktapur, 1214

Dear costumer In this page we sell different types of pet like rabbits,chickens,etc in low price

Dog universe Dog universe
Bhaktapur

Dogs delivery service,matting service, treatment,and many more

Shakya aquatic and pet shop Shakya aquatic and pet shop
Mahakali, Bhaktpaur
Bhaktapur, 44800

Dog are not our whole life , but they make our lives whole �

Kalpa Casa कल्प काशा Kalpa Casa कल्प काशा
Nala Road, Tathali
Bhaktapur, LOCATION:27°39'56.2"N85°29'10.9"E HTTPS://GOO.GL/MAPS/ZKBGYMCMBSYQBBW26

Kalpa Casa is a boutique farmhouse resort for your comfort. We grow organic vegetables in our farmhouse. We care about nature and grow nature around for you. Tag us #KalpaCasa to f...