GB khatri-Dipak

GB khatri-Dipak

News And जननि जन्म भुमिश्च स्वर्गादपी गरीयसी# प्राण भन्दा प्यारो-(लिम्चुङ्बुङ) उदयपुर नेपाल❤️🇳🇵

26/08/2024

आफन्तहरु थोरै हुन तर आफ्ना हुन,
जिन्दगी थोडि रमिता होर?भिड चाहिनलाई😊

शुभरात्री🙏🌹

25/08/2024

अनुमान गलत हुन सक्छ तर अनुभव कहिल्यै गलत हुदैन किनकि अनुमान मनको कल्पना हो भने अनुभव जिन्दगीको भोगाइ हो !! 🕉️
Good mornig/おはようございます

24/08/2024

Always♥️

21/08/2024

The largest and most populated city on earth, Tokyo, Japan 🇯🇵
Follow page please 🙏 ❤️

15/08/2024

❤️

15/08/2024

Blue dragon river~Portugal

13/08/2024

खासै केहि गर्नु छैन जिन्दगीमा,
बस दु:खमा अगाडि पछाडि हिंडि दिनेलाई सुख सम्म पुर्याउने मन हो।
नमस्कार सबैमा🙏❤️

27/07/2024

👍

10/07/2024

जीवन संघर्ष हो 🙏
१७ वर्षको उमेरमा उनलाई कलेजबाट अस्वीकृत गरिन्छ !
२४ वर्षको उमेरमा उनले आफ्नो आमालाई अल्पायुमै गुमाउछिन् ।
२६ वर्षको उमेरमा उनी अङ्ग्रेजी पढाउन पोर्चुगल पुग्छिन् !
२७ वर्षको उमेरमा उनको विवाह भयो तर वैवाहिक सम्बन्ध सुखद हुदैन! श्रीमानले उनलाई दुर्व्यवहार गर्छन् यति हुँदाहुँदै पनि छोरीलाई जन्म दिन्छिन् !
२८ वर्षको उमेरमा, उनको सम्बन्धविच्छेद हुन्छ उनि डिप्रेसनबाट ग्रसित हुन्छिन्, र त्यसको उपचार गराइन्छ !
२९ वर्षको उमेरमा, उनी एकल आमा बस्ने आश्रममा बस्न थाल्छिन् ३० वर्षको उमेरमा, उनी जीवन देखि निराश भयेरआत्महत्या गर्ने बारेमा सोच्दछिन् तर, उनी आफुलाइ समालिने कोशिस गर्छिन् र आफ्नो सारा ध्यान र लगाव एउटा काममा फोकस गर्छिन, त्यो काम जुन उनलाई गर्न आउथ्यो र जुन काम लेखन थियो ३१ वर्षको उमेरमा, उनले जिस्ता कपिमा लेख्न सुरु गर्छिन् । अन्ततः जेनतेन आफ्नो पहिलो पुस्तक प्रकाशित गर्छिन्! ३५ वर्षको उमेरमा, उनले ४ पुस्तकहरू विमोचन गर्छिन् र सो वर्षको उत्कृष्ट लेखक घोषित हुन्छिन् । उनको त्यो किताब यति मन पराइन्छ कि...
४२ वर्षको उमेरमा, उनले लेखेको काल्पनिक उपन्यासको सातौँ र अन्तिम खण्ड लेखेर प्रकाशन गर्छिन् तर भइदिन्छ के भने, यो पुस्तक प्रकाशित भएको पहिलो २४ घण्टाभित्र एक करोड दश लाख प्रति विक्री हुन्छ ।
यी महिला हुन् जे.के. रोलिङ जसले ह्यारी पोर्टर पुस्तक लेखेकी थिइन् । विचार गर्नुस त्, ३० वर्षको उमेरमा मेरो सबैथोक सकियो भनेर उनले आत्महत्या गरेको भए के हुन्थ्यो
आज, ह्यारी पोटर १५ बिलियन डलर अर्थात् एक खर्ब पचास अर्व भन्दा बढी मूल्य भएको एउटा ब्राण्ड बनेको छ । तेसैले हेर्नुस्, जीवनमा कहिल्यै नि हतोत्साहित हुनुहुदैन आफै ले आँफैमा बिश्वास गर्नुपर्छ मन कठोर बनाउनुपर्छ ।
जीवनमा कायापलट आउन समय लाग्दैन कोशिस गर्नुपर्छ निरन्तर प्रयास गर्न भने कहिल्यै छोड्नु हुँदैन ।

10/07/2024

Wow so beautiful place from Chandragiri Hills, Kathmandu. ❤️🇳🇵

22/06/2024

Nepal idol seasion5 winer karan Pariyar ❤️
Heartily congratulations ❤️

16/06/2024

यीनी हुन Sadio Mane, अफ्रिकामा जन्मिएका प्रसिद्ध फुटबलर! उनको सामाजिक सञ्जालमा एउटा तस्विर निकै धेरै पटक शेयर भए, जहाँ उनले आफ्नो हातमा स्क्रीन फुटेको मोबाइल समातेका थिए । यहीँ सम्बन्धी पत्रकारले उनलाई प्रश्न सोधे, जसको जवाफमा उनले भने —

"मसँग दश ओटा फरारी, २० ओटा हिराका घडी र दुइ जेट प्लेन किन्ने पैसा होला, तर मैले यी किन किन्नु ? मैले यो किनेर संसारले के पाउँछ ? एक समय थियो म भोकले मृत्युको मुखसम्म पुगेको थिए! म खेतमा काम गर्थे, म नाङ्गो खुट्टा फुटबल खेल्थे, र म कहिल्यै स्कूल जान पाइन! तर अहिले म सहयोग गर्न सक्ने अवस्थामा छु, यसैले मलाई गरिब बच्चालाई स्कूल बनाउनु र उनीहरूलाई कपडा र खाना दिनु ठूलो कुरा हो! मैले विद्यालय बनाइदिएको छु, खेल मैदान बनाइदिएको छु! अति गरिब परिवारलाई जुत्ता, कपडा, खाना दिएको छु र सिनेगलका विपन्न परिवारलाई मासिक भत्ता दिने गर्छु! मलाई महँगो गाडी देखाउनु छैन, आलिसान घर देखाउनु छैन, देश विदेश घुमेको देखाउनु छैन! म चाहन्छु जिन्दगीले मलाई थोरै जे जति दिएको छ त्यो मेरा जस्तै मान्छेहरूले पनि बाढेर लीन पाउन!"
#मार्मिक #र #प्रेरणादायी

14/06/2024

🌹मुक्तक🌹

मेहेनतले बगेको पसिनाको गन्ध बेग्लै छ
दु: खले आर्जेको हर चिजको सम्बन्ध बेग्लै छ
सान देखाउनकै लागि मागेर चलाउनु भन्दा
जे छ त्यसैमा रमाउनुमा आनन्द बेग्लै छ ।।

शुभरात्री🙏🌹♥

01/06/2024

Mt.fuji -japan🇯🇵

23/05/2024

We are shaped by our thoughts, we are become what we think.
Buddha jayanti🙏
Buddha was Bourn in nepal🇳🇵❤️

15/05/2024

उच्च अदालत पाटनलाई हार्दिक धन्यवाद्🙏।अब नेपाली क्रिकेटले शिखर चुम्नेछ्।आशा गरौ🌹♥

07/05/2024

Happy mother's day miss you mummy love you so much ❤️🙏

01/05/2024

विश्वभरि रहेका श्रमजिवी वर्गहरुमा १३५ औं अन्तराष्टिय श्रमिक दिवसको शुभकामना!
Happy135th International labor day

24/04/2024

बोरु देश नै बेचेर खाओ ए, गद्दारहरु !किन हात्ति गैडा मात्र बेच्छौ😡

29/03/2024

ऐनाको मुल्य हिराको भन्दा कम हुन्छ, तर हिराले सजिएर सबैले हेर्ने ऐना नै हो।
नमस्ते सबैमा🙏🌹

16/02/2024

जीवको गन्तव्य मृत्यु हो, त्यसैले यात्रामा रमाईलो गर्नुहोस घमण्ड होईन।
नमस्ते सबैमा🙏🌹

13/02/2024

अदालतको निर्णय नमान्नेहरु नै सत्तामा छन।अनि कसरी जनताले सुशासन र न्यायको प्रत्याभुति गर्ने?😌
चोरको हातमा डाडु पनिउ😒

27/01/2024

Dolphin island -Italy🌹

18/01/2024

😮

Want your establishment to be the top-listed Arts & Entertainment in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

New Amazing goal-Ronaldo❤️Cristiano Ronaldo
कम्युनिष्ट पार्टिहरुको मति बिगृएको कारण वामपंथी आन्दोलन धरापमा पर्यो - युवराज संग्रौला
Beautiful Nepal 🇳🇵❤️ please visit Nepal
Beautiful my country Nepal 🇳🇵❤️
संसारको सबैभन्दा अग्लो स्थान सगरमाथालाई बादल ले पनि  ढाक्न नसकेको यो दृश्य ।🇳🇵❤️
झन्नै झुकिएको म त 🤣🤣😅
🥲🥲😭
मुर्रा भैंसि नाटक🤣😅😜
स्यालुट बालेन शाह ✊🇳🇵

Telephone

Website

Address

Bhaktapur

Other Bhaktapur arts & entertainment (show all)
BEeRUS Gaming BEeRUS Gaming
Suryabinayak
Bhaktapur

about

Yonjan bidhan Yonjan bidhan
Nepali
Bhaktapur

Hello All! Follow my Facebook gaming page! Find me on Omlet as well: omlet.gg/bidhang12

Nerospike Nerospike
Bhaktapur

I prefer gaming almost every kind of. but shooting games is one of my favourite.

Onetap gamer Onetap gamer
Bhaktapur

In this page you will get gaming� videos

Rattasaile Gaming Rattasaile Gaming
Bhaktapur

Namaste Hope everyone were fine. The main Moto of this page is for gaming entertainment, sharing posts and so on. keep loving guys hit like button share page . Love you all Jay Nep...

Ink Kraft Ink Kraft
Bhelukhel
Bhaktapur, 44800

we do tattoos and piercings.

ST NoisT ST NoisT
Kathmandu
Bhaktapur

official pages [sudesh tamang] Music chat

Black Pyramid Tattoo Inn Black Pyramid Tattoo Inn
Bhaktapur

Get Inked or Die Naked..

RN.TB gaming RN.TB gaming
Bhaktapur

LAZY*MAD

OG Gaming OG Gaming
Bhaktapur
Bhaktapur, 44800

Pubg UC Freefire coins Mobile legend diamonds & many more in-game topup service provider.

Khwoppa Decor Khwoppa Decor
Bhaktapur
Bhaktapur, 977

Check out our canvas selection for the very best in unique or custom from our shop.

Khwopa Tattoo Temple Khwopa Tattoo Temple
Bharwacho
Bhaktapur, 44800

This page is for Tattoo artist, Tattoo enthusiasts. We are available here to make ink your design..