Ram Raj Magarati
Hay friends its me Ram Raj Magarati from Changu Narayan-7, Digital Marketing Creator
Nepapost, online news, online news in nepal, news in nepal, news of nepal, Nepal Samachar, news Portal of nepal, fast news, breaking news, headline news
नमस्कार सम्पूर्ण मेरा फेसबुक मित्र तथा आफन्त शुभचिन्तक आज हाम्रो टीम ले अर्को नया गीत आज देखि रिलिज गरेका छौ जसमा निर्देशक डान्सर सुनिल छेत्रीले डाइरेक्सन गर्नु भाको छ नायिका लक्ष्मी बर्देवा जी र शिशिर पौडेल को शसक्त अभिनयमा रहेको गीत लाइ चर्चित गायक कुसल बेलबासे र गायिका पूर्ण कला बि सी बैनीको आवाजमा सजिएको छ | आभास लुइँटेल जी को शब्द तथा लय मा सजिएको गीत मैले आफै संगीत संयोजन गरेको छु र स्टुडियो मारुनी बाट अडियो को सम्पूर्ण काम गरेका छौ कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनु होला है त
Pagal Hudai - Part 1 | Kushal Belbase | Purnakala BC Ft Shisir Poudel | Laxmi Bardewa | Nepali Song Arghadarbar Films Pvt. Ltd. Presents:- Pagal Hudai - Part 1 || Kushal Belbase | Purnakala BC Ft Shisir Poudel | Laxmi Bardewa New Nepali Song 2079 ...
Click here to claim your Sponsored Listing.