shyam Gutam Murtikar
sculpture Art gallery
जिवित सुन्दर ठुलो र राम्रो मानिस भन्दा निर्जिब ढुङ्गाको मुर्तिनै ठिक हुदो रहेछ नत मुर्ति ले घमन्डनै गर्छ नत मुर्तिले कसैको मन नै दुखाउँछ पुजा गरेनि ठिकैछ हम्मर्ले हाने नि ठिकै छ घाम ले पोले नि ठिकैछ झरि ले भिजाएनि ठिकैछ पहिरोले पुरेर नि ठिकै छ बाडि ले बगाए नि ठिकैछ तेसैले मुर्ति जति महान मानिस कँहा बन्न सक्ला र तैसै मुर्ति पुजा गरेका हैन रहेछन पैलिका मानिस ले तर मुर्ति लाइ भने पुजा गर वा नगर मलाइ किन पुजा गरेनौ भन्दैन ।तेसैले म पनि ढुङ्गा जस्तो बन्न पाए हुने थियो तर मेरो भाग्यमा कहाँ छर।
TikTok · murtikar20 552 likes, 57 comments. Check out murtikar20’s video.
यो साल को गोठ धुप सँङ्खुवासभा पाँच खपन 8 पोख्राङ्ग जन्मथलोमा मनाइयो है।
जिन्दगि जसरि भएपनि जिउनै पर्ने।
यस्तै छ जिन्दगि जसरि भएपनि जिउनै पर्ने।
भगवति उ मा बि बेल्बारि को बार्षिक उत्सब मा हामि ।
मोरङ्ग को बेल्बारिमा रहेको बेतना सिम्सार मा रमाउदै परिवार सङ्ग।
पोख्रेल बन्दु परिवार ले आयोजना गर्नु भएको भागवत पुरान लक्ष्मि मार्गमा सरिक भईयो तर रात्भर हात्तिको त्रास्मा हामी।
लक्ष्मि मार्ग पोख्रेल बन्धु द्वारा लगाईएको पुरान मा सरिक भईयो है हामी साला भेना ।
K t m तिर जाडो बड्यो है
लोक सङ्गितका धरोहर सिलाबहादुर मोक्तान दाइ सङ्ग। क्यामरा मा दिदी कुन्ति मोक्तान।
जुनेलीमा उदाएकी सिताले मुर्तिकारलाइ पारिन् हम्मे Salla Dhupai le-Shyam Gautum|Sita Chapagai Juneli15 लोक संस्कृति, कला साहित्यको संरक्षण एवम् प्रबर्द्धन गर्न "कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै .....
सैनिक सङ्गरालय छाउनि को एक झलक मात्र है।
म्युजिक नेपाल का रेकर्डिस्ट प्रकाश जि सङ्गको भलाकुसारि।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the establishment
Telephone
Website
Address
Biratnagar
56613
Biratanagar
Biratnagar
दोस्तो ईश पेज मे आँप लोगोको cricket comedy,crickey masti देख सकते है
Tinpaini
Biratnagar, 56613
|| welcom our fb page|| this is our channel for dance content choreography, school also contact our fb page � follow page�like ||Share Thank you so mu...
Biratnagar
Hello friends, I am The Aven. I can createfunny and comedy short video.I also blogging food.
Biratnagar
Namaste welcome to Rajbanshi Film Maker Association , province 1
Near Sansarimaisthan
Biratnagar, 56613
Kiran Bakery and Ice Cream is the flagship brand of Kiran’s. Today Kiran’s is the symbol of a vast co-operative network & a beloved brand for Consumers.