L S Neuro and General Hospital Pvt. Ltd., Birgunj Videos

Videos by L S Neuro and General Hospital Pvt. Ltd. in Birgunj. L. S. Neuro and General Hospital Pvt. Ltd. is a 100 bedded Multi- Specialty Hospital with all state of art and health care facilities in an affordable cost. The motto of LSNGH " Inspiring Better Health"

जिल्ला सर्लाही सेखवाना वाड नम्बर १ का बर्ष ५५ का नरेश हजारी पेट दुखने समस्या भएर अचेत अवस्थ मा एल.एस.न्युरो एन्ड जेनरल अस्पताल मा आउछ्न उनको चेक जच पछि पेट दर्दभएर उनको आन्द्रा फुटेको थियो। पछि उनको आन्द्राको अप्रेसन कन्सल्टेन्ट जेनरल तथा ल्यप्रोस्कोपिक सर्जन डाक्टर मुकुन्दप्रसाद यादवको टिम द्वारा सफल शैल्यकृया गरिए पच्चात आज उनी डिस्चार्ज भइ घर जाँदै ।

Other L S Neuro and General Hospital Pvt. Ltd. videos

जिल्ला सर्लाही सेखवाना वाड नम्बर १ का बर्ष ५५ का नरेश हजारी पेट दुखने समस्या भएर अचेत अवस्थ मा एल.एस.न्युरो एन्ड जेनरल अस्पताल मा आउछ्न उनको चेक जच पछि पेट दर्दभएर उनको आन्द्रा फुटेको थियो। पछि उनको आन्द्राको अप्रेसन कन्सल्टेन्ट जेनरल तथा ल्यप्रोस्कोपिक सर्जन डाक्टर मुकुन्दप्रसाद यादवको टिम द्वारा सफल शैल्यकृया गरिए पच्चात आज उनी डिस्चार्ज भइ घर जाँदै ।

पर्सा को आस्वारी घर भएका बर्स ५५ का रामाशिस पटेल एल.एस.न्युरो एन्ड जेनर होस्पिटल को ईमर्जेन्सी डिपर्ट्मेन्ट मा ब्रेन हेम्रेज भइ अचेत अवस्था मा आउछ्न र पछि उनको टाउमा रगत जमेकोलाई शल्यक्रिया ´´अप्रेसन`` गरि ३ दिनमा नै राम्रो प्रोगरेस भैई ७ दिन मै घर गए र आज १० दिन पछि फलोअप मा आएपछी उनीसित कुराकानी गर्दै वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू पटेल

एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलको सहयोग तथा पचरौता नगरपालिकाको आयोजना मा भएको शिविरबाट महिला र पुरुष ७५ पचहत्तर जनाले शुक्रवार मोतीबिन्दुको बिरामिहरुलाई निःशुल्क शल्यक्रिया ´´अप्रेसन``भए पस्चात बिरामीहरु आफ्नो गन्तव्य पचरौता तिर जाँदै ।

जिल्ला बारा कलैया उप-महानगरपालिका वडा न.६ पर्सा गाउका बर्ष २५ का संजय मण्डल कोदालोले टाउकोमा काटेको र मण्डल लाई उनको आफन्तहरुले उपचारको लागि कलैयामा रहेको राज लक्ष्मी हस्पिटलमा लागेका थिए टाउको काटेकोठाउमा मा टाका लगाई ४ दिन सम्म राख्यो पछी विरामी बोल्न नसके पछी मण्डलकि आमा र दिदी त्यहा बाट रिफर गरि हामि कहा एल.एस.न्युरो एण्ड जेनरल होस्पिटल मा लिएर आए सिटि स्क्यान गरि हेर्दा मण्डलको टाउको भित्र हडी भाची बोल्ने नली थिचिएर बोल्न नसकने भएका थिए पछि वाहको टाउको को अप्रेसन गरि हडी ले थिचेको नसालाई खोले पछी मण्डल को गुमेको आवाज फर्के पछी वाहा डिस्चार्ज भएर जादा मण्डल कि आमा र दिदी निकै खुशी भएका थिए | #hospital #doctors #neurosurgeon #Birgunj #nurse #health

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण आमा बुवा, दाजु-भाइ, दिदी-बहिनी तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। L S Neuro and General Hospital Pvt. Ltd.

Happy birthday Dr. Arjun Patel . . . . . . #birthdaycelebration #keepsmiling #alwaysbehappy #getsuccess