Jitendra mishra

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jitendra mishra, Shopping & retail, Birgunj.

08/12/2021
अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने हो: गगन थापा 04/11/2021

अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने हो: गगन थापा ‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बडार्दा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो,’ उन.....

04/11/2021

शुभ-दिपावलि,नेपाल संवत् ११४२ एवम् छठ पर्वको हार्दिक मंगलमय शुभकामना!!

03/07/2021
पश्चिम नवलपरासीमा ९५ जनामा कोरोना संक्रमण पुष्टी, ६३ जना निको भए - 21/05/2021

पश्चिम नवलपरासीमा ९५ जनामा कोरोना संक्रमण पुष्टी, ६३ जना निको भए

पश्चिम नवलपरासीमा ९५ जनामा कोरोना संक्रमण पुष्टी, ६३ जना निको भए - जेठ ७ नवलपरासि : पश्चिम नवलपरासीमा बिहीबार ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ८१ र एन्टिजे....

नेबिसंघद्वारा बिरगंज महानगरका प्रमुखलाई ज्ञापन पत्र | Rastriya Dainik 21/02/2021

नेबिसंघद्वारा बिरगंज महानगरका प्रमुखलाई ज्ञापन पत्र | Rastriya Dainik अर्जुन शाह/फाल्गुन ९,बीरगञ्ज नेपाल बिद्यार्थी नेवि संघका जिल्ला सभापती बिस्वास द्विवेदी ले वीरगन्जमहानगरपालिक....

खेमको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक - Pradeshik Khabar 06/01/2021

खेमको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक - Pradeshik Khabar   खेमको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक –पोखरा न्यूजपुस २२, २०७७ 094Shares कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजन....

Photos from Jitendra mishra's post 10/10/2020

सत्याग्रही डा.गाविन्द के.सीकाे १९ ओै आमरण अनशनकाे आज २७ओै दिन वहाँले उठाएकाे चिकित्सक शिक्षामा सुधारका माँगहरूलाई पूरा गराउन तथा वहाँकाे जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दबाव दिन नेपाली कांग्रेस पर्साकाे सभापति आदरणिय अजय कुमार द्विवेदीकाे अध्यक्षतामा,नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूकाे व्यापक उपस्थितिमा घन्टाघरमा स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै २७ मिनेट धर्ना कार्यक्रम सम्पन्न भएकाे छ।

साे कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की,नेपाली कांग्रेस पर्साका वरिष्ठ नेता श्याम पाेखरेल, उपसभापति द्वय दिना गुप्ता,प्रकाश उपाध्याय,प्रदेश सभा सदस्य शंकर चाैधरी,महाधिवेशन प्रतिनिधि उतमा प्याकुरेल,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार,जिल्ला सदस्य प्रेम सिहं,धर्मेन्द्र पटेल,पूर्व क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहा,प्रजात्त्रवादी कर्मचारी संघका सचिव मनाेहर साह,ने.वि.संघका पूर्व केन्द्रीय सदस्य बद्री तिवारी, बिद्यार्थी नेता जितेन्द्र मिश्रा अधिवक्ता विजय उपाध्याय,युवा नेता अम्बुज सिह,सन्ताेष सिह लगायत नेता,कार्यकर्ता,विधार्थी तथा शुभेच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूकाे उपस्थित रहेकाे थियाे।

Photos from Jitendra mishra's post 07/10/2020

सत्याग्रही डा.गाविन्द के.सीकाे १९ अाैं अामरण अनशनकाे अाज २४ अाैं दिन वहाँले उठाएकाे चिकित्सक शिक्षामा सुधारका माँगहरूलाई पूरा गराउन तथा वहाँकाे जीवन रक्षा गर्न हेतु नेपाल सरकारलाई दबाव दिन नेपाली कांग्रेस पर्साकाे सभापति अादरणिय अजय कुमार द्विवेदीकाे अध्यक्षतामा नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूकाे व्यापक उपस्थितिमा घन्टाघरमा स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै २४ मिनेट धर्ना कार्यक्रम सम्पन्न भएकाे छ।

साे कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापति दिना गुप्ता,सचिव किशोरी साह,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार,महाधिवेशन प्रतिनिधि,क्षेत्रिय सभापति विजय शर्राफ,जिल्ला सदस्य रामबाबु पटेल,प्रदेश सभा सभापति अरविन्द गुप्ता ,पूर्व क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहा तथा ललन द्विवेदी,प्रजातन्त्रवादी कर्मचारी संघका सचिव मनाेहर साह,ने.वि.संघका पूर्व केन्द्रीय सदस्य बद्री तिवारी,युवा नेता अम्बुज सिह,नेतृ काेपिला कडेल लगायत नेता,कार्यकर्ता,विधार्थी तथा शुभेच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूकाे उपस्थित रहेकाे थियाे।

06/10/2020

नेपाली कांग्रेस पर्सा द्वारा आज देखि सत्याग्रही डाक्टर गोबिन्द केसिको समर्थनमा वीरगन्जको घन्टाघरमा शान्तिपुर्न प्रदर्सन । कार्यक्रममा नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी जिल्ला उपाध्यक्ष द्वय दिना गुप्ता प्रकाश उपाध्याय , सचिव शयाम पटेल , सह सचीव रोशन लामिछाने , किरण सरकार ,नेविसंघ पर्सा अध्यक्ष विश्वास द्विवेदी लगायतको नेता कार्यकर्ता बिच सामाजिक दुरि कायम गर्दै सम्पन्न भयो । भोलि पेरि पुन सोही समय र स्थानमा दबाब कार्यक्रम हुनेछ ।

01/10/2020

•डा. गोविन्द केंसीको माग पूरा गर!
•सम्झना वि.क. को वलात्कार तथा हत्यामा संलग्नहरु लाई कडा भन्दा कडा कारवाही गर!
•हुम्ला मा देशको सिमाना को रक्षा गर!
•कालापानी क्षेत्र समेटिएको नक्शा सहितको पाठ्यपुस्तक षडयन्त्रमूलक ढंगले रोक्नु अपत्तिजनक छ, उक्त पाठ्यपुस्तक तुरुन्त सार्वजनिक गर!
•कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयहरुलाई कारवाही गर!
•PCR परिक्षण गर्न सर्वसाधारणले रात भरी लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य गर!
जय नेपाल🇳🇵🇳🇵🇳🇵

Photos from Jitendra mishra's post 25/09/2020

सत्याग्रही डाक्टर गोबिन्द केसीको समर्थन र निकम्मा दमनकारी बामपंथी सरकारको विपक्षमा नेपाली विद्यार्थी संघ पर्सा द्वरा वीरगन्जको घन्टाघरमा शान्तिपुर्न प्रदर्शन । जय नेपाल । कार्यक्रममा पुर्व मन्त्री आदरणीय सुरेन्द्र चौधरी , नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष द्वय दिना प्रसाद गुप्ता , प्रकाश उपाध्या , नेपाली कांग्रेस जिल्ला सचिव श्याम पटेल , सह सचीव रोशन लामिछाने , जिल्ला सदस्य धरमेन्द्र पटेल , बैकुण्ठ श्रीवास्तव , नेविसंघ पुर्व केन्द्रिय सदस्य सुधीर पटेल , नेविसंघ विद्यार्थी नेता विवेक कलवार , जितेन्द्र मिश्रा इङ्राशन यादव , मन्जिव मिश्रा , सुरेन्द्र प्रजापती , धरमेन्द्र पटेल लगायतको नेता कार्यकर्ताको उपस्तिथिमा सप्पन्न भयो कार्यक्रममा उपस्थिति ले विभिन्न नारा सहित को प्ले कार्द लिएर सामाजिक दुरि कायम गरि प्रदर्शन गरेका थिए । जय नेपाल

Photos from Jitendra mishra's post 11/09/2020

नेपाली कांग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व बि.पि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा आज बिहान बिहान नरसिंह मा.बि,पिपरामा ने.बि.संघ,पर्सा द्वारा बृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसको नेता पुर्व सभासद मा.अनिल रुङ्टा,अतिथीहरु क्रमश:ने.का पर्सा उपसभापति प्रकाश उपाध्यय,जिल्ला सचिव श्याम पटेल ,सह-सचिव द्वय रोशन लामिछाने,किरण सरकार,जिल्ला सदस्य क्रमश:रामबाबु पटेल,बैकुण्ठ श्रीवासत्व,धर्मेन्द्र पटेल क्षेत्रय सभापति अरबिन्द गुप्ता,बिरगंज महानगरपालिका वडा न.१५ को वडा अध्यक्ष गजेन्द्र पटेल,नेताहरु क्रमशःदशरत पटेल,देवनाथ उपाध्यय,जय मंगल कापर ,नरसिङ मा.बि को प्र.अ बिनोद मेहता ,तरुन दलको जिल्ला सदस्य मिक्कु सिंह,ने.बि.संघको पुर्व केन्द्रिय सदस्य सुधिर पटेल, कार्यक्रमको सभापती एवम् ने.बि.संघ पर्साको अध्यक्ष बिश्वास रन्जन द्विबेदी,उपाध्यक्ष बिकेश पटेल,सचिव प्रभात सिंह,सह-सचिव इन्द्राशन ,विद्यार्थी नेता जितेन्द्र मिश्र,ने.बि.संघ ठा.रा.ब क्याम्पसको इकाइ सभापति अजय कर्न लगायत ने.बि.संघको विभिन्न नेता तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा बिरगंजको दुई जना युवा क्रमशः राज प्राताप सिंह र रबि गुप्ताले औपचारिक रुपामा प्रमुख अतिथी बाट कांग्रेसको सदस्यता ग्रहण गर्दै पार्टी प्रबेश गरेका छन् ।कार्यक्रमलाई ने.बि.संघ पर्साको सचिव प्रभात सिंहले उद्घोष गरेका थिए ।

Photos from Jitendra mishra's post 10/09/2020

नेपाली कांग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व बि.पि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा आज बेलुकी ६:०० बजे ठाकुरराम बहुमुखी क्याम्पसमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
नेविसंघ पर्साका जिल्ला अध्यक्ष विश्वास द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि पुर्व मन्त्री आदरणीय सुरेन्द्र प्रसाद चौधरी ज्यु , विशिष्ट अतिथी नेपाली कांग्रेसका जिल्ला उपसभापति श्री प्रकाश उपाध्यज्यु, अतिथिहरुमा जिल्ला सचिब श्याम पटेल ज्यु , सह सचीव रोशन लामिछाने ज्यु , जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव ज्यु,ने.बि.संघ का पुर्ब केन्दिय सदस्य सुधीर पटेल ज्यु , ने.बि.संघ पर्सा का नेता बिकेश पटेल ,शारिफ मिया ,जितेन्द्र मिश्रा लगाएत र ठाकुर राम क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेदी , प्रमोद कुसवाहा कार्यक्रम मा उपस्थिति थियो ।
साथै सो कार्यक्रममा नेपाल र नेपाली को लागि आफ्नो ज्यान को आहुती दिनु हुने ज्ञात अज्ञात सहिद हरु प्रती एक मिनेट मैन धारण गरेको थियो। जय नेपाल

Photos from Jitendra mishra's post 09/09/2020

महामानव बी पि काेईरालाकाे ज्यन्तिकाे उपलक्ष्यमा नेपाली काङ्ग्रेस पर्साले पार्टी कार्यालय मुर्लिमा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीकाे सभापतित्वमा भएको कार्यक्रममा जि उप-सभापति दिना प्र.गुत्ता,उप-सभापति प्रकाश उपाध्याय,नेता श्याम पाेखरेल,नरेन्द्र शाह,जि सचिव श्याम पटेल ,सह-सचिव राेशन लामिछाने,किरण सरकार,क्षेत्रीय सह-सभापति अरबिन्द गुप्ता,प्रदेश सभा सभापति शैलेन्द्र उपाध्याय,जि सदस्य रामबाबु पटेल,बैकुण्ठ श्रीवास्तव,धर्मेन्द्र पटेल,ने बि सँघ पुर्ब केन्द्रीय सदस्य सुधीर पटेल ,बद्रि न तिवारी,ने बि सङ्घ पर्सा अध्यक्ष बिश्वाश रन्जन द्विवेदी,ममता महताे,मनाेजा चाैधरी,दशरथ पटेल,बलराम शुक्ला,अनिल सिह लगायत नेता कार्यकर्ता काे उपस्थितिमा सम्पन्न भ्याे।

एउटा सेफको कथा, जो देशभर रैथाने खाना खोज्न हिँडे 06/09/2020

https://www.facebook.com/108349739223556/posts/3457727727619057/

एउटा सेफको कथा, जो देशभर रैथाने खाना खोज्न हिँडे एकपटक तारा रायमाझी पूर्वी नेपालको फन्को लगाउँदै साँझमा ताप्लेजुङ पुगे । राती स्थानियसँग रमझम गर्दै बस्दा कसैले ....

29/08/2020

यस्तो पो हुदोरहेछ

21/08/2020

हरितालिका तिज पर्व २०७७को शुभ अवसरमा सम्पुर्ण दिदिबहिनीमा हार्दिक शुभकामना !

18/08/2020

#नेपाली काङ्ग्रेस शिक्षा बिभाग सदस्य तथा ठा रा ब क्याम्पस का सहायक क्याम्पस प्रमुख प्रमाेद कुमार गुप्ता काे असमायिक निधनले हामीलाई अत्यन्त दुखि बनाएको छ।वहाकाे अात्माकाे चिर शान्ति काे कामना गर्दै हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दछौं #
नेपाली काङ्ग्रेस पर्सा

16/08/2020

सेना लागाएर जान्तालाई घर भित्र थुनेर सम्स्या को सामाधान हुदैन सरकार रोग ले कम भोक ले माछे मर्दिइछ

Photos from Jitendra mishra's post 14/08/2020

यो बाटो पुर्ब प्रधानमत्री माधो नेपाल ले 4 साल आगाडि उद्घाटन गरनु भएको

14/08/2020

सकार को काम र याहा का जन्ता मा कती हिसाब छ कि चुनाव को बेलामा पनि फरक परदईन

13/08/2020

कास कि कोई किताब होता मए उस्मे भि ,,,,,,,

13/08/2020

राम राम राम उता मोदि जि को राम एता के पि जि को राम हाम्रा लागि त घर मई राम जय श्री राम

12/08/2020

रुगा खोकी लागे को मान्छे लाई कोरोना लाग्यो रे मान्छे भन्छ
सनद्रभ नाराईनि होस्पिटल को पिसियार रिपोट

11/08/2020

रोग ले कम भोक ले र उपचार न पाएर जन्ता मरदई छ यो पिडा कहिले सम्म हो सरकार हेलो सरकार

11/08/2020

पर्साको छिपहरमाई गाउँपालिकाका स्थानीयहरु कोरोना परिक्षणको दायरा बढाउन माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

छिपहरमाई गाउँपालिकामा हालसम्म ५ वटा भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित भेतिसक्दा समेत गाउँपालिका कार्यालयले परिक्षणको बढाउन कुनै पहल नगरेको आरोप लगाउँदै स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीय युवाहरुले टोलिले शनिबार मिर्जापुर गाउँबाट र्‍याली निकालेर गाउँपालिका कार्यालय अगाडी पुगी नारावाजी समेत गरेका थिए । पिसिआर परिक्षणको दायरा बढाउन, गाउँपालिकाले कोरोना सङ्क्रमणका बेला गरेको काम कारवाहीको विविरण सार्वजनिक गर्न, गाउँपालिकाका अहिलेका पुर्व तयारीको बारेमा जानकारी माग गर्दै नाराबाजी गरेका थिए ।

युवाहरुले पर्साको वीरगञ्ज महानगरपालिकामा चलिरहेको एक घर एक पिसिआर परिक्षण अभियान जस्तै गाउँपालिकामा समेत एक घर एक कोरोना परिक्षण अभियान चलाउन माग समेत गरेका थिए ।

स्थानीय युवा समाजसेवी जितेन्द्र मिश्रको अगुवाईमा भएको विरोध कार्यक्रममा, रामपुकार यादव, पानालाल यादव, नरेश यादव, पप्पु यादवलगायत युवाहरुको सहभागिता रहेको थियो ।

11/08/2020

दुई साता यता काठमाडौं उपत्यकाका कुन ठाउँमा कति संक्रमित ?
-समाचारका पढ्न यो लिंकमा जानुहोस्
https://ekantipur.com/news/2020/08/08/159684859458984.html

Want your business to be the top-listed Shop in Birgunj?
Click here to claim your Sponsored Listing.

Website

Address

Birgunj
नेपाली

Other Shopping & Retail in Birgunj (show all)
Nepali Fashion Collection Nepali Fashion Collection
Birgunj
Birgunj, 44300

all new design

Online Goods in Birgunj Online Goods in Birgunj
Birgunj/10
Birgunj

We deliver all the products from any Indian website to your doorsteps in Nepal.

Birgunj Importer Birgunj Importer
Birgunj

Birgunj Motor Parts Impote All Hyundai Car Guneine Parts.Not Duplicate Parts Only Guneine Parts.

Shopping online From India to Nepal Shopping online From India to Nepal
Birgunj

Online shopping

Nikunj Collection's Nikunj Collection's
Adarshnagar Birgunj
Birgunj

Lady's fashion store Lady's fashion store
Birgunj

We deal with both western and ethnic outfits for women. Artificial jewellery is also available �?

BHAG GROUP BHAG GROUP
Birganj
Birgunj

Sasto Bazar Sasto Bazar
Birgunj

Jiyansh collection Jiyansh collection
Adarshnaghar
Birgunj

we are located at adarshnaghar-10 ,birgunj. we have best quality cloths with best price. all kinds

All in one collection All in one collection
Birgunj
Birgunj, 44300

all Lettest collection women's,men's, kids clothing quality guaranteed All over Nepal delivery serv

V.A.V Online Trades V.A.V Online Trades
Birgunj

We are here to give your desired product