Yeemlesh Gadee - यीमलेश गदी

विभिन्न बिषय बस्तु सँग सम्बन्धित समस?

11/03/2024

मिति:२०८०/११/२८
श्री एनसेल प्रमुख कार्यालय, काठमाडौं

विषय :-माहे रमजान महिनासम्म बज्ने गरि इस्लामी संस्कृति अनुसारको रिङ्गटाेन राखिदिनुहुन अनुरोध।

महाेदय,
इस्लाम धर्मावलम्बीहरूको पवित्र एक महिने रमजानकाे व्रत फागुन २९ गतेदेखि सुरु हुदैछ र चैत्र २८ गते ठूलो महान चाड पर्व ईद रहेको हुँदा एनसेल नेटवर्कमा इस्लामी संस्कृति अनुसारको कल ब्याक ट्युन(सिआरबिटी) राखिदिन एनसेल सँग विनम्र अनुरोध गर्दैछौं ।

निवेदक
यीमलेश गदी
मधेश प्रदेश पर्सा

Photos from Yeemlesh Gadee - यीमलेश गदी's post 01/12/2023

नेपाल आयल निगमले विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरुको पदपूर्तिको लागि विज्ञापन गरेको छ । 🙏👉

01/12/2023

2024 काे T-20 विश्वकप खेल्ने २० देशहरू

Photos from Yeemlesh Gadee - यीमलेश गदी's post 22/09/2023

सहमति ।

22/09/2023

सरकार र शिक्षकबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता (सहमतिका बुँदासहित)
१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने ।
२. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने
(क) शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने
(ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवाको लागि प्रथम श्रेणीमा दश वर्ष सेवा गरेको व्यवस्था गर्ने।
(ग) प्रजातान्त्रिक आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने व्यवस्था।
(घ) पेशागत सुरक्षाको लागि सजाय सम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने र शिक्षकलाई बिना आधार सजाय हुन नसक्ने व्यवस्था गर्ने।
(ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी सहितका पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको बढुवाको लागि आवश्यक व्यवस्था गर्ने।
(च) सम्बन्धित स्थानीय तहभित्र शिक्षकको सरुवा गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने ।
(छ) प्रारम्भिक बालविकास शिक्षालाई शिक्षाको पुर्वाधारको रुपमा विकास गर्ने र प्रारम्भिक बालविकास सहयोगी कार्यकर्तालाई सामाजीक सुरक्षा कोषमा आवद्ध गर्ने ।
(ज) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने।
(झ) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भए सरह व्यवस्था गर्ने।
३. शिक्षा सम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासंघसमेतको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने
(क) कार्यसम्पादन मुल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाअध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मूल भूमिका हुने गरी व्यवस्था गर्ने।
(ख) पेशागत हक हित लगायतका नेपाल शिक्षक महासंघ सम्बन्धी अन्य विषयहरु ।
(ग) सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारणा
सम्बन्धी विषय ।
(घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महति भत्ता तथा रोड वृद्धि तथा समायोजन
लगायतका सुविधा सम्बन्धी विषय ।
(ङ) सार्वजनिक विद्यालयका शिक्षकको संचित विदा र सो बापतको रकमसम्बन्धी विषय ।
४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय:-
(क) विद्यालय कर्मचारीको दरबन्दीको विषय ।
(ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधाको विषयः।
(ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय, न्यूनतम पारिश्रमिक,
सामाजिक सुरक्षा कोषमा आवद्धता लगायतका सुविधा र अभिलेख व्यवस्थापनको विषय ।
(घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय ।
(ङ) विद्यालय कर्मचारीको छनोट सेवा सुविधा तथा शर्तसम्बन्धमा एकरुपता कायम गर्न नमुना कानून तर्जुमा सम्बन्धमा ।
(च) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी संख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने र यस विषयमा सम्बन्धित शिक्षा कार्यालयबाट समन्वय गर्ने विषय ।
४ विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा संचालन सम्बन्धी संघीय कानुनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभूति प्रदान गर्ने।
५. साविक उच्च माध्यमिक विद्यालयमा, राहत, विशेष शिक्षा अनुदानकोटामा नियुक्त भई निरन्तर सेवारत सम्बन्धमा मिति २०७३/३/१५ अघि नियुक्त भएकाकोहकमा शत प्रतिशत र सो पश्चातको हकमा प सीमित प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था गर्ने।
६. विद्यालय शान्तीक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारवाही आवश्यक सेवा स संघीय कानूनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्ष प्रदान गर्ने
७. नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएका काठमाडौ केन्द्रित सबै किसिमका कार्यक्रमहरु आजको मितिबा सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने ।

20/07/2023

निरन्तर विद्यार्थी घट्न थालेपछि त्रिविले ४ वर्षे स्नातक तहलाई पुन: ३ वर्षमा झार्ने तयारी गरेको छ ।

19/07/2023
19/07/2023

अमेरिकाको पेन्टागनलाई पछि पार्दै भारतले सबैभन्दा ठूलो कार्यालय भवनको रेकर्ड बनाएको छ । भारतको सुरतमा बनेको यो भवनको नाम Surat Diamond Bourse राखिएको छ । १४.३८ हेक्टरमा बनेको भवनमा ९ वटा टावर छन्, १५ तला छन् भने ४२०० कार्यालय राख्न सक्ने क्षमता छ । विगत ८० वर्षदेखि संसारको सबैभन्दा ठूलो प्रशासनिक भवन पेन्टागन थियो । जुन रेकर्ड भारतले ब्रेक गरेको छ ।

19/07/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० किलो सुन बरामद 😮
-सुन चीनबाट ल्याइएको मोटरसाइको ब्रेकप्याडमा १६० सेटमा लुकाइएको अवस्थामा भेटिएको राजस्व अनुसन्धान विभागको भनाइ,
-शंकास्पद केही व्यक्ति पनि नियन्त्रणमा

30/01/2023

शहिद दिवस

30/01/2023

परिक्षा तालिका

30/01/2023

आजदेखी कार्यालय समय १०:०० बजेदेखि ५:०० बजेसम्म 😶

26/01/2023

वसन्त पञ्चमी तथा सरस्वती पूजाको सबैलाई शुभकामना🙏🙏🙏❣️❣️🌹🌹 सरस्वती माताले सम्पूर्णमा ज्ञान, बुद्वि , विवेक भरिदिउन❤🙏🙏🙏

24/01/2023

कसरी सक्छ हो मान्छे आफैलाई जलाउन ..😥

24/01/2023

केहि समय भएपनी खरिदार (तामेलदार/डिठ्ठा) भएर सरकारी सेवा गर्ने सुवर्ण अवसर छ है..! ❣️

24/01/2023

जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा जीर्ण अवस्थामा रहेको गाडीको पछाडि यसरी लसुन खेती गरिएको रहेछ ।
तस्बिरः सुरेश आचार्य, रासस

24/01/2023

✅मधेस प्रदेश लोक सेवा आयोगले प्रशासन सेवा, सहायक पाँचौ तह र शिक्षा सेवा, अधिकृत सातौ तहको द्वितीय/तृतीय चरणको परीक्षा मिति !!!!!

24/01/2023

https://applyvr.election.gov.np/
प्रि-इन्‍रोलमेन्ट प्रणालिबाट मतदाता नामावली सङ्कलन कार्य सन्चालन गरेको छ । यो प्रणाली मार्फत मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्ने मतदाताहरुले अनलाईन माध्यमबाट फाराम भरी सो फाराम प्रिन्ट गरी सक्कल प्रमाण सहित तोकिएको जिल्ला निर्वाचन कार्यालयमा गई औँला छाप र फोटो खिचे पछी मात्रै मतदाता नामावलीमा नाम दर्ता हुनेछ ।

22/01/2023

अमेरिकाको क्यालिफोर्नियामा एक डान्स स्टुडियोमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

15/01/2023

.भाेली शाेक‌ बिदा

Photos from Yeemlesh Gadee - यीमलेश गदी's post 11/01/2023

नायव सुब्वाको विज्ञापन ।
दरखास्त दिने अन्तिम मिति २०७९/१०/१७ गते सम्म र दोब्बर दस्तुर तिरी मिति २०७९/१०/२४ गते सम्म ।

09/01/2023

✅चीन हाइड्रोजनबाट चल्ने ट्रेन सुरु गर्ने एसियाको पहिलो र विश्वको दोस्रो मुलुक बनेको छ ।

09/01/2023

लोकसेवा छोडेर कृषिमा क्रान्ति गर्छु भन्ने एउटा साथीले ट्वाइलेटमा मेवा फलाएर प्रगति गरेछ।😁🤣🫡

Photos from Yeemlesh Gadee - यीमलेश गदी's post 25/12/2022

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त ।

21/12/2022

स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सम्बन्धी त्रिभुवन विश्वविद्यालयको सूचना !!

21/12/2022

अर्जेन्टिनाले विश्वकप जितेपछि लियो मेस्सीको तस्बिर सहितको १००० पेसोको नोट जारी गरेको छ !

Photos from Yeemlesh Gadee - यीमलेश गदी's post 18/12/2022

उपाधि नजिते पनि यो मन उसले जितेको छ । धेरै वर्ष उसको वरीपरी हुनेछ फुटबल ❣️❣️❣️❣️

13/12/2022

🔰मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीकी जस्मिन सेलबर्ग (२२ वर्ष) लाई।

13/12/2022

अर्जेन्टिना Vs क्रोएसिया ! भन्नू कोले जित्छ ? यहाँ जबरजस्ती बाजि राख्न लगाको छ्न।

17/10/2022

भाेली सार्वजनिक बिदा

Want your school to be the top-listed School/college in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

इण्डोनेसियामा हार्ने र जित्नेबीच झडप हुँदा मृत्यु हुनेकाे संख्या  १७५ पुग्याे  ॥

Telephone

Website

Address

Birgunj
44300

Other Birgunj schools & colleges (show all)
Pandit Deendayal Energy University PDEU "Nepal Admission Office" Pandit Deendayal Energy University PDEU "Nepal Admission Office"
3RD Floor Of Birgunj Akha Hospital, Link Road
Birgunj

𝟳𝟬% 𝗦𝗰𝗵𝗼𝗹𝗮𝗿𝘀𝗵𝗶𝗽𝘀 𝗳𝗼𝗿 𝗡𝗲𝗽𝗮𝗹𝗲𝘀𝗲 𝗦𝘁𝘂𝗱𝗲𝗻𝘁𝘀 𝗼𝗻𝗹𝘆 𝗡𝗔𝗔𝗖 𝗔++ 𝗡𝗕𝗔

Acharya Academy Pragatinagar-3 Birgunj Acharya Academy Pragatinagar-3 Birgunj
Near Shiksha Office
Birgunj

"The best learning environment for your kid."

New Wave Academy New Wave Academy
Birgunj
Birgunj

It's an educational institute

Network King Nepal at Birgunj Centre Network King Nepal at Birgunj Centre
Birgunj, 44300

Hello Learners, Network King Nepal is a Complete Computer Solution Institute and Only We have avail

Business Management by Afroj Hawari sir Business Management by Afroj Hawari sir
Shreepur 11
Birgunj

learning curve

pandeyji pandeyji
Ranighat
Birgunj, 05152

Born to Express not To Impress �

Central Computer Institute Central Computer Institute
Ranighat-11, Birgunj (Parsa)
Birgunj, 44300

Your Future is our Goal

Study In India Study In India
Mithilanagar 16
Birgunj, 44300

# This is the place where you can get all kind of services regarding your higher education. # Direct admission in highly reputed University & Colleges of India. # Provide upto 100 ...

Nawgawa Students Nawgawa Students
Bhediharwa
Birgunj

Dipankar-दिपंकर Dipankar-दिपंकर
Birgunj

Loksewa gyan

Gyan Jyoti H. S. School, Birgunj Gyan Jyoti H. S. School, Birgunj
Birta-4
Birgunj, ZIPCODE

Our moto is ` Expel the darkness of ignorance and help to spread the light of wisdom.´

Deepak Pandit लोक सेवा तयारी Deepak Pandit लोक सेवा तयारी
Birgunj

निजामती सेवा, शिक्षक सेवा, स्वास्थय सेवा , संस्थान , बैंक , को लागि उपयोगि पेज