Birgunj Care Club

Birgunj Care Club

सेवा नै धर्म हो हामी यहिँ सोचेर आगाडी ?

14/08/2021

पकाहा मैनपुर गाउँपालिकाको सहयोगले २००० पिश माक्स
र ७पिस सेनिटाईजर,२०पिस साबुन पाईएको थियो र हाम्रो
बिरगंज केयर क्लवको सहयोगमा गाउँपालिकाको प्रत्येक वडामा १ /१ दिन गरी ५ दिन सम्म प्रत्येक घर घरमा गई माक्स वितरण गरियो।
अब तपाईंहरु आफै बिचार गर्नु के २००० पिस माकस ले पुरै गाउपालिका भरि बितरण गर्न सकिन्छ ?
कसै को सिका बुधि मा कहि कसै को बारे मा नराम्रो समाजिक सन्जाल मा नहाल्नु तपाईंहरु
पहिला राम्ररि जनकारी गर्नु अनि केहि भन्नु हामि आफै तपाईंहरुको साथ दिने छौ
मन चाहेको बे बुनियाद कसै माथि कुनै किसिमको आरोप नलगाउनु हाम्रो युवा समाजबाट बिनम्र अनुरोध गर्दछौ

14/06/2021

हाम्रो अभियान नियन्त्रण जारी छ आज फेरि
सहयोगी हात लाई धेरै धेरै धन्यवाद 🙏
कोभिड-१९ कोरोना भाईरस दोस्रो लहर तिब्र रुपमा बडिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब बिपन्न परिवारको लागि
बिरगंज केयर क्लब, समाज परिवर्तन नेपाल र नेपाल स्काउको सहकार्य मा
आज फेरि एक पटक पकहामैनपुर गाउँपालिका वार्ड नं २ मानिपुर मा अति गरिब बिपन्न परिवारलाई राहत वितरण गरिएको हो उक्त कार्यक्रम
बिरगंज केयर क्लबका अध्यक्ष
र साथै नेपाल स्काउटको गा पा सनयोजक भगवान लाल पटेल को अध्यक्षतामा गरिएको कार्यक्रममा समाज परिवर्तन नेपाल को अध्यक्ष अकलेश साह लगायत नेकपा को गा. पा. अध्यक्ष राजेश सहनि र साथै
बिरगंज केयर क्लब का सदस्य चन्दन पटेल, लगायतको सक्रिय सहभागिता सहित उपस्थिति रहेको थियो

12/06/2021

हाम्रो अभियान जारी छ
सहयोगी हात लाई धेरै धेरै धन्यवाद 🙏
कोभिड-१९ कोरोना भाईरस दोस्रो लहर तिब्र रुपमा बडिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब बिपन्न परिवारको लागि
बिरगंज केयर क्लब, समाज परिवर्तन नेपाल र नेपाल स्काउको सहकार्य मा
आज फेरि एक पटक पकहामैनपुर गाउँपालिका वार्ड नं २ मधुबनी मा अति गरिब बिपन्न परिवारलाई राहत वितरण गरिएको हो उक्त कार्यक्रम
बिरगंज केयर क्लबका अध्यक्ष
र साथै नेपाल स्काउटको गा पा सनयोजक भगवान लाल पटेल को अध्यक्षतामा गरिएको कार्यक्रममा समाज परिवर्तन नेपाल को अध्यक्ष अकलेश साह लगायत
OBC पर्सा का गा. पा अध्यक्ष कृष्ण प्रसाद कुशवाहा र साथै
बिरगंज केयर क्लब का सदस्य चन्दन पटेल, लगायतको सक्रिय सहभागिता सहित उपस्थिति रहेको थियो

10/06/2021

हाम्रो अभियान जारी छ
कोभिड-१९ कोरोना भाईरस दोस्रो लहर तिब्र रुपमा बडिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब बिपन्न परिवारको लागि
बिरगंज केयर क्लब, समाज परिवर्तन नेपाल र नेपाल स्काउको सहकार्य मा
आज देखि राहत सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको हो उक्त कार्यक्रम
बिरगंज केयर क्लबका अध्यक्ष
र साथै नेपाल स्काउटको गा पा सनयोजक भगवान लाल(कुनालपटेल) को अध्यक्षतामा सुरु भयो आज पहिलो दिन १० जना अति गरिब बिपन्न परिवारलाई
प्रतेक परिवारलाई ,१ बोरि चामल,१ किलो दाल,१ किलो आलु,१किलो प्याज,१पकेट नमक,
राहत स्वरुप बितरण गरिएको कार्यक्रममा समाज परिवर्तन नेपाल को अध्यक्ष अकलेश साह लगायत
बिरगंज केयर क्लब का सदस्य चन्दन पटेल,सुमित पटेल,निरज पटेल, लगायतको सक्रिय सहभागिता सहित उपस्थिति रहेको थियो

Photos from Birgunj Care Club's post 18/05/2021

कोभिड-१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको
अवस्थामा बि.म.न.पा को एउटा गरिब परिवारमा खाना को अभाव भएको खबर फोन मार्फत
प्राप्त हुँदा हाम्रो बिरगंज केयर क्लब को अध्यक्ष भगवान लाल पटेल (कुनाल) ज्यु आफ्नो निजी स्रोतबाट १५किलो चामल,१किलो दाल,१पिस सेनिटाईजर,१पोकेट माक्स,घर पुगि तुरन्त सहयोग गरि आज फेरि
बिरगंज केयर क्लब को
सम्पुर्ण युवा समाज को नाम रोशन गर्नु भयो
हाम्रो अभियान अगामि दिन मा पनि जारी रहन्छ कहि कसैलाई कुनै किसिमको सहयोग चाहियो भने सम्पर्क गर्नुहोस् हामी सेवा को लागि सधैं तयार छौं

Photos from Birgunj Care Club's post 12/05/2021

हाम्रो अभियान जारी रहेको हिजो चौथो दिन
पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर४ लहावरथकरि,भेलहामा माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।गाँउपालिकाको सहयोग तथा समाज परीवर्तन नेपाल मुर्ली र वीरगंज केयर क्लबको सँयुक्त आयोजनामा पाँच सय माक्स बितरण एवं कोरोनाबारे जनचेतना कार्यक्रम गरिएको हो । नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको
र साथै कार्यक्रममा जनचेतना स्वरुप संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्दै कोरोना महामारीबाट बच्नका लागि अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न र गर्नै परे माक्स तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरि कम्तीमा १ मिटरको दुरि कायम गर्न पनि सबैमा अनुरोध गरे
आजको कार्यक्रममा वीरगंज केयर क्लबको अध्यक्ष भगवान लाल पटेल (कुनाल),सदस्य, चंदन पटेल,निरज पटेल,
समाज परिवर्तन नेपाल को अध्यक्ष अकलेश साह, सदस्य अकाश गुप्ता पकहा मैनपुर बीओपीको (स प्र स नि श्याम प्रसाद लिगल ,स प्र ज अर्जुन भण्डारी,धोरे चौकीका इन्चार्ज जिवछ शर्मा, प्र.ज लालबाबु महतो लगायत स्थानिय व्यक्तित्वको उपस्थिती समेत रहेको थियो

Photos from Birgunj Care Club's post 09/05/2021

हाम्रो अभियान जारी छ
आज तेस्रो दिन
पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ३पकहामैनपुरमा माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।गाँउपालिकाको सहयोग तथा समाज परीवर्तन नेपाल मुर्ली र वीरगंज केयर क्लबको सँयुक्त आयोजनामा एक हजार माक्स बितरण एवं कोरोनाबारे जनचेतना कार्यक्रम गरिएको हो । नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको
र साथै कार्यक्रममा जनचेतना स्वरुप संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्दै कोरोना महामारीबाट बच्नका लागि अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न र गर्नै परे माक्स तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरि कम्तीमा १ मिटरको दुरि कायम गर्न पनि सबैमा अनुरोध गरे
आजको कार्यक्रममा वीरगंज केयर क्लबको अध्यक्ष भगवान लाल पटेल (कुनाल),सदस्य, चंदन पटेल,निरज पटेल,
समाज परिवर्तन नेपाल को अध्यक्ष अकलेश साह, सदस्य अकाश गुप्ता पकहा मैनपुर बीओपीको (स प्र स नि श्याम प्रसाद लिगल ,स प्र ज अर्जुन भण्डारी,धोरे चौकीका इन्चार्ज जिवछ शर्मा, प्र.ज लालबाबु महतो लगायत स्थानिय व्यक्तित्वको उपस्थिती समेत रहेको थियो

Photos from Birgunj Care Club's post 08/05/2021

हाम्रो अभियान जारी छ
आज दोस्रो दिन
पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर २ सुर्याहा,मधुबनि,मानिपुरमा माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।गाँउपालिकाको सहयोग तथा समाज परीवर्तन नेपाल मुर्ली र वीरगंज केयर क्लबको सँयुक्त आयोजनामा दुई हजार माक्स बितरण एवं कोरोनाबारे जनचेतना कार्यक्रम गरिएको हो । नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको
र साथै कार्यक्रममा जनचेतना स्वरुप संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्दै कोरोना महामारीबाट बच्नका लागि अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न र गर्नै परे माक्स तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरि कम्तीमा १ मिटरको दुरि कायम गर्न पनि सबैमा अनुरोध गरे
आजको कार्यक्रममा वीरगंज केयर क्लबको अध्यक्ष भगवान लाल पटेल (कुनाल),सदस्य, चंदन पटेल,सशिभुषण,
समाज परिवर्तन नेपाल को अध्यक्ष अकलेश साह, सदस्य अकाश गुप्ता पकहा मैनपुर बीओपीको (स प्र स नि श्याम प्रसाद लिगल ,स प्र ज अर्जुन भण्डारी,धोरे चौकीका इन्चार्ज जिवछ शर्मा, प्र.ज लालबाबु महतो लगायत स्थानिय व्यक्तित्वको उपस्थिती समेत रहेको थियो

Photos from Birgunj Care Club's post 06/05/2021

हाम्रो अभियान जारी छ

पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।गाँउपालिकाको सहयोग तथा समाज परीवर्तन नेपाल मुर्ली र वीरगंज केयर क्लबको सँयुक्त आयोजनामा धोरेमा एक हजार माक्स बितरण एवं कोरोनाबारे जनचेतना कार्यक्रम गरिएको हो । नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको
र साथै कार्यक्रममा जनचेतना स्वरुप संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्दै कोरोना महामारीबाट बच्नका लागि अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न र गर्नै परे माक्स तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरि कम्तीमा १ मिटरको दुरि कायम गर्न पनि सबैमा अनुरोध गरे
आजको कार्यक्रममा वीरगंज केयर क्लबको अध्यक्ष
समाजसेवी यूवा भगवान लाल पटेल (कुनाल),सदस्य सुमित पटेल, चंदन पटेल,
समाज परिवर्तन नेपाल को अध्यक्ष अकलेश साह, सदस्य अकाश गुप्ता , गाउँपालिका स्वास्थ्य अधिकारी सन्जय चौहान र उहाँ को सहकर्मी लगायत,
पकहा मैनपुर बीओपीको (स प्र स नि श्याम प्रसाद लिगल ,स प्र ज अर्जुन भण्डारी,धोरे चौकीका इन्चार्ज जिवछ शर्मा, प्र.ज लालबाबु महतो लगायत स्थानिय व्यक्तित्वको उपस्थिती समेत रहेको थियो

05/05/2021

विश्वव्यापी महामारी को रुप लिइएको कोभिड-१९ कोरोना भाईरसबाट बाच्न बचाउन र साथै रोकथाम नियन्त्रण गर्न समाजिक दुरि कायम गरि भोलि बिहान ११बजे पकहामैनपुर गाउँपालिका मा बिरगंज केयर क्लब र समाज परिवर्तन नेपाल को सहकार्य मा माकस,सेनिटाईजर,साबुन,साहित जनचेतना कार्यक्रमको आयोजना गरिएको सबै मा जानकारी गराईन्छ

22/04/2021

🙏Please help !🙏
A positive fresh blood urgently needed .
A पोजेटिभ ब्लड तुरुन्तै चाहिन्छ।
Place : Advance hospital
Contact no: 9821170400 Rahul Srivastav
9807125903 Birgunj care club
🙏🙏🙏 Please please help 🙏🙏🙏

Photos from Birgunj Care Club's post 01/04/2021

आज फेरि
रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको खबर रक्तसञ्चार केन्द्रबाट प्राप्त हुँदा तुरन्त सहयोग को लागी अगाडि बढ्नु भयो हाम्रो बिरगंज केयर क्लब को युवा समाज
रक्तसन्चार केन्द्र पुगि
रक्तदान गरे

सेवा नै धर्म

26/03/2021

हिन्दुहरुको महान पर्व होलीको पावन अवसरमा सम्पूर्ण जनसमुदायमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौ 🙏🙏🙏

Photos from Birgunj Care Club's post 07/03/2021

Sorry for late post
हिजो विहान ७:३० बिरगंज महानगरपालिका वडा नं १०/११ मा स्थित रानिघाट पुल निर को सरिसवा नदिमा महानगर को सरसफाई कर्मचारी र
सशस्त्र प्रहरी बल र living with environment birgunj र हाम्रो बिरगंज केयर क्लब को साझेदारी मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
सेवा नै सफलता को मार्ग हो जय नेपाल

21/02/2021

सुचना सुचना सुचना
धेरै संघ संस्थाहरु बाट लगातार रक्तदान कार्यक्रम भइरहेको हुनाले
र रक्त सञ्चार केन्द्र मा रक्त को खपत न हुनु को कारण ले मिति २०७७/११/२२ गते बिरगंज केयर क्लब द्वारा आयोजित रक्तदान कार्यक्रम अहिले को अवस्था ध्यान मा राखि स्थगित (रद) गरिएको सुचित गरिन्छ
र साथै कुनै महानुभावहरुलाई रक्त को अभाव भएपछि हाम्रो युवा समाज सग सम्पर्क गर्नु हामि सेवा को लागि तयार छौं धन्यवाद 🙏

07/02/2021

मिति २०७७/११/२२गते शनिबार बिहान ८बजे बि म न पा वार्ड नं १० घडिअर्वा पोखरीको २ न, गेट मा
बिरगंज केयर क्लब द्वारा हुनगइरहेको रक्तदान कार्यक्रममा
रक्तदान गर्न खोजनु भएको सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागी हुन को लागि हार्दिक अनुरोध गरिएको छ 🙏🙏🙏🙏

28/01/2021

सबैले अ-आफनो पद को लागि लडिरहेको छन
आफुले ठुलो कसरि हुनु यसै को सोच मा छन
तर
कसैले यो कहिलै पनि सोच्दैनन् कि
जनतालाई के चाहियो
अहिले के को आवश्यकता छ
मात्र आफूले कसरी ठुलो बन्नु र यहि सोच मा छन अहिले को हाम्रो अगुवाहरु
जनताको पक्षमा काम गर्ने जनताको प्रतिस्पर्धात्मक सोच्नु पर्ने कोइ छैन
तर अगुवा ज्यु तपाईं लाई सायद् थाहा छैन कि जसले जनताको पक्षमा जनताको प्रतिस्पर्धात्मक सोच्नु जनताको हितमा काम गर्छन उ कहिले पनि अगाडि नै हुन्छ
र ठूलो बन्छ
धन्यवाद 🙏🙏🙏🙏🙏

Photos from Birgunj Care Club's post 26/01/2021

आज बिहान ६बजे देखि ९बजे सम्म बि म न पा वार्ड नं १० स्थित
अशोक बाटीका ,मा
बिरगंज केयर क्लब द्वारा
फोहोर व्यवस्थापन को साथै सरसफाई सम्बन्धी जनचेतना कार्यक्रम
महानगर को सरसफाइ स्टाफ को सहयोग मा र साथै
सलाउदिन अनसारि , सुमित पटेल, आशिष चातुरबेदि, अमित रनजन, रनजित राम , लगायत को उपस्थिति मा
र बिरगंज केयर क्लब को अध्यक्ष भगवान लाल पटेल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो

25/01/2021

Needed B+ blood anyone is there plz
Contract 9807125903,
+9779808834989

07/01/2021

इमान्दार, कर्मठ,निडर ,साहसी, जन-रक्षक तथा अति नै मिलन्सार श्रीपुर वडा प्रहरि प्रमुख प्रहरी निरिक्षक आदर्णिय सर दिपक साह ज्युलाई आज पर्न गएको जन्मदिनको शुभावसरमा वाहाको सु-स्वास्थ तथा अनेको उन्न्ती प्रगतीको काम्ना गर्दै जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

Photos from Birgunj Care Club's post 21/12/2020

आज फेरि
रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको खबर रक्तसञ्चार केन्द्रबाट प्राप्त हुँदा तुरन्त सहयोग को लागी अगाडि बढ्नु भयो हाम्रो बिरगंज केयर क्लब को युवा समाज
रक्तसन्चार केन्द्र पुगि
रक्तदान गरे
जय नेपाल
सेवा नै धर्म

Photos from Birgunj Care Club's post 19/12/2020

रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएको खबर रक्तसञ्चार केन्द्रबाट र हाम्रो दाई अखिलेश कुमार साह ज्यु बाट प्राप्त हुँदा तुरन्त सहयोग को लागी अगाडि बढ्नु भयको
हाम्रो बिरगंज केयर कल्ब को युवाहरु आज ५ जना रक्तसञ्चार केन्द्र पुगि रक्तदान गरे
जय नेपाल
सेवा नै धर्म हो !

Photos from Birgunj Care Club's post 11/12/2020

पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भएर आय देखि बिरगंजका विभिन्न संघ सस्थालाई समन्वय गरि ट्राफिक ब्यस्थापन सरसफाइ जनचेतनामूलक कार्य समाजिक कार्यमा मलाई समेत पटक पटक समन्वय गरि रातदिन खटिरहने एकदम होनहार लगनशील मिलनसार प्रिय सर प्रहरी निरीक्षक Kamal Raj Pandit ज्युको बिरगंज केयर क्लव द्वारा, बिदाई कार्यक्रम सम्पन्न गरियो साथै उन्नति प्रगती होस भगवान सँग यहि प्राथना गर्दछौं 👍👍👌👌🙏🙏

Photos from Birgunj Care Club's post 24/11/2020

स्वच्छ एवं व्यवस्थित बिरगञ्जको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंजमा रहेको सिसि टिभी क्यामरा ब्यस्थापन गर्ने समबन्धमा आज छलफल गरे पछिको एक झलक !

14/11/2020

Photos from Birgunj Care Club's post 11/11/2020

आज तेस्रो दिन पनि स्वच्छ एवं व्यवस्थित बिरगञ्जको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी, वडा प्रहरी कार्यालय श्रीपुर,सामुदायिक प्रहरी मुर्ली नगर प्रहरी र स्थानीय संघ सस्था
बिरगंज केयर क्लव
समाज परिवर्तन नेपालको सहकार्यमा भारतिय दूतावास देखि पावर हाउस चौक सम्म मेनरोडमा रहेको फुटफातमा राखेको मोटरसाइकल ठेलागाडा हरुलाई ब्यस्थापान गर्दै !
जय नेपाल
सोच बदरिउ परिवर्तन आफै हुन्छ !

Photos from Birgunj Care Club's post 10/11/2020

आज दोस्रो दिन पनि स्वच्छ एवं व्यवस्थित बिरगञ्जको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी, वडा प्रहरी कार्यालय श्रीपुर,सामुदायिक प्रहरी मुर्ली नगर प्रहरी र स्थानीय संघ सस्था
बिरगंज केयर क्लव
समाज परिवर्तन नेपालको सहकार्यमा भारतिय दूतावास देखि पावर हाउस चौक सम्म मेनरोडमा रहेको फुटफातमा राखेको मोटरसाइकल ठेलागाडा हरुलाई ब्यस्थापान गर्दै !
जय नेपाल
सोच बदरिउ परिवर्तन आफै हुन्छ !

Photos from Birgunj Care Club's post 09/11/2020

आज देखि पुनः स्वच्छ एवं व्यवस्थित बिरगञ्जको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी वडा प्रहरी श्रीपुर सामुदायिक प्रहरी मुर्ली र स्थानीय संघ सस्था समाज परिवर्तन नेपाल बिरगंज केयर कल्बको सहकार्यमा भारतिय दूतावास देखि पावर हाउस चौक सम्म मेनरोडमा रहेको फुटफातमा राखेको मोटरसाइकल ठेलागाडा हरुलाई ब्यस्थापान गर्दै !
🙏🙏🙏🙏जय नेपाल 🙏🙏

वीरगञ्जको ट्राफिक व्यवस्थापनमा महानगरको प्रयास अपर्याप्त 09/11/2020

यस्तो छन हाम्रो अगुवाहरु
आफुले केहि नगर्नु र अरुले गर्दे छन
भने चाहे जति सहयोग नगर्नु

वीरगञ्जको ट्राफिक व्यवस्थापनमा महानगरको प्रयास अपर्याप्त २३ कात्तिक, वीरगञ्ज । वीरगञ्जको ट्राफिक तथा बजार व्यवस्थापनका लागि जनप्रतिनिधि र महानगरको सक्रियता आवश्यक रहेक.....

06/11/2020

Anyone help us to donate B+ Blood
Nedded B+ Blood Arjent plz contact +9779807125903
Till 4 Pm

05/11/2020

हिन्दुहरुको महानचाड दिपावली तथा छठ पर्व को उपलक्ष्यमा सम्पूर्ण देशवासीहरु लाइ
हाम्रो युवाहरुको तर्फबाट धेरै धेरै सुभकामना छ
र साथै अनुरोध गर्दछु कि चाल्दै आएको केही दिन देखि कोरोना भाइरसलाई ध्यान मा राखि चाडपर्व को आनन्द लिनु होस

Photos from Birgunj Care Club's post 30/10/2020

हिन्दूहरूको महान चाड पर्व दिपावली तथा छठ को सुभ अवसरमा
स्वतन्त्र युवा सामाज नेपाल द्वारा आज बि.म.न.पा.२२
जगरनाथपुर मा रहे को रक्तदान कार्यक्रम
मा हाम्रो बिरगंज केयर क्लब को युवाहरु को
सहभागिता र
अनुदानले
हाम्रो सम्पुर्ण युव बर्गलाई उच्च मान्याता प्रदान गरिएको छन
धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पुर्ण युव बर्गलाई
जय नेपाल
सेवा नै धर्म हो

Photos from Birgunj Care Club's post 28/10/2020

कोरोना विश्व-व्यापि महामारी ले गर्दा विगत केहि महिना देखि मस्जिद तथा मन्दिरहरू बन्द गरिएको हुना ले मस्जिद-मन्दिर हरू जथाभावि फोहोर-मैला, अनावश्यक घाँस उब्जनि भएको हुनाले मुस्लिमहरूको माहान पर्व माहमद डे को सुभ अवसरमा शुभकामना आदान प्रदानको साथै छाबकैया-३ स्थित प्रगति नगर माहमादि मासजिद मा सर-सफाइ र बिरीकछ रोपन गरेको छन्, सरसफाइ र बिरीकछ रोपन कार्यक्रम मिति २०७७/०७/१२ माहमदि मस्जिद को मौलाना साबिर ज्यु को उपस्थित मा सम्पन्न गरियो !

उक्त कार्यक्रम मा बिरगंज केयर क्लब को
अध्यक्ष भगवान जि पटेल (कुनाल पटेल), उपाध्यक्ष राहुल पटेल, सचिव चन्द्रदेव मनडल, को साथै निखिल,साबाज, अमित,सोनु, कुन्दन, यति युवा सदस्य हरु को सहभागिता रहेको थियो !!

र हाम्रो अभियान
स्वछ नेपाल, स्वस्थ नेपाल
फोहोर हाटाउ ,देश बचाउ
अभियान अगामि आउने दिन मा नि जारी रह्ने छ !!

Photos from Birgunj Care Club's post 26/10/2020

कोरोना विश्व-व्यापि महामारी ले गर्दा विगत केहि महिना देखि मठ तथा मन्दिरहरू बन्द गरिएको हुना ले मठ-मन्दिर हरू जथाभावि फोहोर-मैला, अनावश्यक घाँस उब्जनि भएको हुना ले गर्दा !!
विरगंज वार्ड नं १० "अशोक-वाटिका" मा रहेको "बिरगंज केयर क्लब" का युवा अध्यक्ष भगवान जि पटेल (कुनाल पटेल), उपाध्यक्ष राहुल पटेल, सचिव चन्द्रदेव मनडल, सहसचिव सोनिया रौनियार, कोषाध्यक्ष बिसाल पटेल,
तथा सम्पुर्ण सदस्यहरू ले "बौधि माइ मन्दिर" र "शिव पार्वती मन्दिर" र अशोक वाटिका का बाटो पनि सर-सफाइ गरेका छन्, सरसफाइ कार्यक्रम मिति २०७७/०७/१० मा सम्पन्न गरियो !

उक्त कार्यक्रम मा पर्सा जिल्ला का सइ (SI) "बैधनाथ दास", विर्ता वडा का सइ (SI) "रामदरस यादव" , ने.वि.संघ का युवा नेता प्रकाश रौनियार र ने.क.पा का युवा नेता "इस कुमार" को सहभागिता रहेको थियो !!

र हाम्रो अभियान हरियो, स्वच्छ, सफा र सुन्दर वातावरण बनाउने अभियान अगामि आउने दिन मा नि जारी रह्ने छ !!

Photos from Birgunj Care Club's post 25/10/2020

हिन्दुहरुको महानचाड विजया दशमीको अवसरमा आज नौव दिन पकहा मैनपुर गाउँपालिका-३
मैनपुर टोलमा बस्ने चन्दन पटेल , अभिपटेल, दिपेन्द्र पटेल,निरज पटेल को अध्यक्षतामा आयोजित प्रसाद वितरण कार्यक्रम सम्पन्न भयो

जय माता दी

Want your organization to be the top-listed Non Profit Organization in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Telephone

Website

Address

Birgunj

Other Community Organizations in Birgunj (show all)
Birgunj Maitri Club Birgunj Maitri Club
Birgunj

Social awareness, Educational and Health

Bahuwari: My Village Bahuwari: My Village
Dryport Bahuwari/24
Birgunj, 44300

“Beauty can be seen in all things, seeing and composing the beauty is what separates the snapshot from the photograph.” — Matt Hardy

Birgunj Yuwa Club Birgunj Yuwa Club
Birgunj-10 Parsa
Birgunj

This Is The Official page Of Birgunj Yuwa Club.

Hamro samajik  surksha Hamro samajik surksha
Paterwa Sugauli 4
Birgunj, RAINS22

YÀDÀV BRÀÑD an association YÀDÀV BRÀÑD an association
Birgunj
Birgunj, 10

Always we would be let's for humanity

Ekta Mahila Cooperative. Ekta Mahila Cooperative.
Birgunj, 44300

Active Youth Social Parsa -31 birgunj parsa nepal Active Youth Social Parsa -31 birgunj parsa nepal
Birgunj-31 Parsa �Nepal
Birgunj

Active Youth Social Parsa -31 birgunj konhiya parsa Nepal. established :2077-10-11 B.S.and register

GEMS GROUP Of service's GEMS GROUP Of service's
Birgunj

For better education consultancy Must trusted consultancy in birgunj

Help poor Save poor Help poor Save poor
Simraungadh, Bara
Birgunj

If you are albe to help poors then please help then