Birgunj Academy

Birgunj Academy

You may also like

Succe Mokhelee
Succe Mokhelee

A school for different world for learning

16/12/2022

राष्ट्रिय झण्डा दिवस को शुभकामना! ❤️🇳🇵

11/12/2022

❤️❤️

Photos from Birgunj Academy's post 09/12/2022

🥰🥰
✌️✌️✌️
😍😍

01/12/2022

तपाईं आज शक्तिशाली हुनुहोला तर याद गर्नुहोस् समय तपाईं भन्दा धेरै शक्तिशाली र बलवान् छ। त्यसैले आफ्नो शक्ति र पदको घमण्ड नगर्नुहोला।
:) Peace

28/11/2022

Holiday Update: Madesh Pradesh has decided to give Public Holiday tomorrow on the occasion of Ram Janaki Bibaha Panchami.

File Pic. Arjun Thakur

Photos from Birgunj Academy's post 25/11/2022

Academy family❤️
😍🙏🥰

24/11/2022
25/10/2022

#
#
❤️🤟🔥

22/10/2022

हिन्दुहरुको माहान पर्व दिपावली,भाइटीका तथा छठको पावन अवसरमा सम्पुर्णमा हार्दिक मङल्मय शुभकामना !

Photos from Birgunj Academy's post 20/10/2022

Birganj Academy ❤️❤️
Chhath special (2K79)🙏🙏
Today's programme organized by students ❤️💕

17/10/2022

शताब्दी पुरुष, नेपाली वाङमय क्षेत्रका विशिष्ट व्यक्तित्व सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएकोले नेपाल सरकारबाट भोलि सार्वजनिक बिदा दिने घोषणाको पालना गरि बिद्यालयले एक दिन (१) दिनको लागि बिदा दिएको सम्बन्धित सम्पुर्णलाई जानकारी गराउन चाहन्छु। साथै बुधवार पुर्ववत समयमा नै बिधयालय सन्चालन हुनेछ ।
धन्यवाद !
बिरगंज एकेडमी
बिधयालय प्रशासन

16/10/2022
09/10/2022

भोलि मिति २०७९/०६/२४ गते सोमबार देखि बार्षिक क्यालेन्डर अनुरुप पुर्ववत समयमा नै बिध्यालयको पठनपाठन सन्चालन हुने भएकोले सम्पुर्ण सम्बन्धित अभिभावकले आफ्ना नानी बाबुहरुलाई समयमानै बिध्यालय पठाईदिनु हुन अनुरोध गर्दछ।
यी समयमा अत्यन्त महत्वपुर्ण शैक्षिक गतिविधी पनि हुने हुनाले अनिवार्य र नियमित रुपमा उपस्थितिको अपेक्षा गर्दछु। बिरगंज एकेडमी
बिद्यालय प्रसाशन

28/09/2022

Breaking:- राष्ट्रिय परिक्षा बोर्ड (NEB) ले कक्षा ११ ( आंशिक ) को नतिजा प्रकाशित गरेको छ । #अंकाङ्कन_पद्धति

27/09/2022

Good morning ❤️🙏🙏

26/09/2022

हिन्दुहरुको महान चाड विजय दशमीको अवसरमा❣️🥰 सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख सम्बृद्विको लागि🥰 लाग्ने ऊर्जा प्राप्त होस भन्दै दुर्गा मातासंग प्राथना गर्दछु !

विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना 🙏🏽

25/09/2022

यो वर्तमान क्षण हाम्रो सम्पूर्ण जीवनमा फेरि कहिल्यै आउँदैन। हेर्नुहोस् हाम्रो जीवनको हरेक पल कति महत्त्वपूर्ण छ जुन कहिल्यै दोहोरिँदैन।
:) Peace 🙏

24/09/2022

बिग्रिदैमा सबै कुराको महत्व नै घट्छ भन्ने हुँदैन
नामलाई बिगारेर नै हस्ताक्षर बनाईन्छ..✍️❣️

#शुभरात्री💜🥀

Photos from Birgunj Academy's post 19/09/2022

Congratulations both of u selecting in quize competition Rampirit Chaudhary &mritunjay bhaiya
👏🎉🔥

18/09/2022

जतैत्थई बचाचोरको बिगबिगी बिरगंजको नारायणी अस्पताल बाट बंगालको ६ जना महिला पक़्राउ परेका छन त्याहा का स्थानीय अनुसार त्यों महिला हरु बचा चोर्ने क्रममा पक़्राउ परेकाछन स्थानीयले बताए ।

17/09/2022

विश्वकर्मा पूजाको शुभअवसरमा हार्दिक शुभकामना ।

16/09/2022

SEE Re-Exam ko Result Ashoj Second week samma ma publish hune bhayeko xa.

27/08/2022

Good night 🤞🙏🙏

26/08/2022

आदरणीय अभिभावक,विद्यार्थी,शिक्षकबर्ग लगायत सम्पूर्णमा सुचित गरिन्छ कि यहि मिति२०७९/०५/११ गते शनिबार बिहान ८:००बजे देखी ११:००बजे सम्म शैक्षिक शत्र-२०७९ सालकोप्रथम त्रैमासिक परिक्षाको परिक्षाफल बितरन गरिने भएकोले तोकिएको समयमा उपस्थिति भइ आ-आफ्ना नानिबाबुको परिक्षाफल बुझिलिनु हुन अनुरोध छ।
साथै
२०७९/०५/१२ गते आइतबार देखी यथावत समयमा कक्षा सन्चालन हुने जानकारी गरिन्छ।
बिरगंज एकेडेमी
----------------------
बिद्यालय प्रशासन

26/08/2022

see पुरक ग्रेड वृद्धि परीक्षा २०७८ काे परीक्षा केन्द्र

Photos from शैक्षिक प्रशासन महाशाखा - वीरगंज महानगरपालिका's post 14/08/2022
Photos from Birgunj Academy's post 07/08/2022

Congratulations both u
To get A+ grade in SEE exam
1.Amrit kr Mishra (3.80)
2.karan kr Thakur (3.60)

28/07/2022

😢Sad News To Our SEE Batch 2078😔
👉धादिङ धुनिबेशी आवासीय माविमा अध्ययनरत छात्रा इशा सुवेदीले एसईईमा आफूले सोचेको जस्तो रिजल्ट नआएपछि आत्महत्या गरेको छिन् ।😢😢😢😢😢😔😔😔😣😣😣

19/07/2022

आदरणीय अभिभावक ज्यू,
विगत केही दिन देखि अत्याधिक गर्मीको कारणले बालबालिकामा पर्न गएको असर लाई मध्य नजर गर्दै यस बिरगंज एकेडमी विद्यालयले विगतमा दिइएको २०७९ असार ३१ गते सम्मको गर्मी विदा लाई निरन्तरता दिदै अर्को सुचना नहुन्जेल सम्मको लागि विद्यालय बन्द रहने छ, भनि यसै सुचना मार्फत सबैमा जानकारी गराईन्छ ।
नोट:- विद्यालय प्रसाशन विहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म खुल्ला रहने छ ।
अन्य थप जानकारीको लागि विद्यालयको सम्पर्क न.051-531340/523140,9815212400,9814778580,9855022250,9855023395 मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।

Photos from Birgunj Academy's post 08/07/2022

मिति -२०७९/०३/२१गते मंगलवारको दिन कक्षा-६,७,८,९ र १० का विद्यार्थीहरुबिच हस्ते चित्रकाला र भिते चित्रकाला प्रतियोगितामा सहभागी भइ प्रथम,दोस्रो र तेस्रो हुने समुहलाई बिद्यालयबाट कालालाई सम्मान गर्दै आज शुक्रबार अबिर टीका लगाइ प्रमाणपत्र,मेडल,कलम सहित सफलतापुर्बक पुरुस्कार बित्रण गरियो ।
बिरगंज एकेडेमी
---------------------------
बिद्यालय प्रशासन

Want your school to be the top-listed School/college in Birgunj?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Shreepuri Birgunj 13
Birgunj

Other Birgunj schools & colleges (show all)
Acharya Academy Pragatinagar-3 Birgunj Acharya Academy Pragatinagar-3 Birgunj
Near Shiksha Office
Birgunj

"The best learning environment for your kid."

Nawgawa Students Nawgawa Students
Bhediharwa
Birgunj

Gyan Jyoti H. S. School, Birgunj Gyan Jyoti H. S. School, Birgunj
Birta-4
Birgunj, ZIPCODE

Our moto is ` Expel the darkness of ignorance and help to spread the light of wisdom.´

S.G. Tution Classes S.G. Tution Classes
Kumhal Tole
Birgunj

Education is the key to success

MOTIVATIONALquotes MOTIVATIONALquotes
Birgunj

#motivational videos

OLA Maths OLA Maths
Besides Adarsh Mega Mart, Road No. 2, Maisthan (near Maisthan Temple)
Birgunj

We believe in nurturing learners into exceptional human beings, not a machine.

Birgunj School of Law Birgunj School of Law
Birgunj, 44300

An Institute of Law for Legal Education..

Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal
Bindwashini Gaupalika
Birgunj, 44300

यस विद्यालयमा सँग सम्बन्धी जानकारीको लागि यो Page Like गरी जोडिनुहोला। धन्यवाद ❤️🙏🇳🇵

S.S.P Coaching Centre Vishuwa-15 Birgunj S.S.P Coaching Centre Vishuwa-15 Birgunj
Birgunj, 44300

S.S.P Coaching Centre ........We Provide Quality Education For Bright Future Of Students ....Coaching Classes For Class Nursery To Class 8 ,We Are Situated At Birgunj Vishuwa In th...

Laxmi education nepal Laxmi education nepal
Birgunj

we help all people to get education Free