Sagar Lama supporters

Sagar Lama supporters

You may also like

Bhavika Pant
Bhavika Pant

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagar Lama supporters, Social Media Agency, Birgunj.

03/05/2024

https://www.facebook.com/100057509565764/posts/910451334215177/?app=fbl

मोकाको फाइदा उठाउनु होस बिरगंजमा पहिलो चोटि सुनौलो मोका BYD विनिमय शिविर संचालन हुँदै गाडी exchange सुबिधा!!!

BYD को साथमा आफ्नो हरियो यात्रा सुरु गर्नुहोस्, हाम्रो कुनै पनि EVs को लागी तपाईले प्रयोग गरिएको गाडीमा व्यापार गरेर। 🚙

⚡ स्थान मूल्याङ्कन
⚡ विनिमय बोनस
⚡ झन्झटमुक्त वित्तपोषण (80% सम्म)
⚡ रोमाञ्चक प्रस्तावहरू

🗓 : 28 - 29 वैशाख, 2081 📍 : टाउनहल, वीरगन्ज ☎ : 9802814200/202/203/204 📧 : [email protected] .............................................................................

BYD Exchange Camp! 🚙

Start Your Green Journey with BYD, by trading in your used vehicle for any of our EVs.

⚡ On spot Valuation
⚡ Exchange Bonuses
⚡ Hassle-free Financing (Up To 80%)
⚡ Exciting Offers

🗓 : 28 - 29 Baisakh, 2081
📍 : TownHall, Birgunj
☎ : 9802814200/202/203/204
📧 : [email protected]

01/05/2024

https://m.facebook.com/story.php?story_fbid=908517077741936&id=100057509565764

राजा दशरथ जस्तो जिन्दगी जिउँदै पटेर्वा सुगौलीका अध्यक्ष र उपाध्यक्ष

हाट बजारको उद्वघाटन गर्ने बेला जनता लाइ टेन्ट सम्मको ब्यवस्था नगरेका पटेर्वा सुगौली गाउपालिकाका अध्यक्ष दिनेश चौधरी र उपाध्यक्ष ममता महतोले आफू महाराज जस्तै सहयोगी मार्फत छाता ओढि पुजा पाठ गरि रहेका छन । भोट माग्ने बेला जनताको सेवक हु भनेर हात जोड्नेहरु अहिले राजा महराजा जस्तो गरेर आफू लाई प्रस्तुत गरिरहेका छन ।

25/04/2024

https://www.facebook.com/100057509565764/posts/905433961383581/?app=fbl

वीरगन्ज यातायात कार्यलयका इन्जिनियर नितेश्वर यादवको रजाइ सवारी साधनको उपस्थिति बिना नै गर्छन नामसारी

राहुल गुप्ता

अहिले बिरगंज यातायात कार्यलय मा अबैध गाडीहरुको नामसारी बनाउमे धन्दा फस्टाएको छ। बिरगंज यातायात कार्यलयका इन्जिनियर नितेश्वर यादव र उनको बिश्ववास पात्रहरुले यातायात कार्यालय भित्र रहेको बिचौलियाहरु मार्फत मोटो रकम उठाइ अबैध तरिकाले गाडीहरुको नामसारी गराउने गरेको नाम नछाप्रने सर्तमा एक बिचौलियाले बताएका छन ।

यातायातको नियम अनुसार कुनै पनि सवारी साधनको नामसारी गर्नु परेमा सवारी साधन सहित सवारी धनी स्वयं यातायात कार्यलयमा उपस्थिति हुनु पर्ने हुन्छ तर इन्जिनियर नितेश्वर यादवले बिना सवारी तथा सवारी धनीको उपस्थितिमा घुस खाइ नामसारी गर्ने गरेका छन ।

त्यस्तै उनी कार्यलय समयमा नै रक्सी खाएर धुत हुने गरेका छन । नेपाल सरकारको नियम अनुसार कुनै पनि कर्मचारीले कार्यलय समयमा कुनै किसिमको नशा गरिएको पाइएमा कडा कार्वाही हुने भने पनि उनलाइ कसैले पनि कार्वाही गर्न सकेको छैन । आफ्नो प्रदेश सरकारमा ठूलो पहुच रहेकोले कसैले कहि गर्न नसक्ने कर्मचारीहरु लाई गफ दिने गरेका छन ।

यातायात कार्यालयको इन्जिनियर शाखाका प्रमुख रहेका यादव बिगत तीन वर्ष देखि यातायात कार्यालयबाट अवैध रुपले कमाई करोडौं रुपैयाको सम्पति जोडे पनि सम्पति शुद्धीकरण बिभागको ध्यान जान सकेको छैन । उनी अबैध पैसा जोडेर अहिले लाखौं पर्ने गाडी चढिरहेका छन । एउटा इन्जिनियरले तर पनि अख्तियार को ध्यान जान सकेको छैन । यस विषयमा छिटो भन्दा छिटो कार्वाही गर्न जरुरी रहेको छ ।

25/04/2024

https://www.facebook.com/100057509565764/posts/905444924715818/?app=fbl

पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्था हरुमा अौषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्था हरुमा ९८ किसिमका अौषधी खरिद गरि निशुल्क बितरण गर्ने रहेपानी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य संस्था लगायत हरुमा अौषधी नरहेको कारण सेवा ग्रही हरु रितो हाथ फर्कन बाध्य भएका छन।

नेपाल सरकारले स्थानिय तहमा सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार अाफै राख्यो गाउँ गाउँ सिंह पठाए र भ्रस्टाचारको अखडा खडा गरेको छ। स्वास्थ्य संस्था हरुको लागि गाउँपालिका बाट अौषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह बिच कमिशनको भागभन्डा नमिलेको कारण अौषधी खरिद नभएको बुझिएको छ। स्वास्थ्य संस्था हरुमा अहिले सम्म बितेको अार्थिक वर्षमा खरिद गरिएको अौषधी हरु स्वास्थ्य संस्था हरुमा रहेकोले यो अार्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो अार्थिक वर्षमा अौषधी खरिद नभएको देखिएको छ। यो अार्थिक वर्षको अन्तिम चरण सम्म अौषधी खरिद नभएको कारण कागजमा नै अौषधीको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत रहेको देखिएको छ।

स्वास्थ्य संस्था हरुमा ५ महिना देखि अौषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा अाउने बिरामी हरुले बिना अौषधी फर्केर जाने गरेको हो। नेपाल सरकारले ९८ किसिमका अौषधी तोकिए पनि भ्याक्सिन , बर्थिंग सेन्टर बाहेक अौषधी अरु कुनै अौषधी नरहेको र अतिनै गर्मीको समयमा ग्यासको समेत अौषधी नरहेको लंगडी स्वास्थ्य संस्था का प्रमुख मन्नु पटेलले जनाए । स्वास्थ्य संस्था प्रमुख पटेल संग कुरा गर्दा केही महिना देखि अौषधी सिधेके हो मईले लिखित कति चोटि अौषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन । अहिले गर्मी याममा बिरामी हरुको चाप बढेपनी रुगाखोकी जरो, दिसापखाला,ग्यास,घाउ , जिवनजल ,लगायत अौषधीको अभावका कारण बिरामी हरु रितो हाथ फर्कन बाध्य भएको बताए ।

स्वास्थ्य संस्था हरुमा अौषधी अभाव भएको समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव संग कुरा गर्दा स्वास्थ्य संस्था हरु बाट अौषधी मांगको बारेमा गाउँपालिक लाई जानकारी गराएपनी अहिले सम्म अौषधी खरिद नभएको बताए ।स्टोरमा रहेको केही अौषधी हरु मात्र बितरण गरिएको बताए ।अहिले सम्म अौषधी खरिद नभएको कारण समस्या भएको छ। अौषधीको बारेमा प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह संग फोन मार्फत सम्पर्क गर्न खोजदा फोन उठन नसकेको हो।

प्रियंका र अनिषा ठाकुर को सम्पुर्ण जिम्मेवारी सानो पाइलाले लिने 23/02/2024

https://www.facebook.com/100057509565764/posts/869907874936190/?app=fbl

प्रियंका र अनिषा ठाकुर को सम्पुर्ण जिम्मेवारी सानो पाइलाले लिने राहुल गुप्ता पर्साको धोबिनी गाउँपालिका स्थित लंगडीका दुई जना बेसहारा बच्चाको दर्दनाक अवस्थालाई हेरेर सानो पाइल...

20/01/2024
Photos from Prahar Daily's post 25/09/2023
24/09/2023

बिश्वको प्रसिद मन्दिर गढीमाईको दर्शन गर्नु होस्।🙏🙏
साथै पेज लाईक र सेयर गरिदिनु होला।

07/08/2023

अहिलेको दृश्य बिरगंजको घन्टाघरको

24/06/2023

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या प्रकरणमा संदिग्ध तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

24/03/2023

All the Bhaktas get ready for bike rally on Saturday 8am onwards. Set your calendar for 25th March/11th Chaitra.
Your presence will be valuable
Departure venue : Ghantaghar, Birgunj

14/02/2023

वीरगंज वडा नं २१ निवासी हराएका इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट उद्वार

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वडा नं २१ निवासी हराएका इब्राहिम देवान ९ महिना पछि भारतको समस्तीपुरबाट उद्वार भएका छन्।

वीरगंज महानगरपालिका वडा २१ निवासी शाह महमदको छोरा इब्राहिम देवान मिति २०७९।०२।०७ गतेका दिन देखि भारतमा उपचार गर्न लैजाने क्रममा भारतको किछौछा दरगाह सरीफबाट हराएको ब्यक्ति ९ महिना पछि भारतको समस्तीपुर जिल्लामा मुमरी धरारी थाना नजिक रुपौली ल्ज् किनारमा फेला परेको छ भन्ने जानकारी प्राप्त भइ वीरगंज महानगर बालअधिकार समितिको विशेष पहलमा बाल कल्यान अधिकार साबित्री भन्डारी लाई १५ दिन अगाडि सुचना पाए लगतै भारतको विभिन्न स्थानहरुमा भएका बाल गृहहरु समन्वय गरि सो ब्यक्तिलाई उदार गरि विरगंजमा मिति २०७९।१०।२९ ल्याइ परिवार जनलाई हस्तान्तरण गरिएको गरिएको थियो।

बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको नेतृत्वमा बसेको खोज तलाश समितिले ९ महिना देखि हराएका इब्राहिम देवान ९ महिना पछि खोज्न सफल भएको छ।

त्यसैगरी, पीडित परिवार जनले बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलाई धन्यवाद दिदै भने कि तपाईले हामीलाई सहयोग नगरेको भए आज बुवा र छोराको मिलन हुदैन थियोे। साथै बालअधिकार समिति कि साबित्री भन्डारीलाई पनि परिवारजनले धन्यवाद दिएका छन् ।

19/12/2022

Want your business to be the top-listed Advertising & Marketing Company in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

क्रिकेटर संदिप लामिछाने को सपोर्ट मा काठमाडौं मा उत्रेका युवाहरु
Prahardaily.com
सागर लामा

Telephone

Website

Address

Birgunj

Other Social Media Agencies in Birgunj (show all)
Murli Updates Murli Updates
Murli
Birgunj, 44300

For the people of Murli by the team of Murli

Jk real-estate birgunj Jk real-estate birgunj
Birgunj/15
Birgunj, 44300

hi, this is real estate platform , and we can buy or sell your property (house, land ,vehical..) wit

SignUp Tech SignUp Tech
Panitanki/8
Birgunj

Digital Marketing

𝗕.𝗡𝗲𝘄𝘀 𝗕.𝗡𝗲𝘄𝘀
Birgunj

This is an Official Page of B.News. Each News are officially true ....

Hareram Blogs Hareram Blogs
Radhemai
Birgunj, 44300

Place to get beautiful designs, animations and blogs related to social media and IT

Ranjan Sah Hindi Vlogs Ranjan Sah Hindi Vlogs
Barahathwa
Birgunj

It's Ranjan Sah Hindi Vlogs.

Digital Effort Digital Effort
Birgunj, 44300

We are digital marketing agency that creates innovative and effective solutions for your business. We focus on creating effective online marketing platforms and online campaigns wi...

Voice of bindbasni Voice of bindbasni
Birgunj

☺️☺️

IPO Alert Nepal IPO Alert Nepal
Birgunj

IPO Alert Nepal in meroshare

Seikh Sazzad Hussain Seikh Sazzad Hussain
Birgunj, 44300

Expert in Custom WordPress Developing and Digital Marketing.

Niraj patel Niraj patel
Birgunj
Birgunj

Light Of Birgunj Light Of Birgunj
Birgunj
Birgunj, 44300

This page is created to address issues happening in Birgunj