Success preparation institute, Birgunj

Success preparation institute, Birgunj

This institute is serves as a public service commission preparation organization .

17/04/2022
14/04/2022

हार्दिक बधाई Success prepration institute का बिद्यार्थी बबिता कुमारी राय खातुन लोक सेवा आयोग जलेश्वरबाट नायब सुब्बा (न्याय सेवा) पदमा सिफारिस हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना !!!

Photos from Success preparation institute, Birgunj's post 28/03/2022

शिक्षक सेवा आयाेगकाे लागि महत्त्वपूर्ण शिक्षा क्षेत्रसँग सम्बन्धित तथ्य र तथ्यांकहरूका साथै शिक्षक सेवा आयाेगकाे original answer sheet.जाच दिने सबै साथीहरूलाई All the best

18/03/2022

आज प्रकाशित नेपाल राष्ट्र बैंककाे सहायक द्वितीय पदकाे अन्तर्वार्तामा नाम निकाल्न सफल भएका हाम्रा विद्यार्थी वीर बहादुर प्रसाद चाैहानलाई हार्दिक बधाई तथा शुभकामना !!!!!!!!

11/03/2022

नासु २०७८ फर्स्ट पेपरको परिक्षा बैशाख ३ गते बिहान १०:३० बजे हुने भएको छ ।

Photos from Success preparation institute, Birgunj's post 04/03/2022

लौ खुल्यो नेपाल बैंक लिमिटेड को बिज्ञापन !!!

23/02/2022

आज प्रकाशित नेपाल राष्ट्र बैंककाे सहायक द्वितीय पत्रकाे लिखितमा नाम निकाल्न सफल भएका हाम्रा विधार्थी बिर बहादुर प्रसाद चाैहानलाई हार्दिक बधाई तथा अगामी चरणकाे लागि शुभकामना !!!!!

Photos from Success preparation institute, Birgunj's post 29/01/2022

आज भएको शिक्षाक सेवा आयोगको परिक्षामा सहभागी भएका विधार्थीहरु

05/01/2022

शिक्षक सेवा आयाेगकाे अर्को नयाँ कक्षा यही पाैस 22 गते बिहीबारदेखि नियमित रूपमा सञ्चालन हुन गइरहेकाे सबैमा जनकारी गराइन्छ ।

28/12/2021

काठमाडौंका प्रसिद्ध प्रशिक्षकबाट शिक्षक सेवा आयाेगकाे आर्को नयाँ कक्षा भाेलि मिति 2078-9-14 बुधबारदेखि हुन गइरहेको सबैमा जनकारी गराइन्छ । समय बिहान 7:15 Am र साझ : 4:30 Pm

27/12/2021

काठमाडौंका प्रसिद्ध प्रशिक्षकबाट शिक्षक सेवा आयोगकाे नयाँ कक्षा माध्यमिक तह, निम्न माध्यमिक तह र प्राथमिक तहकाे कक्षा सञ्चालन हुन गइरहेको छ।
प्रथम पत्रको कक्षा सञ्चालन: २०७८ पुस 14 गते बुधबार देखि समय : 7:30 Am,र 4:30Pm

25/12/2021

काठमाडौंका प्रसिद्ध प्रशिक्षकबाट शिक्षक सेवा आयोगकाे नयाँ कक्षा माध्यमिक तह, निम्न माध्यमिक तह र प्राथमिक तहकाे नयाँ कक्षा सञ्चालन हुन गइरहेको सबैमा जनकारी गराइन्छ ।
प्रथम पत्रको कक्षा सञ्चालन: २०७८ पुस ११ गते आइतबारदेखि

22/12/2021

शिक्षक सेवा आयोगकाे नयाँ कक्षा माध्यमिक तह, निम्न माध्यमिक तह र प्राथमिक तहकाे कक्षा सञ्चालन हुन गइरहेको छ।
प्रथम पत्रको कक्षा सञ्चालन: २०७८ पुस ११ गते आइतबारदेखि
Orientation कक्षा: 2078 पुस 10 गते शनिबार समय बिहान 7:00 AM

Photos from Success preparation institute, Birgunj's post 22/12/2021

शिक्षक सेवा आयोग निमावी विज्ञापन २०७८

21/12/2021

शिक्षक सेवा आयोगले निम्न माध्यामिक (निमावि) तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन गरेको छ । आयोगले निमावि तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

बिस्तृत विवरण भोलिको गोरखापत्रमा ।

Want your university to be the top-listed University in Birgunj?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Birgunj

Other Colleges & Universities in Birgunj (show all)
Madhesh University Madhesh University
National Trading Building
Birgunj, 44300

Madhesh University is the university opened in Birgunj with the aim of providing quality education.

Haldia Institute of technology,  Admission office Haldia Institute of technology, Admission office
Main Road Birgunj
Birgunj, 44300

𝙩𝙤𝙥 𝙩𝙚𝙣 𝙚𝙣𝙜𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜 𝙘𝙤𝙡𝙡𝙚𝙜?

Masum Rn Masum Rn
Birgunj

I like this product because that parts are very

Good Good
Birgunj
Birgunj

life line motivation

RK University Asmission office Nepal RK University Asmission office Nepal
Birgunj Ghantaghar
Birgunj, 43000

We believe that RKU is a place where "Change"happens. Our Student are challenged & motivated to chan

Ayush patel Ayush patel
Birgunj, CUTE���

Myself is name Ayush patel

Prabha Education Foundation & Training Center Pvt. Ltd.,Birgunj Prabha Education Foundation & Training Center Pvt. Ltd.,Birgunj
Panitanki/08
Birgunj, 442800

Prabha Education Foundation & Training Center Pvt.Ltd. Panitanki-8 , Birgunj (Prabhu Hospital Road)

Saitan Saitan
Birgunj

म तिम्रो कल्पनामा यति हराएँ कि अब त गुगल पनि खोज्न सक्दैन ।

RIT Roorkee Admission Office, Nepal RIT Roorkee Admission Office, Nepal
Ghantaghar, Link Road
Birgunj

Roorkee Institute of Technology, Roorkee is an Engineering college located in Roorkee, Uttarakhand, India. It is affiliated with Uttarakhand Technical University, Dehradun and appr...

Topup nepal Topup nepal
Birgunj, BIRTA

topup nepal