Birgunj fast update

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgunj fast update, Social service, Birgunj.

30/06/2023

🇳🇵 हाम्रो मुटु "हाम्रो बीरगंज राम्रो बीरगंज" 🇳🇵यसको लागि मेयर ज्युलाइ धेरै धेरै धन्यवाद

08/01/2022

मुख्यमन्त्री चाहिदैन, बिरगंजलाई बेच्न पाइदैन
प्रदेश नं २काे राजधनी बिरगंज कायम गर्न खबरदारी जुलुस प्रदर्शन ।।बिरगंजका नागरिको हकहितमा काम गर्छु नेता राजेशमान सिंहको भनाइ

Photos from Birgunj fast update's post 19/12/2021

साहिब दरबार सेवा संस्थान , नेपाल को आयोजनामा र माट्रिका आई फाउन्डेसनको सहयोगमा आज बीरगंजको वडा नं. २१ पटेल नगरको राम जानकी मंदिर को प्रागंणमा नि: शुल्क आँखा शिविर संचालन भएको छ । सो शिविरमा १९६ जनाको आँखा चेकजाँच गरिएकोमा ६२ जना को आँखामा मोतियाबिन्दु निकलेको छ । जसको यहीँ आउदो बिहीबार र शुक्रबार नि:शुल्क अप्रेसन हुदैछ । आजको शिविरमा संस्थानका राजेश मान सिंह नेतृत्वको टोलि रहेको छ् । भोलि ५ गते सोमबार वडा नं. २७ जसौलीमा आँखा शिविर लाग्ने छ।

15/12/2021

सहज जित दर्ता गर्दै शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापति निर्वाचित भएका छन् ।

कांग्रेस सभापतिमा कुल खसेको मत: ४५७४
शेरबहादुर देउवा: २७२४ (विजेता)
डा शेखर कोइराला: १८१७

14/12/2021

अन्तिम नतिजा
मतसंख्या ४६८१
कल्याण गुरुङ २०
बिमलेन्द्र निद्धि २४९
प्रकाशमान सिंह ३७१
शेखर कोइराला १७२९
सेरबहादुर देउवा २२५८
सभापति चयन दोस्रो चरणमा

09/11/2021

🥀समपूर्ण धर्मावलम्बीहरूमा छठ पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना🌹🏵️🌹

26/09/2021

जिल्ला प्रशासन कार्यालय पर्साको सूचना २०७८-०६-१०

18/08/2021

आज निर्वाचन आयोगमा जनता समाजवादी पार्टी ,नेपाल (लोकतान्त्रिक ) नामक राजनीतिक दलको निवेदन दर्ता भएको छ।दर्ता न.-४३४/०७८-५-२

11/08/2021

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्।

यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो।

18/07/2021

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत
देउवाको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत

Photos from Birgunj fast update's post 13/06/2021

डि.सि ,सि,एम,सी को अर्को निर्णय असार ६ गते राति १२ बजे सम्म लकडाउन थपिएको निर्णय ।
खाध्यान्न पसलहरु बिहान ६ देखि १२ बजे सम्म को समय थपियो ।

26/05/2021

जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञालाई पाँचौ पटकको लागि लम्ब्याउँदै जेठ २० गते राति १२ बजेसम्मको लागि थपेको छ ।

23/05/2021

के यो सहि तरिका हो प्रहरी लाई हामी सम्मान गर्छु तर यो के हो ।छानबिन गरि कारवाही होस

13/05/2021

के यो सहि तरिका हो प्रहरी लाई हामी सम्मान गर्छु तर यो प्रहरी दमनलाई गलत भन्छु ।छानबिन गरि कारवाही होस

10/05/2021

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ।

Photos from Birgunj fast update's post 28/04/2021

मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दाहरु मध्ये १५ थान मुद्दाको १२० जनाको मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ।

Photos from Birgunj fast update's post 20/04/2021

जिल्ला प्रशासन कार्यालय पर्साको अत्यन्त जरुरी सूचना

Photos from Birgunj fast update's post 09/04/2021

धिरेन्द्र ठाकुरको अध्यक्षतामा मातेस्वरी ट्रेड कन्सर्नको सहयोगमा नेपाल नाई संघ पर्सा द्वारा आयोजित जिल्ला भेला र नयाँ वर्ष 2078 को अवसरमा शुभकामना आदानप्रदान तथा सेमिनार कार्यक्रम सम्पन भएका छन

23/02/2021

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

20/01/2021

Breaking news.
अमेरिका को 46वा रास्ट्रपति जो बाइडेन

15/01/2021

प्रतिनिधि सभा विघटनमा: सर्वोच्चको आदेश

Photos from Birgunj fast update's post 11/01/2021

जनता समाजवादी पार्टीले आज प्रदेश नं 2 को बिरगंजमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएको जसपाले बिरगंजमा संसद् विघटनविरुद्ध विरोध सभा गरेको हो उक्त प्रदर्शनमा जसपाका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद् विघटन खारेज गर, संघीय सर्वोच्चता कायम गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद, प्रतिनिधिसभा पुनःस्थापना गर’लगायतका नारा लगाएका थिए

10/01/2021
Photos from Birgunj fast update's post 23/12/2020

ग़ैर सबैधानिक तरिका बाट राष्ट्रपति र प्रधानमन्त्री द्वारा प्रतिनिधि सभा बिघटन गरिएको विरूद्धमा जसपा नेपालद्वरा बीरगंजमा बिशाल जन प्रदर्शन।

Photos from Birgunj fast update's post 20/12/2020

७ जना मन्त्रीले दिए राजिनामा ।

20/12/2020

रास्ट्रपतिद्वरा सान्सद विघटन गरिएको छ।

Photos from Birgunj fast update's post 14/12/2020

नेपाली काँग्रेस द्धारा देश व्यापी गरिएको विरोध प्रदर्शन अन्तर्गत पर्सामा भव्य विरोध रैली निकालिएको छ ।

24/11/2020

आम नागरिकको जीवनलाई कष्टकर हुन नदिन नेपाल सरकारले भारत सँग जोडिएका सिमा-नाका लाई तत्काल खुल्ला गरी ब्यवस्थित एवं सहज गर्नु पर्छ भन्ने जसपाको मांग रहेको छ।

Photos from Birgunj fast update's post 19/11/2020

आज बीरगंज महानगर पालिका वडा नं १४ सानो पिपरा स्थित बौद्धी माई को मंदिरको प्रांगणमा जनता समाजवादी पार्टी नेपाल का नेता राजेश मान सिंह द्धारा आफ्नो व्यक्तिगत खर्च द्दारा मिनी टावर लाइट जडान गर्नु भएको छ ,

10/11/2020

रक्सौल विधानसभाबाट बिजेपिका सिन्हा बिजयी

Photos from Birgunj fast update's post 08/11/2020

बीरगंज महानगर पालिका वडा नं २१ को ताजपुरमा आज जनता समाजबादी पार्टी नेपाल इकाई समिती द्वारा आज दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम का प्रमुख अतिथि बीरगंज का नगर प्रमुख विजय कुमार सरावगी ज्यु ,विशिष्ट अतिथि राजेश मान सिंह थिए भने अतिथि हरु मा केन्द्रीय सदस्य शशि कपूर मिया, वरिष्ठ नेता प्रेम बाबू पटेल, युवा नेता मुकेश द्विवेदी ,जि.स.स. का सदस्य अमोद यादव,महानगर अध्यक्ष लियाकत अली, महानगर युवा अध्यक्ष राजु गुप्ता , सचिव संजीव यादव ,शशि पाण्डे ,संजय मन्डल ,कृष्णा पटेल, प्रमोद पटेल, रामजी पटेल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम को अध्यक्षता अजय महतो ले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव उमेश लाल सहनी ले गर्नु भएको थियो।

Photos from Birgunj fast update's post 24/10/2020

बीरगंज, कार्तिक 08 गते शनिबार

नेपाल कम्यूनिष्ट पार्टी के केन्द्रीय प्रतिनिधि क. मात्रिका प्रसाद यादव, क. सुरेन्द्र पाण्डे आ क. गोपाल ठाकुर के नेतृत्व में आज जिल्ला प्रहरी कार्यालय घेराउ कईल गईल !

क. मुकेश चौरसिया के हत्या कर के खुलियाम घूमे के ना मिली कहत हत्यारा के कारवाही कर, हमनी के मुदा दर्ता कर , हत्यारा के बचावे के ना मिली, मृतक परिवार के क्षतिपूर्ति दे ब्यालेट पेपर के साथ बिरोध प्रर्दशन कइले बा लोग

प्रदर्शन में उपस्थित के क्रम में क. रहबर अंसारी,क. शम्भु गुप्ता, क.जयलाल शाह, क.अहसान अंसारी, क. अरुण यादव लगायत के कमरेडलोग के उपस्तिथि रहल रहे ।

Photos from Birgunj fast update's post 17/10/2020

जिल्ला प्रहरी पर्सा द्वारा रेशमकोठी श्रिगणेश एपार्टमेन्ट मा छपामारी २२ किलो ५५६ ग्राम सुन बरामद ।

Photos from Birgunj fast update's post 16/10/2020

साहिब दरबार सेवा संस्थान र ☂️जनता समाजवादी पार्टी नेपाल पर्साको पर्सागढी नगरकार्य समिति को विशेष आयोजनामा आश्विन २६ गते सोमबार को दिन पर्सागढी नगर पालिका वडा नं. ५ पंचरूखीमा भएको 👁️👁️आँखा👀 चेकजाँच मा मोतियाबिन्दु निस्केको व्यक्ति मध्ये आज दोस्रो दिन १८ (अठार) व्यक्तिको सफल अप्रेसन गरिएको छ भने भोलि बिहान पुन: अरू व्यक्तिको आँखाको अप्रेसन गरिनेछ। नगर अध्यक्ष नितेश मिश्रा(चुन्नु) को विशेष अगुवाइमा सो 👁️👁️आँखा👀 अप्रेसन कार्य भईरहेको छ ।

Photos from Birgunj fast update's post 12/10/2020

आज साहिब दरबार सेवा संस्थान र जसपा नेपाल को पर्सागढी नगर कार्य समिति को संयुक्त आयोजनामा पर्सागढी नगरपालिका वडा नं. ५ पंचरूखी को श्री नेपाल राष्ट्रिय नि.मा.विधालयमा नि:शुल्क आँखा शिविर माट्रिका आई फाउन्डेसनको सहयोगले संचालन गरेको छ । जसमा ३३१ जना महिला तथा पुरूषले आफ्नो आँखाको परीक्षण गराएका थिए । जस मध्ये १७५ जनाको आँखामा मोतियाबिन्दु देखिएको छ । उनीहरूको यही कार्तिक १५ गते देखि नि:शुल्क मोतियाबिन्दुको अप्रेशन गरिनेछ । शिविर कार्यक्रममा प्रदेश सभा सदस्य प्रल्हाद गिरी , राजेश मान सिंह ,जिल्ला का वरिष्ठ नेताहरू प्रेम बाबु पटेल , सुन्दर कुर्मी , शशिकपूर मियाँ , मुस्तकिम मियाँ, उमेशलाल सहनी,मुकेश द्धिवेदी , आमोद यादव , शशि पाण्डे माट्रिका आई फाउन्डेसन का महेश सिंह धामी लगायतको उपस्थिति रहेको थियोे । शिविर जसपा पर्सागढी नगर अध्यक्ष नितेश मिश्राको बिशेष सक्रियता मा संचालन भएको थियो ।

Want your organization to be the top-listed Government Service in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

मुख्यमन्त्री चाहिदैन, बिरगंजलाई बेच्न पाइदैनप्रदेश नं २काे राजधनी बिरगंज कायम गर्न खबरदारी जुलुस प्रदर्शन ।।बिरगंजका नाग...

Category

Telephone

Website

Address

Birgunj
Other Social Services in Birgunj (show all)
Arjun Giri Arjun Giri
Birgunj

Ayush Gupta Ayush Gupta
Birgunj, 44300

Ayush Gupta

Yadav Rambabu Yadav Rambabu
Birgunj

Politician

Craze Birgunj Craze Birgunj
Birgunj

Rupesh Kr.Chauhan Rupesh Kr.Chauhan
Pokhariya Municipality Parsa
Birgunj

Jay Prakash Khetan Jay Prakash Khetan
Birgunj

Jay Prakash Khetan is a social worker who has played a vital role in the welfare of our society i.e. Birgunj.

Ruplal/रुपलाल यादव Ruplal/रुपलाल यादव
Birgunj

Jay shree Ram🙏🏻🙏🏻

Kosha MUN 2023 Kosha MUN 2023
Birgunj, 44300

For the madheshi from a madheshi 23-25 December

Pramod Nishad Pramod Nishad
Birgunj

Jai Ma Durga Yuwa Bajar Samiti Langadi Chauk Jai Ma Durga Yuwa Bajar Samiti Langadi Chauk
Langadi Chuk
Birgunj, RIJWAN786

Samajik Sewa

Active Blood Donors Active Blood Donors
Birgunj

BE THE ONE WHO SAVES A LIFE , ẞE A HERO , BE A DONOR