Gk fight for loksewa

सफलताको सूत्र पुस्तकको पन्नामा होइन मेहनतमा हुन्छ।
- अब्राहम लिंकन

23/09/2024

●मार्च २१ र सेप्टेम्बर २३ तारिख दिन सूर्य भूमध्य रेखामाथि लम्बरूपले पर्ने भएकोले दिक्पात जिरो डिग्रीको हुन्छ। त्यसैले दिन र रात बराबर हुन्छ।
● जुन २१ का दिन सूर्य कर्कट रेखामाथि सिधा पर्ने हुनाले सूर्यको दिक्पात साढे २३ डिग्री उत्तर हुन्छ त्यसैले यो दिन वर्षभरिकै सबभन्दा लामो दिन हुन्छ।
● डिसेम्बर २२ तारिख सूर्य मकर रेखामाथि सिधा पर्ने भएकोले सूर्यको दिक्पात साढे २३ डिग्री दक्षिण हुन्छ त्यसैले यो दिन वर्षको सबैभन्दा छोटो दिन हो।

09/09/2024

२०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत लाई

31/08/2024

राष्ट्रिय पुस्तकालय दिवस -भदौ १५
२०८१ को नारा: निरन्तर शिक्षाका लागि पुस्तकालय

31/08/2024

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् ।

30/08/2024

ामयिक
२०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक "मुकाम रणमैदान"लाई
➙मदन पुरस्कार गुठीको शुक्रबार(२०८१ भदौ १४) भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।
➙साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको
➙दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ ।

29/08/2024

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त -13 भदौ 2081

29/08/2024

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् ।

Photos from Gk fight for loksewa's post 29/08/2024

२०८१ भाद्र १२ गतेसम्मको समसामयिक जानकारी एकमुस्ट
२०८० देखि हालसम्मको pdf commentबक्समा लिङ्क राखिएको छ।

26/08/2024

सार्वजनिक सेवा प्रवाहलाई A2Z मा बुझौँ ।
- A- Accessibility: सेवा सबैलाई सहज रूपमा पहुँच योग्य हुनु।
- B-Beneficiaries: सेवाबाट लाभ लिने प्रमुख व्यक्तिहरू वा समूहहरू।
- C- Coordination: विभिन्न सेवा प्रदायकहरू बीच समन्वय।
- D - Delivery: सेवाको वास्तविक कार्यान्वयन।
- E - Efficiency: सेवा प्रदान गर्दा समय र संसाधनको प्रभावकारी प्रयोग।
- F- Feedback: सेवाग्राहीहरूको प्रतिक्रियाको संकलन र विश्लेषण।
- G - Governance: सेवा वितरणमा नीतिगत निर्देशन र नियन्त्रण।
- H- Hygiene: सेवाको गुणस्तर र स्वच्छता सुनिश्चित गर्नु।
-I- Inclusivity: सबैलाई समेट्ने र समान अवसर प्रदान गर्ने।
- J- Justification: सेवाहरूको आवश्यकता र मूल्यको आधारमा पुष्टि।
- K- Knowledge: सेवा प्रदायकहरूको दक्षता र जानकारी।
- L - Logistics: सेवाको वितरणका लागि आवश्यक सामग्री र व्यवस्थापन।
- M-Monitoring: सेवाको गुणस्तर र प्रभावकारिताको निगरानी।
- N- Needs Assessment: सेवाग्राहीहरूको आवश्यकताहरूको मूल्यांकन।
- O- Outreach: सेवाको जानकारी र पहुँचलाई विस्तार गर्ने प्रयास।
- P- Performance: सेवा प्रदान गर्ने कार्यक्षमता र गुणस्तर।
- Q- Quality: सेवाको मानक र उत्कृष्टता सुनिश्चित गर्नु।
- R- Resources: सेवाको वितरणका लागि आवश्यक सामग्री र बजेट।
- S- Satisfaction: सेवाग्राहीहरूको सन्तुष्टि स्तरको मूल्यांकन।
- T - Transparency: सेवाको प्रक्रिया र निर्णयमा स्पष्टता।
- U- Utilization: सेवाहरूको प्रभावकारी प्रयोग र पहुँच।
- V- Value: सेवाको सामाजिक र आर्थिक मूल्य।
- W- Workforce: सेवा प्रदान गर्नका लागि आवश्यक मानव संसाधन।
- X - X-factor: सेवामा अतिरिक्त गुण वा विशेषताहरू जसले सेवालाई उत्कृष्ट बनाउँछ।
- Y- Yield: सेवाको परिणाम र प्रभावको मापन।
- Z - Zoning: विभिन्न क्षेत्रीय आवश्यकताका आधारमा सेवा वितरण।

यसरी, A देखि Z "Public Service Delivery" मा विभिन्न महत्वपूर्ण तत्वहरूको प्रतिनिधित्व गर्छ जसले सेवाको प्रभावकारी र गुणस्तरीय वितरण सुनिश्चित गर्दछ।

24/08/2024

वैज्ञानिकहरुले भविष्यमा खाद्य संकट नहोस् भनेर नर्वेको एक टापुमा १ लाख प्रजातिका बीउका नमुनाहरु Seed Bank मा राखेका छन्।

23/08/2024

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय
--------------------------------
- प्रतिबन्ध हटाउने निर्णय: २०८१ भदौ ६
- प्रतिबन्ध लगाउने निर्णय : २०८० कात्तिक २७
- दुवै निर्णय मन्त्रिपरिषद बैठकले गरेको ।

23/08/2024

अफ्रिकी देश बोत्सवानामा २ हजार ४ सय ९२ क्यारेटको ठूलो हिरा फेला परेको छ। यो संसारमा भेटिएको दोस्रो ठूलो हिरा हो।

15/05/2024

सन् २०१३ को साहित्यतर्फ नोबल पुरस्कार विजेता एलिस मुनरोको निधन
२०२४ मे १४

15/05/2024

सार्वजनिक प्रशासन र विकास प्रशासनबीच समानता र भिन्नता लेख्नुहोस्। गण्डकी पाँचौं।

समानता:-
-दुबै राज्यद्वारा निश्चित नीति नियमद्वारा सन्चालित।
-दुबैको लक्ष्य देश र जनताको भलो।
-दुबै देश बिकासको सम्यन्त्र।
-लोकतान्त्रिक मूल्य मान्यतालाइ आधार दिने

15/05/2024

गण्डकी प्रदेश पाँचौ तह
तृतीय पत्र
२०८१ जेठ २

Photos from Gk fight for loksewa's post 15/05/2024

आजको गोरखापत्रमा प्रकाशित लोक सेवा सामग्री २०८१ जेठ २ गते

14/05/2024

सहकारीको सुपरिवेक्षण र नियमन गर्न विशिष्टकृत नियामक निकाय स्थापना हुने
# नीति तथा कार्यक्रम प्रस्तुत

14/05/2024

९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको
# नीति तथा कार्यक्रम प्रस्तुत

14/05/2024

३ हजार ९४० मेगावाट पुग्यो विद्युत जडित क्षमता।
# नीति तथा कार्यक्रम प्रस्तुत

14/05/2024

ग्लोबल फाइनान्स म्यागजिनको best bank award 2024 बाट सम्मानित नेपालको सर्वोत्कृष्ट बैंक global ime bank

14/05/2024

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेको इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन
२०८१ जेठ १ गते

Photos from Gk fight for loksewa's post 13/05/2024

सशस्त्र प्रहरी सहायक निरिक्षक पदमा आज सोधिएको प्रश्नपत्र

12/05/2024

विसं २०८० सालको उत्तमशान्ति पुरस्कार रोशन शेरचनद्धारा लिखित पुस्तक ‘गल्ली संसार’लाई दिइने भएको छ ।

12/05/2024

Miss World 2024
******************
विजेता - क्रिस्टिना पिशकाेवा (चेक रिपब्लिक)
फस्ट रनर अप - यास्मिना (लेबनान)
पहिलाे ४ स्थानमा पुग्नेहरू - माथिका बाहेक अचे अब्राहम (ट्रिनिडाड) र लेसेगाे चाेम्बाे (बाेत्स्वाना)
आयाेजित मिति र स्थान - 2024 मार्च ९ (मुम्बइ-भारत)
सहभागी सुन्दरीहरू - ११२
नेपालबाट सहभागी - प्रियंका रानी जाेशी
यो प्रतियाेगिता सन् १९५१ देखि आयाेजना गर्न थालिएकाे हाे।
यसका संस्थापक - बेलायतका इरिक माेर्ले हुन्
पहिलाे मिस वल्ड स्वीडेनकी कस्टिन किकि हाकान्सन हुन्
नेपाल सन् १९९७ देखि सहभागी हुन थालेकाे हाे ।
नेपालबाट सहभागी हुने पहिलाे सुन्दरी झरना बज्राचार्य हुन् ।
याे उपाधि सबैभन्दा धेरै पटक जित्ने देश भारत र भेनेजुयला हुन् ।

12/05/2024

कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज (बैसाख ३० गते) बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् ।

Want your school to be the top-listed School/college in Birgunj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Why you can't focus on  study?
देशमा राजा फर्केलान् त अब?🤣🤣
Prove that 2+8+9=10🤣🤣
अगाडिको पढ्दा पछाडिको बिर्सिने बानी कतिको छ ?🤣
हसाएर मारिहाल्यो नि यो महावीर पुनले🤣🤣
लोकसेवा पढ्ने अन्तिम उपाय🤣🤣
मेहनत गरेर पनि पास नभएमा के गर्ने?
Full form of homework.
चाईनिज नाम😂

Category

Telephone

Address

Birgunj
Birgunj
44300

Other Education in Birgunj (show all)
Nawgawa Students Nawgawa Students
Bhediharwa
Birgunj

Gyan Jyoti H. S. School, Birgunj Gyan Jyoti H. S. School, Birgunj
Birta-4
Birgunj, ZIPCODE

Our moto is ` Expel the darkness of ignorance and help to spread the light of wisdom.´

S.G. Tution Classes S.G. Tution Classes
Kumhal Tole
Birgunj

Education is the key to success

MOTIVATIONALquotes MOTIVATIONALquotes
Birgunj

#motivational videos

OLA Maths OLA Maths
Besides Adarsh Mega Mart, Road No. 2, Maisthan (near Maisthan Temple)
Birgunj

We believe in nurturing learners into exceptional human beings, not a machine.

Birgunj School of Law Birgunj School of Law
Birgunj, 44300

An Institute of Law for Legal Education..

Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal
Bindwashini Gaupalika
Birgunj, 44300

यस विद्यालयमा सँग सम्बन्धी जानकारीको लागि यो Page Like गरी जोडिनुहोला। धन्यवाद ❤️🙏🇳🇵

S.S.P Coaching Centre Vishuwa-15 Birgunj S.S.P Coaching Centre Vishuwa-15 Birgunj
Birgunj, 44300

S.S.P Coaching Centre ........We Provide Quality Education For Bright Future Of Students ....Coaching Classes For Class Nursery To Class 8 ,We Are Situated At Birgunj Vishuwa In th...

Laxmi education nepal Laxmi education nepal
Birgunj

we help all people to get education Free

AIMS Institute AIMS Institute
Muralibagaicha/12
Birgunj, 44300

AIMS Bridge Course in Birgunj

Thakur Anit sir Thakur Anit sir
Birgunj

Welcome all of you in this my YouTube channel Many mathematics Question solution in this my YouTube channel This is a mathematics channel Many mathematics problems solution of Clas...