Sagarmatha Academy Birgunj

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagarmatha Academy Birgunj, Education, Birgunj.

01/05/2024
27/03/2024

SEE मा सहभागी विद्यार्थी भाईबहिनीहरु....
१. प्रवेश पत्र झोलामा राख्नु भयो?
२. Pen राख्नु भन्दा पहिले कपिमा २/४ line लेखेर मात्र झोलामा राख्नुहोस् र कम्तिमा २ pen अनिवार्य रुपमा लिएर जानुहोस्।
३. Calculator घरमा चेक गरेर मात्र परीक्षामा प्रयोग गर्नुहोस्। कहिले काँही प्राविधिक समस्या आएको हुनसक्छ।
४. साझ धेरै समय सम्म नबस्नुहोस् बरु बिहान सबेरै उठेर review गर्नुहोस्।
५. कम्तिमा परीक्षा अबधि सम्ममा कसैसँग नरिसाउनुहोस्। खुसी मन बनाएर परिक्षा दिनुहोस्।
६. परिक्षा दिईरहेको अवधिमा बिच-बिचमा लामो लामो स्वास लिनुहोस् ।
७. अनावश्यक प्रश्नको शंका नगर्नुहोस्। तपाईंले जानेकै प्रश्नहरु परिक्षामा आउछन् भन्ने विश्वासको साथ परिक्षा केन्द्रमा जानुहोस्।
८. परीक्षा अवधिमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोस्। धेरै Protein युक्त खानेकुरा नखानुहोस्।
९. परिक्षा सकिएपछि साथीहरू सँग सम्बन्धित प्रश्न पत्रको बारेमा अनावश्यक छलफल नगर्नुहोस्। त्यसले तपाईंको मनोबल कमजोर बनाउन सक्छ। बरु छिटो घरमा गएर भोलिको परिक्षाको तयारी गर्नुहोस् ।
अन्तमा, आफ्नो मुल्यांकन रिजल्टको GPA मा होईन आफ्नो मिहिनेतमा गर्नुहोस्।
परिक्षाको पुर्ण सफलताको शुभकामना!!!!
धन्यवाद।।

18/03/2024

आदरणीय अभिभावकज्यूहरू,
सादर नमस्कार ।

१) वार्षिक परीक्षा आउनै लाग्यो, नानी बाबुहरू पढिरहेको बेला साथमा बसी दिनुहोस् ।

३) पेन्सिल, रुलर, कम्पास जस्ता आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई दिनुहोस् ।

४) परीक्षाको डर नदेखाउनुहोस्, बरु राम्रो गर्न हौसला दिनुहोस् ।

५ ) नानी बाबुहरू पढिरहेको बेला तपाईं मोवाइलमा व्यस्त नहुनुहोस् ।

६) अध्ययनको बेला हजुरहरू पनि केही न केही अध्ययन गरेर बसिदिनुहोस् या केही काममा व्यस्त हुनुहोस् ।

७) उनीहरूलाई अप्ठ्यारो परेको बेला विषय शिक्षकसँग परामर्श गरी सहयोग गर्नुहोस् ।

८) GPA 4.0 र प्रथम नै हुनु पर्छ भनेर बाध्यता सिर्जना नगर्नुहोस् ।

#सागरमथा स्कूल मुर्ली १२

07/02/2024

कक्षा -८ को अन्तिम परीक्षा सम्बन्धमा |

01/01/2024

अंग्रेजी नया बर्ष 2024 सालकै दिन मेरो प्रिय मित्र गोल्डन गेट एकेडेमी स्कूलका संचालक एव नेशनल प्याब्सन बिरगंज नगर कार्य समितिका सचिव ज्यूको जन्मदिन परेकोमा उहाँको जीवनमा उनत्ति प्रगति तथा सबैमा सादभावा बनिरहोस यही नै कामना गर्दै छु | 💕🎉🌹HAPPY BIRTHDAY TO U DOST🎂🥂🌹❤️

20/11/2023

मिति : २०८०/०८/०४
आदरणीय अभिभावक ज्यू, शिक्षक वर्ग र विद्यार्थी वर्ग,

बीरगन्जस्थित ओम नेसनल एकेडेमी का संचालक डा. लालबाबु प्रसाद यादवको दुर्घटना भई काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान दुःखद निधन भएकोमा निजको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भोलि मिति २०८०/०८/०५ गते मंगलबारको दिन नेशनल प्याब्सन बिरगंज आबद्ध बिद्यालयहरुमा एक दिनको लागि शोक बिदा दिने निर्णय भएकाले विद्यालय बन्द रहने जानकारी गराईन्छ । विद्यालय २०८० मंसिर ६ गते बुधबारबाट यथावत समयमा सन्चालन हुनेछ ।
धन्यवाद ।
सगरमाथा स्कूल
मुर्ली -१२, बिरगंज

20/11/2023

मिति : २०८०/०८/०४
आदरणीय अभिभावक ज्यू, शिक्षक वर्ग र विद्यार्थी वर्ग,

बीरगन्जस्थित ओम नेसनल एकेडेमी का संचालक डा. लालबाबु प्रसाद यादवको दुर्घटना भई काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान दुःखद निधन भएकोमा निजको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भोलि मिति २०८०/०८/०५ गते मंगलबारको दिन नेशनल प्याब्सन बिरगंज आबद्ध बिद्यालयहरुमा एक दिनको लागि शोक बिदा दिने निर्णय भएकाले विद्यालय बन्द रहने जानकारी गराईन्छ । विद्यालय २०८० मंसिर ६ गते बुधबारबाट यथावत समयमा सन्चालन हुनेछ सबैमा जानकारी गर्दछौ ।
धन्यवाद ।
सगरमाथा स्कूल
मुर्ली -१२, बिरगंज

15/10/2023

हिंदूहरूको महान पर्व नवरात्री पर्वको पहिलो दिन घटस्थापनाको अभिभावक , शिक्षक - शिक्षिका , बिधार्थी र देश, विदेशमा रहनु भएको सम्पूर्ण दाजु ,भाई ,दीदी, बहिनी तथा सम्पूर्ण बासीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु | 🌹🎉🌹🎉🌹🎉

Photos from Sagarmatha Academy Birgunj's post 26/09/2023

Happy Birthday to u Zanuka madam🎉🎉🎉

25/05/2023

Tomorrow Program (2080-02-12 , friday)

28/01/2023

SEE २०७९ समयतालिका

15/01/2023

शोक बिद

शोक वक्तव्य
आदरणीय अभिभावक वर्ग, शिक्षक वर्ग तथा विद्यार्थी वर्ग,
काठमाडौँबाट चारजना चालक दलका सदस्य र ६८ जना यात्रुसहित पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा भएको दुर्घटनाग्रस्त भएको खबरले मर्माहित बनाएको छ । यस दुःखद् दुर्घटनामा परेर ज्यान गुमाउनु हुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गर्न इश्वरसँग कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौं ।
साथै, नेपाल सरकारको सूचना अनुसार मिति २०७९-१०-२ गते सोमबारका दिन राष्ट्रिय शोकमा विद्यालय बन्द रहने सम्पूर्णमा जानकारी गराईन्छ ।
बाँकी रहेको परीक्षा माघ ३ गते देखि क्रमशः यथावत समयमा हुनेछ ।
–विद्यालय प्रशासन
सगरमाथा स्कूल -मुर्ली, बिरगंज

15/01/2023

शोक वक्तव्य
आदरणीय अभिभावक वर्ग, शिक्षक वर्ग तथा विद्यार्थी वर्ग,
काठमाडौँबाट चारजना चालक दलका सदस्य र ६८ जना यात्रुसहित पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा भएको दुर्घटनाग्रस्त भएको खबरले मर्माहित बनाएको छ । यस दुःखद् दुर्घटनामा परेर ज्यान गुमाउनु हुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनलाई धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गर्न इश्वरसँग कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौं ।
साथै, नेपाल सरकारको सूचना अनुसार मिति २०७९-१०-२ गते सोमबारका दिन राष्ट्रिय शोकमा विद्यालय बन्द रहने सम्पूर्णमा जानकारी गराईन्छ ।
बाँकी रहेको परीक्षा माघ ३ गते देखि क्रमशः यथावत समयमा हुनेछ ।
–विद्यालय प्रशासन
सगरमाथा स्कूल -मुर्ली, बिरगंज

04/01/2023

👉🏿 सूचना
मिति : २०७९/०९/२०
आदरणीय अभिभावक महोदय,
बीरगन्ज महानगरपालिकाको निर्देशानुसार विद्यालयमा आगामी पुष २२ गतेसम्म जाडो बिदा दिइएको छ । विद्यालय आगामी पुष २४ गते आईतबार खुल्नेछ । विद्यालय खुले पश्चात पुष २४, २५,२६ र २७ गते परीक्षा तालिकामा उल्लेखित भएको विषयको परीक्षा नै हुनेछ । जाडो बिदाका कारण हुन नसकेका विषयका परीक्षा अन्तिममा हुनेछ I
नोट : बाँकी बक्यौता बुझाउने समय लिनु भएका अभिभावकहरुको सुविधाका लागि पुष २१ र २२ गते पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्यालयको लेखा शाखा खुल्ला रहनेछ ।
विद्यालय प्रशासन
सगरमाथा स्कूल, मुर्ली -बिरगंज

Photos from Sagarmatha Academy Birgunj's post 19/08/2022

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना ।💐

12/07/2022

आदरणीय अभिभावक महोदय,
बीरगन्ज महानगरपालिकाको आदेशानुसार असार २९ गतेदेखि असार ३१ गतेसम्म गर्मी बिदा दिएको हुनाले 3 दिन सम्म बिधालय बंद रहने छ । साउन १ गते आईतबारबाट यथा समयमा कक्षा सन्चालन हुनेछ सबैमा जानकारी गराईन्छ ।

सगरमाथा एकेडेमी वीरगञ्ज प्रा. ली
मुर्ली -12, पर्सा
9825206525

Photos from Sagarmatha Academy Birgunj's post 14/06/2022

यस सागरमाथ स्कूलका बिधार्थीहरुलाई पहिलो र दोश्रो डोज़ लि सकेको १२ बर्ष देखि १७ बर्ष सम्मका बालबालिकाहरु लाई कोरोना विरुद्धको मोडर्ना खोप बुस्टर मात्र दिने कार्यक्रम रहेको हुनाले आ-आफ्ना बालबालिकालाई बिधालयमा मिति असाद 3 गते पुरानो कोरोना वैक्सीन कार्ड लिएर आई खोप लगाउन हुन अनुरोध गर्दछु ।
सगरमाथा स्कूल

18/05/2022

अभिभावक ज्यू नमस्कार
मिति 2079/02/06 गते शुक्रवारका दिन कक्षा नर्सरी देखि कक्षा 9 सम्मका विधार्थीहरुको परीक्षाफल (RESULT) निष्कने भएको हुदा बिहानको 7:30 am देखि 10:30am सम्म आफै विद्यालयमा उपस्थित भई रिजल्ट लिन हुन अनुरोध गर्दछ |
सगरमाथा स्कूल
मुर्ली -12, बिरगंज
9825206525

08/04/2022

S. E. E. - 2078 सालको सेंटर श्री ने. रेलवे मा. वि. बिरगंज

23/03/2022

Final exam routine for class-9 (2078)

Want your school to be the top-listed School/college in Birgunj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Birgunj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Other Education in Birgunj (show all)
Nawgawa Students Nawgawa Students
Bhediharwa
Birgunj

Gyan Jyoti H. S. School, Birgunj Gyan Jyoti H. S. School, Birgunj
Birta-4
Birgunj, ZIPCODE

Our moto is ` Expel the darkness of ignorance and help to spread the light of wisdom.´

S.G. Tution Classes S.G. Tution Classes
Kumhal Tole
Birgunj

Education is the key to success

MOTIVATIONALquotes MOTIVATIONALquotes
Birgunj

#motivational videos

OLA Maths OLA Maths
Besides Adarsh Mega Mart, Road No. 2, Maisthan (near Maisthan Temple)
Birgunj

We believe in nurturing learners into exceptional human beings, not a machine.

Birgunj School of Law Birgunj School of Law
Birgunj, 44300

An Institute of Law for Legal Education..

Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal Shree Radha Krishna Chaurasiya Secondary School Bahuarwa Bhatha Parsa-Nepal
Bindwashini Gaupalika
Birgunj, 44300

यस विद्यालयमा सँग सम्बन्धी जानकारीको लागि यो Page Like गरी जोडिनुहोला। धन्यवाद ❤️🙏🇳🇵

S.S.P Coaching Centre Vishuwa-15 Birgunj S.S.P Coaching Centre Vishuwa-15 Birgunj
Birgunj, 44300

S.S.P Coaching Centre ........We Provide Quality Education For Bright Future Of Students ....Coaching Classes For Class Nursery To Class 8 ,We Are Situated At Birgunj Vishuwa In th...

Laxmi education nepal Laxmi education nepal
Birgunj

we help all people to get education Free

AIMS Institute AIMS Institute
Muralibagaicha/12
Birgunj, 44300

AIMS Bridge Course in Birgunj

Thakur Anit sir Thakur Anit sir
Birgunj

Welcome all of you in this my YouTube channel Many mathematics Question solution in this my YouTube channel This is a mathematics channel Many mathematics problems solution of Clas...