Global Driving Training Centre

Global Driving Training Centre

WISH YOU ALL SAFE & CONFIDENCE DRIVING Car, Motercycle and Scooter Driving Training

21/05/2024

Heavy Bus, Car, Bike, Scooter जिरो देखि
Trail Pass सम्म सिकाउनुको साथै Bike ,Car , Scooter ,अटोरिक्सा, ट्याक्टर, डोजर, हेभी, मिनी सवारीको New तथा Add category लाईसेन्सको online फारम भर्नु परेमा हामीलाई सम्झनुहोस् बिस्त्रित जानकारीको लागी 985-7026730 9867217960

14/05/2024

Be careful all of you🚔🚔🏍️🏍️

14/05/2024

30 % Discount का साथ स्कूटर, मोटारसाइकल, कार तथा बस सिक्नु परेमा सम्झनुहोस् ग्लोबल ड्राइभिङ ट्रैनिङ सेन्टर 985-7026730

18/09/2023

सम्पुर्ण मा हार्दिक निमन्त्रणा
बिस्वकर्मा पुजाको बिशेष अवसरमा हाम्रा भगवान रुपि सम्पुर्ण ग्राहकवर्ग शुभचिन्तक र इष्टमित्र साथिभाइ हरुमा उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना ब्यक्त गर्दछौ। साथै आज असोज १ गते हुँदै गरेको बिस्वकर्मा पुजामा उपस्तिथि भइ प्रसाद ग्रहणका लागि हार्दिक विनम्र अनुरोध गर्दछौ।
अनुरोधक
ग्लोबल ड्राइभिङ तथा बेलबास प्री. ट्रायल
एण्ड ड्राइभिङ प्रशिक्षण केन्द्र
बुटवल १३, बेलबास
समय : बिहान ८ बजे
मो : ९८५७०२६७३०

06/05/2023

भगवान गौतम बुद्धका २५ वटा प्रेरक भनाईहरु

१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।
२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।
४. हामी जे सोच्दछौ उँही बन्दछौ ।
५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।
७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।
१०. हामी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।
११. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
१३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।
१४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
१५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।
१६. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
१७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
१८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
१९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।
२१. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
२२. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।
२३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
२४. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।
२५. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

03/05/2023

नयाँ वर्ष अझै सुनौलो बनाउनुहोस् विश्वासीलो र भरपर्दो ग्लोबल ड्राइभिङमा 🚗Car, 🏍️ Bike🛵Scooter जिरो देखि Trail Pass सम्म सिकाउनुको साथै Bike ,Car , Scooter ,अटोरिक्सा, ट्याक्टर, डोजर, हेभी, मिनी सवारीको New तथा Add category लाईसेन्सको online फारम भरिन्छ ।
सम्पर्क:
Global Driving Training Center
📞 9857026730, 9867217960
📌 बुटवल -9,मिलानचोक🇦🇹🇦🇹🇦🇹🇦🇹
(बुटवल सिटि सेन्टरको साइड मेनरोडमा )


,


Global Driving Training Centre

04/10/2020

जो जस संग समन्धित छ
पछि हामी आफै सम्पर्क गर्नेछौं !

27/09/2020

जो जस संग समन्धित छ
हामी आफै सम्पर्क गर्नेछौं ....

15/06/2020

Notice!!!

03/03/2020

बर्ग (k) को trail सम्बन्धि सुचना

19/06/2019

Re- trail सम्बन्धि सुचना !

29/05/2019
24/05/2019

👉Re-trail

28/08/2018

सवारी चालक अनुमित पत्र नयाँ/ थप वर्ग ट्याकटर(E) र नयाँ/थप वर्ग मेसनरी सवारी साधन (H,I,J) नयाँ/थप लाइसन्स खुलेको जानकारी

Photos from Global Driving Training Centre's post 30/03/2018

2074-12-16 Ko Suchana

मनपरी चलाइएका पाँच ड्राइभिङ सेन्टरमा सिल 18/12/2017

मनपरी चलाइएका पाँच ड्राइभिङ सेन्टरमा सिल
https://www.onlinekhabar.com/2017/12/646504

मनपरी चलाइएका पाँच ड्राइभिङ सेन्टरमा सिल ३ पुस, काठमाडौं । ड्राईभिङ सिप सिकाउने उद्देश्यले खोलिएका उपत्यकाका अधिकांश ड्राइभिङ सेन्टरहरू अवैधानिक पाइएको...

Lumbini Online:: मोटरसाईकलको लाईसेन्स तत्काल नखुल्ने, ‘प्रतिक्षामा ५० हजार’ 13/11/2017

मोटरसाईकलको लाईसेन्स तत्काल नखुल्ने, ‘प्रतिक्षामा ५० हजार’
http://www.lumbinionline.com/motarclycle-licence-tatkal-nakhulne/

Lumbini Online:: मोटरसाईकलको लाईसेन्स तत्काल नखुल्ने, ‘प्रतिक्षामा ५० हजार’ झविन्द्र देवकोटा/बुटवल, २६ कार्तिक । यातायात ब्यवस्था कार्यालय लुम्विनी अञ्चल लाईसेन्स फाटले तत्कालका लागि मोटरसाईकलको सवारी चालक अनुमति पत्र (लाईसेन्स) आवेदन खुलाउन नसकिने जनाएको छ । ...

लाइसेन्स छाप्ने जिम्मा फेरि भारतीय कम्पनीलाई 17/10/2017

https://www.onlinekhabar.com/2017/10/632324

लाइसेन्स छाप्ने जिम्मा फेरि भारतीय कम्पनीलाई Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

16/10/2017

सूचना ! सूचना !! सूचना !!!
मति २०७४/०६/२७ गते बितरण गरिएको वर्ग E ट्याक्टरको टोकन नं. सहितको दर्ता हुने तालिका

15/10/2017

सूचना ! सूचना !! सूचना !!!

14/10/2017

learning Car Driving

Trial Motorbike License in Nepal - Actual Trial Video in Butwal 14/10/2017

Trial Motorbike License in Butwal Nepal
https://www.youtube.com/watch?v=Sgh4j0ykDFc

Trial Motorbike License in Nepal - Actual Trial Video in Butwal Hey guys, this is the actual video of me giving motorbike trial in butwal... Hope this would help you as well... The Four things that i felt important for th...

14/10/2017

Driving theory lession is not passing test but for using it in real life

14/10/2017

Some Traffic Sign

14/10/2017

Here are 20 unwritten rules of the road for drivers in Nepal:



Rule 1: There are no rules

Rule 2: Cows have priority

Rule 3: All traffic drives on the left

Rule 4: Except for traffic which drives on the right

Rule 5: And the traffic which drives in the middle

Rule 6: Instead of seat belts, wear a garland of flowers, or a feng shui amulet which offer better protection.

Rule 7: If you are driving a truck, paint 'No Kiss' or 'Horn Please' on the back

Rule 8: Might is right

Rule 9: Set up a small shrine (Buddha, Ganesha, Shiva, Sai Baba, or all four). This ensures that if the worst thing happens, you will get to heaven faster.

Rule 10: You should only overtake on the right, or the left, or over, or under.

Rule 11: Multi-tasking whilst driving is compulsory. Beginners may drive, chew tobacco/smoke and talk on the mobile phone. Advanced drivers may do all three plus enjoy a 3-course meal, drink a bottle of local wine, sing a song and watch a video film.

Rule 12: Signalling before a turn is considered bad fom. Surprises are more fun

Rule 13: When driving at night, headlights should be kept at a) full beam to blind oncoming drivers, or b) switched off (see reference to 'surprises' in Rule 12)

Rule 14: Checking to see if there is oncoming traffic before overtaking is considered the behaviour of a wimp.

Rule 15: If a road is blocked, the hard shoulder may be used as a road.

Rule 16: If both the road and the hard shoulder are blocked, the pavement may be used as a road

Rule 17: Do not run over pedestrians, roadside vendors, scooters and cyclists, unless necessary.

Rule 18: Drive like yours is the only vehicle on the road, and that no one else exists.

Rule 19: Stopping in the middle of the road to chat to friends, or to relieve oneself, is perfectly okay.

Rule 20: Road signs and road markings are merely municipal decorations and not to be given any attention.

Want your business to be the top-listed Autos & Automotive Service in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

30 % Discount का साथ स्कूटर, मोटारसाइकल, कार तथा बस सिक्नु परेमा सम्झनुहोस् ग्लोबल ड्राइभिङ ट्रैनिङ सेन्टर  985-7026730
learning Car Driving

Telephone

Address


Butwal-9, Rupandehi
Butwal

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00