Devdaha Online Media
you can get political, economic, entertainment, sports, business, international news and many more
नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्यहरूकाे सपथ ग्रहण
तिलोत्तमा नगरपालिका मङलापुर मा रुपन्देही १ का एमाले उम्मेदवार छबिलाल बिश्वोकर्मालाई जनताले लखेटे संम्सद भएर गएको ५ बर्ष मा केही माखो नमारी फेरि भोट माग्न आएपछी जनता रिस ले चुर।
चापाकलमा भोट हालौ ।।
https://pahiloaawaj.com/archives/1339
देशको प्रमुख समस्या अन्त्य गर्न सहि नेतृत्व आउनै पर्छ : चापागाईं देवदह । रूपन्देही क्षेत्र नम्बर १ स्वतन्त्र उम्मेदवार टिकाराम चापागाँईले जनताको हातमा नै भविष्य र भोलिको राजनै.....
स्वतन्त्र उम्मेदवार बालेन पछि टिकारामको पालो हो त ?
प्रतिनिधि सभा - बैठक
राष्ट्रिय सभा बैठक
प्रतिनिधि सभा बैठक संख्या
प्रतिनिधि सभा बैठक, साउन ८ गते
संसदमा नागरिकता विधेयक
प्रतिनिधि सभा बैठक, असार ३१ गते, २०७९ ।। LIVE ।।
प्रतिनिधि सभा बैठक २०७९ साल असार ३० गते बिहीबार
राष्ट्रिय सभा बैठक असार ३० गते, २०७९ ।। LIVE ।।
भृकुटीमण्डपको ह्वीलचेयर गोदाममा आगलागी (लाइभ)
live
मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवस ।। KP OLI ।। LIVE ।।
प्रतिनिधि सभा बैठक २०७९ साल असार २९ गते बुधवार
बालेन निस्के फोहोर अवलोकन देखी खरिबोटको डुबान क्षेत्रसम्म
राष्ट्रिय सभा (बाह्रौँ अ.) बैठक सं - ३५, २०७९ साल, असार २८ गते, मङ्गलबार, बिहान ११:०० बजे
प्रतिनिधि सभा बैठक,
अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
https://rastramedia.com/2022/06/612/
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का विशेषताहरु ? काठमाडौं। सञ्चार क्षेत्रबाट राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने बताएका छन् । मंगलब....
समय सकिन एक महिना मात्रै बाकी रहदा १८ प्रतिशत मात्रै काम सम्पन्न ।
https://rastramedia.com/2022/06/583/
कछुवाको गतिमा नारायणघाट-बुटवल सडक आयोजना नवलपरासी । पूर्वपश्चिम राजमार्ग नेपालको मुटुमार्ग पनि हो । यो राजमार्गबाट ठूलो मात्रामा यात्रुहरु आवत् जावत् ग.....
आर्थिक वर्ष २०७९/८० को बजेट आज अपरान्ह चार बजे बस्ने संघीय संसदको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । उक्त कार्यक्रम प्रत्यक्ष हेर्न र बजेट सम्बन्धी पूर्ण जानकारीका लागि सेतोमसी सँगै रहनुहाेला ।
तस्बिरको देब्रेतिर देखिएका मानिस हुन् - भारतको कर्नाटका राज्यको मेङ्लोरका सुन्तला व्यापारी ६८ वर्षीय हरेकला हजब्बा । यिनले हिजो भारतीय राष्ट्रपतिबाट पद्मश्री पुरस्कार पाए ।
गाउँको गरिब परिवारमा जन्मेका अनपढ हजब्बाले सुन्तला बेचेर कमाएको आफ्नो सबै आम्दानी आफ्नो गाउँमा प्राथमिक स्कुल खोल्नमा लगानी गरे । उनको यही कामको सम्मान गर्दै भारत सरकारले पद्मश्री अवार्डले सम्मानित गर्ने निर्णय गर्यो ।
सन् १९७८ मा विद्यालय खोल्ने सपना देखेका हजब्बाको सपना भने सन् २००० मा मात्र पूरा भयो । २८ जनाबाट सुरु गरेको उनको स्कुलमा हाल १७५ जना विद्यार्थी पढ्छन् । स्कुल १० कक्षासम्म चलेको छ ।
पुरस्कार थाप्न उनी खाली खुट्टा राष्ट्रपति भवन पुगेका थिए ।
कामना सेवा बिकास बैंक देवदह शाखा द्वारा श्री माहामाया भवानीपुर मा.बि लाई १० थान डस्टबिन वितरण
पाल्पा सडक खण्ड बन्द :
के तपाईं बुटवल पाल्पा सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान रहनुहोला ! पाल्पा जिल्लाको दोभान प्रहरी चौकी क्षेत्रमा सडक विस्तार कार्यको लागि १५ दिन सो सडक खण्ड बन्द हुने बताईएको छ |
दिनको समयमा यात्रुलाई असुविधा नहोस भनेर रातको समयमा राती ९ बजे देखि बिहान ५ बजे सम्म सडकमा यात्रा नगर्न सडक डिभिजन कार्यलय पाल्पाले सुचना जारी गरेको हो | यहि कात्तिक २२ गते देखि मङ्सिर ६ गते सम्म यातायात सन्चालन नगरेर सहयोग गर्न सुचनामा आग्रह गरिएको छ |
श्रोत जितगढी न्युज
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Butwal
Butwal
We are given actual and truly news and other related program like as Our Religion, Literature, different program
Siddartha Highway
Butwal, 32907
Please like our page to get quick news and informations...