Disabled Women's Association

Disabled Women's Association

You may also like

Aadhaar Global Foundation
Aadhaar Global Foundation

We are support for women with disability and children who have suffring from violence. Rupandehi

Photos from Disabled Women's Association's post 12/04/2024
Photos from Disabled Women's Association's post 27/03/2024

अपांगता भएका ब्यक्तिकालागि व्यक्तिगत सहयोगी र सहायक सामग्री निःशुल्क माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ ।
सरकार र सरोकारवालाको ध्यान जावस। आश्वासनले मात्र धेरै आन्दोलन फिर्त भएका छन। त्यसैले उपलब्धी हासिल नहुदा सम्म आन्दोलन फिर्ता हुनु हुदैन । सहकार्य र साथको प्रतिबद्धता छ हाम्रो पनि 🤝🤝

Photos from Disabled Women's Association's post 17/03/2024

"हामी प्रतिवद्ध छौं!! महिनावारीको कुरा हामी खुलेर कुरा गर्न सक्छौं!!"समय भित्रको पल पल लाई सदुपयोग गर्ने प्रयासमा हामी तत्पर छौ! ७० जनाको सहभागितामा ५५ जना अपाङ्गता भएका महिला ताथा किशोरीका लागि पुनः प्रयोग गर्न सकिने नेपालमै उत्पादन गरिएको महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड वितरण गरिएको छ!! प्रयोग गर्ने तरिका सहित अपाङ्गता भएका महिलालाई महिनावारीको समयमा हुने समस्याका बारेमा छलफल समेत गरिएको थियो!! धन्यबाद सहयोग गर्नु हुने We Nepal का अध्यक्ष सबु पौडेल, कोषाध्क्ष शरद पौडेल रसना ढकाल वडा अध्यक्ष गोपाल पोख्रेल तथा सहभागि सबैलाई!!!

Photos from Disabled Women's Association's post 12/03/2024

परिवर्तन गर्नु छ भने पहिला जग बाटै सुरुवात गर्नु पर्दछ! हामी त्यही अभियानमा लागि परेका छौं!!! अपाङ्गता महिला संघ को आयोजनामा टेवा संस्था अन्तर्गत सामुदायिक सुरक्षा जालोको बारेमा जानकारी तथा छलफल!!!

08/03/2024

२०८०/११/२५

04/03/2024

आ आफ्नो ठाउँ बाट कार्यान्वयन गरौं!!!

Photos from Disabled Women's Association's post 29/02/2024

अपाङ्गता महिला संघ सँग आवद्ध रहेर विभिन्न सेवा सुविधा लिनु भएका अपाङ्गता भएका ब्यक्तिहरुको आस्था बुझ्नका लागि उनीहरूकै बासस्थानमा हामी पुग्दा!!

Photos from Disabled Women's Association's post 09/02/2024

२०८०/१०/२५ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अपाङ्गता सम्बन्धी राष्ट्रिय निर्देशन समितिका सदस्य तथा अपाङ्गता विज्ञ प्रतिमा गुरुङ ज्यू युरोपियन युनियनले गरेको अध्ययनमा अपाङ्गता भएका नागरिकहरुको लागि आगामी दिनमा के गर्न सकिन्छ?? चुनौती के के छन्?? कहाँ कहाँ छन्?? भन्ने विषयमा सरोकारवाला निकाय र सेवाग्राहीहरु संग सैनामैनामा नगरपालिकामा गरिएको भेटघाट तथा छलफल कारयक्रम !!! धन्यबाद प्रतिमा जी र सहयोग गर्नुहुने सबैलाई 🙏🙏🙏

Photos from Disabled Women's Association's post 27/01/2024

अपाङ्गता महिला संघकाे तेस्रो साधारण सभा तथा प्रथम अधिबेसन भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण साधारण सदस्य कार्यसमिति सदस्य धेरै धन्यबाद!! निरन्तर संस्थालाई अनवरत रूपमा सहयोग गर्नु हुने सल्लाहाकार आदरणीय बबिता आचार्य दिदी, अर्जुन कुमार तामाङ जी र सचिन वि. सी भाईलाई हार्दिक आभार प्रकट गर्दछौं !!

Photos from Disabled Women's Association's post 13/12/2023

श्री पशुपति मा.बि. सल्झन्डीमा अध्ययनरत कक्षा ११ का भाई बहिनीहरुका लागि अपाङ्गता सवालमा अभिमुखिकरण , धन्यबाद हुमनाथ अधिकारी जी!! यो अवसरका लागि !!

03/12/2023

३२ औ अन्तरास्ट्रिय अपाङ्गता दिवसको सबैलाई शुभकामना ! अपाङ्गता भएकै कारण कुनै पनि विभेद स्वीकार्य छैन!!

Photos from Disabled Women's Association's post 27/11/2023

हामी प्रतिबद्ध छौं!! तपाईंहरू नी???

27/11/2023
Photos from Disabled Women's Association's post 15/10/2023

😍😍 आज घटस्थापना तथा नवरात्र आरंम्भकाे पहिलाे दिन, हार्दिक मंगलमय शुभकामना । श्री नवदुर्गा भवानीमाँ काे पहिलाे स्वरूप शैलपुत्रीले तपाईकाे सम्पूर्ण परिवारमा सुख शान्ती सम्बृध्दि र सफलताकाे प्रदान गरून । ॐ सू सूर्याय नमाे नमः । ॐ भानवे नमाे नमः ।।❣❣

10/10/2023

यस्ता यस्ता समस्यामा राज्य आफ्ना नागरिक प्रति जिम्मेवार हुनु पर्छ!! हाम्रो अपील 🙏🙏🙏

अपाङ्गता महिला संघको नगर प्रमुखलाई ज्ञापनपत्र 02/10/2023

https://newsbutwaltoday.com/?p=39537
"समयको माग अनुसार आ आफ्नो ठाउ बाट राज्यलाई ध्यानाकर्षण गराउनु जिम्मेवार नागरिकको कर्तब्य हो!! स्वही कर्तब्यमा हामीपनि निरन्तर लागेका छौ!!

अपाङ्गता महिला संघको नगर प्रमुखलाई ज्ञापनपत्र बुटवल, १४ असोज । अपाङ्गता महिला संघले रुपन्देहीको सैनामैना नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । अन्तरपुस्ता महिल....

Photos from Disabled Women's Association's post 01/10/2023

अन्तरपुस्ता महिलावादी मंचको नेतृत्वमा देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने योजनासंगै आज oct 1 मा रूपन्देहि जिल्लामा रहेका हामी बिबिधतामा एकता भएका महिलाहरूले पनि ध्यानाकर्षण पत्र बुझाउने काम सम्पन्न गरियो।
२०२६ मा स्तरोन्नति हुने सन्दर्भमा गत २०८० श्रावण २, ३ र ४ गते एक विचार विमर्श कार्यशाला गोष्ठिको आयोजना गरेको थियो। उक्त गोष्ठिमा सातै प्रदेशका विविधतामा रहेका महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अति कम विकसीतबाट मध्य आय भएका राष्ट्रमा स्तरोन्नति नेपालको लागि सुखद उपलब्धी भएको तर ऊन्नति देखावटि मात्र नहोस भनेर आशा छ नेपालका विभिन्न तहहरूले देशको स्तरोन्नतिका लागि यो बांकी 2 बर्षलाई भरपुर मुल्यवान बनाउनुहुनेछ । र नेपालको मात्र नभई बास्तबमै नेपालका हरेक तहका नेपालिहरूको पनि स्तरउन्नति हुनेछ। र प्रत्येक महिलाहरूको पनि स्तरउन्नति हुनेछ।
यस अपाङ्गता भयका महिलाहरूको समेत स्तरऊन्नति हुनेछ।

Photos from Disabled Women's Association's post 01/10/2023

अपाङ्गता महिलासंघको आयोजनामा LOOM तान नेपालसंगको सहकार्यमा सैनामैना वार्ड न 10 र 11 का ४ वटा बिध्यालयका २५ जना शिक्षक र बिध्यार्थीहरूका को सहभागीतामा अपाङ्गता समाबेशी शिक्षा यौनिकता र नारिबादि सिद्धान्त सम्बन्धि 2 दिने अभिमुखीकरण यसै मिती 2080/06/ 13 गते सम्पन्न भयकोछ। समापनमा सैनामैना नगरपालिका वार्ड न ११का वार्ड अध्यक्ष रामप्रसाद भुसाल र वार्ड न १० का वार्ड अध्यक्ष कृष्ण प्रसाद घिमीरेको प्रमुख आतिथ्यता र अतिथीहरू राष्टिय अपाङ्ग महांसंघ लुम्बिनि प्रदेश अध्यक्ष हुमनाथ अधिकारि , लुम तान नेपालका कार्यक्रम अधिकृत सपना थापा, कार्यतक्रम संयोजक जेनिसा महर्जन, रूपन्देहि अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष सुबि गुरूङ, दृष्टिबिहीन ऊत्थान संघका कोषाध्यक्ष शंकर रेग्मी लगायतको ऊपस्थिती रहेको थियो। भने कार्यक्रमको

अध्यक्षता अपाङ्गता महिलासंघका अध्यक्ष कल्पना ढकालले गर्नुभयको थियो।

Photos from Disabled Women's Association's post 30/09/2023

मिति २०८० असोज १२ र १३ गते तान नेपालको सकार्य र अपाङ्गता माहिला संघकाे आयोजनामा समावेशी शिक्षा,यौनिकता र नारीवादी सिद्धान्त सम्बन्धी अभिमुखीकरण कार्यक्रमकाे समापन!! सैनामैना नगरपालिकाका १० र १२ का वडा अध्यक्ष कृष्ण घिमिरे र राम प्रसाद भुसाल ज्यू सहभागी शिक्षक अभिभाक, छात्र छात्रा सबैलाई धेरै धन्यबाद ।।🙏🙏🙏💪💪👍👍

Photos from Disabled Women's Association's post 29/09/2023

सकारात्मक अभियान !!!

Photos from Disabled Women's Association's post 27/09/2023

सैनामैना नगरपालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम २०८०/०५/२७

Photos from Disabled Women's Association's post 01/07/2023

अभियानका स्वरूप फरक फरक।। २०८०/०३/१५

Photos from Disabled Women's Association's post 01/06/2023

सैनामैना नगरपालिकामा मिति 2080/02/16 गते अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम।।

Photos from Disabled Women's Association's post 21/05/2023

चाहेमा असम्भव केहीपनि छैन!!!
दुवै खुट्टा गुमाउनु भएका रोल्पाका हरिबहादुर बुढा मगर कृत्रिम खुट्टाको प्रयोग गरि २०८० साल जेठ ५ गते शुक्रबार (१९ मे २०२३) का दिन सगरमाथाको सफल आरोहण गरि विश्व कृतीमान राख्न सफल हुनु भएको छ। हरि बहादुर बुढाको आट र साहसलाई नमन गर्दै उहाँलाई हार्दिक बधाई तथा अगामि दिनमा पनि देशको नाम राख्न अझ प्रेरणा मिलोस् शुभकामना छ !

Photos from Disabled Women's Association's post 17/05/2023

2080/02/02

Want your organization to be the top-listed Non Profit Organization in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Its our reality.
We Are Running Together👬

Telephone

Website

Address

Rupandehi
Butwal

Other Nonprofit Organizations in Butwal (show all)
Rotaract Club of Butwal Rotaract Club of Butwal
Butwal, 32907

Our Vision We envision a future where young people are inspired and empowered to understand themselves better, enabling them to transform the world around them and enabling them to...

Skate-Aid Nepal Skate-Aid Nepal
Dhunga Skateaid Nepal Skatepark
Butwal, 32907

Skate Aid Nepal is a registered NPO influenced and working under Skate-aid Germany.

Unity For Change Unity For Change
Betahani
Butwal

Youth club from Suddhodhan 3 Rupandehi, Nepal

All Care Nepal All Care Nepal
Butwal

.Feeding And Medically Treating To Injured & Needy Animals At Butwal And Nearby The City.

Kalika Yuva Club Kalika Yuva Club
Kalikanagar/10
Butwal, 32900

Social service

Helpers Caring Circle - HCC Helpers Caring Circle - HCC
Butwal

helper caring circle

Nepalese Association Of Anaesthesia Technologist - NAAT Nepalese Association Of Anaesthesia Technologist - NAAT
Butwal

Come together with the greatest minds in Anaesthesiology to learn the latest advances in the speciality & discover New ways to elevate your practice performance.

Interact Club Of NEESS Interact Club Of NEESS
Manigram, Tilottama/5
Butwal

Official page of Interact club of NEESS

Rotaract Club Of Central Siyari Rotaract Club Of Central Siyari
SIYARI-5, RUPANDEHI
Butwal, 32900

Connecting Fellows

Lumbini Toastmasters Club Lumbini Toastmasters Club
Butwal

How may we help you?

Youth for Environment And Social Transformation - YEAST Youth for Environment And Social Transformation - YEAST
Siddharhanagar
Butwal, 32900

It's a Non Profitable NGO founded by group of scholars related to Environment and Applied sciences