KEN Diabetes & Thyroid Center, Butwal

awareness camp can be arranged on request..

23/06/2024

असार १५ गते शनीवार
डा. जस्मीन तुलाधरको विशेषज्ञ सेवा केन सेन्टरमा ..
अब हाम्रो बुटवल मै मधुमेह र थाइरोइडको उपचार नेपालका बरिष्ठ
र अनुभवी इण्डोक्राइनोलोजिष्ट डा.जस्मिन तुलाधर आउनु हुने हुँदा संबंधित रोगका विरामीहरुले सम्पर्क राखी जाँच गरी ढुक्क हुनुहोस्।

🔹उपचारमा नयाँपन , बैज्ञानिक र ब्यवहारिक
🔹बिश्वास तपाईंको,सेवा हाम्रो

सम्पर्क मिति: २०८१ असार १२-१३ र १४ गते
समय: बिहान बजे ७:००देखि १२:००बजेसम्म

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720

05/06/2024

"Together, we can build a greener future."
Best wishes for World Enviornment Day 2024

03/06/2024

"हाम्रो डाक्टरबाट होइन, राम्रो डाक्टरबाट रोगको उपचार गरौं।"
जेष्ठ २५ गते शुक्रबार र २६ गते शनीवार
डा. जस्मीन तुलाधरको विशेषज्ञ सेवा केन सेन्टरमा ..

अब हाम्रो बुटवल मै मधुमेह र थाइरोइडको उपचार नेपालका
बरिष्ठ र पुरानो अनुभवी इण्डोक्राइनोलोजिष्ट डा.जस्मिन तुलाधर आउनु हुने हुँदा संबंधित रोगका विरामीहरुले सम्पर्क राखी जाँच
गरी ढुक्क हुनुहोस्।

🔹उपचारमा नयाँपन , बैज्ञानिक र ब्यवहारिक
🔹बिश्वास तपाईंको,सेवा हाम्रो
🔹अब,ढुक्ककाे उपचार केन सेन्टर शंकर नगरमा।

सम्पर्क मिति: २०८१ जेष्ठ २३-२४ र २५ गते
समय: बिहान बजे ७:००देखि १२:००बजेसम्म

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720







Pls share

29/05/2024

मधुमेह र थाइरोइडको उपचार नेपालका बरिष्ठ र अनुभवी इण्डोक्राइनोलोजिष्टहरु आउनु हुने हुँदा संबंधित रोगका
विरामीहरुले सम्पर्क राखी जाँच गरी ढुक्क हुनुहोस्।

डा. जस्मिन तुलाधर, वरिष्ठ इण्डोक्राइनोलोजिष्ट
डा. नरेश पराजुली, वरिष्ठ इण्डोक्राइनोलोजिष्ट

🔹उपचारमा नयाँपन , बैज्ञानिक र ब्यवहारिक
🔹बिश्वास तपाईंको,सेवा हाम्रो
🔹अब,ढुक्ककाे उपचार केन सेन्टर शंकर नगरमा

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720






Pls share

26/05/2024

Choose the best diabetes treatment in Butwal.
Ken center, caring diabetes in Nepal since 2002.

25/05/2024

विश्व थाइरोइड दिवस।

इण्डोक्राइनोलोजिष्ट डा. जस्मीन तुलाधर
जेष्ठ १८ शुक्रबार र १९ गते शनीवार

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720

18/05/2024

शुभ दिन
शुभ शनिबार

15/05/2024

Know KEN CENTER better..
Coming soon on this JESTHA.
Stay tune..

13/05/2024

🔸अब सुगर र थाइरोइडको उपचार , लक्ष्य सहितको उपचार।
सुगरको उपचारमा भोलि, हेरौँ , ठिकै छ भनेर नबसौँ। बेलामै सही ठाउँमा सही डाक्टरबाट उपचार परामर्श व्यवस्थापन र निगरानी
राखी स्वास्थ्य लाभ गरौं।
अब हाम्रो बुटवल मै नेपालमा २२ बर्ष देखी मधुमेहको उपचारमा समर्पित केन सेन्टरमा नेपालका बरिष्ठ र अनुभवी मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिषेशज्ञ 'इण्डोक्राइनोलोजिष्ट' हरुबाट ढुक्कको उपचार हुन्छ।
🔸 उपचारमा गुणस्तरिय सेवाका लागि प्रतिबद्धता।
🔹उपचारमा नयाँपन , बैज्ञानिक र ब्यवहारिक
🔹बिश्वास तपाईंको,सेवा हाम्रो
🔹अब,ढुक्ककाे उपचार केन सेन्टर शंकर नगरमा

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720





Pls share..

12/05/2024

Happy nurse day to all the nurses.
Follow to be honest like Florence nightingale.
Nurse plays a key role in medical practice.

12/05/2024

शुभ आइतबार
हप्ताको पहिलो दिन।
शुभ दिन

08/05/2024

आमाहरुलाई असिमित माया र सु स्वास्थ्यको कामना।

06/05/2024

Baishakh 28 & 29
Don't worry about your uncontrolled Diabetes?
Meet Dr Naresh Parajuli, consultant Endocrinologist at KEN CENTER on this coming Friday and Saturday.
We are here to manage your diabetes condition properly and professionally.

For more information, do visit or contact:
✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720





Pls share..

04/05/2024

Wishing you a fantastic Saturday filled with beautiful moments and unforgettable memories.

03/05/2024

केन सेन्टरमा
वैशाख २८ र २९ गते
इण्डोक्राइनोलोजिष्ट डा नरेश पराजुली

सुगरको उपचारमा भोलि, हेरौँ , ठिकै छ भनेर नबसौँ। बेलामै सही डाक्टरबाट उपचार परामर्श व्यवस्थापन र निगरानी राखी स्वास्थ्य लाभ गरौं।
अब हाम्रो बुटवल मै नेपालमा २२ बर्ष देखी मधुमेहको उपचारमा समर्पित केन सेन्टरमा नेपालका बरिष्ठ र अनुभवी मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिषेशज्ञ 'इण्डोक्राइनोलोजिष्ट' डा. नरेश पराजुली आउनु हुने हुँदा संबंधित रोगका विरामीहरुले सम्पर्क राखी जाँच गरी ढुक्क हुनुहोस्।
🔸 उपचारमा गुणस्तरिय सेवाका लागि प्रतिबद्धता।
🔹उपचारमा नयाँपन , बैज्ञानिक र ब्यवहारिक

🔹बिश्वास तपाईंको,सेवा हाम्रो
🔹अब,ढुक्ककाे उपचार केन सेन्टर शंकर नगरमा।

सम्पर्क मिति: २०८१ वैशाख २५-२६-२७ र २८ गते
समय: बिहान बजे ७:००देखि १२:००बजेसम्म

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720





Pls share..

29/04/2024

🔸डा नरेश पराजुली
🔸वैशाख २८ र २९ गते केन सेन्टरमा

सुगरको उपचारमा भोलि, हेरौँ , ठिकै छ भनेर नबसौँ। बेलामै सही डाक्टरबाट उपचार परामर्श व्यवस्थापन र निगरानी राखी स्वास्थ्य लाभ गरौं।
अब हाम्रो बुटवल मै नेपालमा २२ बर्ष देखी मधुमेहको उपचारमा समर्पित केन सेन्टरमा नेपालका बरिष्ठ र अनुभवी मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिषेशज्ञ 'इण्डोक्राइनोलोजिष्ट' डा. नरेश पराजुली आउनु हुने हुँदा संबंधित रोगका विरामीहरुले सम्पर्क राखी जाँच गरी ढुक्क हुनुहोस्।
🔸 उपचारमा गुणस्तरिय सेवाका लागि प्रतिबद्धता।
🔹उपचारमा नयाँपन , बैज्ञानिक र ब्यवहारिक

🔹बिश्वास तपाईंको,सेवा हाम्रो
🔹अब,ढुक्ककाे उपचार केन सेन्टर शंकर नगरमा।

सम्पर्क मिति: २०८१ वैशाख २५-२६-२७ र २८ गते
समय: बिहान बजे ७:००देखि १२:००बजेसम्म

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720





Pls share..

25/04/2024
23/04/2024

World Laboratory Day 2024:

Medical laboratory is to diagnose diseases,
monitor patient health, and track the effectiveness of treatment.
Ken center wishes happy laboratory day.

22/04/2024

🔸डा जस्मिन तुलाधर
🔸वैशाख १४ र १५ गते केन सेन्टरमा
सुगरको उपचारमा भोलि, हेरौँ , ठिकै छ भनेर नबसौँ। बेलामै सही डाक्टरबाट उपचार परामर्श व्यवस्थापन र निगरानी राखी स्वास्थ्य लाभ गरौं।
अब हाम्रो बुटवल मै नेपालमा २२ बर्ष देखी मधुमेहको उपचारमा समर्पित केन सेन्टरमा नेपालका बरिष्ठ र अनुभवी मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिषेशज्ञ 'इण्डोक्राइनोलोजिष्ट' डा.जस्मिन तुलाधर आउनु हुने हुँदा संबंधित रोगका विरामीहरुले सम्पर्क राखी जाँच गरी ढुक्क हुनुहोस्।
🔸 उपचारमा गुणस्तरिय सेवाका लागि प्रतिबद्धता।
🔹उपचारमा नयाँपन , बैज्ञानिक र ब्यवहारिक

🔹बिश्वास तपाईंको,सेवा हाम्रो
🔹अब,ढुक्ककाे उपचार केन सेन्टर शंकर नगरमा।

सम्पर्क मिति: २०८१ वैशाख ११-१२-१३ र १४ गते
समय: बिहान बजे ७:००देखि १२:००बजेसम्म

✅ KEN Diabetes and Thyroid Center
🔸 Tilottama - 2, Shankarnagar
☎️ 9860670320। 9860052720





Pls share..

17/04/2024

रामनवमीको हार्दिक शुभकामना।

16/04/2024

🔸 बैशाख १४ र १५ गते शुक्रबार र शनिबार
🔹सुगर र थाइरोइडको उपचारको लागि इण्डोक्राइनलोजिष्ट
डाक्टर जस्मिन तुलाधर
🔸सहि उपचार । परामर्श । ब्यवस्थापनको लागी
केन सेन्टर

केन डाइबेटिज एण्ड थाइरोइड सेन्टर (केन सेन्टर)
शंकर नगर आकासे पुलको पुर्व ।
9860670320

15/04/2024

स्वस्थ परिवार सुखी परिवार
आफ्नो स्वास्थ्यबारे बेलामै जानकारी लिएर लिई ढुक्कसँग बसौँ। अब मात्र रु.३५००मा दुई जनाको स्वास्थ्य सम्बन्धी (शरीरका अङ्ग सम्बन्धी) २२ वटा रगत र पिसाबको जाँच हुने भएकोले आफ्नो स्वास्थ्यप्रति राम्रो जानकारी लिई ढुक्क होऔ।

यो योजना वैशाख २ गतेदेखि वैशाख १८ गतेसम्म रहने हुँदा स्वास्थ्यप्रति सचेत हुने व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो स्वास्थ्यबारे जानकारी र परामर्श यी ढुक्क हुनुहोस्।

अन्य जानकारीको लागि
केन सेन्टर । शंकर नगर
9860670320

12/04/2024

नयाँ वर्ष २०८१ सालमा सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य खुसी र समृद्धिको कामना व्यक्त गर्दछौ।
केन सेन्टर परिवार

11/04/2024

When your DIABETES is not controlled..

KEN Diabetes & Thyroid Center, Butwal
Serving diabetes in Nepal since 2002 ..
KEN Center, centre for excellence for
diagnosis I treatment I counselling I
management I monitoring

KEN CENTER
Shankar Nagar
986-0670320

Book your appointment timely..

10/04/2024

नयाँ वर्ष २०८१ साललाई स्वागत गरौ।

Photos from KEN Diabetes & Thyroid Center, Butwal's post 08/04/2024

होटल पौवाको आठौं स्थापना दिवसको उपलक्ष्यमा होटल पौवा भालुवाङमा निःशुल्क मधुमेह उच्च रक्तचाप र मिर्गौलाको रक्त परीक्षणपछि सबै बिरामीहरूसँग रिपोर्टको बारे अन्तरक्रिया गरियो।
बिरामीहरूको खानपान र औषधिको सही किसिमले सेवन नगर्दा मधुमेह नियन्त्रण नभएको पाइयो। सबै मधुमेहको बिरामीहरूलाई खानपिन सम्बन्धी र औषधिको सही प्रयोगबारे जानकारी दिँदै भालुवाङका मधुमेहका बिरामीहरूलाई राम्रो उपचार दिने बाचा सहित कार्यक्रम समापन गरियो।

जनउत्तरदायी कार्यक्रम गर्दै होटेल पौवाले मनायो ८ औं वार्षिकोत्सव 07/04/2024

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको पौवाले स्थानीय बासीलाई निःशुल्क मधुमेह ,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रक्त परिक्षीण तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरेको छ । बुटवलको केन सेन्टरसँगको सहकार्यमा भालुवाङमा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको पौवाको भालुवाङ शाखाका प्रबन्ध श्याम न्यौपानेले बताउनुभयो ।

जनउत्तरदायी कार्यक्रम गर्दै होटेल पौवाले मनायो ८ औं वार्षिकोत्सव बुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटेल पौवाले आफ्नो १२ वटै शाखाबाट विविध कार्यक्रम ग.....

07/04/2024

नमस्कार
होटल पौवाको आठौं वार्षिक उत्सवको शुभ उपलक्ष्यमा होटल पौवा भालुवाङमा निःशुल्क मधुमेह उच्च रक्तचाप मिर्गौला सम्बन्धी रक्त परीक्षण र परामर्श कार्यक्रम हुँदैछ।

11/04/2021

Start your day with smile,
Happy Sunday।

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

𝑮𝒓𝒆𝒆𝒕𝒊𝒏𝒈𝒔 𝑭𝒐𝒓 𝑨𝒍𝒍...मधुमेह र थाइरोइडको बिरामीहरुलाई जानकारी:मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ इण्डोक्राइनलोजिष्ट डा...
अब सुगर बढेको छ, औषधी सेवन गर्दागर्दै पनि कन्ट्रोल भएन?यहि माघ ५ र ६ गते शुक्रबार र शनिवारकेन सेन्टर शंकरनगरमा मधुमेह,था...
सहि रोगको सहि परामर्श र सहि ब्यवस्थापन बिरामीको स्वास्थ समय र पैसा बच्छ।
मंसीर १६ गते शनीवारडा. जस्मीन तुलाधरको विशेषज्ञ सेवा केन सेन्टरमा ..अब हाम्रो बुटवल मै मधुमेह र थाइरोइडको उपचार नेपालका ...
अब काठमाण्डौको सेवा बुटवल शंकरनगरमा सुगरको सहि डाक्टर (इण्डोक्राइनोलोजीष्ट ) बाट उपचार ,  ब्यवस्थापन र परामर्श सहितको उप...
कपिलवस्तु निवासी अर्जुन कुवरज्यूको बुटवल, काठमाण्डौ र दिल्लीको अपोलो जस्तो अस्पताल र धेरै ठाउमा थाइरोइडको उपचारको खोजी ग...
केन सेन्टर । मघुमेह र थाइरोइडको भरपर्दो उपचार केन्द्र

Category

Telephone

Address

Shankarnagar, Tilottama
Butwal

Opening Hours

Monday 07:00 - 12:30
17:00 - 20:00
Tuesday 07:00 - 12:30
17:00 - 20:00
Wednesday 07:00 - 12:30
17:00 - 20:00
Thursday 07:00 - 12:30
17:00 - 20:00
Friday 07:00 - 12:30
17:00 - 20:00
Saturday 07:00 - 12:30
Sunday 07:00 - 13:00
17:00 - 20:00

Other Endocrinologists in Butwal (show all)
KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र KEN Center, Butwal केन मधुमेह तथा थाइरोइड उपचार केन्द्र
Tillottama-2, Shankar Nagar
Butwal, 41111

KEN Diabetes and Thyroid Center is a specialized center for Diabetes and endocrine disorders.. contact or sms 9860670320 l 9860052720 for appointments..

Butwal Endocrine Clinic Pvt. Ltd. Butwal Endocrine Clinic Pvt. Ltd.
Shrawanpath
Butwal

We are the only clinic in the town serving with a full-time endocrinologist.