Combo Language Solution

Good

27/12/2022

Todays Question.
नियमित update को लागि 👍 Our page

11/12/2022

सन २०२३ को लागि बढेको तलब ❗️

- न्युनतम सेलरी प्रति घण्टा (बेसिकमा) - ९६२० वन
- न्युनतम सेलरी प्रतिदिन ८ घण्टा (बेसिक) -७६,९६० वन
- प्रतिमहिना न्युनतम तलब (बेसिक) - २०,१०,०५८
हप्ताको औसत ४० घन्टाको दरले )

05/12/2022

बिचको खेल कस्ले जित्ला त ? गोल अनुमान गर्नुहोस साथै
ा भाग्यशाली विजेताले Esewa मा प्राप्त गर्नुहोस
#बिजेता घोषणा : शनिबार हुनेछ
खेल सुरु भएपछिको कमेन्ट मान्य हुनेछैन।
नोटः कमेन्ट मा गोल अनुमान गरेपछी पोस्ट सेयर भएको हुनु पर्नेछ ।

Photos from Combo Language Solution's post 05/12/2022

दोश्रो चरणको उत्पादनमूलक क्षेत्र तर्फ उत्तिर्ण ब्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फाराम दर्ता सम्बन्धि सूचना ।

05/12/2022

Todays Question.
2023 January मा हुने Agricultural exam को लागि एड्भान्स तथा Basic Online कक्षा हरू संचालन भै राखेको छ ।
समय : वेलुकि ६-७ वजे बेसिक र ७-९ एड्भान्स ।
call: +977 984-0827504
नियमित update को लागि 👍 Our page

04/12/2022

Todays Question.
2023 January मा हुने Agricultural exam को लागि एड्भान्स तथा Revision Online कक्षा हरू संचालन भै राखेको छ ।
समय : वेलुकि ७ वजे र बिहान ७:४५
call: +977 984-0827504
नियमित update को लागि 👍 Our page

Photos from 주네팔대한민국대사관 Embassy of the Republic of Korea in Nepal's post 01/12/2022
28/11/2022

2023 January मा हुने Agricultural exam को लागि एड्भान्स तथा Revision Online कक्षा हरू संचालन भै राखेको छ ।
समय : वेलुकि ७ वजे र बिहान ७:४५
call: +977 984-0827504
नियमित update को लागि 👍 Our page

28/11/2022

Good News
January 30 देखि हुनेAgri Exam मा सहभागि हरू ले 2023 को मेनु Exam पनि दिन पाउने |

Photos from Combo Language Solution's post 28/11/2022

कृषि तर्फ आबेदन खुल्यो तयारि कक्षा भैराखेको छ थप जानकारि को लागि +977 984-0827504 मा कल गर्नु होला

Photos from Combo Language Solution's post 27/11/2022

2023 January मा हुने Agricultural exam को लागि एड्भान्स Online कक्षा हरू संचालन भै राखेको छ ।
समय : वेलुकि ७ वजे
call: +977 984-0827504
नियमित update को लागि 👍 Our page

Photos from Combo Language Solution's post 26/11/2022

2023 January मा हुने Agricultural exam को लागि एड्भान्स Online कक्षा हरू संचालन भै राखेको छ ।
समय : वेलुकि ७ वजे
call: +977 984-0827504

Photos from Combo Language Solution's post 19/11/2022

Try it

19/11/2022

उच्च अंक सहित उत्रिण हुने विद्यार्थी हरू लाई धेरै धेरै वधाई तथा शुभकामना साथै आगामि प्रक्रिया पनि छिट्टै पुरा होस् ।
Combo Language Solution
Butwal, Rupandehi
Cell: 9840827504

ईपिएस भाषा परिक्षा फाराम यहि डिसेम्वरमा खुल्ने 15/11/2022

ईपिएस भाषा परिक्षा फाराम यहि डिसेम्वरमा खुल्ने सिओल। विनोद श्रेष्ठ सन् २०२३मा नेपालको लागि कृषि तथा पशुपालन तर्फको फाराम यहि डिसेम्वरको पहिलो सात सम्ममा खुल्न....

14/11/2022

✳️ कोरियन भासा परिक्षाको तयारी गर्ने सोच भएका नयाँ साथीहरुले अनिबार्य बुझ्नुपर्ने र जान्नुपर्ने केही कुराहरु ❗️

✅ बाबा आमा वा अरु कसैका करकापले कोरिया भासा पढ भन्नुभएको छ भनेर आफ्नो मन नभइ नभैकन कोरियन भासा पढ्न सुरु नगर्नुहोस । ईन्स्टिच्युट नधाउनुहोस । पहिला आफ्नो मनमा संकल्प हुनुपर्छ ।

✅ दक्षिण कोरियाली रोजगारको प्रक्रिया आफैंमा एकदम लामो र अनिश्चित खालको प्रक्रिया हो । यसमा पर्खाइ निकै लामो हुन्छ, यति पर्खदा पनी सबैको जाने ग्यारेन्टी हुँदैन, तर अधिकाम्सको भने जाने ग्यारेन्टी हुन्छ है। भर्खर र झटपट रिजल्ट चाहिहाल्ने र भैहाल्नुपर्छ भन्ने मान्यता बोक्नेलाइ यो प्रक्रिया निकै लामो र झन्झटिलो लाग्नसक्छ ।

✅ हेपटाईटिस जस्ता रोग र निको नहुने खालको कलर भिजन कलर ब्लाईण्डनेस जस्ता समस्या पहिचान भएका छन भने कोरियन भासा पढेर दुख नगर्नुहोस ।

✅ यदी समय दिएर र एकदम मेहनत साथ भासा पढ्ने हो भने मात्रै अबदेखी कोरियन भाषाको अध्ययन गर्नुहोस नत्र भने समय र पैसाको बर्बादी मात्रै हुनेछ ! पहिला जस्तो जान्ने आडमा पर्यो भने एक दुई प्रश्न सल्ट्याउन पाइन्छ भन्ने अब सम्भब छैन । अहिले निश्चित गरिएको परिक्षा प्रणाली (UBT) र बायो मेट्रीक प्रणाली अनुसार आफ्नो क्षमताले मात्रै पास हुन सकिन्छ ।

✅ पैसा मात्रै खर्च गर्दैमा कोरियन भासा पास हुन्छु भन्ने भ्रम त्याग्नुहोस । कम खर्चमा पनि बलियो मेहनतले कोरियन भासा पास हुन सकिन्छ ।

✅ कतिपय ईन्स्टिच्युटले दिएका १००% कोरियन भासा पास भन्ने भ्रमित सपनामा नपर्नुहोस । तपाईंलाई १००% भासा पास हुने ग्यारेन्टी दिने प्रशिक्षकको पनि १००% भासा पास हुने ग्यारेन्टी हुँदैन ।

✅ कोरियन भासा अध्ययन गर्नेले रोजगारी पेशा ब्यबसायको बाटाे पनि नछाड्नुहोस । किनकी १००% कोरिया जाने ग्यारेन्टी उड्दाको दिन मात्रै हुन्छ ।

✅ कोरियन भासा पढ्दा कस्तो मिनिङ बुक र वा कस्को किताब पढ्ने भनेर आफुभन्दा अग्रज वा पास भएका सङग सोध्नुहोस । HRD द्वारा निर्देशित गरिएको पाठ्यक्रम बुक भने सबैको एउटा नै हुन्छ । अनुगमन गर्ने निकाय नभएको कारण कतिपय प्रकाशनहरुले तपाईंलाई भासा पास होइन फेल गराउछन ।

✅ यति बुझेर भासा पढ्नुभयो भने पछी दुख पाउनुपर्दैन । धर्यता र मेहनत गर्ने मान्छे एकदिन अबश्य सफल हुन्छ नै । 🙏

31/10/2022

Aaja dekhi regular class hune janakari garuxu 6 pm totally new class Meeting ID: 747 868 9218
Passcode: 123456

21/10/2022

संपुर्ण कक्षा हरु अव तिहार बिदा सकिए लगत्तै हुने जानकारि गराउछु ।
सबै जना लाई भाईटिकाको मंगलमय शुभकामना

सन्तोष पाण्डे

Photos from Combo Language Solution's post 21/10/2022

२०२३ को ईपिएस अन्तर्गत ल्याउने प्रवासि मजदुर (१६ देश) को कोटा निर्धारण . आज शुक्रबार बसेको प्रवासि मजदुर निति निधारण ( सख्या) समितिको बैठकले २०२३ मा ईपिएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख १० हजार निर्धारण गरेको छ । ( निति निर्धारण समिति ( कोटा) मा सबै मन्त्रालय र मजदुर सगठनको प्रतिनिधि सहभागि हुन्छन ) यो तोकिएको १ लाख १० हजार प्रवासि मजदुरको सख्या मध्ये नया ( नियमित) को लागि ८९,९७० जना तोकिएको छ भने बाकि २०,०३० जना प्रतिबद्द ( कमिटेड) कोलाइ तोकिएको छ . माथिको सख्या मध्ये ५०.
७०० को कार्य अवधि (४ बर्ष १० महिना लगायत ) सकिनेहरुको सट्टामा र ४७९६८ जना मजदुरको अभाबको कारण मागको अधारमा नया ( नियमित) ल्याइनेछ्। उत्पादन छेत्रमा ७५००० जना ,कृषि मा १४,००० ,मत्स्यपालनमा ७००० निर्माणमा ३,००० ,सेवामा १,००० जना तोकिएको छ .२०२१-१-१ देखि २०२२-१०-१४ सम्म १,०८,९१४ जनाको रोजगार अनुमति जारि गरेको छ भने यो सख्या मध्ये ३६,५०४ जना प्रबेश गर्न बाकि छन .
RT: Udya rai

13/10/2022

2023 मा EPS परिक्षा दिएर कोरिया जान ईच्छुक हुनुहुन्छ भने जिरो लेवल देखिको कक्षा यहि आस्विन ३० गते आईतवार विहान ७ बजे देखि संचालन हुन गइरहेको छ zoom online class join हुन सक्नु हुन्छ ।
Contact number: 9840827504 (whats app massage also)

Photos from Combo Language Solution's post 13/09/2022

मेडिकल नोटिस आ-आफ्नो चेक गरौ है असोज २ बाट सुरु छ।
http://epsnepal.gov.np/wp-content/uploads/2022/09/List-of-Manufacturing-passers_1st-for-Medical-checkup-and-Job-Application-form-submission.pdf

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने 13/09/2022

https://ratopati.com/story/263133/2022/9/13/korea-?fbclid=IwAR1-Ba_CIF28RUbsueOjq7iaGw4tyc5rz5UxW9hCp3ga0ketei9yXyjIrdo

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेक.....

Eps Topik UBT Exam-2022 / New Model (113)& (E7)Question / Live Test | SET-24/40-QuestionsAnswers. 13/09/2022

https://youtu.be/9bAbSOFyFjI

Eps Topik UBT Exam-2022 / New Model (113)& (E7)Question / Live Test | SET-24/40-QuestionsAnswers. 1-3 2-1 3-2 4-1 5-1 6-2 7-4 8-4 9-3 10-3 11-1 12-2 13-3 14-4 15-1 16-4 17-3 18-2 19-2 20-3 21-2 22-3 23-4 24-3 25- 1 26-1 27-3 28-2 29-3 30-1 31-2 32-1 33-4 ...

Zero Level Basic Class ㄱ ㄴ ㄷ ㄹ by Santosh 13/09/2022

Zero leval class..

Zero Level Basic Class ㄱ ㄴ ㄷ ㄹ by Santosh Contact number : 9840827504

11/09/2022
54 chapter Part-1 EPS Self Study Course Book Combo Language Solution Gaushal Karki / Santosh Pandey 10/09/2022

धेरै विद्यार्थी लागि गार्हो लाग्ने Chapter 54 보험금을 신청하려고요. जति सक्दो वुझाउने प्रयास गरेकाछौं हेर्नुहोला |
Part-1 https://youtu.be/3_GOj8cSbPg
Part-2 https://youtu.be/AftMm4sHnlo

54 chapter Part-1 EPS Self Study Course Book Combo Language Solution Gaushal Karki / Santosh Pandey Contact Number : 9840827504

08/09/2022

ईपीएसमार्फत छनोट हुने युवाको संख्या दोब्बर हुने

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि लैजाने नेपाली युवाको संख्या करिब दोब्बर बनाएको छ । ईपीएसबाट कोरिया जाने नेपाली युवाको छनोट संख्या ८ हजारबाट बढाएर १४ हजार ९१३ पुर्‍याएको हो । कृषि क्षेत्रका सहित छनोट संख्या १७ हजार ६५४ पुगेको छ । यसअघि एचआरडी कोरियाले पहिलो र दोस्रो चरण गरेर ६ हजार ९१३ नेपाली युवामात्र लैजाने गरी भाषा परीक्षा गर्न वैदेशिक रोजगार विभाग ईपीएस शाखालाई अनुरोध गरेको थियो । शाखाका निर्देशक पुष्पराज कटुवालले उत्पादनमूलक क्षेत्रतर्पmको पहिलो र दोस्रो चरणको कोरियन भाषा परीक्षा (ईपीएस टपिक, यूबिटी २०२२) बाट उत्तिर्ण हुने अनुमानित संख्या ६ हजार ९१३ हुने उल्लेख भएकोमा दुवै चरणको परीक्षाबाट उत्तिर्ण हुने संख्या थप ८ हजारको रोष्टर तयार गर्न अनुरोध भएको बताए । कोरियामा विदेशी श्रमिकको अभाव, नेपालले भाषा परीक्षामा गरेको सुधार र पठाउने प्रक्रिया छिटोछरितो भएका कारण कोरियाले नेपालबाट लैजाने कोटा बढाएको शाखाले जनाएको छ । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको कोरियाको रोजगारी गत वर्ष कात्तिकबाट पुन: सुरु भएर हालसम्म ८ हजार श्रमिक कोरिया प्रवेश गरेका छन् । अघिल्ला वर्षमा वार्षिक ७ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेकोमा कोरोना संक्रमणपछि कात्तिकयता १० महिनामा नै ८ हजार युवा कोरिया गइसकेका छन् । यसैगरी कोरियासँगको पछिल्लो श्रम समझदारीले कोरियाबाट ५ वर्ष काम गरेर फर्केका कमिटेड वर्करको पुन: कोरिया फर्कन पाउने ३ महिनाको समयसीमालाई घटाएर १ महिना भित्रै फर्कन सक्ने बनाएको शाखाले जनाएको छ । कोरिया प्रवेश गर्ने संख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ रहेको थियो । वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन सर्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुन: लयमा फर्केको जनाएको छ । विभागले ईपीएस अन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने जनाएको छ । कोरोना संक्रमणअघिका १४ वर्षमा कोरियाले वार्षिक औषत ५ हजार श्रमिक नेपालबाट लैजाँदै आएको देखिन्छ । नेपालबाट सन् २०१७ मा ७ हजार ८००, २०१८ मा ८ हजार ५११ र २०१९ मा ७ हजार १३६ श्रमिक कोरिया गएको विभागले जनाएको छ । त्यसपछि कोरोना संक्रमणका कारण उडान बन्द हँुदा २ वर्ष न्यून संख्यामा मात्र श्रमिक कोरिया प्रवेश गरेका थिए । एक महिनाअघिको तथ्यांकअनुसार कोरियामा उत्पादनमूलक क्षेत्रमा १९ हजार ६५४, कृषि तथा पशुपालन क्षेत्रमा ८ हजार ४२४ र अन्य क्षेत्रमा ५१ नेपाली कार्यरत रहेको देखिन्छ । दक्षिण कोरियाले यो वर्ष ईपीएस अन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको छ । विगतका वर्षको तुलनामा कोरोनाका कारण कोरिया जाने क्रम रोकिएको थियो । यसका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको थियो । हाल कोरिया जाने योग्यसूची (रोष्टर) मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो । सन् २००८ देखि वर्षेनी सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो २ वर्ष कोरोना संक्रमणका कारण स्थगन गरिएको थियो ।

06/09/2022

2023 मा EPS परिक्षा दिएर कोरिया जान ईच्छुक हुनुहुन्छ भने जिरो लेवल देखिको कक्षा यहि आईतबार २६ गते बेलुका ७ बजे देखि संचालन हुन गइरहेको छ join हुन सक्नु हुन्छ ।
Contact number: 9840827504 (whats app massage also)
Link
https://us02web.zoom.us/j/7478689218?pwd=c0sxd293RHFiSjkvUVE2R1NwZVBZQT09

Meeting ID: 747 868 9218
Passcode: 123456
Sunday 7pm

03/09/2022

बधाई छ प्रेम रायमाजि ४०\३९

02/09/2022

बधाई छ रन ब. तामाङ ४०\३९

02/09/2022

बधाई छ समिक्षा लामा ४०\३९

02/09/2022

बधाई छ कृष्ण भट्टराई ४०\३९

02/09/2022

बधाई छ धुर्व माझि ४०/३९

02/09/2022

वधाई छ राजेन्द्र ४०/४०

02/09/2022

वधाई छ सरोज ४०/४०

25/08/2022

कोटा थप्नु राम्रो हो अनि रोस्टर मा राखेर सबै कोरिया पुर्याए झनै राम्रो हुने थियो ।
जय कोरिया 😁

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Videos (show all)

한국어 수업
한국어 수업

Category

Telephone

Address

Butwal
Other Language schools in Butwal (show all)
Himalayan International Language Academy Butwal Himalayan International Language Academy Butwal
Kalikanagar
Butwal

English, German, Spanish, Italian, French, Japanese, Chinese, Korean, Danish

Basu Thapa-Korean language instructor Basu Thapa-Korean language instructor
Butwal, 32907

Best Korean language

Sakura Abroad Std & Training  Center Sakura Abroad Std & Training Center
Butwal, 32900

JAPANESE LANGUAGE SCHOOL in BUTWAL AND GAYLANG BHAIRAHAWA OPEANING SOON

Gurukul Education Gurukul Education
Manigram
Butwal, 32900

"Your Dream, Our Vision"

Acc Institute Butwal Acc Institute Butwal
Traffic Chowk
Butwal, 32907

Learning is the process of Earning. Never stop to learn .

Korean Language With Surya Gahatraj Korean Language With Surya Gahatraj
Rupandehi, Butwal/11
Butwal

English Language Training Center Butwal अंग्रेजी भाषा सिकाउने सस्था English Language Training Center Butwal अंग्रेजी भाषा सिकाउने सस्था
Butwal, 32907

�100 % Improvement अंग्रेजी भाषाका कक्षाहरू

Japanese Language Capability Test - JLCT Butwal Japanese Language Capability Test - JLCT Butwal
Traffic Chowk
Butwal, 071

The Japanese Language Capability Test is for foreigners to measure their Japanese Language Communication skills. The level is divided into 5 levels. That is, there are five level...

Arjun sir korean language Arjun sir korean language
Butwal

Basic , pre- Basic, advance korean class with Hostel facility.

AAYAN EPStopik AAYAN EPStopik
Butwal

welcome to my page.where you can learn Korean EPStopik related questions and answers

Cambridge Education Cambridge Education
Milanchowk, Butwal(side Of Butwal City Centre)
Butwal, 32900

Japanese,Korean,IELTS,PT classes are ongoing.

IELTS & PTE Learning Centre - KIEC-Butwal Branch IELTS & PTE Learning Centre - KIEC-Butwal Branch
Butwal-8, Sukkhanagar
Butwal

We offer IELTS & PTE test preparation, personalized attention, mock tests, and in-depth feedback.