Dr Binod Poudel NeuroPsychiatrist MD
mental health and psychological disorders and alcohol use disorders.
चिन्तित हुनुहुन्छ कि तपाईलाई चिनेको कोहीले आत्महत्याको विचार गरिरहेको छ?
तपाईलाई के थाहा हुनु पर्छ !!!
आत्महत्याको चेतावनी चिन्हहरू ---
१) मूड परिवर्तन
२) सामाजिक घुलमिल कम गर्ने
३) व्यवाहार मा परिवर्तन
४) जीवन समाप्त गर्ने बारे विचार वा योजना व्यक्त गर्ने
५) निराष कुराहरु गर्ने
६) बहुमूल्य सम्पत्तिहरू दिँनु/ दान ।
येस्तो भयेमा मनोचिकित्सक सङ्ग परामर्स लिन सल्लाह दिनुहोला धन्यबाद🙏
People with anxiety disorders often experience intense and excessive fear and worry that causes problems in their family, social, school and work life. But anxiety disorders can be treated! Here's what you need to know ⬇️
Happy new year
If someone you know has depression, remember:
𝘐𝘯 𝘰𝘳𝘥𝘦𝘳 𝘵𝘰 𝘴𝘶𝘱𝘱𝘰𝘳𝘵 𝘰𝘵𝘩𝘦𝘳𝘴, 𝘺𝘰𝘶 𝘯𝘦𝘦𝘥 𝘵𝘰 𝘵𝘢𝘬𝘦 𝘤𝘢𝘳𝘦 𝘰𝘧 𝘺𝘰𝘶𝘳𝘴𝘦𝘭𝘧 𝘵𝘰𝘰. 💙
https://www.facebook.com/share/p/dydMpWMf6DNSSQFQ/?mibextid=WC7FNe
🫁 The air we breathe.
🥘 The food we eat.
🚰 The water we drink.
🌆 The environment we live in.
🔥 Climate change & destruction of natural habitats.
⬇️
All of these impact our health.
Health For All: means protecting nature 🌎
विरामीले आफ्नो उपचार ( seizure / छारे रोग ) को अनुभव सुनाउदै
जम्मा १९ वर्षको थिइन् सुस्मिता, एघार कक्षामा पढ्थीन् । यो उमेर भनेको जिज्ञासु हुने, हेर्न खोज्ने, बुझ्न खोज्ने, आफ्नो प्यासन खोज्ने उमेर हो । तर उनि भने आफ्नो जीवनलाई नै त्याग्न पुगिन।
केही दिन अघि घर देखि झोला भिरेर बाहिर निस्किएको सिसिटिभी फुटेजमा देखिएको थियो ।आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । तर, न आफन्तकोमा पुगिन न सम्पर्कमा नै आइन । आयो त पशुपतिको गोरखनाथ मन्दिरमाथिको जंगलमा देहत्याग गरेको अवस्थामा भन्ने खबर आयो । प्रारम्भिक अनुसन्धानमा सुस्मिताले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले बताएका छन् ।
हेर्नुस्, समय आधुनिक बनेसँगै मानिसको मन स्थिर छैन । अब त हरेक अभिभावकले आफ्नो सन्तानलाई नजिकबाट नियाल्नुपर्ने भयो । कतै उनीहरू चिन्तामा त छैनन् । कतै पिडामा त छैनन् । कतै समस्यामा परेका त छैनन् । पछिल्लो चालचलन फरक पो छ कि ?! अब त हरेक नजिकका व्यक्तिले ख्याल गर्नुपर्ने भयो ।
हाम्रो शास्त्रले भन्छ, एउटा मानव भएर जन्मन ८४ हजार जुनी काट्नुपर्छ । यति अमूल्य छ यो जीवन । हरेक परिस्थितिसँग जुध्नको लागि ईश्वरले सर्वथोक दिएका छन् हामीलाई । यसैले हिम्मत कहिल्यै हार्नु हुदैन, जीवनमा संघर्ष गरेर बाँच्न पाउनु नै सर्वोत्तम आनन्द हो ।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली !
Mental health / take help with professionals when needed.
यो शनिवार - बुटवल मा
Great video for keeping your mental health better. 🙏
आज नुहाएर सरिर को फोहोर त फाल्नु भयो अनि मन को फोहोर ¿
Happy माघे सक्रान्ति
🍠🥔
युवाले सपना माग्यो, उसले जंगल देखायो।
रोजगारी माग्दा - बन्दुक बोकायो।
युवाले बैदेशिक रोजगारी देख्यो,
के-के प्रक्रियामा अल्झायो र दुख दियो।
युवाले दुई छाकको लागी देश छोड्छु भन्यो,
राज्यले संसार छोड्न लगायो।
राज्यले दुर्घटना भन्ला, तर यो हत्या हो।
आखिर कहिलेसम्म ?
RIP
Short story of two monks ( दुई भिझु को कथा )
Comment your views and opinion. Story telling.
नकरात्मक सोच लाइ सकरात्मक वनाउने विधि को एक उदाहरण
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the practice
Telephone
Website
Address
Butwal
Tilottoma, 1 Sankanagar
Butwal
Dr. Kamal Karki MBBS/MS (K.U) General and laproscopic surgeon Edmond City Hospital Butwal
Dhawaha-12
Butwal
Health clinic for checkup and treatment, consultant and referral services. Complete lab and pharmacy services.
Butwal Basecamp
Butwal
We do solve all types of skin problems with a range of Dermatologists.