Butwal Endocrine Clinic Pvt. Ltd., Butwal Videos

Videos by Butwal Endocrine Clinic Pvt. Ltd. in Butwal. We are the only clinic in the town serving with a full-time endocrinologist.

Diabetes,Thyroid & Hormone related clinic

Other Butwal Endocrine Clinic Pvt. Ltd. videos

Diabetes,Thyroid & Hormone related clinic

सुगर थाइरोइड रोग क्लिनिक। Dr.manoj karki #CONSULTANT_ENDOCRINOLOGIST (Sir ganga ram aspatal, New delhi) डाक्टर भेट्ने समय प्रत्येक बुधवार साँझ ४:३० देखि ६:३० बजे सम्मा प्रत्येक शनिवार बिहान ९:०० देखि दिउँसो १ बजे सम्मा सम्पर्क ९८५७०५२१५३ ९८४६९७२३४६

#अब_बुटवलमै वरिष्ठ #सुगर,#थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ(Endocrinologist)द्वारा सुगर, थाईराईड लगायत सम्पूर्ण हर्मोन सम्बन्धी रोगहरूको #दैनिक स्वास्थ्य उपचार तथा परामर्श सेवा प्राप्त गर्नुहोस्। # औषधि खाएर पनि सुगर/थाईराईड नियन्त्रण नभएका बिरामीहरुलाई बिशेष परामर्शको व्यवस्था उपलब्ध छ। # बालबालिका वा कम उमेरमा देखिने महुमेह तथा थाईराईड रोगका लागि बिशेष परामर्शको व्यवस्था उपलब्ध छ। क्लिनिक समय: दैनिक बिहान:७:०० देखी ८:०० बजे सम्म (दैनिक) साँझ:०४:३० देखी ०८:०० बजे सम्म (सोम,बुध,बिहिबार) शनिबार: बिहान:७:०० देखी साँझ ०५:०० बजे सम्म नाम लेखाउनका लागी :९८५७०५२१५३(NTC),९८०५४१३०१९(NCELL) सम्पर्कः बुटवल इन्डोक्राइन क्लिनिक प्रा.लि. श्रवणपथ, बुटवल-०८, रूपन्देही (भुड्कि चोक देखि भाटभटेनी जाने बाटोमा)

बुटवलको दीपनगरमा नि:शुल्क स्वास्थ्य शिविर
बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा बुटवल इण्डोक्राइन क्लिनिक प्रा. लि. ले सामाजिक उत्तरदायित्व वहन गर्दै बिस पचहत्तर युवा क्लब परिवार को आयोजनामा र मल्टिस्टार रेफरेन्स प्याथ ल्याब प्रा. लि.को सह-आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ७ को कार्यालय भवनमा वरिष्ठ हर्मोन रोग बिशेषज्ञ(Endocrinologist)डा. मनोज कार्की र डा.सुबोध बस्यालको उपस्थितिमा बुटवल इण्डोक्राइन क्लिनिक प्रा. लि.ले वडा भित्र रहेका वडा वासीलाई सुगर , थाईराईड लगायत सम्पूर्ण रोगहरूको नि:शूल्क स्वास्थ्य उपचार तथा परामर्श सेवा ,नि:शूल्क औषधी वितरण तथा नि:शूल्क रगत परिक्षण आदि सेवाहरु प्रदान गरेको छ।

बुटवलको दीपनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने
बुटवलको दीपनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर बीस पचहत्तर युवा परिवारद्वारा बुटवलको दीपनगर स्थित नयाँ वडा कार्यालयको भवनमा आउँदो शनिवार अर्थात माघ २९ गते हुन लागेको हो । शिविरमा डा. मनोज कार्की र डा.सुबोध बस्यालको उपस्थिति रहनेछ । शिविरमा डाक्टरहरुद्वारा नि:शुल्क सुगर जाँच, नि:शुल्क औषधी वितरण, नि:शुल्क डाक्टरद्वारा परामर्श सेवा उपलब्ध गराइने छ । शिविरमा बुटवल इण्डोक्राइन क्लिनिक प्रा लि र मल्टि स्टार रेफरेन्स प्याथ ल्याब प्रा लि सह-आयोजकको रुपमा रहेका छन् । युवा परिवारले बुटवलमा रहेर विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

मास्क लगाऔँ, महामारीबाट बचौं।
मास्क लगाऔँ, महामारीबाट बचौं। #unicefnepal #NepalGovernment #Butwalendocrine