Sajilo Karobar Butwal सजिलो करोबार बुटवल, Butwal Videos

Videos by Sajilo Karobar Butwal सजिलो करोबार बुटवल in Butwal. We advertise online with this page real estate business

बुटवल नजिकै आकर्षक घडेरिहरु बिकृमा
हजुर बुटवल बाजार नजिकै बुटवल 19 मोतिपुर भैरहवा जाने बेथरी हाइवय देखि 300 मि मै नया प्लोटिङ को 18 लाख देखि 30 लाख सम्मका 7 धुर देखि 10धुर सम्मको आकर्षक घडेरीहरु रोजेर पाउनु हुनेछ । नजिकै स्कुल मेडिकल बजार बस्ती राम्रो भएको खानेपनि बिजुली पिच बाटो सुबिधा सम्पन्न रहेको छ। अब सिमित घडेरी मात्र बाकी रहेका छन इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोस 9847162716

Other Sajilo Karobar Butwal सजिलो करोबार बुटवल videos

बुटवल नजिकै आकर्षक घडेरिहरु बिकृमा हजुर बुटवल बाजार नजिकै बुटवल 19 मोतिपुर भैरहवा जाने बेथरी हाइवय देखि 300 मि मै नया प्लोटिङ को 18 लाख देखि 30 लाख सम्मका 7 धुर देखि 10धुर सम्मको आकर्षक घडेरीहरु रोजेर पाउनु हुनेछ । नजिकै स्कुल मेडिकल बजार बस्ती राम्रो भएको खानेपनि बिजुली पिच बाटो सुबिधा सम्पन्न रहेको छ। अब सिमित घडेरी मात्र बाकी रहेका छन इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोस 9847162716

राम्रो घर जग्गा नपाएर हैरान हुनुन्छ ? वा घर जग्गा बिक्रि नभएर तनाब मा हुनुन्छ? अब एकचोटी हामीसङ हातेमालो गर्नुहोस बुटवल तिलोत्तमा भैरहवा मा कारोबार को लागि हामी सहयोग गर्ने छौ। Office Location Butwal Devinagar- Sajilo Karobar Butwal सजिलो करोबार बुटवल ☎️9847162716

सुन्दर नगरी बुटवल 11 देबिनगर तिलगंगा पथ मा आकर्षक 2.5 तला पक्की 2078 साल मा बनेको नया घर बिक्रिमा । छेत्रफल - 7 धुर= 18 हात मोहोडा 30 हात पिछाड रूम- बेड रुम 5 लिभिङ रुम 2 बाथरुम 1 टोइलेट 4 मुल्य -2 करोड 15 लाख सिधा घरधनी न 9869472846 सजिलो कारोबार बुटवल न 9847162716

भल्वरी चोक बाट 50m दक्षिण gk पेट्रोल पम्प मेन हैवय देखि 50 m पुर्ब 9 धुरका उत्तर मोहोडाका 1 वटा घडेरि बिक्रिमा बाटो -22 फिट मोहोडा- 18 हात पिछाद - 40 हात मुल्य -45 लाख सम्पर्क -9857062716