Genomic Diagnostic Laboratory
GDL is centrally located medical laboratory aiming to provide quality and relliable medical laborart
नियमित गर्नुपर्ने स्वास्थ्य जाच गर्न छुट्नु भयो कि ?
यही जेष्ठ १२ गते बिश्व थाइरोइड दिवसको अवसरमा थाइरोइड जाचको साथमा रक्तअल्पता, रक्तकोषको कमि, प्लेटलेट कमि, सुगर, मृगौला जाच, युरिक एसिड, कलेजो जाच, रगतमा बोसोको जाच लगायतका २५ भन्दा बढी रगतका जाच मात्र रु २०००/- मा हुने भएकोले अवसरको फाइदा लिनुहोस् ।
यो अवसर मात्र जेष्ठ १५ गते सम्म लागु हुनेछ ।
आज बैसाख २९ गते यस जिनोमिक ल्याबले छ वर्ष सम्पन्न गरी सातौं वर्षमा प्रवेश गरेको छ । यस शुभ घडीमा सम्पूर्ण सेवाग्राहीहरुले गरेको विश्वास र माया प्रति धन्यवाद दिन चाहन्छौ । हामी हाम्रो तर्फबाट गुणस्तरीय सेवा दिन सदैव तत्पर रहेका छौं ।
We are again happy to share our performance at international level. This is the proof of our laboratory theme "Quality We Care".
This is to remind you that quality of our Laboratory service is continuously monitored. The cost you pay is not only for testing, its for Quality Assurance too. Does your laboratory provide this?
हामी हाम्रा सेवाहरु अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरीय छन् भनेर प्रमाणित भएकोमा खुशी छौ । यो हाम्रो ल्याबको स्लोगन " गुणस्तर हामी ख्याल राख्छौ " लाइ निरन्तरता दिईरहेको प्रमाण हो । यो प्रमाण हामी अनवरत रुपमा तपाइको परिक्षणको गुणस्तर मापन गर्दैछौ भन्ने कुराको याद दिलाउन पनि हो । तपाईले तिरेको शुल्कले परिक्षण मात्र गर्दैन, गुणस्तर सुनिश्चित पनि गर्दछ । के तपाईको प्रयोगशालाले यो प्रदान गर्दछ ?
बधाइ तथा शुभकामना
विश्व मुटु महासंघले विश्वका जनतालाई मुटुरोगबाट बच्नका लागि सन्देशहरू जारी गरेको छ। तल उल्लिखित उपायहरू सबैले पालना गरी आफ्नो मुटु स्वस्थ राख्ने प्रयास गरौं।
१. आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदि जँचाउनुका साथै पेटको नाप र मोटोपनबारे पनि जानकारी लिनुपर्छ।
२. आफूलाई रहेको खतराबारे जानकारी पाएपछि स्वास्थ्यकर्मीसँग यी खतराहरूबाट मुक्त रहन के कसो गर्ने हो, त्यसबारे परामर्श लिनुपर्छ।
३. हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्च रक्तचाप हो जसको कुनै लक्षण हुँदैन। औजारले नजाँची रक्तचाप कति छ भन्ने थाहा हुँदैन। यस्तै प्रकारले मधुमेहका साथै रगतमा कोलेस्टेरोल बढेको छ कि छैन भन्नेबारे थाहा पाउन नियमित रूपमा रगत परीक्षण गराउनुपर्छ।
४. नियमित व्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सूर्ति नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्नेतर्फ लाग्नुपर्छ।
५. दैनिक प्रशस्त मात्रामा फलफूल र हरियो तरकारी खानुपर्छ।
६. धूमपान निषेधित सार्वजनिक स्थलहरू विस्तार गर्दै जान सम्बन्धित निकायहरूले सहयोग गर्नुपर्छ।
७. तरकारी र फलफूलमा विषादी र रसायन प्रयोग निरूत्साहित गरिनुपर्छ।
८. बढी गुलियो, नुनिलो, चिल्लो र तयारी खानाहरू (फास्टफुड) कम खानुपर्छ।
९. मानसिक तनाव र उत्तेजना नियन्त्रण गर्नुपर्छ।
१०. आफूभित्र प्रसन्नता, सन्तुष्टि, सहयोगी र दानी प्रवृत्ति विकास गर्न सके सुख र स्वास्थ्य दुवै पाउन सकिन्छ।
Resource: Setopati
के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता...
यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ।
यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब एक महिनामा १२ पटक हुन्छ, र प्रत्येक पटक चार घण्टा लाग्छ, जसको अर्थ ४८ घण्टा…
मृगौलाको कुनै रोगबाट पीडित नभएका र स्वस्थ व्यक्तिको लागि उनीहरूको मिर्गौलाले दिनमा छत्तीस पटक कुनै समस्या बिना यो काम गर्छ।
यदि तपाइँ यो पढ्दै हुनुहुन्छ भने, रक्सी पिउन बन्द गर्नुहोस्, प्रशोधित खाना खान बन्द गर्नुहोस्, जङ्क फुडहरू खान बन्द गर्नुहोस्, अनावश्यक मिठाईहरू खान बन्द गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा शारीरिक मिहिनेत र व्यायाम गर्नुहोस ।
र नियमित रक्त परीक्षण गर्नाले समयमा नै मृगौला रोग पत्ता लागि थप क्षति हुन बाट जोगाउदछ ।
सबै विकल्पहरू तपाईंको लागि धेरै सस्तो र सजिलो हुनेछ।!
Source: online
रक्षा बन्धन तथा जनै पूर्णिमाको उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
भाइरल हेपाटाइटिसबारे सचेत रहनुुहोस् र यी 5️⃣ कुराहरु याद गर्नुहोस् 🔽
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रदान्जली
Ramesh Pandey Sapkota Suman Gunanidhi Khanal
बर्षको एक पटक गर्नै पर्ने जाच गर्नु भयो त?
मात्र २०००/- मा लुकेर बस्ने अनेक दिर्घ रोगहरु ( रक्त अल्पता, रक्त क्यान्सर, मधुमेह, किड्नि फेल, कलेजो समस्या, युरिक एसिड, थाइरोइड रोग, पिसाब इन्फेक्सन) को जाच हुन्छ ।
समयमै पहिचान भएमा पैसा मात्र बचत हुदैन, तपाइको समय साथै अमुल्य जिबन पनि जोगिन्छ ।
यो तपाइको मात्र जाच होइन, पुरै परिवारको भबिश्यको जाच हो ।
थप जानकारिको लागि 9851141577 मा सम्पर्क गर्नुहोस ।
,
सस्तो होइन भरपर्दो ल्याब परिक्षण खोज्नुहोस ।
हामी स-प्रमाण अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएका छौ ।
तपाइले परिक्षण गर्ने प्रयोगशालामा बाह्य गुणस्तर जाचको रिपोर्ट पनि हेर्न नभुल्नु होला ।
नोभेम्बर महिनाको हर्मोन जाचको गुणस्तर जाच रिपोर्ट यहा हेर्न सक्नुहुन्छ ।
थप जानकारीको लागि 9851141577 मा सम्पर्क गर्न सक्नुहुन्छ ।
जिनोमिक डायोग्नोस्टिक ल्याब प्रा लि को पाचौ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । नव निर्वाचित कार्य समितिलाई स्वागत तथा कार्यकालको हार्दिक शुभकामना ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Butwal
Opening Hours
Monday | 06:00 - 22:00 |
Tuesday | 06:00 - 22:00 |
Wednesday | 06:00 - 22:00 |
Thursday | 06:00 - 22:00 |
Friday | 06:00 - 22:00 |
Saturday | 06:00 - 22:00 |
Sunday | 06:00 - 22:00 |
Butwal
DermaTalk is independent Online Skin Care Community incorporated in Late May of 2008 to provide a vi
Kalikanagar Near Chauraha Hospital
Butwal, 5555
Healthy,tasty food and liquor beautiful environment
Butwal
k tapai massag garna chananu hunxa,,��yadi chahanu hunxa vana samparka garnu hola hamro samparka number 9803149534,9849981734
Butwal City Center, Milanchowk
Butwal
A specialized center for achieving excellence regarding surgical and non surgical aesthetics
Lumbini
Butwal
To Develop Trust of People & Giving Most Useful Health Related Products For Men & Women With Secure Home Delivery.