Suryodaya Dental Care, Dharan
Please visit us for all kinds of Dental Treatment with well equipped facilities & proper sterilizatio
Deepawali ko subhakamana !!!
MAHASHIVARATRI 2078
Jai Shambhoo !!
Periapical cyst removal in upper left central incisor...
दिपावली तथा छठ पर्व को हार्दिक मंगलमय शुभकामना !!!
सुर्योदय डेन्टल परिवार को तर्फ बाट !!!
बिजया दशमी २०७८ को सबैलाई हार्दीक मंगलमय शुभकामना !!!
Serving for 2 years now...more to go...
Thank you family and friends for all the support..
Bad dental hygiene can lead to increased risk of heart diseases and strokes.
Maintain oral hygeine...maintain your blood pressure.
'Be proud of your mouth '
Happy world oral health day 2021
Visit for clear radiographs...
सुर्योदय परिवार को तर्फ बाट सबै लाई तिहार को शुभकामना !!
राष्ट्रिय बाल दिवस को अवसर मा
A year gone by..
Thank you every1 for wishing well 🙏
https://www.facebook.com/1817886175110330/posts/2783613115204293/
एचआइभी,हेपेटाइटिस संक्रमण दात उपचारका क्रममा स्वास्थ्य संस्थामा प्रयोग गरिने उपकरणहरुबाट पनि सर्न सक्छ । बचावटका लागि प्रत्येक व्यक्तिले प्रयोग गरेका उपकरण निर्मलीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।
निर्मल' वा निर्मलीकरण वा निर्मलीकृत औजार-उपकरणको अर्थ के हो ?
निर्मलीकरणको अर्थ सङ्क्रमण गर्ने सबै सूक्ष्मजीवलाई मार्नु हो । सङ्क्रमण-नाश (Disinfect) को अर्थ सङ्क्रमण गराउनसक्ने अधिकाश सूक्ष्मजीवलाई मार्नु हो । केही खास प्रकारका साबुन र सरसफाइ गर्ने उत्पादन “सङ्क्रमणनाशक" (Disinfectant) भनिन्छन्। तर डेन्टल औजार वा उपकरण जुन रगत को सम्पर्क मा आउछ त्यसलाई सङ्क्रमणनाश गर्न सङ्क्रमणनाशकले धोएर मात्र पुग्दैन- ती औजार वा उपकरणहरूलाई निर्मलीकरण गर्नुपर्छ ।
चापयुक्त वाष्पीकरण
विधि धातुले बनेका औजार वा रवर वा प्लास्टिकले बनेका उपकरणहरू निर्मलीकरण गर्नका लागि चापयुक्त वाष्पीकरण विधि अपनाउनु पर्छ जसलाई अटोक्लेभ (Autoclave) भनिन्छ । अटोक्लेभले उपकरणहरूलाई बाफ र चाप दिएर निर्मलीकरण गर्दछ । निर्मलीकरण गरिसकेपछि, औजारहरूलाई सेलाउन दिनुपर्छ । तिनीहरूलाई हातले छुनु हुँदैन ।
ती औजार अरू कुनै चीजमा छोइए भने वा आफ्नै हातले छोइए पनि दूषित हुन्छन्। औजारहरू निर्मलीकरण गरिएका भाँडामा सेलाउन दिनुपर्छ । धूलो नपरोस् भन्नाका लागि भाँडामा भएका औजारहरू उठाउन निर्मलीकरण गरिएका सनासा (tongs,cheatle)प्रयोग गर्नुपर्छ । तिनलाई सीधै निर्मलीकरण गरिएका भाँडावर्तनमा राख्नुपर्छ ।
भाँडालाई निर्मलीकरण गरिएको कपडा वा कागजले छोप्नुपर्छ । ती औजार राम्ररी सुकेपछि त्यस भाँडाको बिर्को लगाउनुपर्छ र त्यसलाई बाहिरका सूक्ष्मजीवहरूको तिनको संसर्गमा नआउन् भनी टेप वा अन्य कुनै त्यस्तै चिजले सिलबन्दी गर्नुपर्छ ।
याद रहोस रगत लागेको औजार पानीमा उमालदा पनी सम्पूर्ण रूपमा निरमुलिकरण हुदैन र HIV,Hepatitis संक्रमणको खतरा रहिरहन्छ।त्यसैले Autoclave गरिएका औजार-उपकरण बाट मात्र आफ्नो दाँतको उपचार गराउनुपर्छ ।
Please wear mask...
https://m.facebook.com/story.php?story_fbid=3040375499333488&id=393532697351128
Horizontal impaction removal w.r.t. 48
for such problems...
Wishing u all happy and healthy new year....
Satisfied patient...
Merry christmas to u all...
Please do visit our dental clinic for crowns and bridges...
courtesy : Med Dent Nepal
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Dharan
00977
Opening Hours
Monday | 08:00 - 17:00 |
Tuesday | 08:00 - 17:00 |
Wednesday | 08:00 - 17:00 |
Thursday | 08:00 - 17:00 |
Friday | 08:00 - 17:00 |
Saturday | 10:00 - 14:00 |
Sunday | 08:00 - 17:00 |