Bresasdg

I like to playing game.

26/08/2023
10/09/2022

यही कामना छ तिमी खुशी रहनु,
विवाहको वार्षिकोत्सवको शुभकामना,
हाम्रो प्रेम यसरी नै बढिरहोस्,
हर दिन नयाँ नयाँ सपनाहरु साकार भइरहोस्,
बैबाहिक वार्षिकोत्सवमा हार्दिक शुभकामना छ प्रियेㅣㅣㅣㅣ
सधै भरि यसै गरि साथ दिनु है छुच्ची ।।।।।
I Love ❤ you forever mero payeri budi....Happy Anniversary...

29/08/2022

Jay mongol..

28/08/2022

Jagoo mongol

झापा, आगामी मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन को निमित्त मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्ला सभाले ऊम्मेदवारी छनोट कार्य सम्पन्न गरेको छ। झापाको धुलाबारीमा बसेको उक्त बैठकमा मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्ला सभाको अध्यक्ष बानिरा मेचेको सभाध्यक्षमा बसेको थियो ऊक्त उम्मेदवारी छनोट बैठकमा मंगोल नेशनल अर्गनाइजेसनको प्रेसिडेण्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यता रहेको थियो।भने मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रिय सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

झापा जिल्लामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ भने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरेर जम्मा १५ वटा निर्वाचन क्षेत्र रहेको छ।१५ निर्वाचन क्षेत्र मध्येमा मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्लाले १४ वटा निर्वाचन क्षेत्रमा सर्वसहमतिले उम्मेदवारी टुङ्गो लगाएको छ।उक्त बैठकमा MNO केन्द्रीय सचिब सन्तोष तामाङ्ले अबको निर्वाचनमा अनुभव मुखि मात्र नभएर परिनाम मुखी बनाउनु पर्नेमा जोड दिनु भएको थियो।२१ औ शताब्दीमा नेपालको मुलबासी मंगोल नेताहरुले बिगतको निर्वाचनहरु बाट प्राप्त गरेको अनुभवहरुबाट परिणाममा बदल्नु पर्नेमा जोड् दिनुभएको थियो। मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्लाले नगर सभा, गाउँ सभा,वडा सभा र टोल सभा सम्पन्न गरिसकेको कारण अबको निर्वाचनमा परिणाम निकाल्नै पर्ने तव मात्र फाउण्डर प्रेसिडेण्ट अमर ड.गोपाल गुरुङको सपना र उत्पिडित मुलबासी मंगोलहरु को अस्तित्व र अधिकार सुख जिबन पुरा गर्न सकिने बताउनुभएको थियो। उक्त बैठकले झापा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यमा सन्तोष तामाङ् प्रदेश सभा सदस्य ‘क’ मा सागर राइ र प्रदेश सभा ‘ख’ मा मोहन सिंह लिम्बुलाइ सर्वसहमतिले चैन गरेको छ। यसैगरी प्रतिनिधि सभा सदस्यको लागि झापा क्षेत्र नं: २ बाट प्रतिनिधि सभा सदस्यमा अक्कल तामाङ प्रदेश सभा ‘क’देव नारायण धिमाल र ‘ख’ मा मंगल सिंह लिम्बु,झापा क्षेत्र नं:३ प्रतिनिधि सभा सदस्यको लागि श्याम लिम्बु र प्रदेश सभा ‘क’ लासिम्हाङ् लिम्बु र प्रदेश सभा ‘ख’ मा यम् कुमार श्रेष्ठ रहेको छ भने क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यको लागि दिलिप धिमाल रहेको छ,दिलिप धिमाल मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रीय प्रवक्ता समेत हुन्, प्रदेश सभा ‘क’ मा भरत राइ र प्रदेश सभा ‘ख’ मा भने टुंगो लगाउन सकेको छैन।यसै गरि झापा क्षेत्र नं:५ को प्रतिनिधि सभा सदस्यमा सान बहादुर मेचे रहेका छन् भने यसै क्षेत्रको प्रदेश सभा सदस्य उम्मेदवार ‘क’ मा राजेन्द्र चेमजोङ र प्रदेश सभा सदस्य ‘ख’ मा रामलाल राइ ज्यु लाइ सर्वसहमतिले उम्मेदवारी टुङ्गो लगाएको छ। उक्त बैठकमा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसनको प्रेसिडेण्ट बुद्ध लाल मेचे ज्युले निर्वाचन मा हिन्दु आर्य ब्राह्मणबादि राजनितिक दलहरुको सड्यन्त्र हुन्छ उक्त सड्यन्त्रलाइ परास्त गर्न मुलबासी मंगोलहरुलाइ एकजुट बनाउदै लैजानु पर्ने कर्तब्य रहेको बिचार राख्दै नेपाली राजनीति र विश्व राजनीतिमा घटिरहेको घड्नसक्रमरुको बिषयमा जानकारि दिनु भयो र सभा अध्यक्षले चैन गरेका उम्मेदवारहरुलाइ बिजयीको अग्रिम शुभकामना सहित उक्त कार्यक्रम सम्पन्न भएको थियो।

03/08/2022
03/08/2022
03/05/2022

Jay mogal jay mulbasi... chunab parchar parshar program.

01/05/2022

Comment garnu holaa.... yasko layak ko ko chan chor haru...

24/04/2022

Jay mongal Jay mulbasi...

Want your establishment to be the top-listed Arts & Entertainment in Rajshahi Division?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Jay mogal jay mulbasi... chunab parchar parshar program.
Comment garnu holaa.... yasko layak ko ko chan chor haru...
Jay mongal. ..jay mulbasi....
Welcome sabai mulbasi mangol daju vai haru....
Xoroo..
Xoroo thulo hudai....

Category

Telephone

Address


Rajshahi Division
5700

Other Video Games in Rajshahi Division (show all)
Dung Beetles Freight Group Dung Beetles Freight Group
Rajshahi Division

The Freight of your work on our shoulders

RX world gaming RX world gaming
Rajshahi Division

Rx world GAMING

Pasiya Zer Pasiya Zer
Rajshahi Division

S1_gamer S1_gamer
Rajshahi Division

Hi guys I am S1_gamer welcome to my gaming world � like follow �� follow for new video.. and

Funny JB Funny JB
Rajshahi Division

Rojamoni

𝓓𝓒 𝓙𝓤𝓣𝓣 𝓖𝓐𝓜𝓘𝓝𝓖 𝓓𝓒 𝓙𝓤𝓣𝓣 𝓖𝓐𝓜𝓘𝓝𝓖
DC Jutt
Rajshahi Division

𝓓𝓒 𝓙𝓤𝓣𝓣 𝓖𝓐𝓜𝓘𝓝𝓖

Shaon On Gaming Shaon On Gaming
Rajshahi Division

Never Trust Anyone’s

We haven't forgotten you yet We haven't forgotten you yet
Tahsil
Rajshahi Division, HAVELILAKHA

BRIX Plays BRIX Plays
Mambusao Capiz
Rajshahi Division, 5807

just a normal player

L**e L**e
Rajshahi Division

Spreed Gaming Spreed Gaming
Nagoda
Rajshahi Division, 80110

FOLLOW LIKE SHARE PLEASE

ML Fanny.Gaming ML Fanny.Gaming
Rajshahi Division