Thalani Polyclinic Dharan
"Cheap and best Healthcare"
भोलि मिति २०७८ साल फाल्गुण २८ गते शनिवार बिहान ७ बजे देखि थालनी पोलिक्लिनिकको प्रायोजन तथा बाझोगरा युवा क्लबको आयोजनामा नि:शुल्क स्वास्थ्य शिबिर रहेकोले मौकाको फाइदा लिनुहोला |
स्थान : बाझोगरा युवा क्लबको खेल मैदान, धरान -१५
गरिने परिक्षणहरु :-
१. ब्लड प्रेसर परिक्षण ।
२. ब्लड सुगर परिक्षण ।
३. युरिक एसिड परिक्षण ।
४. किड्नी सम्बन्धी युरिय र कृएटिनिन परिक्षण ।
५. कलेजो सम्बन्धी टोटल प्रोटिन परिक्षण ।
६. MBBS डाक्टर बाट ओ.पि.डि. सेवा ।
आजकै दिन मात्रै, छिटो गर्नुहोस ।
अब १ दिन मात्र बाकी ।
Maukaako faida linuhos, हामी सस्तो मात्र हैन गुणस्तर पनि दिन्छौ
सबैमा शुभप्रभात ।
केहि समयको लागि मात्र Iआउनुहोस्, सेवा गर्ने मौका दिनुहोस् I
आज नि:शुल्क शिविरको दोस्रो दिन, ५२ जना भन्दा धेरैले सुबिधा लिइसक्नुभएको छ I तपाइँ छुट्नु होला है I केवल ७ गते सम्म मात्र हो तसर्थ भोलि नै आउनुहोस् I नि:शुल्क सुगर र युरिक एसिड परिक्षण मात्र हैन बरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ (MBBS, MS ORTHOPEDICS) डा. कुमार गुरुङ द्वारा नि:शुल्क रिपोर्ट हेरी परामर्श समेत नि:शुल्क हुनेछ I तपाइको स्वास्थ्य को जिम्मेवारी अब हाम्रो काँधमा I
सम्पर्क, बिस्तृत जानकारी तथा फोन मार्फत नाम टिपाउन,
थालनी पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर, धरान-१५, बुढासुब्बा चोक ०२५-५२५११७, ९८१६३०८९६६, ९८५२०६२०१०
याँहा , हरेक दिन २४ सै घण्टा इमर्जेन्सी सेवा, एक्स-रे सेवा, एनालाइजर प्रबिधि बाट ल्याब सेवा, सर्बशुलभ फार्मेसी सेवा, इ.सी.जी. सेवा, निबुलाइजर सेवा, अक्सिजन कन्सन्ट्रेटर तथा सिलिन्डर बाट अक्सिजन सेवा, प्यासेन्ट मोनिटर बाट बिरामीको हेरचाह, फोल्डिंग तथा सादा बेडहरु, हात-खुट्टा भाँचिएको तथा मर्किएकोमा प्लास्टर, माइनर अपरेसन, ड्रेसिंग, सुचरिंग, विभिन्न भ्याक्सिन तथा इन्जेक्सन साथै होम सर्भिस को समेत ब्यबस्था छ I
नि:शुल्क I नि:शुल्क II नि:शुल्क III
यहि मिति २०७८ साल असार १ गते देखि ७ गते सम्म नि:शुल्क ब्लड सुगर र युरिक एसिड परिक्षण साथै बरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. कुमार गुरुङ (MBBS, MS ORTHOPEDICS) द्वारा रिपोर्ट हेरी परामर्शको ब्यबस्था I
अब हात-खुट्टा भाचिएको, मर्किएको ठाउँमा एक्स-रे, प्लास्टर, नशा च्यापिएको-खुम्चिएको माइनर ओ.टि. लगायत हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धि दैनिक ओ.पी.डी. सेवा ४:०० बजे देखि हाम्रै बरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. कुमार गुरुङ (MBBS, MS ORTHOPEDICS) द्वारा I
फोन मार्फत पनि नाम टिपाउन सकिने :- ०२५-५२५११७, ९८१६३०८९६६, ९८०७३९१७७५
थालनी पोलिक्लिनिक धरान -१५ पिण्डेश्वरि चोकमा अब थप सेवा सुविधाहरु दैनिक १६ घण्टा (बिहान ६:०० बजे देखि राति १०:०० बजे सम्म) उपलब्ध छन् I
१. EMERGENCY सेवा I
२. सुबिधा सम्पन्न FOLDING तथा NON-FOLDING BED हरु I
३. सुबिधा सम्पन्न तथा सर्वसुलभ फार्मेसी सेवा I
४. सुबिधा सम्पन्न तथा ANALYZER प्रबिधि बाट ल्याब सेवा I
५. इ.सी.जी. तथा एक्स-रे सेवा I
६. अक्सिजन सिलिन्डर तथा OXYGEN CONCENTRATOR बाट एक पटकमा कम्तिमा ४ जना लाइ अक्सिजन दिन मिल्ने I
७. PATIENT MONITOR तथा PULSE OXYMETER बाट बिरामीको निगरानी गरिने I
१०. हात खुट्टाको प्लास्टर, साधारण अपरेसन, रेबिज भ्याक्सिन तथा टिटानासको सुइ लगाइने I
सेवा लिन तथा थप जानकारीको लागि सम्पर्क नम्बर
९८१६३०८९६६, ९८०७३९१७७५ र ९८१२१६०३९७
महामारिको यो विषम परिस्थितिमा पनि सेवा दिन तत्पर छौं । सेवा गर्ने मौका दिनुहोला ।
थालनी पोलिक्लिनिक धरान -१५ पिण्डेश्वरि चोकमा अब थप सेवा सुविधाहरु दैनिक १६ घण्टा (बिहान ६:०० बजे देखि राति १०:०० बजे सम्म) उपलब्ध छन् I
१. EMERGENCY सेवा I
२. सुबिधा सम्पन्न FOLDING तथा NON-FOLDING BED हरु I
३. सुबिधा सम्पन्न तथा सर्वसुलभ फार्मेसी सेवा I
४. सुबिधा सम्पन्न तथा ANALYZER प्रबिधि बाट ल्याब सेवा I
५. इ.सी.जी. तथा एक्स-रे सेवा I
६. अक्सिजन सिलिन्डर तथा OXYGEN CONCENTRATOR बाट एक पटकमा कम्तिमा ४ जना लाइ अक्सिजन दिन मिल्ने I
७. PATIENT MONITOR तथा PULSE OXYMETER बाट बिरामीको निगरानी गरिने I
८. बरिस्ठ हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ (ORTHOPEDIC SERGEON) डा. कुमार गुरुङ द्वारा दैनिक (४:०० बजे देखि ) ओ.पी.डी. सेवा I
९. हात खुट्टाको प्लास्टर, साधारण अपरेसन, रेबिज भ्याक्सिन तथा टिटानासको सुइ लगाइने I
सेवा लिन तथा थप जानकारीको लागि सम्पर्क नम्बर
९८१६३०८९६६, ९८०७३९१७७५ र ९८१२१६०३९७
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
00977