Samra Greenlife
Samra Greenlife has been working on local products like non pesticides local goods,and handmade items
Futuk Festival l futuk celebration 2024 l rare festival in the world l unexpected movement Futuk Festival l futuk celebration 2024 l rare festival in the world l unexpected movement Hi ,everyone,This is Hari Samra Limbu. in this channel you will s...
https://youtube.com/watch?v=glq9-Q0rH5M&si=9NltXbCRcMAc_t1I
futuk festival l लोपन्मुख पर्ब l world rare festival l rare festival in the world l futukcelebration futuk festival l लोपन्मुख पर्ब l world rare festival l rare festival in the world l futukcelebrationHi ,everyone,This is Hari Samra Limbu. in this channel yo...
Ghumnajauhai Taplejung
2nd oldest Gumba l Oldest gumba l beauty of olangchung gola l diki chholung gumba l dikichholung 2nd oldest Gumba l Oldest gumba l beauty of olangchung gola l diki chholung gumba l dikichholungHi ,everyone,This is Hari Samra Limbu. in this channel you wi...
Hand-made items are available
Hand-made items are available in a reasonable. If anyone is interested, please do contact
ज्वनो
ज्वनो हाम्रो भान्सा कोठामा सधै हुने मसला हो । यो हामीलाई सिर्फ मसला भन्ने मात्र धेरै जसोलाई थाहाछ। आज म 1 प्रयोग तपाई हरूलाई पस्किन चाहन्छु।
जाड रक्सी को लत लागेको बानी छुटाउन ज्वानो प्रयोग गर्न सकिन्छ जब जाड रक्सीको तलतल हुन्छ त्यो समयमा 10 ग्राम को मात्रामा 2 देखि 3 चोटि दिन मा नियमित खानाले जाड रक्सी को लत हट्छ।
विसीॅत जानकारी को लागि सम्पर्क गर्नु होला.
आज थोरै बोजो को बारेमा चर्चा गर्ने जमर्को गरे
यो एउटा एकदमाई उपयोगि जडिबुटी हो तर यसको प्रयोग भएको पाइदैन। बिसेस गरि यसलाई आनेकाउ रोग मा प्रयोग हुन्छ। तर आज म केही उपयोग बताउनेछु । ज्वरो आयेमा बोजोलाई पानीमा पिसेर नाक मा लेप लगाउदा सर्दी, खोकि र तीव्र ज्वरो मा अत्यन्त लाब हुन्छ। अझ बुझन चाहनुहुन्छ भने सम्पर्क गर्नुसकन्नुहुन्छ। धन्यवाद!!
दुबो
दुबो एउटा यस्तो औषधियगुणले भरीएको जडिबुटी हो जुन हामीलाई थाहा छैन र थाहा भको व्यक्तिले जानकारी गराउदैन, आज म छोकरि मा केही उपयोग को बारेमा जानकारी गराउछु। कहि कतै नाकबाट रगत (नाथ्री ) आयो भने दुबोलाई पिसेर त्यसको रसलाई नाकमा लगाउनाले रगत बक्न रोकिन्छ। दुबो को प्रयोग अन्य थुप्रै रोगको उपचारमा प्रयोग हुन्छ।
वश्रित जानकारीको लागि सम्पर्क गर्नु होला साथै like, share and follow गरी सहयोग गर्नु होला यदि उपयोगि लागेमा, धन्यवाद!!!
Wild honey
भीर मौरी बारे थोरै जानकारी।
भीर मारी बिसे गरी हिमाली भेगको डरलाग्दो भिरहरूमा मात्र पाईछ।र बिषवर्गको हिमाली जडीबुटीका फूलहरू बाट पराग संकलन गरी मह बनाउछन।
महको फाईदा ।
जोनीॅबाथ,मधुमेह,दमखोकी,पाचनप्रणालीको घाउ खटीरा,गाठा गिखा॔, पागलपन,नपुंसकता,आन्द्राको गिखा॔,पिलो आउने, कुहिएको घाउ ,उच्चतनाव, मिगौलाको खराबी, सडेको क्यान्सर ,हृदयको असाध्यरोग इत्यादी सन्चो गराउछ।
Shout out to my newest followers! Excited to have you onboard! Hiroj Tamang, Sanu Sanu
आनन्दफल बृहतलता (किवीफल)
किवी kiwi को बारेमा सम्पूर्णलाई थाहानै छ तर यस फलबाट के के पाइन्छ र के के रोगमा प्रयोग हुन्छ भन्ने थानहुन सक्छ। आज म छोटकरीमा ब्यात गर्न चाहन्छु।
किवीको प्रयोग आरूचि, आँखाको कमजोर, आपच, रतपित,पेटको घाउ, तनाव,ज्वरो जस्ता अनेक समस्या मा प्रयोग गरिन्छ।
किवीफल 100 ग्राम मा पाइने खाधतत्व क्यालोरी 66,चिल्लो 0.07ग्राम,प्रोटिन 0.79,पानी 81 ग्राम, कार्बोहाइड्रेट 17.5,फस्फोरस 64मि.लि.,क्याल्सियम 16मि.लि., फलाम 0.51मि.ग्राम.,पोटासियम 332 मि.ग्रा.,म्यग्नेसियम 30 मि.लि.,सोडियम 5 मि. ग्राम.,नाप्सिन 0.5 मि.ग्राम, थायमिन 0.02 मि.ग्रा.,भिटामिन "ए" 175 आइयू, राइबोफ्लेमिन 0.05 मि.ग्रा.,भिटामिन 'सि' 106 मि.ग्राम .
विश्रित जानकारीको लागि सम्पर्क गर्नु होला साथै like,share and follow गर्न नभूल्नु होला.
आज हाम्रो चुलोमा नभई नहुने लसुन को छोटकरी प्रयोग बारे जानकारी गर्न चाहन्छु।
जोनीॅको दुखाई मा लसुन लाई तेलमा पकाएर छानेर, छानेको तेलले मालिस गर्दा जोर्नी दुखाई मा आराम मिल्छ।
विश्रित जानकारी को लागि सम्पर्क गर्नु होला।
मेथि
मथि एक औषधि गुणले भरिपूर्ण बनस्पति हो जुन हामी यसको प्रयोग बारेमा अनविज्ञ छौ । म आज संक्षिप्तमा उल्लेख गर्नेछु।
मेथिको दानालाई दुध मा पिसेर कपडा छान गरि मनतातो परि कान पाकेर पिप आई रहनेमा 1/2 थोपा लगाउनाले कानबाट पिप आउन बन्द हुन्छ.
विश्रित जानकारीको लागि सम्पर्क गर्नुहोला
सुदॄ सिलाजी
खोकीको अचुक औषधी
एक सानो अदुवाको टुक्रा वा तुलसीको पाच ओटा पातको रस नीकालेर मनतातो पारी एक चमचा मह मीसाएर बिहान र बेलुका लीनाले खोकी केही दिनमा टिक हुन्छ।
जडिबुटी खोज
कुरीलो जरा
Natural सतावारी (कुरिलो) जराको फाईदा.....
Samchhit janakari
रैथाने कुराको उपयोग र जानकारी
लीची
तपाईहरू सम्पूर्णलाई लिची त चीनु र खानु पनि भएको होला तर कति पयलाई यसबाट हुने फाइदा बारे थानहुन सक्छ। यसलाई नीमन रोगमा प्रयोग गरिन्छ। मुखरोग,गाठागुठी,पेटको दुखाई,मधुमेह,अण्डकोसको दुखाई,बालरोग र बिष विकार जस्ता रोगमा प्रयोग गरिन्छ। विसीॅत जानकारीको लागि like, follow and share गनु होला साथै सम्पर्क गर्नुहोला।
लीची
तपाईहरू सम्पूर्णलाई लिची त चीनु र खानु पनि भएको होला तर कति पयलाई यसबाट हुने फाइदा बारे थानहुन सक्छ। यसलाई नीमन रोगमा प्रयोग गरिन्छ। मुखरोग,गाठागुठी,पेटको दुखाई,मधुमेह,अण्डकोसको दुखाई,बालरोग र बिष विकार जस्ता रोगमा प्रयोग गरिन्छ। विसीॅत जानकारीको लागि like, follow and share गनु होला साथै सम्पर्क गर्नुहोला।
ज्ञानगुनका कुरा
सरीफा
सरीफा फलको नामले कति पयलाई थानहुन सक्छ, आज यसाइको महत्व बारेमा थोरै जानकारी गर्न चाहन्छु।
यसको प्रयोग धेरै रोगमा प्रयोग हुन्छ जस्तै टाउको दुख्ने,जुम्रा परेको, खोकी, पखाला, हर्सा,मधुमेह,शीत ज्वरो हरूमा प्रयोग हुन्छ। वृसिद जानकारीको लागि सम्पर्क गर्नुहोला।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Contact the practice
Website
Address
Dharan
welcome HouseDekho,This is Page For All,Get House Design interior Design Kitchen Design