सूर्यको किरण आँखामा पर्दा पनी
दिन बितेको थाहा थिएन !!
मरेर कहाँ जान्छु मलाई थाहा छैन
तर तिमी संगै जिउन फेरी पाऊदिन् !!🖤
Tara timilai nai sochthea mero maan ma…🖤
कहाँ लाने होला यो समयले मलाई…
पर्खिन्दैछु सबैको भिडमा आफ्नो भन्नु तर कस्लाई !!🖤
मरेर कहाँ जान्छु मलाई थाहाँ छैन
तर तिमी सॅंग जिउन फेरी पाऊदिन !!