DPL Damak
DPL youth team is an youth organization which promotes reading Culture including leadership developm
हिजो मिति २०८० साल मंसिर १९ गते डि.पि.एलको सभाहलमा डि.पि.एल दमकको विभिन्न कार्यक्रम तथा साधारण सभा सम्बन्धि छलफल गरि बैठक समापन गरियो।
डि.पी.एल दमकका निर्देशक तुसर थापा ज्युलाई जन्मदिनको असिमित शुभकामना सहित सु-स्वास्थ्य,दिर्घायु एवम् प्रगतिको कामना व्यक्त गर्दछौं।
-डि.पि.एल दमक परिवार
नेपालीहरुको महान पर्व छठ पर्व-२०८० को शुभ उपलक्ष्यमा षष्टीका माता ( छठ्ठी मैंया) ले सुख,शान्ति र संमृधि प्रदान गरून् सम्पुर्णमा मंगलमय शुभकामना ब्यक्त गर्दछौं।
-डि.पि.एल दमक परिवार
नेपालीहरूको महान चाड शुभ दिपावली २०८० को शुभ अवसरमा सम्पूर्ण नगरबासी तथा देश विदेशमा रहनु भएका नेपाली आमा-वुवा,दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
-डि.पि.एल दमक परिवार
डिपिएल दमकको सहकार्य एवम् डिपिएल टिन्स बोर्ड दमकको आयोजनामा हुन गईरहेको तिहार विशेष कार्यक्रम "सप्तरङ्गि साँझ" कार्यक्रमा यहाँको गरिमामय उपस्थितिको निम्ति हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति : २०८०/०७/२५ गते शनिबार
समय: साँझ ०५ बजे
स्थान: डिपिएल अगाडि,दमक
आज मिति २०८० साल कार्तिक महिनाको १८ गते डि पि एल राष्ट्रिय टिमको आयोजनामा धनुष्कोटि धाम Jungle Point Resort स्थित सम्पन्न भएको "Fellowship Meet" मा दमक शाखाबाट उपस्थिति जनाईयो।
आज मिति २०८० साल कार्तिक महिनाको १४ गते डि.पि.एल दमक शाखा र डि.पि.एल दमक टिन्सको सप्तरङ्गी साँझ कार्यक्रम साथै अन्य तिहार विशेष कार्यक्रम बारे डि पि एलका अग्रज लिडर साथै निम्न उपस्थितिमा छलफल सम्पन्न गरियो।
डि.पी.एल युथ टिम दमकका निवर्तमान अध्यक्ष अमिर अलि ज्यूलाई जन्मदिनको असीमित शुभकामना सहित सु-स्वास्थ्य,दिर्घायु एवम् प्रगतिको कामना व्यक्त गर्दछौं।
अमिर अलि
नेपालीहरुको महान पर्व विजयादशमीकाे उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नु भएको सम्पूर्ण सदस्य ज्युहरु,दाजुभाइ तथा दिदिबहिनीहरु आमाबुबा साथै ईस्टमित्रहरुमा सुख शान्ति समृद्धि दिर्घायुको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
-डि.पि.एल दमक परिवार
Happy 12 th anniversary of DPL Nepal to all our DPL Families.
We are . Everything about reading culture, developing personality and leadership Skills.
Remainder!
अझै बाँकी छ है समय।
नछुट्नु होला।
https://docs.google.com/forms/d/e/1FAIpQLSfrpM431Q31XlvYqf0HXY9alkNJYvOoMqxYPpnFF8Lty_ueqA/viewform?usp=pp_url
सूचना! सूचना!!सूचना!!!
विगत केही ९ वर्षदेखि निरन्तर रूपमा विभिन्न प्रकारको कार्यहरू गर्दै आएको डी पी एल दमकको नयाँ समिति गठन हुन गइरहेको छ।
तपाईंलाई पनि यस टिममा रही केही सिक्ने र सिकाउने चाहना त पक्कै पनि होला।
तलको लिंकमा गएर फर्म भर्नुहोला।
हामी लाइब्रेीमा तपाईहरुको सदैव स्वागत गर्ने छौ।।
DPL Damak Membership Information DPL Youth Team Damak Membership Registration Information :
कुशे औँसी
तथा बुबाको मुख हेर्ने दिनको शुभकामना ।।।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठ्ठी कुशलाई विकीरण माँझमा राख्दा कुशले सम्पूर्ण विकिरण आफूबाट परिवर्तित गरेको थियो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ । दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञान रहेको पाईन्छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।
दमक पब्लिक लाईब्रेरि युथ टिमले सुभारम्भ गरेको युवाको चाडको रुपमा मनाइने अन्तरास्ट्रिय युव दिवस साथै यो पवन अवसरमा जुरेको ९ औं वार्षिकोत्सब सदा वर्ष झैं विभिन्न कार्यक्रम सहित अन्तरास्ट्रिय युवा दिवस २०२२ को प्रकरण 'Intergenerational Solidarity: Creating a World for All Ages'. लाई सार्थकता दिदै भव्यताका साथ सम्पन्न भएको छ।
डिपिएल दमक
१ . ट्राफिक सचेतनात्मक कार्यक्रम
२. डिपिएल अन्तर हाजिर जवाफ प्रतियोगिता
३. रक्षा : वृक्ष बन्दन र कविता फेस्ट
गरी तीन दिने कार्यक्रम समापन गरियो
विशेष आभार यो सस्कार सुभारम्भ, निरन्तरता र प्रवर्द्धनको लागि।
रक्षा बन्धनको शुभकामना ❤️
भोलि सबैलाई चुले निम्तो ❣️
स्थान: दमक उद्योग वाणिज्य संघ
समय: ४:३० बजे ।
DPL DAMAK PRESENTS कविता fest❤️
सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध।
आज मिति २०७९/४/२५ गते डिपिएल दमकको नवौं वार्षिकोत्सब तथा अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा ३ दिने कार्यक्रम अन्तर्गत आज ट्राफिक जनचेतना तथा आकासे पुलमा "आकासे पुलको प्रयोग गरौं सभ्य नागरिकको परिचय दिऔं" नारा सहितको होडिङ बोर्ड जडान गरियो। साथै आजको हाम्रो यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने मौनदीप मोबाइल दमक ५ र स्टार भिजन दमक ८ लाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।
DPL DAMAK को ९ औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय युवा दिवस २०२२को अवसरमा तपशिलका कार्यक्रमहरु सञ्चालन गर्ने निश्चित भएको हुनाले सम्पूर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
Dpl damak
In the Mahabharata epic, the sage Astika's quest to stop the sacrifice of serpents (Sarpa Satra) of King Janamejaya, is well known, as it was during this sacrifice that the Mahabharata as a whole was first narrated by the sage, Vaisampayana. This yagna sacrifice was performed by Janamejaya to decimate the race of Nagas through killing every snake in existence to avenge the death of his father Pariksh*ta due to the deadly bite of Takshaka, the king of the snakes. The day that the sacrifice was stopped, due to the intervention of the Astika, was on the Shukla Paksha Panchami day in the month of Shravana. That day has since been observed as Naga Panchami.
-from wikipedia
lets keep it simple. Happy Birthday Dipesh Rimal sir.
🎉🎉🎁🎈
धेरै धेरै शुभकामना । ।
"पठनसंस्कृतिको बिकास तथा सकारात्मक सोचसहितको सु-संस्कृत युवा नेतृत्व "लाई आत्मसाथ गर्दै युवाहरुलाई सामाजिक दायित्व बहन गराउदै अगाडि बढीरहेको डि पि एल युथ टिम दमकको नया सदस्यता फारम खुलेको छ।२०२२ मा युथ टिममा रहेर पठनसंस्कृतिको बिकास गरेर समाजलाई नेतृत्वदायी योगदान पुर्याउन १८-३५ बर्ष सम्मका सम्पुर्ण इच्छुक महानुभावहरुले फारम भर्नुहोला।
Form link:
https://forms.gle/vKmZEbp2SwqYT7sw7
यस डि पि एल दमक टिमका training coordinator प्रज्वल आचार्य ज्युलाई जन्मदिनको असिमित शुभकामना ।
यस डिपिएल युथ बोर्ड दमकका संस्थापक अध्यक्ष तथा डिपिएल नेपालका सदस्य आदरणीय बालचन्द्र कार्की ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
डिपिएल युथ बोर्ड दमक परिवार
May this month bring you peace and prosperity.
Happy SRAWANE SANKRATI.
Wishing all our esteemed readers worldwide Happy Bhanu Jayanti. 🙏
"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"
Happy Gurupurnima !!!
आज अनौपचारिक रुपमा संचालन गरिएको परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रम एकदमै रमाइलो संग सम्पन्न गरियो।
आगामी बिहिबार विभिन्न रमाइलो प्रतियोगिता गरि रमाइलो कार्यक्रम रहेको हुनाले सम्पूर्ण सदस्यहरुलाई ४:४५ मा लाइब्रेरी हलमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछौं।
तुलसी रोप्ने तथा हरिशयनी एकादशी व्रत
यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चतुर्मास सकी एकै चोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
Today's festival is a festival of harmony and good wishes. Happy Eid-ul-Zoha to all Muslim brothers and sisters!.
बकर इद मुबारक !!!
यस डिपिएल युथ बोर्ड दमककी सदस्य सृष्टी बस्नेतलाई जन्मदिनको असिम शुभकामना 🎉🎊❤️
डिपिएल युथ बोर्ड दमक परिवार
धान दिवसको शुभकामना
आज प्राप्त पुस्तकहरू, अन्य पनि छन् तर यो खिच्ने बेला कसैका हातमा छन्। सबैलाई धन्यवाद!!!!
आज सम्पन्न भएको कार्यक्रमको केही झलकहरु।
डी.पी.एल दमकले गरेको पुस्तक पठन कार्यक्रममा , टिम संगै त्यहीका अभिभावकहरू, पुस्तक प्रेमी र सम्पूर्ण दमक संग पढ्ने काम भयो। पढ्ने वातावरण सिर्जना गर्ने सोच बनाएका दमक टिमले कुनै प्रकारको औपचारिक सभा नराखेर केवल पुस्तक पढ्ने कुरालाई प्रवल रूपले पूर्णता दिए। कार्यक्रम बजारको बीचमा भएता पनि कुनै प्रकारको हल्ला नहुने वातावरण बनेको थियो। डी.पी.एल दमकले समेत कुनै प्रकारको साउण्ड सिस्टम प्रयोग नगरी, यस्तो कार्यक्रम पनि हुँदो रहेछ भन्ने कुराको चेत दिन सफल रहेका छन्।
सम्पुर्ण पुस्तक प्रेमी , साहित्यकार , पाठक , सर्जकहरुमा "RELAY BOOK READING AND BOOK COLLECTION PROGRAMME " मा हार्दिक निमन्त्रणा गर्दछौं ।
आयोजक : डि.पि.एल दमक
मिति २०७८ साल असार १४ गतेका दिन "DYNAMIC PUBLIC LIBRARY" को ११ औँ वार्षकोत्सवको उपलक्ष्यमा, देशभरि रहेको विभिन्न शाखाहरुले एकै पटक पठन संस्कृतिको बिकाससंगै सकारात्मक सोच सहितको सुसंस्कृत युवा नेतृत्व भन्ने नाराका साथ RELAY BOOK READING कार्यक्रम गर्ने भएको हुँदा। यस कार्यक्रममा जोडिनु होला र केही कुरा हाम्राे बारेमा बुझेर जानु होला।
Give blood, save life ..
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Website
Address
Jhapa District
977
Mechinagar, 06, Kakarvitta Jhapa
Jhapa District
This is our official page of pashupati scout troop
Mechinagar 12, Jhapa
Jhapa District
"we will go by unity" युवाहरुको एकताले नै समाज सुधार्न सकिन्छ भन्ने उदेश्य बोकेको एक समूह ।
Jhapa
Jhapa District
We Rise We Revolt We Resurrect Purba Music Scene We Believes in DIY Ethics
Jhapa District, 57204
Marwadi Yuwa Munch, Birtamode is a Community Organization, which has been helping people in the soci
MECHINAGAR/06
Jhapa District, 57208
Kakarvitta Rover Ranger Open Crew We believe in doing service.We are always ready to do service,help