अर्जुनधारा सचेत युवा
This page is for help helpless �Thanks for joining our community as a member .�
हाल डेनमार्क साथै यस समुहका पुर्ब सस्थापक सदस्य नाम जस्तै असल ,सक्रिय र मिलनसार असल श्रेष्ठ ज्युलाई जन्म दिनको शुभकामना ।
अर्जुनधारा सचेत युवा समुहको सचिव आकाश लामिछाने ज्युलाई जन्म दिनको हार्द्क शुभकामना ।
हार्दिक श्रद्धान्जली
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भुकम्पले पुर्याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहत भएकोछौं।
यस भुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
अर्जुनधारा सचेत युवा ।
उपाध्यक्ष ज्युको तर्फबाट शुभकामना
नेपाली हरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा स्वदेश एवम् विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सुख शान्ति समृद्धि सु-स्वास्थ्य एवं दिर्घायु र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यश सस्थाका सक्रिय पुर्ब कोसदस्य महमद पप्पुलाइ जन्म दिनको हार्दिक शुभकामना पदाधिकारीको तर्फबाट ।
अर्जुनधारा सचेत युवाको तर्फबाट सबैलाई नेपालीहरुको महान पर्ब बडा दशैँ ,शुभ दिप्वाली ,नेपाल सम्बत साथै छ्ठ पर्वको हार्दिक मङ्ग्लमय शुभकामना व्यक्त गर्दछौ ।
सोही दशैँकै अवसर पारेर सचेत युवा कार्यसमितिले पनि सद्स्य बन्न चाहाने साथीहरुलाई सचेत युवा यसै फेस्बुक पेज मार्फत मेसेज पठाउन सक्नु हुनेछ ।
धन्यवाद ।
अर्जुनधारा सचेत युवाको तर्फबाट सबैजनामा घटस्थपनाको शुभकामना ।
सबैजना लाई उपस्तिथिको लागि हार्दिक अपिल ।
मिति २०८०-०६-२६ गते शुक्रबारको दिन लार्भा खोज ,नस्ट तथा सरसफाइ अभियान आयोजना हुने भएको हुँदा सम्पुर्णमा सहभागी भैदिन बारे हार्दिक अनुरोध गर्दाछु ।
भावपूर्ण श्रद्धान्जली
इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमणमा परी भएको नेपालीहरुको निधनले हामी स्तब्ध भएका छौं। यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरुको चिर शान्तीको कामना गर्दछौं । 🙏
अर्जुनधारा सचेत युवा उपाध्यक्ष शितल कार्की तथा सचेत युवा समिती
भाग्यले नराम्ररी ठग्दो रहेछ, पढाइ सकेर केही कमाउ, केही सपना पुरा गरौ, बाआमाको काधको साहारा बनौ भनी अनेकौ सपना बुनेर गएका छोराहरु सधैको लागि निदाए। बाआमाले छोरो गुमाए, घरको पिल्लर गुमाए, बुढेसकालको साहारा गुमाए, जिउने आधार गुमाए, आफ्नो सबै थोक गुमाए, एक मुठी सास छोड्दा पानी समेत नसिबमा भएन। यो दु:खद, अकल्पनीय घटनाले हामी सबैलाइ स्तब्ध बनाएको छ। 🕯️🕊️ ©️
त्यति खेर हामी ।
❤️
"नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे।"
वरिष्ठ साहित्यकार राष्ट्रिय कवि स्व: माधव प्रसाद घिमिरे जन्मजयन्ती।।
भावपुर्ण श्रद्धासुमन 💐
हात्तीले घर भत्काईदिएपछि आवास विहिन बनेको लिङदम परिवारलाई युथ अफ खुदुनाबारीले नयाँ घर बनाइदिएको छ । विभिन्न दाताहरुको सहयोगमा संस्थाले अर्जुनधारा नगरपालिका वडा नं. ३ कैदले निवासी पेलाबहादुर लिङदमको परिवारलाई आवास निर्माण गरेर हस्तनान्तरण गरेको हो ।
अर्जुनधारा सचेत युवा समुहको सक्रिय सद्स्य निकिता लुइँटेल ज्युलाई समूह र हामी सबै प्रतिनिधिको तर्फबाट शुभकामना व्यक्त गर्दा छौ ।
श्री पाथीभरा माताले रक्षा गर्नुहोस् ।
संविधान दिवसको शुभकामना ।❤️🙏
नेपाली जनताको दशकौंको बलिदान र त्यागबाट बनेको नेपालको संविधान जारी भएको आज ९ बर्ष पूरा भएको छ ।
संविधानको मर्म र भावनालाई शासन गर्नेहरुले बुझुन !
शुभ प्रभात
हरितालिका तीज, गणेश चतुर्थी (चौरचन) र विश्वकर्मा पूजाको शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
हिन्दू नारीहरूको महान् चाड हरितालिका तीजको शुभकामना: Happy Haritalika Teej to all. ❤️
भविष्यका कर्णधार: Happy National Children's Day to all... बालमैत्री शासन:बाल अधिकारको सम्मान। ❤️🇳🇵
हार्दिक श्रद्धाञ्जली
Blessing your newsfeed 💐
Happy Krishna Janmashtami 🦋💜 May Lord Krishna be with you and your family, always! Blessings of Health, Wealth, Love, and Happiness.❤️🦚
हिजो बेलुकादेखि महत्त्वपूर्ण कागजात सहित पर्स हराएको सूचना !२०८०/०५/१५ गते बेलुका न७ बजेदेखि ८ बजे भित्रको समयमा इलाम देखि झापा आउँदै गर्दा बुधबारेदेखि जयपुर माता मन्दिर हुँदै आउने क्रममा कालो फुश्रो रंगको पर्स हराएको र त्यसभित्र लाईसेन्स, ए टी एम कार्ड, भोट कार्ड लगायतका महत्वपूर्ण कागजात हराएको हुँदा भेट्नुहुने महानुभावले सम्पर्क
गर्नु होला । (९८२४९२५१९८,९८६१४३१९४५)।
अर्जुनधारा नगरपालिका भित्र रहेका, सडक दुर्घटना न्युनिकरण गर्न र बच्न स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराउँदछाैं ,धेरै जसो सडक आसपास लामो घासका बिरुवा ,काँस ,ररि ,पशुचाेउपाय पगालगाउनेर (चराउने),विस्कून् सुकाउने जस्ता लापरबाहीले दूर्घटना बडी रहेको हुदा नगर्न नगराउन समेत हार्दिक अनुरोध गर्दछाैँ ।
सामान्य आवतजावत हुने गरि बाइक र अटाे जाने गरि बिरिङ्ग पुलको निर्माण मदनपुर युवा समूहले गरेका छ्न ।
पुजा चम्लागाइ आफ्नो फेस्बुक बाल मा लेख्नु हुन्छ :
मानिस हराएको सुचना
राधिका chamlagai नाम गरेकी मेरो बहिनि। भदौ 6 गते बिहान 12 बजे मा माइधार दिदी को घर बाट झिलझिले घर जानछु भनेर हिनेको मेरो बहिनी नापता भएको कारण कसैले दैख्नु भ्एको छ् भने सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछु ।
9824944580 9815073788
धन्यवाद
हाम्रो अभियानलाई साथ दिनु होला ।
Urgently A+ve fresh blood needed at Sanichare .
सम्पूर्ण खेलप्रेमी महानुभाव हरुलाई उपस्थित भैकन खेलको शोभा बढाई विनम्र अनुरोध गर्दछौं।।
O+ Blood Needed: ॐ साई अस्पताल भद्रपुरमा उपचारर्त प्रेम कुमारी लिम्बूलाई तत्काल O+ रगत चाहिएको हुदा इच्छुक महानुभावले सम्पर्क गरिदिनु हुन अनुरोध छ ।
सम्पर्क नम्बर :-9814928076
Source:Manish Limbu
झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल आज बिहानैदेखि परेको अविरल वर्षाका कारण भासिएको छ । पुल भासिएपछि बिर्तामोडहुँदै शनिश्चरे-खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने मुख्य सडक अवरुद्ध भएको छ ।बाद्यता बैकल्पिक बाटाेहरू प्रयाेग गर्नुपर्ने भएकाे छ स्थानीय सरकारकाे पहल धेरै गरेर पुल निर्माण छिटै हाेस।
#अर्जुनधारा_सचेत_युवा
करिब दुई दिन देखि आएको अविरल बर्षाको कारण हामी जनतालाई यात्रा गर्न कठिनय बिरिङ्ग पुलमा पानीको सतह बढी भए सगै यात्रामा हामीले धेरै शासती भोग्नु परिरहेकोले स्थानीय जनप्रतिनिधि ,सामाजिक संघ सस्थाको ध्यानाकर्षण गरौन चाहान्छौ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को हार्दिक शुभकामना ।
Good Morning From Falgunanda Chok Arjundhara 3
अर्जुनधारा वार्ड न तिन मा रहेको कैदले पर्यटन क्षेत्र ।
ढोका चाही आफै खोल्नु पर्छ है दाई एक पल्ट जे भयो भयो तर अर्को पल्ट चाही तेस्तो नहोस किन भने परिबर्तन तपाइको युग बाट हुने पर्ने छ .
अर्जुनधारा न ३ मा पर्ने फाल्गुन्द चोक्बाट सबैलाई नमस्कार ।
Pic:Sh*tal Kshetry
मानिस हराएको सूचना अर्जुनधारा ०१ निवासी
मानिस हराएको सुचना
नाम:सुबास अधिकारी
ठेगना: अजुनधारा १
हुलिया:सेतो भेस्ट कालो टाँक
देख्नु हुनेले दिएको नम्वर मा सम्पर्क गरि दिनु होला
9826910470 वा नजिको प्रहरी चौकि मा सम्पर्क गर्नु होला
Click here to claim your Sponsored Listing.
Videos (show all)
Website
Address
Jhapa District