Dxn Damak Official
"न्यु बिबेक इन्टरप्राईजेज प्रा.लि को बिक्री केन्द्र (साखा) दमकको अफिसियल पेज" मा स्वागत छ🙏🙏
#Dxn दमक परिवार🙏
"every morning you have two choices continue to sleep with your dream or wake up and chase them"
-Carmelo anthony
donation 27th times(२७औ रक्तदान)..
हाम्रो Dxn परिवारको एकजना सदस्य star distributer धन लिम्बू ज्यु को आन्टी फुलमाया राई लाई अप्रेसनको लागि रगत चाईएकोले हामिले प्रदान गर्यौ ।। उहालाई सिघ्र स्वास्थ्य लाभको कामना छ🙏र जानकारी पाए अनुसार अहिले उहाको अप्रेसन सफल भएर पनि स्वास्थ्य स्थिती राम्रो छ रे !
यो अवसरको लागि विशेष धन्यवाद "youth for blood jhapa(रगतका लागि युवा)" संस्थालाई जसले चाहिँ बिगत १०-१२ बर्स देखि निस्वार्थ भावले यसरी नेपाललाई रगत नपाएर कसैको ज्यान नजाओस भन्ने लक्ष्य लिएर अगि बडिरहेको छ।।साथै आम्दा अस्पताल दमक रेड्क्रस र त्यहा हामिलाई सेवा दिनुहुने सर/मिसलाई पनि विशेष धन्यवाद ।
हजुरहरुले पनि आफू स्वस्थ्य रहनको लागि भएपनि रक्तदान गर्नसक्नुहुनेछ।। महिलाको हकमा ४-४ महिनामा र पुरुषको हकमा प्रत्येक ३-३ महिना रक्तदान गर्न सक्नुहुनेछ। यो आफ्नो एकपोका रगतले कसैको जीवन बचाएर धर्म कमाउने मौका नगुमाउनुहोला है त सुभकामना छ।
हाम्रो एक पोका रगतले कसैको ज्यान वचन सक्छ।
"आफू पनि स्वस्थ्य रहौ अरुलाई पनि स्वस्थ्य रहन प्रेरणा दियौ" सबैको जय होस🙏
morning Dxn🍄🍄🍄
हामी आभारी छौ।
#न्यु बिबेक इन्टर्प्राईजेजको बिक्री केन्द्र
दमक परिवार(झापा)🙏
🙏🙏
आदरणीय सरको कुरा सुनौ है त!
दमक साथै आसपाशका लागि;
✍️गानोडर्माले काम गर्ने चरणहरु:- गानोडर्मा खाएको
✍️एक दिनदेखि तीस दिनसम्म शरीरको जाँच गर्दछ-अर्गानिक जर्मानियम –
✍️एक हप्तादेखि तीस हप्तामा शरीरको शुद्धिकरण गर्दछ - पोलिश्याकराईड-
✍️एक महिनादेखि बाह्र महिनासम्ममा शरीरमा सञ्चालन हुन्छ- अदेनोसेन
✍️छ महिनादेखि चौबिस महिना सम्ममा कोषको निर्माण गर्दछ-ट्रिटेपेनोईड
✍️एक वर्ष देखि तीन वर्षमा कोषको पुनःनिर्माण गर्दछ-गानोदरिक असेन्स
✍️ ❣️
DXN कम्पनीले उत्पादन गरेको प्रोडक्ट कुनै औषधि होइन।यो एक प्राकृतिक क्षारिय खाना हो। यसको नियमित सेवन पश्चात् निम्न रोगहरूबाट मुक्ति पाउन सकिन्छ। जस्तै
(१) दीर्धरोग सम्बन्धि :-
मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
(२) स्वास प्रस्वास सम्बन्धिमा :-
रुघा, खोकी, दम, छातीको दाग, निमोनिया, एलर्जी
(३) पाचन प्रणाली समबन्धि समस्या :-
पेट पोल्ने, छाती पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–
वाक लाग्ने, रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने,
गानोगोला, कब्जियत, ग्यास्टिक, सम्पुर्ण पेट सम्बन्धि
रोगहरू।
(४) टाउको तथा मानसिक रोग सम्बन्धि :-
पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने,
मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने !
(५) पेट सम्बन्धि :-
पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक,
कब्जियत, गानोगोला, जण्डीस, अपच, आउँ, अल्सर,
कोलाइटिक्स !
(६) नशा तथा हाडजार्नी सम्बन्धि :-
बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण
रोगहरु !
(७) मुख तथा घाँटी सम्बन्धि :-
स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र
जिब्रोमा खटीरा आउने, टन्सिल !
(८) पिशाब सम्बन्धि :-
पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको !
(९) यौन सम्बन्धि :-
पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन,
नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा
सम्पुर्ण यौन सम्बन्धी रोगहरु !
(१०) छाला सम्बन्धि :-
सेतो दुवी, दाद, डण्डीफोर, कास चिलाउने !
(११) महिला सम्बन्धि :-
यौनअंग चिलाउने, सेतो पानी बग्ने, यस्ता बिभिन्न किसिमका समस्या बाट छुटकारा पाउन चाहनुहुन्छ भने अवश्य मेरो मेसेनजर मा voice कल या मेसेज गर्नुहोला।
☎️9817973192 whatsapp call sms viber दमकका लागि चाइ😊😊😊यसमा सम्पर्क गर्नुहोला
text copied from:malasiya group+worldwide
यो के हो ? हजुरहरुलाई थाहा छ?कमेन्ट गर्नुहोला।।😊
सुरुवात यसरी भएको थियो।।।
https://youtu.be/YGEnYLvUR0Q?si=YGSzD5wfKJj8r-SD सबैजनाले हेरेर प्रतिकृया दिनुहोला🙏
31St😃
Good morning Dxn ☘️🍄 https://youtu.be/exa6wbzm5NQ?si=8jjiB-O4pjff9sE_
नेपालको हकमा न्यु बिबेक इन्टर्प्राईजेज प्रा.लि द्वारा तोकिएको Dxn प्रोडक्टहरु को मूल्य विवरण यश प्रकार छ्न।।।
आदरणीय ग्रेट लिडर सर मिसहरु बिक्री केन्द्र दमकमा।।।।
आदरणीय कपिल सर साथै काजी सर दुबै जना सरहरुलाई हार्दिक बधाई तथा सुभकामना।।
सुभयात्रा सर
Good morning Dxn...२६ औ रक्तदान
थोरै फरक किसिमको विषय आज है त ।(जानकारी )
अ!रक्तदान आफैमा एउटा महान काम हो तपाइले देको एक पोका ब्लड्ले कसैको ज्यान बच्छ है
साथै तपाइलाइ पनि धेरै फाइदा छन ती यसप्रकार छ्न।
१)तपाइको स्वस्थ्य परिक्षण फ्री मै भयो ।
२)कम्तिमा पनि २२-२५वटा रोगको टेस्ट हुन्छ।
३)त्यसपछी मात्र अर्को ब्यक्तिको सरिरमा त्यो रगत लाग्ने भो र हजुरहरुलै केही समस्या छ भने तुरुन्त जानकारी अस्पताल वा रेडक्रसले दिनेछ।त्यसपछी हजुरहरुले समबन्धित विशेषग्यसङग देखाउनु सक्नुहुने भो।
४) हाम्रो सरिरमा नया ब्लड बन्ने र बिग्रने चलिरहन्छ त्यही ब्लड कसैलाइ दिएमा उसले पुनर्जीवन पाउने भो ।त्यो मान्छे तपाइप्रती कति आभारी हुने भो?हेर्नू त 😃
५)त्यही तपाईंले बचाएको मान्छेले तपाइलाइ आवस्यक परेको खन्डमा तपाइलाइ पुनः रगत दिन सक्ने भो ।
६)रगत दिसके पछि तपाइको शरीर नै यति हलुका हुन्छ नि जे काम गर्न पनि जोस,जागर,उतसाहका साथ गर्नुहुनेछ।
७)सकारात्मक सोचको बिकास हुनेछ।
८)सहयोगको भावना बड्नेछ र पैसाले मात्र सहयोग नभएर यसरि पनि सहयोग हुने रहेछ भन्ने चेतना खुल्नेछ।आदि।
अब कस्तो मान्छेले रक्तदान गर्ने?
१)उमेर १८ बर्स कटेको
२)कुनै पनि औषधि सेवन गरिराको हुनुभएन
३)प्रेगनेन्ट महिलाले हुदैन
४)महिनावारि भाको ८ दिन पछि
५)तौल ४५ के.जि माथी
५)५० बर्स भन्दा मुनि उमेर
६)प्रेसर,सुगर लेबलमा हुनु पर्यो ।आदि।
नोट(१)=छोरा मान्छेले प्रत्येक ३-३महिनामा गर्दा भो भने छोरी मान्छेले ४-४ महिनामा गर्न सक्नुहुनेछ।
सामान्य जानकारी।।(नेपालको हकमा पाइने जम्मा ब्लड ग्रुप =AB+,A+,B+,O+र यसका नेगेटिभ )
नोट२)=Dxn को प्रोडक्ट प्रयोग गर्नुहुने ब्यक्तिको रगत पाउने ब्यती त भाग्यमानी हुन्छ नि किनको उस्को रगत आफैमा natural हुन्छ्😃Good morning Dxn
नोट(३) र महत्वपुर्ण =रेड्क्रसको आजिबन सदस्य बन्नुभयो भने झन धेरै सहज हुनेछ।।
#रक्तदानजीवनदान
#न्यु बिबेक इन्टरप्राईजेज प्रा.लि
दमक साखा परिवार🙏
https://youtu.be/kspROzupcWo?si=J9Tz4ZISsUkFQyav
゚viralシfypシ゚viralシalシ
゚viralシ2024fyp
゚viralシfypシ゚
बधाई छ सबै ४५०० पि.भि गर्नुहुने सर मिसहरुलाई।
विशेष बधाई dhakal sir
゚viralシfypシ゚viralシalシ
゚viralシ2024fyp
Many many happy returns of the day dear nawaraj banjade sir....
゚viralシfypシ゚viralシalシ
゚viralシ2024fyp
produc
- New bibek enterprise pvt.ltd
-Damak branch
"न्यु बिबेक इन्टरप्राईजेज प्रा.लि को बिक्री केन्द्र दमक झापा"
Good morning Dxn......
धेरै धेरै स्वागत छ!🙏 धन कुमार सर साथै साबित्रा म्यामलाई "न्यु बिबेक इन्टरप्राईजेज को बिक्री केन्द्र दमक साखामा "
दमक परिवार🙏
"न्यु बिबेक इन्टरप्राईजेजको बिक्री केन्द्र (साखा) दमकमा आउनको लागी सहयोगी सामग्री....
https://youtube.com/shorts/jfCD_I-y9sc?si=nKIWkfCCy0nVSjXF
पक्कै पनि "रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिन बेस।"
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Website
Address
Jhapa District
Mukti Chowk (Bolbam Mandi)
Jhapa District, 57204
We are here now to eradicate Micronutrient Deficiency-MND to END from across the country through high quality, high efficacy R&D based natural products (food supplements and natura...