घण्टी

घण्टी

You may also like

Deshi Bhabi
Deshi Bhabi

Ghanti : घण्टी

21/02/2024

सहिकुराः यो नेपाल हो यहाँ भ्रष्टाचार को विरुद्ध बोल्नै हुदैन्।
भ्रष्टकाे बारे बाेल्नेलाइ फसाइन्छ यहाँ ।
पुरा गीत (Original) comment मा Link छ ।

Photos from घण्टी's post 20/02/2024

🎉🇳🇵 Congratulations to Nepal A for the victory against Canada XI by 2 wickets!

Nepal levels the series 1-1. The final game is scheduled for 22nd Feb. Let's keep the momentum going! 🏏

🏆👏

20/02/2024

देश विकासको खाका बनाएर अघि बढौँ: माधव नेपाल
भनेपछि अहिलेसम्म त ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याग्राको सत्यनाश’ पो बनाइरहेका रहेछन् गाँठे ! बेहुलाबेहुली खेल चलिरहेको रहेछ । देशमाथि खेलाँची, मुलुकलाई सर्कस हाउस बनाए ।
समृद्धि ल्याउछु भन्थे, ल्यारक्याल लामा ल्याए ! भ्रष्टाचार मुक्त गर्छु भन्थे, पञ्च सिंह भगाए ।
Rajib Khatry

20/02/2024

स्थानिय स्तरमा रास्वपाले घण्टी बजाउँदै ।

रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट उम्मेदवार बनेका एकबहादुर क्षेत्री ७०५ मत पाएर विजयी भएका हुन् ।

चुनावमा रास्वपाका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी-एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ म पाए । नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए ।

अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी हुँदा गठबन्धन शून्य भएको छ ।

अधिकांश पदमा रास्वपाका उम्मेदवारहरुले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् । उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी, सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरुमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्र भित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरुमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् ।

यसअघि तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा विजयी भएका थिए ।
Source: OnlineKhabar

19/02/2024

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।🙏

19/02/2024

रबिलाई साथ दिन युवा ईन्जिनियरहरूको जम्बो टिम रास्वपा प्रवेश, रविले गरे स्वागत

18/02/2024
18/02/2024

संसदमा रविको गर्जन :
प्रमाण नभएकालाई खोजी–खोजी दुःख दिने, दोषीलाई जोगाउने ?
भ्रष्टचारका फाइल रबि र रास्वपाबाट खाेल, अरू कसैकाे नखाेलस ।

17/02/2024

अचम्मकाे कुरा
पुराना नेताकाे कारण देशमा काम नपाएर खाडिमा काम गर्न पुगेका केही नेपाली पनि रबिलाई गालि गर्दारहेछन् । बूद्दि ?

17/02/2024

नेदरल्याण्ड माथिकाे सानदार बिजयकाे लागि टिम नेपाललाइ हार्दिक बधाइ ।

16/02/2024

बिदेश छाडेर रबिलाइ साथ दिन नेपाल आउँदै डाक्टर, उहाँकाे एकदमै उत्कृष्ट बिचार ।
रबिलाइ साथ दिन आग्रह ।

Photos from Sobita Gautam's post 16/02/2024
16/02/2024

Mission84

16/02/2024

16/02/2024
16/02/2024

मिटर ब्याजी पिडितहरू मेचि महाकालि बाट पैदल हिडेरै काठमान्डाै जादै । चितवनबाट प्रस्थान ।
पिडकलाइ कारबाहि गर, न्याय पाउँ भन्न पनि यसरि दुख पाउनु पर्छ । तर पनि केहि हुदैन । किनभने हरेक क्षेत्रका पिडक कुनै न कुनै पार्टिमा जाेडिएका हुन्छन ।

16/02/2024

इतिहास अब बनाउने हाे महाशय, अब बन्छ । तिमिहरू इतिहासे, जान्ने बुझ्नेले देशलाइ याे हालत बनायाै भने तिम्राे त्याे इतिहास ले के फाइदा भाे मुलुकलाइ ???

16/02/2024

📢 "राष्ट्रव्यापी दबाब अभियान" 🚶‍♂️🚶‍♀️
हामी दाङको घोाराही-तुलसीपुर सडक खण्डमा यही शनिवार, फागुन ५ गते, दबाब यात्रामा हुनेछौं। सबैलाई आउनुहोस सँगै यात्रा गरौँ। 🚶‍♂️🚶‍♀️🌟
#राष्ट्रव्यापीदबाब #दबाबयात्रा

15/02/2024

रवि लामिछाने माथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन थाले छ, बहुत राम्रो । अनि अरू सबै चिनिएका भ्रष्टहरूलाइ ???

15/02/2024

हर्कलाइ गाली नगराैं ।
उहाँ पनि 84 काे तयारीमा नै हाे ।
मेयरकाे रूपमा अहिले सम्म काम गर्नु भकाे छैन । उहाँ अभियन्तामा नै हुनुहुन्छ

14/02/2024

‘राष्ट्रव्यापी दबाब अभियान’ अन्तर्गत लुम्बिनी विकास गुरुयोजनामा अभियान सुरुवात गर्दै पार्टी सभापति रवि लामिछाने, लिमा अधिकारी, दीपक बोहरा, लक्ष्मी तिवारी, प्रमिला कुलुजु, क्रान्तिशिखा धिताल लगायत अन्य।
रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ थालेको ‘राष्ट्रव्यापी दबाब अभियान’ .

14/02/2024

याे सब थाहा हुदाहुदै पनि यसैलाइ नबनाइ नहुने के रहेछ? अरू काेहि छैन रहेछन नेपालमा ? 😔

14/02/2024

मेयर हर्ककाे अहिले सम्मकाे 3 वटा काम पानी, पार्क र पारूहाङ। सबै श्रमदानबाट । मेयरकाे अधिकारले के काम गरे कसैले साेध्नुहाेस न ।

14/02/2024

सहकारि पिडितकाे कुरा उठाउने रास्वपा मात्र रहेछ ।पिडक जति सबै पुराना दलका छन, त्यसैले केही बाेलेका छैनन् ।

14/02/2024

सरस्वति पूजाकाे शुभकामना

Sumana Shrestha (Politician, Rastriya Swatantra Party) | Fireside | 12 February 2024 13/02/2024

पुरा सुन्नुहाेला र सुनाउनु हाेला ।

Sumana Shrestha (Politician, Rastriya Swatantra Party) | Fireside | 12 February 2024 Sumana Shrestha (Politician, Rastriya Swatantra Party) | Fireside | 12 February 2024आज Fireside को श्रृंखलामा प्रस्तुतकर्ता रूपेश श्रेष्ठले राष्ट्रिय स्वतन्त...

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu
Kathmandu

Other Advertising/Marketing in Kathmandu (show all)
Welcome AV Production Welcome AV Production
Ghumti Kumari Marg
Kathmandu, 44600

Whether you need a corporate TVC,radio jingles, an animated video, or a marketing video for your website or social platforms, we can help you get it done.We produce an audio-visual...

S.R Diamond topup S.R Diamond topup
Kathmandu

Boost Agency Nepal Boost Agency Nepal
Bhaktpur
Kathmandu

all social media services boosting available �

Pre-school magic practice book - Nano Store Pre-school magic practice book - Nano Store
Nayabazar 16 Kathmandu
Kathmandu

Pre- school magic practice book for kids

Online Boost Service Nepal - Protozoahost Online Boost Service Nepal - Protozoahost
Putalisadak
Kathmandu, 44600

We will boost your business to the right people on Facebook and on Instagram. So message us to get y

Preschool Magic Book Preschool Magic Book
Nayabazar
Kathmandu, 44600

For children, it's important for them to go to preschool education which is easier to correct the gesture and writing method of holding the pen. The interesting activities in the w...

Reward Bazar Reward Bazar
Bagbazar
Kathmandu, 44600

Get a heavy discount from reward bazar

Alpha Boost Alpha Boost
Tinkune, Koteshwor
Kathmandu, 44600

Your Facebook boosting experts. Maximize reach, engage audiences & drive results www.Alpha.com.np

Md salman hasmi Md salman hasmi
Kathmandu, LUCKY

Kreativnepa Kreativnepa
Smriti Marg, Thapathali
Kathmandu, 44600

We are a team of thinkers working towards providing the best. Formed in 2014, we have come a long wa

Janakpur TOPUP center Janakpur TOPUP center
Kathmandu

Welcome to topup centre ��