NEA information
KATHMANDU, April 21: Nepal Electricity Authority (NEA) informed that its plan of generating 20 MW sol
सिफारिस सम्वन्धी सूचना
(तह ७ प्रशासकीय अधिकृत)
मिति २०७९।०५।३१ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आन्तरिक प्रतियोगिता तर्फको अन्तिम_नतिजा_प्रकाशन एवं सिफारिस सम्बन्धी सूचना( तह ७ लेखा अधिकृत प्रकाशित मितिः २०८०।०५।११)
अन्तिम_नतिजा प्रकाशन एवं सिफारिस सम्वन्धी सूचना
तह ८ इलेक्ट्रिकल र सिभिल
Congratulations
नेपाल_विद्युत_प्राधिकरणको विभिन्न विज्ञापनहरुको, आ.व.७९-८० (आ.प्र., खुला तथा समावेशी),विभिन्न सेवा/समूह/उपसमूह,तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
तह_१० र तह_९
हाल नेपालमा कुल बिधुत जडित क्षमता 2759 mw पुगेको छ ।
बार्षिक कार्यतालिका नेपाल बिधुत प्राधिकरण
2080/81
नेपाल_टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) को पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना।
नेपाल_टेलिकम (नेपाल_दूरसञ्चार_कम्पनी_लिमिटेड) को पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरू आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम प्रकाशित सम्बन्धी सूचना।
नियुक्तिपत्र बुझ्न आउने सूचना
यस कार्यको लागी पोखरा १३ र १४ को सिमानामा ६ थान ट्रान्सफर्मर बन्द गरी कार्य हुँदैछ। चाँडै कार्य सम्पन्न गरी लाईन सुचारु गरिनेछ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२७१-१७२७६/०७९-८० (खुला/समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह,जनरल मेकानिकल/नि.उ.स. उपसमूह, मेकानिकल_इञ्जिनियर पदको लिखित नतिजा।।
कोशी प्रदेश मा (प्राविधिक/अप्राविधिक) आठौँ तथा सातौँ तहमा विज्ञापन खुलेको छ
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२६८-१७२७०/०७९-८० (खुला/समावेशी), इञ्जि. सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा।
लोक सेवा आयोगले जुम्लाको खरिदार (०७८-७९)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ,
सफल हुनुहुने सबैलाई बधाई साथै आगामी चरणको लागि शुभकामना ❣️🙏
ने.वि. प्रा.नियुक्ति-पत्र बुझ्न आउने सम्बन्धी सूचना
2080/2/2
खुला_प्रतियोगितात्मक_परिक्षाद्वारा पदपूर्ति गर्न लिईएको निम्नानुसारका विज्ञापन नं. काे लिखित तथा अन्तर्वार्ता परिक्षाकाे_अन्तिम_नतिजा_प्रकाशन एवं सिफारिस सम्बन्धी सूचना ( तह 3, )
विराटनगर- 2080/01/30
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल वायुसेवा निगमको प्रशासन सेवा, सामान्य प्रशासन समूह,चौथो तह, सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
नेपाल नागरिक उड्डयन प्राधिकरण
Syllabus
Electrical level 5
2080/1/29
नेपाल नागरिक उड्डयन प्राधिकरण
Syllabus Electronic 5
2080/1/29
नेपाल नागरिक उडड्यन प्राधिकरणमा अवसर
नेपालको सबैभन्दा ठूलो जलविधुत आयोजना
माथिल्लो तामाकोशी जलविधुत आयोजना!!
प्रशासन 4 level
2080/1/22
नेपाल बिधुत प्राधिकरण, प्रविधिक,इलेकिट्रकल चौथो फोरमेन पदको खुला प्रतियोगितात्मक लिखित परिक्षा
2080/1/21
नेपाल बिधुत प्राधिकरण, प्रविधिक,इलेकिट्रकल पाँचौ सुपरभाइजर पदको खुला प्रतियोगितात्मक लिखित परिक्षा
2080/1/20
एसिसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार काठमाडौंमा सम्पन्न फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले समूह ‘ए’ मा भारत र पाकिस्तानको सामना गर्नेछ ।
अस्ति फाराम भरेको टाटा हराएपछि लोकसेवा आयोगको प्रेस विज्ञप्ति यस्तो आयो है।
खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लिईएको निम्नानुसारका विज्ञापन नं. काे लिखित तथा अन्तर्वार्ता परिक्षाकाे अन्तिम नतिजा प्रकाशन एवं सिफारिस सम्बन्धी सूचना(तह ४, सहायक लेखापाल, पोखरा, बुटवल र अत्तरिया क्षेत्र प्रकाशित मितिः २०८०।०१।१५)!
नियुक्ति पत्र
नेपाल आयल निगमको विज्ञापन नम्बर ४२-८५/२०७९-८० आ.प्र.,खुला तथा समावेशी), विभिन्न समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना!
नेपाल विद्युत प्राधिकरण इलेकिट्रकल सातौ इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परिक्षा
2080/1/13
आयोग जलेश्वर कार्यालय जलेश्वरबाट सञ्चालन हुने नेपाल_विद्युत_प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक स्तरका विभिन्न पदहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
प्रदेश लोक सेवा आयोग,
कर्णाली प्रदेशको स्वीकृत नामावली
प्रकाशन गरिएको सम्बन्धी सूचना !!
सिनियर मिटर रिडर तह ४ बिराटनगरको सिफारिस सम्पुर्णलाइ बधाइ
नेपाल विद्युत प्राधिकरणको परिक्षा केन्द्र परिवर्तन गरिएको सूचना
लोक_सेवा_आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल_विद्युत_प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह 4,5 सुपरभाईजर (इलेक्ट्रिकल, सिभिल र मेकानिकल) र ड्राफ्टमेन (सिभिल) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना !!
(1)Admittance relay is
(a) non-directional relay.
(b) directional relay.
(c) differential relay.
(d) none of these.
Happy new year 2080
महेन्द्रनगर कार्यालयबाट संचालन हुने नेपाल विद्युत प्राधिकरण अत्तरिया कैलाली क्षेत्रको सहायक स्तरका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
परिक्षा भवन सुर्खेत......३,४,५
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५३/०७९-८० (आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको सिफारिश सम्बन्धी सूचना
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
Kathmandu, 44606
Desktop & Laptop format,Genuine OS installation,networking, pc repairs, maintenance. Virus removing. Antivirus Installation. I come to site and fix it all.
New Baneshwor Road, Minbhawan-34
Kathmandu, 44600
Website Design and Free Hosting Nepal, Custom Website Design, SEO - Nepal Call +977 1 462 1042, Visit : www.orasoftnepal.com
5th Floor, Santa Plaza Building, Ratopul
Kathmandu, 44600
Braindigit was established with a mission to transform any business into digital platform.
Balkumari
Kathmandu, 44600
An IT Club of Kanjirowa National Secondary School. It is the official page of KNS IT club. It is mad
Balaju Kathmandu
Kathmandu, 4600
we are all in one solution for online business growth
Kathmandu, 4002
Our company provides free tips and tricks for Google optimization. Here are daily updates for Google
New Road Complex, New Road, Phone: 015354167
Kathmandu, 44600
Laptop and Computer(Best Price for all Brand Laptop ,Desktop, Custom PC and Server Parts)
Kathmandu
Kathmandu, 44600
Active iT Zone offers Smart IP CCTV, Biometrics, Door Locks, Home Automation and Entrance Products. We also offer IoT-Based Solutions for complete Security solutions