kabita_syangba
Highly self confidence person�.
Cultural Song And Dress
From Rasuwa❤️
चेलिलाई शिक्षा नपाउँदाको पीडा गित मार्फत आफ्नो दाजुलाई सुनाउँदै नेसिङ्को महिलाVs गोम्बोडाँडा
ल्होछार
ल्होछार कार्यक्रमको लागि गोल्जुङबाट आउनुभएको अथिति र राम्चेको आमाबुवाहरुको भेट हुँदाको समय🙏🙏
#अमला
How Cute Baby Boy I Like It
सानो बाबुलाई पनि कत्ति धेरै ज्ञान👍️
मङ्सिर जान लागी सक्यो क-कस्लाइ यस्तो ज्वाइ चाहियो ??
😀😀😀
Meaning Of Lungda❤️
आज विश्व रेडियो दिवस, सम्पूर्ण रेडियोकर्मी साथीहरु र रेडियोलाई माया गर्नुहुने तपाइ सम्पूर्ण शुभचिन्तकहरुमा विश्व रेडियो दिवसको शुभकामना ।।📻️🙏
TAMANG KUTAP
Swayambhu Katmandu
रसुवा जिल्लाका सामाजिक अभियानता नर्स प्रतिमा तामाङले काराेनाकाे महामारीलाई विशेष मध्यनजर गरी शुक्रबार स्याफ्रु गाँउका दम राेगीहरूलाई स्वस्थ्य सामाग्री वितरण गरेको छ । पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रसुवामा पनि तिव्र रुपमा फैलिरहेकाे र यस पटककाे दोस्राे लहरले मानिसलाई बढी श्वासप्रश्वासमा समस्य ल्याउने देखिएकाले यस महामारीबाट सार्वसाधारणहरूलाई जटिलता नअावाेस भन्ने उद्देश्यले स्याफ्रु गाँऊका सम्पूर्ण दम राेगीहरूलाई एक/एक थान नेबुलाईजर मेसिन, नियमित सेवन गरिरहेका दम अाैषधी पुरा एक महिना पुग्ने गरि र कमजाेर बृद्धबृद्धाहरूलाई भिटामिन सरकारकाे एकद्वार प्रणाली अनुसार गाेसाईकुण्ड गाँउपालिका वडा नम्बर ५ का वडाध्याक्ष श्री सिंगी दिण्डुब तामाङकाे उपस्थितिमा सामाजिक दुरी कायम गरि वितरण गरेकाे नर्स प्रतिमाले बताउनुभयो । नेवुलाईजर मेसिन चलाउन पनि सिकाइएको उनले बताइन् ।
अभियानता प्रतिमाले शुक्रबार स्याफ्रु गाँउका १८ जना लाई एक-एक थान नेबुलाईजर मेसिन , टाईभा राेटाक्याप्स १५ बट्टा , सेराेफ्लाे राेटाक्याप्स १५ बट्टा , फाेराकाेट राेटाक्यप्स ५ बट्टा , सालभुटामुल ५० ट्याव्लेट , युमिकट ईन्जेक्सन ३५ बाईल , ट्याब अास्मा ५० स्ट्रेपस र भिटामिन १४ वटा अनि माक्स वितरण गरेका हुन ।
साे वितरण कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष कर्न्याल लामा, मेगा बैंकका प्रबन्धक क्षाेक्याल दाेर्जे लामा, गाेसाईकुण्ड गाँउपालिका वडा ५ वडा अध्यक्ष सिंगी दिण्डुब तमाङ, स्थानिय समाजसेवी दावा तमाङ र लाङटाङ मध्यबर्ति संरक्षण समिति अध्यक्ष पेमा दाेर्जे तमाङ र ठूलाे स्याफ्रु स्वस्थ्य चाैकी ईनचार्ज राजेन्द्र लगायतकाे उपस्थिति रहेको थियोे ।
सरकारी मापदण्ड अनुसार गाउँपालिका र वडासँग समन्वय गरी कोरोनाकाे दोस्राे लहर र सरकारी बन्दबन्दीपछि समुदायमा गएर यसरी प्रत्यक्ष सिकाएर स्वस्थ्य सामाग्री वितरण गर्नु रसुवा जिल्लामै प्रतिमा पहिलाे रहेको वडा अध्यक्ष सिंगी दिण्डुब तामाङले भन्नुभयो । वडा अध्यक्ष तामाङले अहिलेको समयमा नर्स पढेकाहरू पैसाको लागि सबै यूरोप अमेरिका जाने प्रचलन रहेको हाम्रो देशमा नर्स प्रतिमा “स्वस्थ र शिक्षित सामज निर्माण” अभियान लिएर जिल्लाका बिभिन्न गाउँ गाउँमा हिंडिरहेको देखिरहेको छु तसर्थ नर्स प्रतिमा रसुवाको मात्र नभएर देश कै उदाहरणीय व्यक्ति भएकाे पनि उहाँले बताउनुभयाे ।
अभियानता प्रतिमाले अामाछाेदिङमाे गाउँपालिका, कालिका गाउँपालिका, नाैकुण्ड गाउँपालिका र गाेसाईकुण्ड गाउँपलिकामा स्वस्थ्य र शिक्षा सम्बन्धि धेरै कार्यक्रमहरू संचालन गरिसकेको अब समय मिलेमा उत्तारगया गाउँपालिकामा पनि कार्यक्रम राख्ने ईच्छा रहेकाे प्रतिमाले बताईन । स्याफ्रुका गाँउलेहरुले यस्ताे महामारीकाे समयमा दुःख गरि अाैषधी र नेबुलाईजर मेसिन गाँउमा व्यक्ति नै पिछेे ल्याकाेमा खुशी व्यक्त गरि खादा लगाई दिएर प्रतिमालाई धन्यवाद दिनुभएको थियोे ।
सम्पुर्ण प्राणी जगतमा सुख, शान्ति र समृद्धि मिलोस् । आज बैशाख पूर्णिामा हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने बुद्ध जयन्तीको तपाई सम्पुर्णमा हार्दिक शुभकामना ।।🙏🙏🇳🇵
Home🏠️
Safe😷
Everyone❤️
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पुर्ण पत्रकार मित्रहरूमा हार्दिक शुभकामना ।।
गुणस्तरीय शिक्षाको लागी राम्रो लेखाइ शुद्ध पढाई सिप विकास तालिम आज सम्पन्न🙏🙏
सिक्ने र सिकाउने क्रममा हामी🇳🇵
ल्होछार कार्यक्रम
विद्या हामी सबैलाई आवश्यक छ । सिर्जना र सर्जकको कदर हामी सबैले गर्नु जरुरी छ । लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । सरस्वती माताको जय ।।
फेब्रुअरी 13 अर्थात् आज विश्व रेडियो दिवस, सम्पूर्ण रेडियोकर्मी साथीहरु र रेडियोलाई माया गर्नुहुने तपाइ सम्पूर्ण शुभचिन्तकहरुमा विश्व रेडियो दिवसको शुभकामना ।।📻️🙏
श्री सेतिभुमे मा.वि कालिका गाउँपालिका १ रसुवा राम्चेमा आज भएको दसौं अभिभावक भेलाद्वारा विद्यालय व्यवस्थापन समितिको लागि सर्वसम्मत रूपमा दावा तामाङ , दिपक तामाङ, सानुमाया तामाङ र योसाङ्मो तामाङ सदस्यमा मनोनीत हुनुभएकोमा सम्पुर्ण मनोनीत टिमलाई हार्दिक बधाई ।।
नेपाल पत्रकार महासंघ रसुवा जिल्ला शाखाको पाँचौ साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न ।।
रसुवाको कालिका गाउँपालिका जनता स्वास्थ्य तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, स्वास्थ्य परिक्षण तथा न्यानो कपडा वितरण शिविर अन्र्तगत कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुले सेवा लिदै गरेको केहि तस्बिरहरू ।।
नेपालकै पहिलो Tamang Museum&Cultural Center Dhunche Rasuwa Nepal
नयाँ नयाँ Video को लागि मेरो Youtube Channel Subscribe गर्नुहोला है ।
Tamang Museum&Cultural Center Dhunche Rasuwa Nepal Tamang Museum&Cultural Center Dhunche Rasuwa Nepal
#धान
Beautiful_ Place🤘🤘
Betrawati_ Rasuwa_ Nepal❤️
जिन्दगीका भोगाइहरु देखाउने र लुकाउने हामी सबैको आ-आफ्नै तरिका हुन्छ ।।
😍😍
दुध दुने तरिका😍😍
#गाउँघर रसुवा ।।
Jibjibe Village Rasuwa Nepal
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the public figure
Website
Address
Prajolkumarmagar@gmail. Com
Kathmandu, SINDHULI
तिनपाटन-५ लँङुरखोला सिन्धुली
Kholchapakha
Kathmandu
National Forum of Newar Journalists Kathmandu
Kathmandu
मौका मिले देश नै चलाउंला, नमिले घाँसीले झैं कुवा खनौंला । पेशाले पत्रकार । 🙏❤️🙏