Senate Shrestha-सिनेट श्रेष्ठ
Politician
महान चाडँ (बडादशै) बिजयादशमी 2079 को पावन अवसरमा मेरा सम्पुर्ण घर परिवार, इष्ट मित्र, शुभचिन्तक, सुबेछुक एबम स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभ कामना । 🙏
churo senet Churo Kuro Tvमुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, ....
churo senet Churo Kuro Tvमुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, ....
churo senet Churo Kuro Tvमुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, ....
हो राजाको मन्त्री हुनुमा गर्व छ मलाई,५० मिलियन डलर अस्विकार गरे,जनतालाई ऋणबाट जोगाए:SenateShrestha Churo Kuro Tvमुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, ....
चुरो कुरो टिभी (Churo Kuro Tv)का पत्रकार उमेश सुवेदीसँग गरिएको अर्को नयाँ कुराकानी । प्रसारण हुने समय भदौ २४ गते बेलुका ७:00 बजे ।
कृपया मलाई आफ्नो बहुमूल्य सुझाव र प्रतिक्रिया दिनुहोस्। मुरी मुरी धन्यवाद 🙏
आज राष्ट्रिय शक्ति नेपालको कार्यालयमा आयोजित कार्यक्रममा मलाई उपाध्यक्ष पदको जिम्मेवारी लिन प्रस्ताव गरिएकोमा अध्यक्ष केशर बहादुर बिष्ट ज्यू लगायत मलाई साथ समर्थन दिनुहुने सबै राष्ट्रवादीहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।
सधैं सत्तामुखी राजनीति गर्दा र पद लुलुपता राख्दा देशका हरेक क्षेत्रको अवस्था बिग्रेको हो भन्ने मेरो बुझाई छ । दलहरूले पदिय स्वार्थका कारण ध्वस्त पारेको नेपालको सान, मान र पहिचान जोगाउन हामी राष्ट्रवादिले त्यागको भावना राखेर देश हितमा काम गर्न सक्नुपर्छ भन्ने मेरो धारणा छ ।
त्यागको भावना नराखी देश सेवा गर्न सकिँदैन । देश हितका काम गर्न पदमा नै बस्नुपर्छ भन्ने छैन । सबैले त्यागको भावना राखेर नेतृत्वलाई साथ दियौँ भने मात्रै हामी लक्षमा पुग्नेछौँ भन्ने मेरो मान्यता छ ।
त्यसैले कार्यक्रममा बोल्दै राष्ट्रिय शक्ति नेपालको उपाध्यक्ष पदमा नरहने, तर साधारण अभियन्ताको रुपमै रहेर पनि मैले सक्रिय भुमिका खेल्नेछु भनेर घोषणा गरेको थिएँ ।
तर, मेरा सुभेक्षुकहरुबाट पद ग्रहण गर्न लगातार दवाब आईरहेकोले सबैको चाहना अनुसार मैले पदिय जिम्मेवारी लिनैपर्ने जस्तो परिस्थिति निर्माण भयो ।
तपाईंहरुको प्रस्ताव र चाहनाको सम्मान गर्दै म राष्ट्रिय शक्ति नेपाल द्वारा प्रस्तावित उपाध्यक्ष पदमा रहि अभियानमा सक्रिय रहने ब्यहोरा सबैलाई जानकारी गराउन चाहन्छु ।
यदि भोलिका दिनमा मैले ग्रहण गरेको पदिय जिम्मेवारीमा रहेर काम गर्न अन्य कोहि इच्छूक हुनुहुन्छ भने म पद त्यागेर उहाँहरुलाई अगाडी बढाउन मार्ग प्रसस्त गरिदिने प्रण पनि गर्दछु ।
साथै राजसंस्था र हिन्दुअधिराज्य पुनर्स्थापना संगै नेपाली माटो सुहाउँदो मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गरि सबल, सुसंस्कृत र समृद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह गर्दछु ।
- सिनेट श्रेष्ठ
२०७९/०५/२२
पूर्वमन्त्री सिनेट श्रेष्ठ भन्छन्:स्यालुट चोलेन्द्र,कांग्रेस कम्युनिष्ट नेपाल बेच्ने विदेश Churo Kuro Tvमुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, ....
Dashai tika
बिफल दल, विफल नेता र बिफल पद्धतिबाट देश सफल हुन सक्दैन ।
नयाँ राजनैतिक प्रणाली तयार गर्नुपर्ने आजको आवस्यकता हो ।
साथै हामीले अब नयाँ नेपाल, सुन्दर, शान्त र बिकशीत नेपाल बनाउने हो भने नयाँ सोच र नयाँ अनुहार लिएर अगाडी बढ्नुको विकल्प छैन !
सिनेट श्रेष्ठ
The country cannot succeed with a failed party, a failed leader and a failed system.
Today's need is to create a new political system.
Also, if we want to make a new Nepal, beautiful, peaceful and developed Nepal, there is no alternative but to move forward with new thinking and new faces !
Senate shrestha
Dil bhadur shrestha sunsari jilla sristikarta n founder of inaruwa ( sanu babu ) 🙏
२०४६ मा बहुदल आएको पहिलो दिन सबैभन्दा पहिला घर फुटायो, मामा एउटा पार्टीमा, काका आर्कोमा, भाई अर्कोमा, भान्जा आर्कोमा । यसरी फुट्यो घर ।
छिमेकी संग न कुनै झगडा, न कुनै बिवाद तर ठुलो शत्रुता भयो । कारण केही छैन, एउटाले एउटा झण्डा बोक्यो, अर्कोले अर्को झण्डा बोक्यो, त्यसै दुश्मनी सुर भयो।
त्यसपछी समाजमा फुट, मजदूर, किसान, विद्यार्थी, कर्मचारी, वकिल, डाक्टर, ईन्जिनियर सबै बार्गमा फुट सुरु भयो ।
के को लागि चाहियो यस्तो जनता कमजोर पार्ने ब्यवस्था ?
यो अरु केहि होईन, बिदेशीको फुटाउ र राज गरको निति कार्यान्वयन भएको मात्र हो।
अब फुटेर होइन जुटेर एक भएर अगाडी बढ्न जरुरी छ ।
- सिनेट श्रेष्ठ
२०७७/१०/०३
कोहीपनि जन्मिँदा स्वाभिमानी भएर जन्मिँदैन ।
स्वाभिमानी राज्यले बनाउने हो ।
जुन दिन एउटा किसानले म यो देशको किसान हुँ भनेर गर्ब गर्छ त्यो स्वाभिमानी बन्छ ।
त्यस्तै म यो देशको युवा हुँ, म यो देशको बिद्यार्थी हुँ, यो देशको मजदुर हुँ, यो देशको शिक्षक हुँ, भनेर गर्ब गर्छ त्यो स्वाभिमानी हुन्छ ।
स्वाभिमानी भएपछी कुनै दल वा कुनै नेताको झोले हुनुपर्दैन ।
- सिनेट श्रेष्ठ
२०७७/०९/२४
ओलि जालान् रे त्यसपछि को आउने ? प्रचण्ड आउलान् रे अनि देशमा के नै होला ? फेरि माधव नेपाल हुने ?
होईन झलनाथ नै होलान् रे अनि के हुन्छ त ? कम्युनिस्ट होईन कांग्रेसको सरकार बन्ला ।
देउवा र रामचन्द्र नै होलान् रे अनि हुन्छ चाहीँ के त फेरी ? राप्रपाको सरकार बन्ला रे अनि के हुने ?
यी सबै परिक्षण भैसकेका, असफल र भिजन नभएका नेताहरूबाट केही हुनेवाला छैन ।
२०४७ सालमा जन्मेको बच्चा आज ३० बर्षको जवान युवा भैसकेको छ । त्यो युवाको सोच लिएर अगाडी बढ्ने कि, २०४७ को संविधान ल्याएर फेरि ३० बर्ष पछाडी जाने कि फेरि यहि असफल ब्यवस्थालाई समर्थन गर्ने ? असफल ब्यवस्थामा फर्केर होईन अब २०७७ मा टेकौँ, नयाँ सोच र नयाँ अनुहार लिएर अगाडी बढाैँ ।
- सिनेट श्रेष्ठ
२०७७/०९/२१
https://lekhapadhee.com/2020/12/26/7266/
असफल राजनैतीक व्यवस्था र अबकाे बाटाे - Lekhapadhi विचार दलहरूले असीमित शक्ति अभ्यास गर्ने छुट दिएको २०४७ को संविधानकै कारण हामिले जे गरेपनि त्यो प्रजातान्त्रिक र लोकता....
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Milanchowk-Baneshwar
Kathmandu
Candidate For General Election 2022 Constituency-Kathmandu-1 Bibeksheel Sajha Party