Acubliss Acupuncture &Wellness Centre

The purpose of establishment of this centre is to provide quality service in Acupuncture, Acupressu

Photos from Acubliss Acupuncture &Wellness Centre's post 04/10/2023

आधुनिक विज्ञान र अकुपन्चर

आधुनिक विज्ञानका अनुसार अकुपन्चरका ६ वटा प्रभाव छन् ।

एनाल्जेसिक्स इफेक्ट : अकुपन्चर गर्दा प्राकृतिक पेन किलर रिलिज हुन्छ । जसले गर्दा शरीरमा हुने सबै किसिमको दुखाइजन्य समस्या कम गर्छ ।

सिडेक्टिभ इफेक्ट : दिमागले तरंगहरु निकाल्छ । त्यो तरंगलाई अकुपन्चरले सन्तुलन गरिदिन्छ । जसले गर्दा एन्जाइटी, डिप्रेसन लगायत विभिन्न मानिसक समस्यामा मद्दत गर्छ ।

इम्युनो इनह्यान्सिन इफेक्ट : अकुपन्चरको निश्चित केही बिन्दुमा घोच्दा शरीरमा राेग प्रतिरोध क्षमता सन्तुलन हुन्छ । यसले प्राकृतिक रुपमा राेग प्रतिरोध क्षमता बढाउँछ ।

होमोस्ट्याटिक ब्यालेन्स : यसले स्नायुप्रणालीमा हुने पारासिमप्याथेटिक र सिमप्याथेटिक प्रवाहलाई सन्तुलन गर्छ । जसले गर्दा मुटुको हार्ट रेट, पल्स र शरीरमा उत्पादन हुने हार्मोन रिलिजलाई समेत सन्तुलन गर्छ ।

मोटर रिकभरी : प्यारालाइसिस भएका व्यक्तिमा यस उपचार विधिले दिमागको चलेको भागलाई बायो फिडब्याक मेकानिजममार्फत दिमागको अर्को भागलाई ट्रेनिङ गरेर निको बनाउन मद्दत पुग्छ ।

साइकोलोजिकल इफेक्ट : ब्रेनमा हुने नियुरो रसायनहरुलाई सन्तुलन गर्छ । पार्किन्सन, उपचारमा प्रभावकारी छन् ।

बिरामीको अवस्था अनुसार अकुपन्चरसँगै अकुप्रेसर र फिजियोथेरापी गर्दा झनै प्रभावकारी र छिटो नतिजा निस्किन्छ ।

31/03/2022
09/12/2021

उत्कृष्ट फिजियोथेरापि र अकुपंचरद्वारा हाडजोर्नी तथा नशा सम्वन्धी सम्पूर्ण दुखाईहरुको सफल उपचार
#हाम्रा सेवाहरु :
– मेरुदण्ड तथा नाडीको नशा च्यापिएको
– प्यारालाइसिस भएको
– काँध तथा कुम दुखेर हात माथि लान नमिल्ने
– पाता पोल्ने
– घुँडाको हड्डी खिइएर जोर्नी सानो भएको
– ढाड बांगिएको र ढाड दुख्ने समस्याहरु
– मुख बांगिएको
– बाथ रोग तथा युरिक इसिड
– ढाड तथा गर्धनको नशा च्यापिएको र
– जोर्नीहरु तन्काउन र खुम्चाउन नहुनेका लागि सफल उपचार ।

#सम्पर्क :
फोन : ९८४१२३२४२६, ९८४००००२८७

07/12/2021

तपाईंलाई टाउको दुख्ने, माइग्रेन, पिनास, डिप्रेसन सम्बन्धि कुनै समस्या छ भने यस्ता समस्याको समाधान हामी उत्कृष्ट थेरापी र अकुपंचर सेवाहरूबाट सफल उपचार गर्दछौ ।

निःशूल्क परामर्शको लागि सम्पर्क:
अकुपंचर सेवा केन्द्र, बालकुमारी, ललितपुर
फोन नम्बर: ९८४१२३२४२६, ९८४००००२८७
होम सर्भिसको व्यवस्था पनि उपलब्ध छ ।

02/10/2021

नसा च्यापिएको बिना अप्रेसन सफल उपचार, नेपालकै वरिष्ठ अकुपंचर बिज्ञबाट ढाड दुख्ने, कम्मर दुख्ने, घुँडा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, हड्डी खिईएको, नसा च्यापिएको, हात खुट्टा झमझमाउने, पोल्ने, लाटो हुने, सिर्का हान्ने, करेन्ट लागे जस्तो हुने, हात खुट्टा सुक्दै जाने, प्यारालाइसिस, मुख बाङ्गिएको, टाउको दुख्ने, माइग्रेन, पिनास, डिप्रेसन, अनिन्द्रा, ग्यास्ट्रिक, वा कुनै पनि प्रकारको स्वास्थ्य सम्बन्धी समस्या छ भने हामीलाई सम्झनुहोस। नि:शुल्क चेकजाँच र न्यून शुल्कमा उपचार गर्दछौं ।

अकुब्लिस अकुपंचर सेवा केन्द्र, ललितपुर।
फोन नं. - ९८४१२३२४२६, ९८४००००२८७

23/09/2021

Exercises for Knee Joint Pain (Hamstring strengthening)

17/09/2021

Pain management for Lower Back Pain

16/09/2021

तपाईंलाई टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, डिप्रेसन सम्बन्धि कुनै समस्या छ भने सम्पूर्ण सेवाहरू उपलब्ध छ ।

-------------------------
निःशूल्क परामर्शको लागि सम्पर्क:
अकुपंचर सेवा केन्द्र, बालकुमारी, ललितपुर
फोन नम्बर: ९८४१२३२४२६, ९८४००००२८७

07/09/2021

Acupuncture for Neck pain & Shoulder pain

10/07/2021

तपाईंलाई कम्मर वा गर्दनमा नसा च्यापिएको, हड्डी खिइएको वा बाथ, प्यारालाइसिस, हात-खुट्टा झम्झमाउने, हात-खुट्टा पोल्ने, पिनास, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, डिप्रेसन, ग्यास्ट्रिक्स, कब्जियत, अपच, अरुचि सम्बन्धि कुनै समस्या छ भने सम्पर्क गर्नुहोस।
सम्पूर्ण सेवाहरू न्यून शूल्कमा उपलब्ध छ ।
-------------------------
निःशूल्क परामर्शको लागि सम्पर्क:
अकुपंचर सेवा केन्द्र, बालकुमारी, ललितपुर
फोन नम्बर: ९८४१२३२४२६, ९८४००००२८७

24/06/2021

!!Re-opening Notice!!

To Our Valued Clients,
Please be informed that we, Acupuncture & Wellness Center are now resuming all the services with the precautions to ensure the safety of our clients.
Safely home visit available .

Thank you.
Stay safe and healthy.

For prior Appointment, please contact us:
9841232426, 9840000287

Photos from Acubliss Acupuncture &Wellness Centre's post 24/06/2021

Blood Cupping for body detoxification, Muscular spasm & Other inflamations

Photos from Acubliss Acupuncture &Wellness Centre's post 27/04/2021

Case of Facial Paralysis
Treatment: Moxibustion, Acupuncture

Photos from Acubliss Acupuncture &Wellness Centre's post 12/04/2021

Accupuncture and cupping therapy

27/03/2021

गर्दन दुखाई (Cervical Spondylosis) का लक्षणहरू:
- गर्दन दुखिरहनु
- गर्दन घुमाउँदा दुख्नु
- गर्दन अकडेकाे महसूस हुनु
- कुमसम्म दुखाई जानु
- गर्दन घुमाउँदा आवाज आउनु

यी लक्षणहरूका साथमा टाउकाे दुख्ने, हात/हत्केलासम्म झमझमाउने/दुख्ने, रिंगटा लाग्ने भएमा गर्दनमा नशा च्यापिएकाे हुन सक्छ । समयमै निदान र उपचारका लागि हामीलाई सम्झनुहाेस् ।

अकुब्लिस अकुपंचर केन्द्र, ललितपुर।
फोन नं. - ९८४१२३२४२६, ९८४००००२८७

20/02/2021

टेनिस एल्बो एकप्रकारको खतरनाक रोग हो । समयमा नै यसको उपचार गरिएन भने हातले केही गर्न नसक्ने अवस्था आउँछ । टेनिस एल्बोबाट बच्न हातमा अत्यधिक भार पर्ने काम गर्नुहुँदैन । भारी चिज उठाउँदा जोर्नीमा असर पुग्ने भएकाले सचेत हुनुपर्छ । सानोतिनो काम गर्न पनि गाह्रो हुने, चियाको कप उठाउन, हात हल्लाउँदा समेत दुख्नेलगायत समस्या देखिएमा टेनिस एल्बाे भएकाे हुन सक्छ ।
रोगको निदान गरी उपचार, रोकथाम र निर्मुल गरी फेरि फेरि हुन बाट पनि जोगाउन हामीलाई सम्झनुहाेस् ।

अकुब्लिस अकुपंचर केन्द्र, ललितपुर।
फोन नं. - ९८४१२३२४२६, ९८४००००२८७

01/02/2021

घुँडा नियमित दुख्न थालेमा, हिड्न गाह्रो हुने भएमा, बसेर उभिदा गारो भएमा वा घुँडा सुनिएमा रोगको निदान गरी उपचार, रोकथाम र निर्मुल गरी फेरि हुन बाट पनि जोगाउन हामीलाई सम्झनुहाेस् ।

अकुब्लिस अकुपंचर केन्द्र, ललितपुर।
फोन नं. - ९८४१२३२४२६, ९८४००००२८७

घुँडा दुखेको कसरी थाहा पाउने ?

• हिड्दा गाह्रो हुने वा घुँडामा दुख्ने |

• बसेर उभिदा घुँडामा असजिलो हुने ।

• एकछिन हिडेपछि घुँडामा पोल्ने वा दुखेर हिड्न गाह्रो हुने |

• उकालो चढ्दा, ओरालो झर्दा, भर्याङ्ग चढ्दा वा झर्दा घुँडा दुख्ने |

• घुँडामा जकडन भएको अनुभव हुने |

21/01/2021

के तपाई टाउकाे दुख्ने राेगबाट पिडित हुनुहुन्छ ?
नि:शुल्क चेकजाँच, पहिचान र न्यून शुल्कमा उपचारकाे लागि हामीलाई सम्झनुहाेस् ।

अकुब्लिस अकुपंचर केन्द्र, ललितपुर।
फोन नं. - ९८४१२३२४२६, ९८४००००२८७

20/01/2021

नसा च्यापिएको बिना अप्रेसन सफल उपचार, नेपालकै वरिष्ठ अकुपंचर बिज्ञबाट ढाड दुख्ने, कम्मर दुख्ने, घुँडा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, हड्डी खिईएको, नसा च्यापिएको, हात खुट्टा झमझमाउने, पोल्ने, लाटो हुने, सिर्का हान्ने, करेन्ट लागे जस्तो हुने, हात खुट्टा सुक्दै जाने, प्यारालाइसिस, मुख बाङ्गिएको, टाउको दुख्ने, माइग्रेन, पिनास, डिप्रेसन, अनिन्द्रा, ग्यास्ट्रिक, वा कुनै पनि प्रकारको स्वास्थ्य सम्बन्धी समस्या छ भने हामीलाई सम्झनुहोस। नि:शुल्क चेकजाँच र न्यून शुल्कमा उपचार गर्दछौं ।

अकुब्लिस अकुपंचर केन्द्र, ललितपुर।
फोन नं. - ९८४१२३२४२६, ९८४००००२८७

Photos from Acubliss Acupuncture &Wellness Centre's post 16/01/2021
Want your business to be the top-listed Health & Beauty Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Pain management for Lower Back Pain
Acupuncture for Neck pain & Shoulder pain

Telephone

Website

Address

Kathmandu

Other Kathmandu health & beauty businesses (show all)
Karnali Excursions, Nepal Karnali Excursions, Nepal
Buddha Colony, Budanilakantha/4
Kathmandu

We are agent for seeker of joy in Himalaya

Explore Himalaya Travel & Adventure Explore Himalaya Travel & Adventure
Bhagwan Bahal Marg, Thamel
Kathmandu, 44600

Explore Himalaya is an iconic Nepalese Tourism brand. Since 1997 Explore Himalaya has been innovating and leading adventure tourism in the Himalayas.

AURA Cosmobeauty World AURA Cosmobeauty World
Sankhu
Kathmandu

wholesale/retail and online sales of beauty and cosmetics

Dr Sushil Sharma, Orthopaedic Arthroscopy & Arthroplasty Surgeon Dr Sushil Sharma, Orthopaedic Arthroscopy & Arthroplasty Surgeon
New Baneshwor
Kathmandu

Orthopedic Surgeon Fellowship in Arthroscopy & Arthroplasty Sports injury & Joint replacement surgeo

Nepal Public Health Association Nepal Public Health Association
Post Box No. : 8975, EPC 5467
Kathmandu

Nepal Public Health Association (NEPHA) is a organization of Public Health professionals in Nepal, established in 1990, to organize all the public health professionals and to deve...

Freshia Freshia
Sirutar-3, Bhaktapur
Kathmandu

Freshia Herbal ,established in September 2009 in sirutar, Bhaktapur,offering world class herbal cosmetics.Using the best rare Nepali herbs,we manufacture natural products for Skin ...

Medipro Medipro
Chinatown, Sundhara
Kathmandu, 977

Software Development

Yoga and Wellness-Life Cure Yoga and Wellness-Life Cure
Baneshwor
Kathmandu, 44600

Transform mind, body and soul with our yoga & wellness programs. Join us & unlock your best self!

Nepal Radiological Students Society, nrss Nepal Radiological Students Society, nrss
Maharajgunj
Kathmandu

This page will provide the access to the information related to the Radiology.

चरी चरी
Kathmandu

I am rapper and Tatto artist

Chunu Kumar Yadav Chunu Kumar Yadav
Ramechhap
Kathmandu

Mission Section Officer Works at Government job of Nepal. Health Assistant at Dimipokhari Health Post