ANAMOL THAPA

ANAMOL THAPA

ANAMOL THAPA
અનમોલ થાપા
અનમોલ. કં નેપાલ કમાલ ભાઝાર નગર પાલિકા અછમ ANAMOL JUNG THAPA XATTRE

08/09/2022

touching😪

SLC" मा 91.25%हानियो, "+2" मा 78.23%हानियो,
bachelor मा 75 ओभर र masters मा राम्रै बढिरहेको थियो
कुन "किताब" को कुन "पेज" को कुन "नम्बरमा" कुन
"Question" छ, तेसको "Answer" के हो सबै रटियो,
कसैले सोधे "आँखा" चिम्लेर भनिन्थ्यो...!!!
तर जब म मख्ख परेर "MARKS" ले भरिएको आफ्नो भए
भरको "Marksheet", "Certificate" को खाता बोकेर,
"जागिर खान्छु, पैसा कमाउछु, भबिष्य बनाऊछु भनेर
"Interview" मा गएँ...!!!
"Interview" लिने "मान्छेहरुले” मेरो "जीवन" भरको
"दु:ख",मेहनत को कमाई मेरो "Marksheet" हेरे र
भुईमा राखे, "यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै"...!!!

अनि म तिर हेरेर हाँस्दै सोधे, "तपाई ले त धेरै पढ्नु
भएको जस्तो छ"...आज सम्म पढेर तपाईले जिन्दगीमा के के
कुराहरु सिक्नु भो? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?
म त्यो "प्रश्न" को उत्तर दिन अक्मक्किएँ, किनकि मेरो
दिमाग
मा "Newton's का सिद्धान्त, बिज गणितका सुत्र,
डार्विनको
थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो
Question को Derivation अनि Answer कण्ठै
थियो...!!! तर पनि उक्त प्रश्नको उत्तर भेटेन।

"Interview room" मा छिर्ने बेला, "छाति फुलाएर गर्बका
साथ छिरेको थिएँ म" हातमा भएका "Marksheet" अनि
"certificate" हरु भारि लागेको थियो,तर जब म
"Interview room" बाट बाहिर निस्किएँ ति
"Marksheet" अनि "Certificate" हरु बाटोमा उम्रेका
झारको पात भन्दा नि हलुका लाग्न थाल्यो...!!!
अनि घर आइ ति सारा "Marksheet" अनि "Certificate"
काठको दराज मा थन्काउन बाध्य भएँ... र हिडे पासपोर्ट
बनाउन।

र तिन चार महिनाको साउदी ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका
“Certificates” हरु भन्दा १६
दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ।
त्यही एउटा पासपोर्टको भरमा घरका सबै
सदस्यले आफ्नो सपना बुन्ने गर्दछन् र म सबैको सपना
साकर पार्न परदेसिएँ !

त्यसैले साथीहरु,
"जिन्दगीमा तपाईहरुले कस्तो पढ्नु भो त्यस्ले
खासै महत्व राख्दैन तर तपाईहरुले के पढ्नु भो,पढेर
के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ...!!!
"Marks" र "Certificate" को लागि मात्र होईन, नया
कुरा सिक्न को लागि पढ्नुहोस...!❤️

07/09/2022
19/08/2022

Happy krishna janmashtami 2022

15/08/2022
12/08/2022

Happy Raksha Bandhan All frns

08/08/2022

जिन्दगी को मोड़

31/07/2022

touching😪

slc" मा 91.25%हानियो, "+2" मा 78.23%हानियो,
bachelor मा 75 ओभर र masters मा राम्रै बढिरहेको थियो
कुन "किताब" को कुन "पेज" को कुन "नम्बरमा" कुन
"question" छ, तेसको "answer" के हो सबै रटियो,
कसैले सोधे "आँखा" चिम्लेर भनिन्थ्यो...!!!
तर जब म मख्ख परेर "marks" ले भरिएको आफ्नो भए
भरको "marksheet", "certificate" को खाता बोकेर,
"जागिर खान्छु, पैसा कमाउछु, भबिष्य बनाऊछु भनेर
"interview" मा गएँ...!!!
"interview" लिने "मान्छेहरुले” मेरो "जीवन" भरको
"दु:ख",मेहनत को कमाई मेरो "marksheet" हेरे र
भुईमा राखे, "यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै"...!!!

अनि म तिर हेरेर हाँस्दै सोधे, "तपाई ले त धेरै पढ्नु
भएको जस्तो छ"...आज सम्म पढेर तपाईले जिन्दगीमा के के
कुराहरु सिक्नु भो? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?
म त्यो "प्रश्न" को उत्तर दिन अक्मक्किएँ, किनकि मेरो
दिमाग
मा "newton's का सिद्धान्त, बिज गणितका सुत्र,
डार्विनको
थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो
question को derivation अनि answer कण्ठै
थियो...!!! तर पनि उक्त प्रश्नको उत्तर भेटेन।

"interview room" मा छिर्ने बेला, "छाति फुलाएर गर्बका
साथ छिरेको थिएँ म" हातमा भएका "marksheet" अनि
"certificate" हरु भारि लागेको थियो,तर जब म
"interview room" बाट बाहिर निस्किएँ ति
"marksheet" अनि "certificate" हरु बाटोमा उम्रेका
झारको पात भन्दा नि हलुका लाग्न थाल्यो...!!!
अनि घर आइ ति सारा "marksheet" अनि "certificate"
काठको दराज मा थन्काउन बाध्य भएँ... र हिडे पासपोर्ट
बनाउन।

र तिन चार महिनाको साउदी ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका
“certificates” हरु भन्दा १६
दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ।
त्यही एउटा पासपोर्टको भरमा घरका सबै
सदस्यले आफ्नो सपना बुन्ने गर्दछन् र म सबैको सपना
साकर पार्न परदेसिएँ !

त्यसैले साथीहरु,
"जिन्दगीमा तपाईहरुले कस्तो पढ्नु भो त्यस्ले
खासै महत्व राख्दैन तर तपाईहरुले के पढ्नु भो,पढेर
के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ...!!!
"marks" र "certificate" को लागि मात्र होईन, नया
कुरा सिक्न को लागि पढ्नुहोस...!❤️

30/07/2022

कल्पना गर्नुहोस् त
यस पृथ्वीमा मानव जातिभन्दा पनि विकसित कुनै दोस्रो ग्रहको जातले आक्रमण गरेको हुन्थ्यो र तिनीहरु बुद्धिमा, बल मा , बिज्ञान मा, प्रविधि आदिमा तपाईं हामी भन्दा हजार गुणा शक्तिशाली छन् र तपाई उनीहरुको अगाडि त्यतिकै निर्दोष र असहाय हुनुहुन्छ जति तपाईंको अगाडि जनावरहरु छन्।

अब उसले सबै मानव जातिलाई आफ्नो जिब्रोको स्वादको लागि त्यसरी नै काटेर खान थाल्छन, जसरी तपाईंले पसुलाई खानुहुन्छ।
तपाईंको छोराछोरीको कलिलो मासु उनीहरुको रेस्टुरेन्टमा चर्को मुल्यमा बिक्रीहुन्छ र तपाईंको आँखाको अगाडि तपाईंको छोराछोरीलाई काटेर खाने गर्छन् ।
उनिहरुको आफ्नै लिखित संविधान हुन्छ र उसमा यो प्रावधान हुन्छ कि मनुष्य जातीलाई भोजनको रुपमा खान उनीहरुको मौलिक अधिकार प्रावधान हुन्छ। किनकि उनीहरुमा तपाईं भन्दा अधिक विकसित सभ्यता छ र उसको संविधानमा तपाईंको जिबनप्रति कुनै साहनुभुती छैन जसरी मानिसले बनाएको संविधानमा पसुको लागि छैन ।

उनीहरुले यस धर्तिमा मानिस जातिलाई काट्नको लागि योजना बद्ध रुपमा आधुनिक "कसाइ खाना" खोल्छन र मानिसको मासुलाई बन्द डिब्बा वा डि-फ्रीजमा आफ्नो ग्रहमा निर्यात गर्छन् र उनीहरुको ग्रहको अर्थविदहरुले आफ्नो ल्यापटपमा औंला चलाउदै हेर्ने गर्छन्। अनि यस् सम्पादकीय लेखलाई बिहान चियाको चुस्की सँगै पत्रीकामा पढ्ने गर्छन् कि यसले उनीहरुको अर्थव्यवस्था बडिरहेको छ. ।

मनुष्यको मासु खानाले हाम्रो शरीरमा प्रोटिनको सर्व श्रेष्ठ शक्ति बढ्ने गरेको छ आदि आदि...

उनीहरुको आफ्नै केहि ध्यार्मिक चार्डपर्व पनि होस् जहाँ सामुहिक रुपमा मनुष्यलाई डोरिमा बाधेर हत्या गर्छन् र त्यसपछि मनुष्यको मासुलाई प्लेट कचौरामा भाग लगाउँदै सबै मिलेर एकैसाथ खान्छन र उनिहरुले शोसल मिडियामा पर्वको शुभकामना पोस्ट गर्छन्।

सबै मनुष्य जाति खोरमा बन्द भएर चुपचाप आफ्नो मृत्युको प्रतीक्षा गर्छन्, उनिहरुको घाटी खुट्टामा साङ्लोले बाधिएको होस् र तपाईं, तपाईंको छोराछोरी वा महिलाहरुलाई सिर्फ यसैले पनि काटेर खाने गर्छन् कि तपाईंको मासु खादा उनीहरुको शरीरमा बुद्धि तागत क्षमता बढ्ने गर्छ।

सोचेर हेर्नुहोस् त तपाईंको आत्मा काप्ने छ, जब मानव जातीले सदियौ देखि पसु जातिलाई यस्तै गर्दै आइरहेका छन् , यो ब्रह्माण्डमा सबैभन्दा अनैतिक, पापी , बलात्कारी, दु:खी निर्लज्ज, लोभी, घटिया जाति कुनै छ भने त्यो हो मानव जाति।।

********

साथिहरु आजको पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । तपाइँलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छभने मलाई friend request पठाउनुहोस् अथवा सिर्फ follow मात्र पनि गर्न सक्नुहुन्छ ।

म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

27/07/2022

[email protected]

23/07/2022

जिन्दगी

23/07/2022

ANAMOL JUNG XATTRE......♥️

मेहनत गर्दै जानुस्,
सफलता एकदिनमा मिल्दैन,
तर एक दिन अवश्य मिल्छ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu
Kathmandu