Madan Neupane - मदन न्याैपाने
लोकसेवा सम्बन्धि जानकारी
🤔
२२ औँ फिफा विश्वकप, २०२२
•विजेता : अर्जेन्टिना
•उपविजेता : फ्रान्स
•तेस्रो स्थान : क्रोएसिया
•चौथो स्थान : मोरोक्को
•सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स
•सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना
•गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स
•गोल्डेन बल ( प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ) : लियोनल मेस्सी, अर्जेन्टिना
•सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना
•सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना
•जम्मा खेल : ६४
•जम्मा गोल : १७२
•सहभागी टोली : ३२ [ एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी ]
•खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
•पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales
•फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium
•फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland.
•फाइनल खेलको म्यान अफ दी म्याच :
•फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ 'The Dream' हो ।
•मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ
•आयोजक : कतार
•आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
•पहिलो खेल : आयोजक कतार र इक्वेडरबिच
•पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
•पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium
# विविध पक्ष :
- सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको,
- कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप,
- कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको,
- कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको,
- जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको,
- विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा 'Stephanie Frappart' दर्ज,
# इतिहासमा फिफा विश्वकप फुटबल सङ्क्षिप्त चिनारी :
- विश्वमा पहिलोपटक आधिकारिक रूपमा सन् १८७२ मा स्कटल्यान्डको ग्लास्गोमा स्कटल्याण्ड र इङ्ल्याण्डबिच फुटबल खेल सम्पन्न भएको,
- सन् १९०४ मा फिफाको स्थापना भएको,
- पहिलो विश्वकप फुटबल सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको ।
- हालसम्म सर्वाधिक विश्वकप जित्ने टोली ब्राजिल (५ पटक) हो । जर्मनी र इटालीले ४/४ पटक विश्वकप जितेका छन् भने अर्जेन्टिनाले ३ पटक जितेको छ ।
- प्रत्येक ४/४ वर्षमा हुने फिफा विश्वकप फुटबल सन् १९४२ र सन् १९४६ मा द्वितीय विश्वयुद्धका कारण स्थगित भएको थियो ।
copied
याे कुरा ठिक लाग्याे मलाई ❣️🤟
लोक सेवा आयोग हेटौडा कार्यालयको वि.नं. १२५०२-१२५०६/०७८-७९, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा 🤩😍
सार्वजनिक विदाको जानकारी 😍🤩
नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड) को विज्ञापन नम्बर ६४-७०/२०७८-७९ (खुला तथा समावेशी), विभिन्न सेवा, विभिन्न समूह तथा तहका विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना 🤩😍
पोखराबाट नायब सुब्बामा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ❣️🤩🙏
नासु सिफारिस बुटवल
लोक सेवा आयोग, बुटवल कार्यालयको (आ.व. २०७७/०७८) नायब सुब्बा पदको सिफारिस वा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना । सिफारिस हुनुहुने सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।। ❣️
लुम्बिनी प्रदेश लोकसेवा आयोग को पाँचौ तहको पदपूर्ति उच्च अदालत तुल्सीपुरको आदेश बमोजिम रोकिएको छ ।।
बीमा समितिको विज्ञापन नम्बर ६-१८/२०७८-७९ (आ.प्र., खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय र सहायक प्रथम , विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
लोकसेवा आयोग ले सुर्खेतको ना.सुको(प्रशासन,राजस्व,लेखा,न्याय)अन्तिम नतिजा(सिफारिस)सार्वजनिक गरेको छ,
सफल हुने सबैलाई बधाई 🙏❣️
सहसचिव र उपसचिवको विज्ञापन मा पनि थारु कोटाको माग गर्दै मुद्दा परेकोले सर्वोच्च अदालत ले यथास्थिति मा राख्न आदेश दिएको छ ।। 🙄
२०७९ कार्तिक २० गते आइतवारको राजधानी दैनिक लोक सेवा सामग्री 🤩
काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।😭 #भाबपूर्ण_श्रद्धाञ्जली
जानकारीको लागि ।।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय
बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म
(शुक्रबार अपरान्ह ३ः०० बजेसम्म) ❣️🙏
२०७९ कार्तिक १६ गते बुधवारको गोरखापत्र लोक सेवा सामग्री ❣️
लोक सेवा आयोग दिपायल कार्यालयको वि.नं. १५७०८-१५७१३/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा!!
लोक सेवा आयोग हेटौडा कार्यालयको वि.नं. १२५०३-१२५०९/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा!!
लोक सेवा आयोग दाङ कार्यालयको वि.नं. १४४०३-१४४०८/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा!!
लोक सेवा आयोग पोखरा कार्यालयको वि.नं. १२८६०-१२८६५/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा!!
लोक सेवा आयोग बुटवल कार्यालयको वि.नं. १३८१०-१३८१५/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा!!
लोक सेवा आयोग बाग्लुङ कार्यालयको वि.नं. १३४५३-१३४५७/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा !!
लोक सेवा आयोग सुर्खेत कार्यालयको वि.नं. १४७५८-१४७६१/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा !!
लोक सेवा आयोग जुम्ला कार्यालयको वि.नं. १५३५३-१५३५७/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा🤩😍🙏
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयको वि.नं. १६३०३-१६३०६/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा 😍🙏
प्रदेश लाेकसेवा आयाेग प्रदेश न १ स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अधिकृतस्तर छैटौ तहका अप्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन 😍
लोक सेवा आयोग काठमाडौ कार्यालयको वि.नं. ११९१०-११९१६/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
download link:
Public Service Commission Public Service Commission
प्रदेश लोकसेवा आयोग गण्डकीबाट आज सिफारिस सबैलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना ❣️🙏
प्रदेश लाेकसेवा आयाेग गण्डकी प्रदेश वि.नं. ५२६/२०७८-०७९ (खुला)¸ न्याय सेवा, कानून समूह, पाँचौ तह, सहायक वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना 💖
प्रदेश लाेकसेवा आयाेग गण्डकी प्रदेश
वि.नं. ५२६-५२८/०७८-७९ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, पाँचौ तह, सहायक वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना 💖
प्रदेश लाेकसेवा आयाेग गण्डकी प्रदेश
वि.नं. १४७/०७८-७९ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ❣️❣️
प्रदेश लाेकसेवा आयाेग गण्डकी प्रदेश, वि.नं. ५२६-५३०/०७८-७९ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, पाँचौ तह, लेखापाल/आ.ले.प. सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना सम्पूर्णमा बधाई तथा सफल कार्यकालको शुभकामना 💖💖❣️
लोक सेवा आयोग इलाम कार्यालयको वि.नं. १०६०३-१०६०७/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
लोक सेवा आयोग जलेश्वर कार्यालयको वि.नं. ११३१०-११३१५/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा !!
लोक सेवा आयोग खोटाङ कार्यालयको वि.नं. १०९५३-१०९५८/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा 🙏
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नम्बर ५१-५३/२०७८-७९ (खुला/समावेशी)/लम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश, प्रशासन सेवा, प्रशासन समूह, तह ६, सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ❣️🙏
सार्वजनिक नीति व्यवस्थापन ।।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नम्बर ४८-५०/२०७८-७९ (खुला/समावेशी)/मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश, प्रशासन सेवा, प्रशासन समूह, तह ६, सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
लोक सेवा आयोगका धनकुटा कार्यालयको वि.नं. १०००९-१००१३/०७७-७८, एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा ❣️
सम्पुर्णमा बधाई तथा आगामी चरणकाे तयारि राम्रोसँग गर्नुहाेस ल शुभकामना 💚
हल्लायाे हल्लायाे 😥
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu
P596+3CWNAUBISE
Kathmandu, 00977
We sell all kinds of Puja samagri in a cheap and best price....
Bagmati
Kathmandu, 44600
Hamro Haina Ramro Abhiyan HHRA page to unite youth all over the world who truly love Nepal and Nepal
Naya Baneshwor
Kathmandu, 44600
Welcome to our Official Facebook ' Routine of demand update.' We assist you for jobs and documents.
Kathmandu, 44600
Nepal Climate Change Support Programme (NCCSP2) is funded by DIFD and implemented by the Government of Nepal with Technical Assistance provided by Mott MacDonald.