तिनघरे टोल सुधार समिति
Its a committee formed to carryout various social as well development activities in and around Raniban, Tinghare, Nagarjun -2, Kathmandu.
:-
जनगणना २०७८ को नतिजा सार्बजनिक
नेपालको कुल जनसंख्या
२,९१,९२,४८०
रमाइलो चोक आसपासमा केहि समयको लागि विद्युत सेवा अबरुद्ध भएको छ । #तिनघरे #रानिबन
यहि बेथितिको बारे छलफल गरौ भनेर हो मिटिङ बसौ भनेर भनेको । अब यसको सरसफाईको जिम्मा कस्ले लिने ? अझै कति दिन / महिना मिटिङ टार्ने ??
काठमाडौं– १९ का वडाध्यक्षको निधन, भोलि काठमाडौंमा शोक विदा १६ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको शुक्रबार निधन भएको छ । क्यान्स.....
भोली मिती २०७८ श्रावन ३० गते शनिबारको दिन यस तिनघरे टोल सुधार समितिको मिटिङ निम्न स्थान र समयमा हुने सहर्ष जानकारी गराउछु ।
स्थान : ग्रिन होम मन्टेस्वरि प्राङ्गण
समय : बिहान ७ बजे
छलफलका बिषयहरु
१) नयाँ आर्थिक बर्षका कार्य सम्भाबना तथा बाटो सम्बन्धी कामको बारेमा जानकारी गर्ने गराउने
२) मुख्य सडकमा बत्ती जडानको कार्यमा समन्वयन तथा सहयोग गर्ने श्री सुमन अधिकारि ज्युलाई धन्यवाद ज्ञापन गर्ने तथा जडान भएका र हुँदै गरेका बत्तिहरुको बारेमा समितिलाई जानकारी गराउने ।
३) शाखा बाटोहरुको बारेमा बिबित छलफल गर्ने ।
४) शून्य समय, अन्य बिषयमा छलफल गर्ने
५) स्वर्गिय लेक कुमारी रिमालको सम्झनामा शोक प्रस्ताब पारित गर्ने तथा शोकसन्तप्त परिवारप्रति समबेदना प्रकट गर्ने ।
जानकारीको लागि !!!
कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप अभियान ल दोस्रो मात्रा खोप लगाउने आउने बारे सुचना 🙏
✔️
उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण
तपाईँकाे प्रदेश र पालिकामा कति बजेट पर्याे ?
Thum Kc
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ र भाइरस संक्रमण हुनेको संख्या ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ।
BREAKING:
पछिल्लो २४ घन्टामा ७२२६ निको भएका छन् भने ६७३१ जनामा कोरोना संक्रमण र १०६ जनाको कोरोना बाट मृत्यु भएको छ।
नेपालमा फेला पर्यो कोरोनाको नयाँ भेरियन्टः स्वास्थ्य मन्त्रालयले भन्यो ‘सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण’
मूल्य वृद्धिसँगै पेट्रोल लिटरको १ सय २३ रुपैयाँ र डिजल तथा मट्टितेल १ सय ६ रुपैयाँ मूल्य कायम भएको छ। आन्तरिक तर्फको हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ।
Stay safe
पहिलो डोज कोभिड -१९ ( ) भ्याक्सिन ( ) लगाउनको लागि तल दिइएको लिङ्क खोलेर रजिस्टर गर्नको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बाट अनुरोध भएको छ ।
www.vaccine.mohp.gov.np
र दोस्रो डोज भ्याक्सिन खोप पनि जेठ २ गतेबाट नै सुरु हुने भएको छ ।
रेम्डेसिभिर औषधी सम्वन्धमा सार्वजनिक सूचना !!!
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा,
विकास निर्माणका काम पनि बन्द
कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ ।
यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो ।
आउनुहोस, तिनाघरे टोलमा हुने सबै प्रकारका बिकासका काममा समान सहभागिता जनाउ , सम्बन्धित निकायलाई उत्तरदायी बनाउ। कर्तब्य निभाउ, अनि अधिकार नि संगसंगै खोजौ।।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
44620